जुन गित को कुरा गर्नु हुँदै छ त्यो गित को एल्बम मा हजुर नाम छ हो राजेश पायल दाइको स्वर छ तपाई को संगीत र रचना छ दाइ अहिले गित हिट भयो आज भन्दा 25 बर्ष अघि बैगुनी रै छै मायालु मा समेत्नु भाको छ तर हजुर जतिको ब्याक्तिले एस्तो कुरा गर्नु गलत हुन्छ दाइ❤❤❤
rajes le gaunu bhanda aghadi nai hit geet ho tyo. muralidhar le aafaile gayeko geet lai rajesh le hit banauna pardaina jun pahile nai thiyo. ahile kasaile Narayan gopal ko geet gayera record garera maile hit banaye bhancha bhane tyo jasto jhuto kura k huncha
न्याय पाउनलाई अन्याय भएको हुनुपर्यो महासय चित्त नबुझे बैगुनि एल्बम हेर्नु राजेश पायल को यस्को नाम नि छ गीत सङ्गित भनेर एउटा कुरा यो गीत ले फेरि नया पुस्ता माझ फेरि लेयो जगल्टे लाई
मुरलिधर को खलनायकीको त कुरै नगरौ । उहाँ एकदम बरिस्ठ सङ्गितकार, गितकार र गायक हो। तर चित्त नबुझेको कुरा उहाँले आफ्नो उर्जासिल समय अझ नेपाली सङ्गितमा बिताइदिएको भए नेपालले अझ धेरै कालजै गीत सङ्गीत पाउने थियो । But really respect this person. You should get justice for your creation.
कलाकारको सपोर्ट गर्नेले कहिले पनि जात हेर्दैन! यिनीहरुले राजेश पायल राईको सपोर्ट गरेको हैन! आफ्नो जातको परेकोले गरेको हो! यिनीहरुको आँखा, दिमाग यो जातको कुराले बन्द गरेको छ। आफ्नो जातको मान्छेले जति नै गल्ति गरेनी कहाँ गल्ति हुन्छ र? यिनीहरु त आफ्नो जातको परेपछि तिनीहरुले मुतेको, हगेको पनि मिठो मानि मानि खान्छन्। के गर्ने जातीयवादले अन्धो बनाएपछि के ठिक के बेठिक छुट्याउनै गाह्रो हुन्छ। वास्तवमा यिनीहरुको कुनै जात हुँदैन। थुक्क! धिक्कार छ यिनीहरु जस्तोले गर्दा नै हाम्रो देश यति धेरै पछि छ!
निष्ठुरिलाई माया गरि ,,,यो गित मुरलीधरको भन्ने मलाई थाहा थियो । रेडियो नेपालबाट खुब सुनिन्थ्यो । म राजेश पायलको कलाको सम्मान गर्छु तर वास्तविक श्रष्टालाई क्रेडिट नदिइ गाउनु र एल्बममा समाबेश गर्नु उनी जत्तिको कलाकारलाई सुहाउने काम होइन । झगडा नगर्नु मिल्नु दुबै बसेर ।
@@BihaniTV hernush boiguni album ma murali ko git sanggit nai vanera lekheko xa 2058 Sal ma bt aile 2076 ma kina aako Hola yo song Nepal idal Bata charcha ma aayra boleko Hola navay sabai uthayra India paseko le k khojeko Hola yasta pakhandi gunda ko paxi nalagnush desh ko Maya vay kina janthiyo India VAza desh ko Maya Nepali film industry ko vay vannushta
Yo murali dhar bhanne chai katnai ramro gaeko xu jasto lagdo rahixa yadi rajeshpayale tyo gita nagaideko bhae tyo gitkasle sunthiyo hawa ma khupai rajeshpayalle gaide paxi charchama aayo ani ahile lop lagexa ani jaleko bhanda aru k hi hoin
मुरलिधर दाइ लाई नमस्ते ❤❤❤❤❤❤❤❤ । राजेश राई राम्रो गायक होलान भनेको त चोर पो रैछन कमसेकम यो गित मुरलिधर मिजार दाइ को हो भनेर रोयल्टी त दिनु नि । अनि कति राम्रो कुरा गर्नु भो दाइ ले गलबन्दी गित को बारेमा । शम्बु राई त निकै न कुर्ले का थिए नि तर मुरलिधर दाइ ले केही भन्नू भएको रैनछ । अब यो गित लाई राजेश राई को स्वर लाई बेन्ड लगाउनु पर्छ
मुरलीधरले यो विषयमा चाहि अनावस्यक बखेडा झिकेको जस्तो लाक्छ मलाइ किन भने सबै ठाउँमा तिमिलाई रोजे गितमा मुरलिधर नै भनेर भनिएको छ राजेश दाइले समेत मुरलिधर नै भनेका छन अब कहानेर अन्याय भयो???????????? कसरी चोरेको भयो?
mero geet nagau record nagara bhanda bhandai kina usle gaunu paryo? record garnu paryo? jaba ki geet ko singer, musician ani lyricist sabai Muralidhar ho. aafno geet gaunu ni kina aruko gaunu?? Prakash saput lai lok geet ko laya milyo bhanera jhuto aarop lagaune haru le muralidhar lai bhayeko anyaya kina bujhdaina?
बढी गफ लायाे।राजेस तेही गितले चलेकाे हाे त गफ लाउछ।फैलियाे मायाले चलेकाे हाे।राजेसकाे हजाराै गित छ।तेही पनि यत्राे बर्ष के हेर्दै बस्याे त?चानचुन १.५ दशक भईसक्याे याे गित रेकर्ड गरेकाे।
Hoina yo geet ta bharkharai sundai xu Rajesh Payal Raile gako bhanera....dhotile alik damba dekha koi ho....yo geet xetri bahunle gako bhaye atro bakheda ra royalo garthena .....yo nasliya chintan bokeka haru le ...bahunko susarey....satha😡
राजेस पायाल ले हजारौं गित गाएका छन त्याे यदि सत्य रहेछ भने एउटा गितले राजेस पायल राई काे अस्तित्व सकिन्न अाकासकाे लाखौं तारामा एउटा तारालाई बादलले छेक्दैमा सबै तारा हराएको हुदैन ।
Rai is king राजेश पायल राई ले मुरलीधर को शब्द र संगित मा सोर दिनु राम्रो कुरो हो। शब्द संगित मेरो भनेको भय यो सोतह अन्याय हुनेथियो। उहाहरु दुबै आ-आफ्नो अम्बर पहिचान राखी सकेको स्रस्ठा हुन् । हो कयौं गित छन् एकको शब्द संगितमा छुट्टाछुट्टै ले सोर दिएको यस्मा स्रोता दर्शकले आफ्नो रोजाईमा आनन्द लिन्छन् । गहकिलो र मिठास सोर भएको singer king राजेश पायल मेरो पहिलो रोजाइ हो।
राजेश पायल राईले यो गीत मुरलिधरको भनेर मात्र पुग्दैन। सबैभन्दा मुख्य कुरा अरुको गीत गाउनु अगि त्यो मान्छेसंग व्यक्तिगतरुपमा अनुमति लिनु पर्छ। मुरलीधरको कुरा सुन्दा राजेश सरले त्यो गर्नुभएको जस्तो लागेन। नत्र यसरी कसैले मिडियामा आएर भन्दैन र कसैलाई भन्ने रहर पनि हुँदैन।
उहि संगित, शब्द, लय को गित सर्जक को अनुमति नलिइ आफ्नो नाममा पेटेन्ड दर्ता गराउन खोज्नु राजेश पायल राइको मुर्खता र डकैती हो....२०५३ सालमै रेडियो नेपालमा मुरलीधरले रेकर्ड गराएको भएपछी के आधारमा आफ्नो नाममा गित दर्ज गराय राजेश पायल राईले ?
