नारी - १