Murlidhar jiu hajur ko kala lai samman xa tara rajesh dai lay hajur ko naam sabai geet maa raakhekoi xan just vocal by rajesh payal rai6 so teo geet tapai ko aawaj maa maatra hit navayako ho tara rajesh dai ko aawaj maa super duper hit vayo.
राजेश पायल राईले यो गीत मुरलिधरको भनेर मात्र पुग्दैन। सबैभन्दा मुख्य कुरा अरुको गीत गाउनु अगि त्यो मान्छेसंग व्यक्तिगतरुपमा अनुमति लिनु पर्छ। के राजेश सरले यो गीत गाउन व्यक्तिगत रुपमा मुरलीधरसंग अनुमति लिनु भएको छ? मुरलीधरको कुरा सुन्दा राजेश सरले त्यो गर्नुभएको जस्तो लागेन। नत्र यसरी कसैले मिडियामा आएर भन्दैन र कसैलाई भन्ने रहर पनि हुँदैन। मुरलीधरको आवाजमा हिट नभएको रे! हाहा! हँसाउने कुरा नगर्नु न हो! यो इन्टरनेट, youtube आउनु अगि धेरै पहिला नै रेडियोमा धेरै नै हिट भएको गीत हो। सायद त्यसको ज्ञान तपाईलाई नभएको हुन सक्छ।
राजेश पायल राईले यो गित रेकर्ड गरेको पनि लगभग १०-१५ बर्ष भईसकेको छ। कहाँ हुनुहुन्थ्यो मुरलिधर दाई यति बेला सम्म तिमीलाई रोजे मात्र होईन राजेशले तपाईको अरु पनि गित गाएको छ तपाईलाई थाहा छ कि छैन यदि थहा छ भने ति गितहरुको बारेमा किन बोल्नु हुन्न किन कि ति गित हिट छैनन्।एउटा पो तपाईको गित तपाईलाई नसोधि गायो होला अरु त गाउदा तपाईको अनुमति लियो होला कि लिएन यदि अनुमति लियो भने अाफ्नो गित चोरेर गराउनेलाई किन फेरि अाफ्नो गित गाउने अनुमति दिनु भयो?त्यहि बेला नै किन कार्वाही गर्नु भएन अनि यति बेला अाएर अाफू चर्चामा अाउनु बाहेक के का लागि यो कुरा निकाल्नु हुन्छ चोरिको मुद्दा पनि हाल्नु हुन्न कुरा स्पष्ट छ।
राम्रोसँग मुरली बजाउन अाउछ कि अाउदैन,, २० बर्षपछि अार राजेशपायल राईले गीत चोरे भन्दै भाइरल हुन खोज्दैछ,, राजेशपायल दाइ नेपालको हिरा हो, जसले अाजसम्म गीतसंगीत मार्फत हामी बिचमा छन ... कुरा गर्छ मुरली
We respect you Mr murlidhar you are amazingly talented we all like you. But Rai Is King is not living just for this particular song he has 1000 super hits
True. But Murali Dhar is just asking for this one song,the song he wrote. He wrote the song,taking his time and effort. Imagine,you wrote a piece of song with heart and soul then another person then used it as own creation.
rai is king re kati hasnu....ke ko king na rhyme milch ma kunai quality chha. sing is king ko copy gareko hola aafai aafailai king Sachai Raja le pani bhandaina tyo mula anuhar na danuwar pandav sunuwar bhane jasto mula
यो गित मुरलीधर कै स्वरमा पैला सुनेको सांचोहो र तर कुन सल्लाहमा राजेस पायल राई ले गाऊनुभो र ऊहांले गायपछी गित अजम्बरी बन्नपुग्यो ,सुनिरहौंलाग्ने यो गितलाई यसरी बिबाद मा नलगी समस्या समाधानहोस् । र मुरलीधर जस्तो स्रस्टाले गल्बन्दीको लफडा तेर्छाई राख्नु चाहिं ऊपयुक्तनहोला । तर यसरी यो गितमा ऊहालाई नै बिर्सनु चाहीं यक श्रस्टा अन्याय पर्दाको गुनासोको भाब सत्यहुन सक्छ। र पत्रकार,श्रस्टा वा श्रोता हामीले अपत्यारिलो ऊछ्ंरीखल हुंईया ऊडायर कम्पियुटरको जमानामा जे लेख्दा जे बोल्दानी हुन्छ जस्तो गरी भाबना भन्दा तलगिरेर हामी र हाम्रो समाजलाई कैले फाईदा हुंदैन। कसैले कसैको झाटो झार्दैमा अजम्बरी भईन्दैन श्रजनशील बनौं र पजिटीब सोचौं जीबन छोटो तर मिठो भोगेर मरौं।
aba galbandi ma rai ko geet ko tune milyo bhanera prakash saput lai gali garna milchha tara muralidhar ko geet chorera rai le gayeko le chahi rai lai chor bhanna mildaina. yo bhanda jati baadi soch ke huncha aru?
मुरलिधर सग कुरो गरेरै राजेसपायल राई ले यो गित गाएको देखिन्छ। पछिल्लो समय गित ले एउटा जुन खाल्को हाइट बनाएको छ । त्यस्मा मुरलिधर ले आफ्नो क्रियसन को नाम दाम नपाएको जस्तो लाग्यो। राजेसपायल राइ ले पनि दुइबिचको कुरा मिलाको भए भइहाल्थयो। दुई जना प्रिय कलाकार बिच मा यस्तो देख्दा हामिलाइ नराम्रो लाग्छ।
राजेस पायल राई लाई बिना बिफुङ गालि गर्नु नाजायज हो किनकि राजेस पायल राई ले गाएको यो गित हरुमा शब्द सङ्गीत मुरलिधर सर ज्युकै नाम हरु छन् यो स्पस्ट हुनु पर्दछ् हामी अडियन्स हरु
राजेशसरले गाएको गीतहरुमा मुरलीधरको नाम मात्र राखेर हुन्छ? सबैभन्दा पहिला त्यो गीत गाउनु अगि मुरलीधरसंग उहाँले व्यक्तिगत रुपमा अनुमति लिनु पर्थ्यो! यो कुरा को ज्ञान हामीमा हुनु पर्छ। मुरलीधरको कुरा सुन्दा राजेशसरले त्यो गर्नुभएको जस्तो लागेन नत्र कोहि पनि यसरी मिडियामा आएर भन्दैन, खास गरि मुरलीधर जस्तो अग्रज व्यक्तिले त्यसो गर्दैन थियो। तर आफ्नो गीत बिना अनुमति अरुले गाउँछ अनि पछि अल्बममा यो फलानोको हो भनेर नाम राखेर के उहाँले दया गर्न खोजेको? सबैभन्दा मुख्य कुरा उहाँको गीत गाउनु अगि मुरलीधरसंग उहाँले व्यक्तिगत रुपमा अनुमति लिनु पर्छ! कि त्यति पनि ज्ञान छैन राजेश सरमा?
@@sarunt8211 ladoko gyan tw sanga chai xaina jasto lagyo Mula anumati naliyeko vay yetro barsa samma kehi Navani basaxa aaile viral banna lai Rajesh ko name lidai xa muji chikne haru
मुजि मुरली धर धेरै ठुलो कुरा नगर जाथा पहिले यो बिषयमा किन कुरा उथाइनस अहिले आएर राजेश पायल राई को खुट्टा तान्ने काम नगर मुजि तेरो नियत मलाई कसम मन पर्दैन.?किनकि ओरजिनल त्यो गितमा तेरो नाम आफ्नै राखिएको छ अहिले आएर ओभर स्माड बन्न नखोज त जस्तो लाई कसले कुशल कलाकार भन्छ छि छि
गलबन्दी गित मा संयोग ले मात्र थोरै लय मिलेको थियो तेही राजेश पायल को समर्थक हरुले जात को नाम लियर गित चोर भनेर धेरै गाली गरेका थिय अईले हुबहु गित चोरेर गाउने लाई किन गाली गर्दैनन ।
@@raisabin5252 देख्यौ! यिनीहरुले राजेश पायल राईको सपोर्ट गरेको हैन! आफ्नो जातको परेकोले गरेको हो! यिनीहरुको आँखा, दिमाग यो जातको कुराले बन्द गरेको छ। आफ्नो जातको मान्छेले जति नै गल्ति गरेनी कहाँ गल्ति हुन्छ र? यिनीहरु त आफ्नो जातको परेपछि तिनीहरुले मुतेको, हगेको पनि मिठो मानि मानि खान्छन्। के गर्ने जातीयवादले अन्धो बनाएपछि के ठिक के बेठिक छुट्याउनै गाह्रो हुन्छ। थुक्क! धिक्कार छ तिमीहरु जस्तोले गर्दा नै हाम्रो देश यति धेरै पछि छ!
बाबू राजेश दाइ ले यो गित गाउदा तिमी बाउको अण्डा मा पनि थियेनौ होला के आधार मा बार्भाइ गर्छौ त्यो गित को तल राम्रोरी हेर गितकार र संगीतकार मा कस्को नाम छ
Murali dhar le get Lai Naya garnu nasakera Rajesh payal Rai Lai diyeko tiyo Bela k kukur ko mut dhikeko thies dhoti,bhele.17,18barsa aagadi ko Kura ahile aayera bhairal hunu khojdai xas Randi ko xora.rsjesh dai le interview ma bhaneko xa yo get त आफैले बोलाएर गीत गाउनु देको भनेर रन्डी को छोरा धोती,भेले।
Rajesh payal rai hit bhayako yahi nisthuri lai maya bhanne geet le chiniyako ho geet ta purai copy right xani tyo pani ta aaneya ho uha aauta baritha kalakar ho bholi uhako geet aru kunaile teso garyo bhane rajesh dai le xodnu hunxa ra aauta lirics match bayo bhandaima prakash saputle kati aalochana sahanu paryo bhanna kehi baki rakhenan specially rai limbu harule kati aapaman gare tyo ta saab laai thaha chha ahile bastabik kura aauda kati halka le liyaka xan sabai kalakar ladi saman garna jannu parchha sabai deshko gahana hun ?
😎🤩😜😴🤪🤓😡👹👺🧜♂️ मुरालिधर एक जमना को नेपाली फिल्म को सुपरहिट खतरा भिलेन हो सुनिल थापा जतिकै चरचित भिलेन हो ।राजेश पायल भन्दा ३ डबल हिट मान्छे हो ।राजेश भनेको मात्र गीत मा सिमित गायक हो तर मुरलिधर हिन्दी र नेपाली फिल्म का दर्सक ले चिनेको कलाकार हो ।बोल्नु र लेख्नु भन्दा याद गर खातेहरु हो।पहिला पृस्ठ्भुमी पढ को खत्र हो भनेर बुजिस खाते हरु हो ? ? ? 😄😃😎😍🤐😛😡🤬☝️☝️
अब काम छैन बुढा तिम्रो नेपाली फिल्म इन्डस्ट्री मा अरु धेरै कलाकार हरु उदय भै सके अब काठमाडौ आएर काम छैन पहिले बाट बसेर काम गरेको भए पो अब जुन योगदान गर्ने बेला चै भारत गएर बस्ने अहिले आउछु भनेर के काम ?
पाडाको कन्याउनको लागि चाहिने पाडा पनि रहेनछ मुरलिधरज्युसंग अनि के निहु पाउ चर्चा कमाउ ,जसरि भए पनि बखेडा झिकि viral हुने दाउ । "कर्कट राशि हुँ, म चाल अलि टेढो छ मेरो" उनिद्वारा च्लचित्र अभिनित खलपात्रको थेगो । त्यो चलचित्रको भुमिका र बोलि अहिले आएर आफ्नो असल जबिनमा लागु गरेको रहेछन ।
उडायो सपना सबै हुरिले।। आहा यस्तो गित गाउने मान्छे कति सालिन कति शान्त स्वभाव राजेस पायल ले सार्बजनिक माफी माग्नु पर्छ अनि क्षतिपूर्ति दिनु पर्छ मुरलिधर जि लाई।।
youngster lai tha xaina kati khatarnak villan hun ini bhanera .... musician , singer , lyric , artist sabbai ekai bekti ma...how much talent he is...ask with your parents guys .He is our legend. Rajesh payal rai le bhetera maaf magnu hola ..unhale galat harnu bhako xa..arkako sirjana gaunu agadi sarjak lai dhanyabad dinu parxaaa rajesh rai ...learn something ok.
यो गीत मुरलिधर कै गीत हो यसमा कुनै असत्य छैन । तर त्यो समयमा राजेश ले अनुमती पनि मागेकै हो भनेर आफैले भन्नू भयो मलाइ लाग्छ त्यो समयमा मौखिक अनुमती नै हुने गर्थ्यो यसमा राजेश् को गल्ती देखिदैन जहाँ सम्म नामको कुरा छ। जुन एल्बम मा त्यो गीत राखिएको छ त्यस्मा वहाँ को नाम राखिएकै छ किनकी त्यो समय मा एल्बम को कभर मा सिङगरले साइन गर्ने र बजारमा पठाउने काम गरिन्थ्यो रात रात भर राजेशले साइन गर्ने र हामिले चाहिँ कभर मिलाएर राख्ने काम गरेकोले दाबाका साथ भन्छु वहाँ को नाम राखिएको छ। र अन्य स्टेज कार्यक्रम हरुमा पनि नाम लिइएको सुनिएको छ। अब दाजुले त्यही गीतको कारण राजेश बाचेको छ भनेर समेत भन्नू भयो यो चाहिँ ठिक भएन होला बरु यो गीत राजेश ले गाएर चाहिँ यो गीत बाच्यो भन्दा ठिक होला र तपाईंलाई पनि आज नेपाली स्रोता ले सम्झिए । किनकी आज राजेश को गीत को संख्या नै लगभग 8 हजार पुगि सक्यो कुनै समय नेपाली पार्स्व गाएन को ईतिहास हेर्दा बर्शमा 70% उनको स्वरमा हुन्थे । तपाईं एकदम वरिष्ठ र कुशल कलाकार पक्कै हो तपाईं लाई सम्मान छ। राजेशले पनि गीत गाउन थालेको झन्डै 30 बर्श हुनै लाग्यो उनलाइ पनि नेपाली स्रोताले धेरै माया गरेका छ्न त्यसैले आजसम्म पनि उनको स्थान उच्च नै छ नेपाली सङीत इतिहास मा त्यसैले यस्ता कुरा नगरी एकआपसमा मिल्नु नै राम्रो होला जुन गलबन्दी को कुरा उठाउनु भयो त्यो अलि पुर्बाग्रही भएर बोल्नु भयो कि जस्तो लाग्दैछ।
नेपाली संगित अनि फिल्म क्षेत्रमा ठुलाे याेगदान छ ठिकै छ ! याे कुरालाई साईडमा राखाै दुई देशकाे नागरिकता लिने कसैलाई कानुन छैन अाधार कार्ड भनेकाे भारतकाे नागरिक हाे भनेर पहिचान खुल्ने प्रमाण पत्र हाे ! सरकार यस्ताे दाेहाेराे नागरिकता लिने लाई कानुन अनुसार कारबाही हुनु पर्याे .
लौन के सुन्नु पर्यो यस्तो? आधारकार्ड भनेको इन्डियनले मात्र पाउने हैन, इंडियामा काम गर्ने कुनै पनि बिदेशीले apply गर्यो भने पाउन सक्छन्, त्यसको मतलब त्यो मान्छे आधारकार्ड पाउने बितिकै इन्डियन हुने हैन बरु इंडियामा काम गरुन्जेल केहि सुबिधा हुने हो। कुनै पनि कुरामा कमेन्ट गर्नु अगि त्यस सम्बन्धि पुरा ज्ञान लिएर बोल्नु! एउटा भनाई छ नि, "Little knowledge is dangerous."
सुनिल थापा र मुरलिधर एक मात्र अब्बल खलपात्र हुन नेपाली चलचित्र उधोगमा
100%
काठमाडौमा अधिकान्श ठगबुद्दिबाला खुराफाती कलाकारले राज गर्छन । अनि मुरलिधर जस्ता गुणि , क्षमतावानहरुलाइ छायामा पार्छन ।
सारै मिठो गित गाउदा रहेछन मुरलधय दाई
नेपाली फिल्मको खत्रा भिलेन। को-कसले चिन्नुहुन्छ यता कमेन्ट गरौं। र मसँग पनि साथी बनौं।
योस्तो मुजि के चै कुरा गरिदौन हजुर
Yo mula ko kam xaina
खै कता बन्ने हो साथी मुइया रानि😍😍😍
तपाईं ले कति को चिनु हिन्छ श्री मुरली धर जिउ लाइ
Villan samjana filn
जुन गित को कुरा गर्नु हुँदै छ त्यो गित को एल्बम मा हजुर नाम छ हो राजेश पायल दाइको स्वर छ तपाई को संगीत र रचना छ दाइ अहिले गित हिट भयो आज भन्दा 25 बर्ष अघि बैगुनी रै छै मायालु मा समेत्नु भाको छ तर हजुर जतिको ब्याक्तिले एस्तो कुरा गर्नु गलत हुन्छ दाइ❤❤❤
rajes le gaunu bhanda aghadi nai hit geet ho tyo. muralidhar le aafaile gayeko geet lai rajesh le hit banauna pardaina jun pahile nai thiyo. ahile kasaile Narayan gopal ko geet gayera record garera maile hit banaye bhancha bhane tyo jasto jhuto kura k huncha
यो गीत मुरलिधरको हो मैले cover song गरेको भनेर चै लेख्नु पर्थ्यो ।jaya rai जीउ
Lyricist,Music composer,Singer,Actor Udayo sapana sabai hurile..... legend
मुरलीधर ज्यू ले न्याय पाउनु पर्छ
न्याय पाउन लाई अन्याय भएको पनित हुनु पर्यो नि यार
न्याय पाउनलाई अन्याय भएको हुनुपर्यो महासय चित्त नबुझे बैगुनि एल्बम हेर्नु राजेश पायल को यस्को नाम नि छ गीत सङ्गित भनेर एउटा कुरा यो गीत ले फेरि नया पुस्ता माझ फेरि लेयो जगल्टे लाई
@@basantashree1018 नाम मात्रै हालेर भयो? अनुमति चाँहिदैन?.
मुरलिधर सङ्घर्षशिल, ईमान्दार गायक/खल नायक हुनुहुन्छ। उहाँलाई देख्दा, बिचार सुन्दा त्यसै त्यसै मन पुलकित हुन्छ।
मुरलिधर को खलनायकीको त कुरै नगरौ ।
उहाँ एकदम बरिस्ठ सङ्गितकार, गितकार र गायक हो।
तर चित्त नबुझेको कुरा उहाँले आफ्नो उर्जासिल समय अझ नेपाली सङ्गितमा बिताइदिएको भए नेपालले अझ धेरै कालजै गीत सङ्गीत पाउने थियो । But really respect this person.
You should get justice for your creation.
Ati nai meetho antarvarta. Dherai ananda aayo sunna- dekhna paunda. Mero Kishore awasthama maile uhaka geetharu radioma sunthein. Aaja tinai samjhana aaye.
Omg so many hate comments coming from the kirat community especially. Respect him, he is a legend.
कलाकारको सपोर्ट गर्नेले कहिले पनि जात हेर्दैन! यिनीहरुले राजेश पायल राईको सपोर्ट गरेको हैन! आफ्नो जातको परेकोले गरेको हो! यिनीहरुको आँखा, दिमाग यो जातको कुराले बन्द गरेको छ। आफ्नो जातको मान्छेले जति नै गल्ति गरेनी कहाँ गल्ति हुन्छ र? यिनीहरु त आफ्नो जातको परेपछि तिनीहरुले मुतेको, हगेको पनि मिठो मानि मानि खान्छन्। के गर्ने जातीयवादले अन्धो बनाएपछि के ठिक के बेठिक छुट्याउनै गाह्रो हुन्छ। वास्तवमा यिनीहरुको कुनै जात हुँदैन। थुक्क! धिक्कार छ यिनीहरु जस्तोले गर्दा नै हाम्रो देश यति धेरै पछि छ!
उहाँ जस्तो नेपालको गौरब बहुमुखि प्रतिभालाई अबमुल्यनगर्नु/चिन्न नसक्नु दुखद र खेदजनक छ।
Bro. Hira lai parakhile matra chindaxa.
He is Awesome (muralidhar)
निष्ठुरिलाई माया गरि ,,,यो गित मुरलीधरको भन्ने मलाई थाहा थियो । रेडियो नेपालबाट खुब सुनिन्थ्यो । म राजेश पायलको कलाको सम्मान गर्छु तर वास्तविक श्रष्टालाई क्रेडिट नदिइ गाउनु र एल्बममा समाबेश गर्नु उनी जत्तिको कलाकारलाई सुहाउने काम होइन । झगडा नगर्नु मिल्नु दुबै बसेर ।
Your voice is amazing .
कडा कारबाही हुन पर्यो राजेश पायल राईलाई--
❤↙↙
sahi ho sahi
Rajesh payal le 2058 ma boiguni album ma murali ko git sangit vaneko xata Ani k chahiyo yo murali lai
@@basantashree1018 cover song lekhnu parne rajesh le
@@BihaniTV hernush boiguni album ma murali ko git sanggit nai vanera lekheko xa 2058 Sal ma bt aile 2076 ma kina aako Hola yo song Nepal idal Bata charcha ma aayra boleko Hola navay sabai uthayra India paseko le k khojeko Hola yasta pakhandi gunda ko paxi nalagnush desh ko Maya vay kina janthiyo India VAza desh ko Maya Nepali film industry ko vay vannushta
Thukka.
वास्तामा कलाकार पनि यी हुन् । यतिका वास्तविक खल पात्रकाे भुमिकामा कसैले कुनै नेपाली खलपात्रले वहाँ लाई छुन सक्तैन ।
यश गीतको अहिले सम्मको पोइसा मुरलिधरको हुनुपर्छ। justice FOR original singer ❤❤❤
Wow❤❤❤
Too good! Sir Muralidhar deserves more! He’s a legend
ओर्जिनल गायेक निस्ठुरिले माया भन्ने तर येहा त राजेशपायेल ले गायेको भनेर पो भन्छ्न होइट
legendary respective sir huge salute 🙏🙏
यो चै मैले सानो बच्चा मै सुने को है यो गित मुरली धर को राजेश पायल ले गायको भनेर
जुन गित जस्ले जति चोटि गाए पनि दर्शक को मनमा जस्को स्वर ले मन छुन्छ त्यो नै हिट हो र राम्रो पनि
बढी नै खोक्यो बुडोले त्यई एऊटो गितले हिरो भाको हो त राजेश पायल ?
Yo murali dhar bhanne chai katnai ramro gaeko xu jasto lagdo rahixa yadi rajeshpayale tyo gita nagaideko bhae tyo gitkasle sunthiyo hawa ma khupai rajeshpayalle gaide paxi charchama aayo ani ahile lop lagexa ani jaleko bhanda aru k hi hoin
@@mirarai9117 sir dhoti habit janai halxni..1 kam garyo vane 10 wota gare vanera gaff laune dhoti nai hunxn chamxe..
मुरलिधर दाइ लाई नमस्ते ❤❤❤❤❤❤❤❤ । राजेश राई राम्रो गायक होलान भनेको त चोर पो रैछन कमसेकम यो गित मुरलिधर मिजार दाइ को हो भनेर रोयल्टी त दिनु नि । अनि कति राम्रो कुरा गर्नु भो दाइ ले गलबन्दी गित को बारेमा । शम्बु राई त निकै न कुर्ले का थिए नि तर मुरलिधर दाइ ले केही भन्नू भएको रैनछ । अब यो गित लाई राजेश राई को स्वर लाई बेन्ड लगाउनु पर्छ
धेरै रमाइलो पलहरु मूरलीधर
मुरलीधरले यो विषयमा चाहि अनावस्यक बखेडा झिकेको जस्तो लाक्छ मलाइ किन भने सबै ठाउँमा तिमिलाई रोजे गितमा मुरलिधर नै भनेर भनिएको छ राजेश दाइले समेत मुरलिधर नै भनेका छन अब कहानेर अन्याय भयो???????????? कसरी चोरेको भयो?
mero geet nagau record nagara bhanda bhandai kina usle gaunu paryo? record garnu paryo? jaba ki geet ko singer, musician ani lyricist sabai Muralidhar ho. aafno geet gaunu ni kina aruko gaunu?? Prakash saput lai lok geet ko laya milyo bhanera jhuto aarop lagaune haru le muralidhar lai bhayeko anyaya kina bujhdaina?
हार्दिक नमन तथा उच्च सम्मान महान बरिस्ठ कलाकार मुरलिधर दाईलाई।
कडा भिलेन हो नेपाल को❤
❤❤❤ Nisthurilai Maya Gari I know now murali sir
❤salute मुरलीधर जी।।हजुरको अनन्य यात्रा।।अनि माटो को माया।।
बढी गफ लायाे।राजेस तेही गितले चलेकाे हाे त गफ लाउछ।फैलियाे मायाले चलेकाे हाे।राजेसकाे हजाराै गित छ।तेही पनि यत्राे बर्ष के हेर्दै बस्याे त?चानचुन १.५ दशक भईसक्याे याे गित रेकर्ड गरेकाे।
Tara rajesh payal rai le muralidharko song nagaune stage xaina ahile samma....
कासी बासी हरुले किराती हरु माथि गएको देख्न सक्दैनन् त्यै भएर हुनसक्छ ,
Hoina yo geet ta bharkharai sundai xu Rajesh Payal Raile gako bhanera....dhotile alik damba dekha koi ho....yo geet xetri bahunle gako bhaye atro bakheda ra royalo garthena .....yo nasliya chintan bokeka haru le ...bahunko susarey....satha😡
यो गीत चै मुरली धर को नै आवाज मा सुनेको हो मैले!
Huge respect Muralidharan sir 🙏
राजेस पायाल ले हजारौं गित गाएका छन त्याे यदि सत्य रहेछ भने एउटा गितले राजेस पायल राई काे अस्तित्व सकिन्न अाकासकाे लाखौं तारामा एउटा तारालाई बादलले छेक्दैमा सबै तारा हराएको हुदैन ।
Paap dhuri bata karauxa hajur...
Rajesh Payal Rai ko ma pani fan ho. yadhapi chandrama ma daag legeko chahi ramro hoina.
✊✊✊
Bhote jaat ganauna aako??
राजेश पायाल राइ ले काहीँ पनि यो मेरो गित भनेको छैन ।म्युजिक नेपाल को अफिसियल च्यानल मा पनि शब्द संगीत मुराली धर नै राखेको छन ।
Jay muralidhar daju miss u
Rai is king राजेश पायल राई ले मुरलीधर को शब्द र संगित मा सोर दिनु राम्रो कुरो हो। शब्द संगित मेरो भनेको भय यो सोतह अन्याय हुनेथियो। उहाहरु दुबै आ-आफ्नो अम्बर पहिचान राखी सकेको स्रस्ठा हुन् । हो कयौं गित छन् एकको शब्द संगितमा छुट्टाछुट्टै ले सोर दिएको यस्मा स्रोता दर्शकले आफ्नो रोजाईमा आनन्द लिन्छन् ।
गहकिलो र मिठास सोर भएको singer king राजेश पायल मेरो पहिलो रोजाइ हो।
राजेश पायल राईले यो गीत मुरलिधरको भनेर मात्र पुग्दैन। सबैभन्दा मुख्य कुरा अरुको गीत गाउनु अगि त्यो मान्छेसंग व्यक्तिगतरुपमा अनुमति लिनु पर्छ। मुरलीधरको कुरा सुन्दा राजेश सरले त्यो गर्नुभएको जस्तो लागेन। नत्र यसरी कसैले मिडियामा आएर भन्दैन र कसैलाई भन्ने रहर पनि हुँदैन।
Mo ni rajea payal ki support ma xu rajes payal le ni gaayera yo song aja hit x natra hamro pustaa ko manxe li tahaa pni hudina thyo ki yo song x vner
Saalaa dhoti aafu li vaagyamaani thaan
@@sarunt8211 k tha muji na viral huna lai vaneko hoki mula
@@sarunt8211पानी पादुवा कुरो नगर्नु राम्रो हो
गायक लाई अजम्बरी बनाउने एउटा गित नै काफी हुदोरैछ जस्तै !! उडायो सपना सबै हुरिले 😍😍th-cam.com/video/Yx35UuQAMwE/w-d-xo.html
उहि संगित, शब्द, लय को गित सर्जक को अनुमति नलिइ आफ्नो नाममा पेटेन्ड दर्ता गराउन खोज्नु राजेश पायल राइको मुर्खता र डकैती हो....२०५३ सालमै रेडियो नेपालमा मुरलीधरले रेकर्ड गराएको भएपछी के आधारमा आफ्नो नाममा गित दर्ज गराय राजेश पायल राईले ?
Murali dhar sir ko sabai song malai ekdam man parxa.udayo ...sapana sabai hurile...wao
Muralidar ruko dekhyer maya lago rajesh payal rai le git gayer hit banayo paxi runx
Thank for bringing him here.
Murlidhar jiu hajur ko kala lai samman xa tara rajesh dai lay hajur ko naam sabai geet maa raakhekoi xan just vocal by rajesh payal rai6 so teo geet tapai ko aawaj maa maatra hit navayako ho tara rajesh dai ko aawaj maa super duper hit vayo.
राजेश पायल राईले यो गीत मुरलिधरको भनेर मात्र पुग्दैन। सबैभन्दा मुख्य कुरा अरुको गीत गाउनु अगि त्यो मान्छेसंग व्यक्तिगतरुपमा अनुमति लिनु पर्छ। के राजेश सरले यो गीत गाउन व्यक्तिगत रुपमा मुरलीधरसंग अनुमति लिनु भएको छ? मुरलीधरको कुरा सुन्दा राजेश सरले त्यो गर्नुभएको जस्तो लागेन। नत्र यसरी कसैले मिडियामा आएर भन्दैन र कसैलाई भन्ने रहर पनि हुँदैन। मुरलीधरको आवाजमा हिट नभएको रे! हाहा! हँसाउने कुरा नगर्नु न हो! यो इन्टरनेट, youtube आउनु अगि धेरै पहिला नै रेडियोमा धेरै नै हिट भएको गीत हो। सायद त्यसको ज्ञान तपाईलाई नभएको हुन सक्छ।
@@sarunt8211 muji anumati naliyeko vay yetro barsa samma kehi Navani basaxa mula chikne aaile viral banna lai Rajesh payal Rai ko name liyera joker
Thukka rai garu gu jasto xi
stage ma gaau bhanera thikai chha bhaneko ta chor le record garera mero nai geet ho bhandiyo ani rai jasto chor ko raicha ra aba
🙏🏻
Awesome
khatara gaudo raixa yar omg aja po tha bayo omg goodbless you voice sir
तपाईं धेरै धेरै राम्रो कलाकार हो
I only remember karkat mero naam form sampati movie ..my childhood supervillen
जानकारी गरौनु भाको रहेछ राजेस पायल राई ले। मलाई चै त्यति अनौठो लागेन। बुडाले अब दुई चार बिटा खोज्या जस्तो मात्र लाग्यो।😂😂
राजेश पायल राईले यो गित रेकर्ड गरेको पनि लगभग १०-१५ बर्ष भईसकेको छ। कहाँ हुनुहुन्थ्यो मुरलिधर दाई यति बेला सम्म तिमीलाई रोजे मात्र होईन राजेशले तपाईको अरु पनि गित गाएको छ तपाईलाई थाहा छ कि छैन यदि थहा छ भने ति गितहरुको बारेमा किन बोल्नु हुन्न किन कि ति गित हिट छैनन्।एउटा पो तपाईको गित तपाईलाई नसोधि गायो होला अरु त गाउदा तपाईको अनुमति लियो होला कि लिएन यदि अनुमति लियो भने अाफ्नो गित चोरेर गराउनेलाई किन फेरि अाफ्नो गित गाउने अनुमति दिनु भयो?त्यहि बेला नै किन कार्वाही गर्नु भएन अनि यति बेला अाएर अाफू चर्चामा अाउनु बाहेक के का लागि यो कुरा निकाल्नु हुन्छ चोरिको मुद्दा पनि हाल्नु हुन्न कुरा स्पष्ट छ।
Murali dhar Sir ko udayo sapana sabai hurile bhanne geet School life ma khub suniyo gaiyo
राम्रोसँग मुरली बजाउन अाउछ कि अाउदैन,, २० बर्षपछि अार राजेशपायल राईले गीत चोरे भन्दै भाइरल हुन खोज्दैछ,, राजेशपायल दाइ नेपालको हिरा हो, जसले अाजसम्म गीतसंगीत मार्फत हामी बिचमा छन ... कुरा गर्छ मुरली
हो निष्ठुरीलाई माया भन्ने गीत मुरलीधर सर कै हो सिद्रा खाएर। सानोमा खुब बज्थ्यो रेडियो नेपालमा।
We respect you Mr murlidhar you are amazingly talented we all like you. But Rai Is King is not living just for this particular song he has 1000 super hits
Ani viral huna usko geet kina copy gareko
True. But Murali Dhar is just asking for this one song,the song he wrote. He wrote the song,taking his time and effort. Imagine,you wrote a piece of song with heart and soul then another person then used it as own creation.
rai is king re kati hasnu....ke ko king na rhyme milch ma kunai quality chha. sing is king ko copy gareko hola aafai aafailai king Sachai Raja le pani bhandaina tyo mula anuhar na danuwar pandav sunuwar bhane jasto mula
The great actor🙏🙏🥰
सधैं नि तेस्को नाम त लियेकोइ छ त अन्तरबार्ता मा राजेस दाइ ले
Respect !!
यो गित मुरलीधर कै स्वरमा पैला सुनेको सांचोहो र तर कुन सल्लाहमा राजेस पायल राई ले गाऊनुभो र ऊहांले गायपछी गित अजम्बरी बन्नपुग्यो ,सुनिरहौंलाग्ने यो गितलाई यसरी बिबाद मा नलगी समस्या समाधानहोस् ।
र मुरलीधर जस्तो स्रस्टाले गल्बन्दीको लफडा तेर्छाई राख्नु चाहिं ऊपयुक्तनहोला ।
तर यसरी यो गितमा ऊहालाई नै बिर्सनु चाहीं यक श्रस्टा अन्याय पर्दाको गुनासोको भाब सत्यहुन सक्छ।
र पत्रकार,श्रस्टा वा श्रोता हामीले अपत्यारिलो ऊछ्ंरीखल हुंईया ऊडायर कम्पियुटरको जमानामा जे लेख्दा जे बोल्दानी हुन्छ जस्तो गरी भाबना भन्दा तलगिरेर हामी र हाम्रो समाजलाई कैले फाईदा हुंदैन।
कसैले कसैको झाटो झार्दैमा अजम्बरी भईन्दैन श्रजनशील बनौं र पजिटीब सोचौं जीबन छोटो तर मिठो भोगेर मरौं।
aba galbandi ma rai ko geet ko tune milyo bhanera prakash saput lai gali garna milchha tara muralidhar ko geet chorera rai le gayeko le chahi rai lai chor bhanna mildaina. yo bhanda jati baadi soch ke huncha aru?
मुरलिधर सग कुरो गरेरै राजेसपायल राई ले यो गित गाएको देखिन्छ। पछिल्लो समय गित ले एउटा जुन खाल्को हाइट बनाएको छ । त्यस्मा मुरलिधर ले आफ्नो क्रियसन को नाम दाम नपाएको जस्तो लाग्यो। राजेसपायल राइ ले पनि दुइबिचको कुरा मिलाको भए भइहाल्थयो। दुई जना प्रिय कलाकार बिच मा यस्तो देख्दा हामिलाइ नराम्रो लाग्छ।
Gre8 man......👏👏👏👍👍👍
Niceone
राजेस पायल राई लाई बिना बिफुङ गालि गर्नु नाजायज हो
किनकि राजेस पायल राई ले गाएको यो गित हरुमा शब्द सङ्गीत मुरलिधर सर ज्युकै नाम हरु छन्
यो स्पस्ट हुनु पर्दछ् हामी अडियन्स हरु
राजेशसरले गाएको गीतहरुमा मुरलीधरको नाम मात्र राखेर हुन्छ? सबैभन्दा पहिला त्यो गीत गाउनु अगि मुरलीधरसंग उहाँले व्यक्तिगत रुपमा अनुमति लिनु पर्थ्यो! यो कुरा को ज्ञान हामीमा हुनु पर्छ। मुरलीधरको कुरा सुन्दा राजेशसरले त्यो गर्नुभएको जस्तो लागेन नत्र कोहि पनि यसरी मिडियामा आएर भन्दैन, खास गरि मुरलीधर जस्तो अग्रज व्यक्तिले त्यसो गर्दैन थियो। तर आफ्नो गीत बिना अनुमति अरुले गाउँछ अनि पछि अल्बममा यो फलानोको हो भनेर नाम राखेर के उहाँले दया गर्न खोजेको? सबैभन्दा मुख्य कुरा उहाँको गीत गाउनु अगि मुरलीधरसंग उहाँले व्यक्तिगत रुपमा अनुमति लिनु पर्छ! कि त्यति पनि ज्ञान छैन राजेश सरमा?
@@sarunt8211 ladoko gyan tw sanga chai xaina jasto lagyo Mula anumati naliyeko vay yetro barsa samma kehi Navani basaxa aaile viral banna lai Rajesh ko name lidai xa muji chikne haru
wow nice song and beautiful song
मुजि मुरली धर धेरै ठुलो कुरा नगर जाथा पहिले यो बिषयमा किन कुरा उथाइनस अहिले आएर राजेश पायल राई को खुट्टा तान्ने काम नगर मुजि तेरो नियत मलाई कसम मन पर्दैन.?किनकि ओरजिनल त्यो गितमा तेरो नाम आफ्नै राखिएको छ अहिले आएर ओभर स्माड बन्न नखोज त जस्तो लाई कसले कुशल कलाकार भन्छ छि छि
गलबन्दी गित मा संयोग ले मात्र थोरै लय मिलेको थियो तेही राजेश पायल को समर्थक हरुले जात को नाम लियर गित चोर भनेर धेरै गाली गरेका थिय अईले हुबहु गित चोरेर गाउने लाई किन गाली गर्दैनन ।
Magera gako xa sabai name rakheko xa timro ankha kholera hera music nepal ma record gareko geet ma

ठिक छ मुरलिधरले न्याय पाउनु पर्छ तर के राजेस पायल तोई गीतले बाचेको छ भन्न चही अलिक मिल्दैन किनकी हजार गीत छन राजेस को जुन आफेइमा सदाबाहर गीत हो
Rabin Anu tehi geet le bacheko vaneko pani chaina. Origianl creator harulai hela nagarau matra vaneko jasto lagyo
@@surajgurung6600 kasaiko geet gaunu agi tyo manche sanga personally anumati linu parcha.
Saale dhoti aafu li vagyamaani thaan ki aja rajes le gaayra yo song hit x natra uehile birsesakeko huntyo tro song
मुरलिधरन काे गित पाे रहेछ व गड
Murli धार दाइ khatra दाइ we lop u dai
Love song
dherai ramro/ rajesh pail rai lai nepal ko kanuna anusar sajai ra xati purti behoranai parchha hami satha dinchhao///
Rajesh payal Lai k karbahi pagal gunda Nepal ma poisa kamayara India ma moj garne Lai garne hota Ani 2058 ko boiguni album heresh mitra
गरिस कार्बाही साले खाते ✊✊✊💪💪💪
@@raisabin5252 देख्यौ! यिनीहरुले राजेश पायल राईको सपोर्ट गरेको हैन! आफ्नो जातको परेकोले गरेको हो! यिनीहरुको आँखा, दिमाग यो जातको कुराले बन्द गरेको छ। आफ्नो जातको मान्छेले जति नै गल्ति गरेनी कहाँ गल्ति हुन्छ र? यिनीहरु त आफ्नो जातको परेपछि तिनीहरुले मुतेको, हगेको पनि मिठो मानि मानि खान्छन्। के गर्ने जातीयवादले अन्धो बनाएपछि के ठिक के बेठिक छुट्याउनै गाह्रो हुन्छ। थुक्क! धिक्कार छ तिमीहरु जस्तोले गर्दा नै हाम्रो देश यति धेरै पछि छ!
Ta jasto khaata le rajes payal ko vutlaa ni halaaunu sakdinas rajes vaneko nepali ko dhukduki ho git sangit ma
बाबू राजेश दाइ ले यो गित गाउदा तिमी बाउको अण्डा मा पनि थियेनौ होला के आधार मा बार्भाइ गर्छौ त्यो गित को तल राम्रोरी हेर गितकार र संगीतकार मा कस्को नाम छ
सुनिल थापा पछि नेपाली सिनेमा क्षेत्रका अब्बल खलपात्र मुरलीधर
Ramro kalakar, hamro kalakar.
we are missing u in nepali movie and nepali songs.......
Murali dhar le get Lai Naya garnu nasakera Rajesh payal Rai Lai diyeko tiyo Bela k kukur ko mut dhikeko thies dhoti,bhele.17,18barsa aagadi ko Kura ahile aayera bhairal hunu khojdai xas Randi ko xora.rsjesh dai le interview ma bhaneko xa yo get त आफैले बोलाएर गीत गाउनु देको भनेर रन्डी को छोरा धोती,भेले।
Rajesh payal rai hit bhayako yahi nisthuri lai maya bhanne geet le chiniyako ho geet ta purai copy right xani tyo pani ta aaneya ho uha aauta baritha kalakar ho bholi uhako geet aru kunaile teso garyo bhane rajesh dai le xodnu hunxa ra aauta lirics match bayo bhandaima prakash saputle kati aalochana sahanu paryo bhanna kehi baki rakhenan specially rai limbu harule kati aapaman gare tyo ta saab laai thaha chha ahile bastabik kura aauda kati halka le liyaka xan sabai kalakar ladi saman garna jannu parchha sabai deshko gahana hun ?
You are right ,go ahead Murali sir !!
उहाँको गीत सुन्दा आङ नै जिरिङ्ग गर्छ। कस्तो गीत कस्तो सङ्गीत वाह।
जसले जेसुकै भनोस तर राइ इज किङ
chor is chor
He is legend
😎🤩😜😴🤪🤓😡👹👺🧜♂️
मुरालिधर एक जमना को नेपाली फिल्म को सुपरहिट खतरा भिलेन हो सुनिल थापा जतिकै चरचित भिलेन हो ।राजेश पायल भन्दा ३ डबल हिट मान्छे हो ।राजेश भनेको मात्र गीत मा सिमित गायक हो तर मुरलिधर हिन्दी र नेपाली फिल्म का दर्सक ले चिनेको कलाकार हो ।बोल्नु र लेख्नु भन्दा याद गर खातेहरु हो।पहिला पृस्ठ्भुमी पढ को खत्र हो भनेर बुजिस खाते हरु हो ? ? ?
😄😃😎😍🤐😛😡🤬☝️☝️
माहान कलाकार
अब काम छैन बुढा तिम्रो नेपाली फिल्म इन्डस्ट्री मा अरु धेरै कलाकार हरु उदय भै सके अब काठमाडौ आएर काम छैन पहिले बाट बसेर काम गरेको भए पो अब जुन योगदान गर्ने बेला चै भारत गएर बस्ने अहिले आउछु भनेर के काम ?
हाम्रा मुरलीधर ज्यू र deny denzonpa को एकसाथ अभिनय गरेको movie साइनो मा मुरलीधर ज्यू को अभिनय बबाल छ।
पाडाको कन्याउनको लागि चाहिने पाडा पनि रहेनछ मुरलिधरज्युसंग अनि के निहु पाउ चर्चा कमाउ ,जसरि भए पनि बखेडा झिकि viral हुने दाउ ।
"कर्कट राशि हुँ, म चाल अलि टेढो छ मेरो" उनिद्वारा च्लचित्र अभिनित खलपात्रको थेगो । त्यो चलचित्रको भुमिका र बोलि अहिले आएर आफ्नो असल जबिनमा लागु गरेको रहेछन ।
Wawoo best actor muralidhar
राजेस पायल राईको पनि प्रतिक्रिया आउन पर्यो ?
Fgj Dfgh Rajesh payal fataahaa nai ho.
Rajas meet murledharan respect murledharan
Evergreen actor.. 👍
Big fucking man
@@himalsagarkirat7250 jat ko kura garne gu khau
महागायक हुन् राजेशपायल राइ
Teso ho vaney aru ko geet kina testo chori gareko!
महाचोर
रेडियो नेपाल को क बर्ग को गायक मुरली धर, निस्तुरी लाई माया गरि।
kala ra gara dubai raixa maralidhar jiu ko aaja matra thaha vo nisturilai maya gari venne song tapai ko raixa♥♥
उडायो सपना सबै हुरिले।।
आहा यस्तो गित गाउने मान्छे
कति सालिन कति शान्त स्वभाव
राजेस पायल ले सार्बजनिक माफी माग्नु पर्छ अनि क्षतिपूर्ति दिनु पर्छ मुरलिधर जि लाई।।
तिमी अाफै देउ क्षतिपूर्ति ..??😂
😂😂
@@lekhnath0216 sala chutiya pahadiya.. dherai bolxa randi ko baan
एउटा गीतको लागि रुने मरलीधर,राजेश पायलले तिम्रो एउटा गीत नगाउदा राजेश पायलकाे अस्तित्व समाप्त हुने हो।
पहिलो पटक बुझ्नु पाय ध्न्य छ
म धेरै सर्प्राइज भय तपाई एउटा कलाकार मात्रै नभयर एउटा राम्रो गायक पनि हुनुहुदो रछ त्यो पनि यति राम्रो गितको
Rajesh payal le hami majh chinai diy hagi purano manxelai feri naya pusta majh
कस्तो हल्का हुन प्रकाश जी, कुरोको गहिराईलाई बुज्नु पर्ने जसरि बुझ्नु हुन्न की जस्तो लाग्यो |
youngster lai tha xaina kati khatarnak villan hun ini bhanera ....
musician , singer , lyric , artist sabbai ekai bekti ma...how much talent he is...ask with your parents guys .He is our legend.
Rajesh payal rai le bhetera maaf magnu hola ..unhale galat harnu bhako xa..arkako sirjana gaunu agadi sarjak lai dhanyabad dinu parxaaa rajesh rai ...learn something ok.
यो गीत मुरलिधर कै गीत हो यसमा कुनै असत्य छैन । तर त्यो समयमा राजेश ले अनुमती पनि मागेकै हो भनेर आफैले भन्नू भयो मलाइ लाग्छ त्यो समयमा मौखिक अनुमती नै हुने गर्थ्यो यसमा राजेश् को गल्ती देखिदैन जहाँ सम्म नामको कुरा छ। जुन एल्बम मा त्यो गीत राखिएको छ त्यस्मा वहाँ को नाम राखिएकै छ किनकी त्यो समय मा एल्बम को कभर मा सिङगरले साइन गर्ने र बजारमा पठाउने काम गरिन्थ्यो रात रात भर राजेशले साइन गर्ने र हामिले चाहिँ कभर मिलाएर राख्ने काम गरेकोले दाबाका साथ भन्छु वहाँ को नाम राखिएको छ। र अन्य स्टेज कार्यक्रम हरुमा पनि नाम लिइएको सुनिएको छ। अब दाजुले त्यही गीतको कारण राजेश बाचेको छ भनेर समेत भन्नू भयो यो चाहिँ ठिक भएन होला बरु यो गीत राजेश ले गाएर चाहिँ यो गीत बाच्यो भन्दा ठिक होला र तपाईंलाई पनि आज नेपाली स्रोता ले सम्झिए । किनकी आज राजेश को गीत को संख्या नै लगभग 8 हजार पुगि सक्यो कुनै समय नेपाली पार्स्व गाएन को ईतिहास हेर्दा बर्शमा 70% उनको स्वरमा हुन्थे । तपाईं एकदम वरिष्ठ र कुशल कलाकार पक्कै हो तपाईं लाई सम्मान छ। राजेशले पनि गीत गाउन थालेको झन्डै 30 बर्श हुनै लाग्यो उनलाइ पनि नेपाली स्रोताले धेरै माया गरेका छ्न त्यसैले आजसम्म पनि उनको स्थान उच्च नै छ नेपाली सङीत इतिहास मा त्यसैले यस्ता कुरा नगरी एकआपसमा मिल्नु नै राम्रो होला जुन गलबन्दी को कुरा उठाउनु भयो त्यो अलि पुर्बाग्रही भएर बोल्नु भयो कि जस्तो लाग्दैछ।
jati badi soch tero dekhidai chha yeha, yedi prakash saput lai choreko bhanne ho bhane tyo bhanda hajaar guna chor tyo rai ho.
नेपाली संगित अनि फिल्म क्षेत्रमा ठुलाे याेगदान छ ठिकै छ ! याे कुरालाई साईडमा राखाै दुई देशकाे नागरिकता लिने कसैलाई कानुन छैन अाधार कार्ड भनेकाे भारतकाे नागरिक हाे भनेर पहिचान खुल्ने प्रमाण पत्र हाे ! सरकार यस्ताे दाेहाेराे नागरिकता लिने लाई कानुन अनुसार कारबाही हुनु पर्याे .
लौन के सुन्नु पर्यो यस्तो? आधारकार्ड भनेको इन्डियनले मात्र पाउने हैन, इंडियामा काम गर्ने कुनै पनि बिदेशीले apply गर्यो भने पाउन सक्छन्, त्यसको मतलब त्यो मान्छे आधारकार्ड पाउने बितिकै इन्डियन हुने हैन बरु इंडियामा काम गरुन्जेल केहि सुबिधा हुने हो। कुनै पनि कुरामा कमेन्ट गर्नु अगि त्यस सम्बन्धि पुरा ज्ञान लिएर बोल्नु! एउटा भनाई छ नि, "Little knowledge is dangerous."
कारबाही गर्ने भए एक करोड नेपाली लाइ गर कारबाही
Kinara aHilee nepal ko popula
Tion ko sure 100%
1 crored indian ho.
किन नेपाल मा राम्रो सङ्ग पढ्ने ठाँउ छैन र के हावा बोलेको
धोती ले धोती को सपोर्ट गर्छ
सत्य थाहा पाय
Love it
भनेपछि राजेश पायल राई पनि फटा रहिछ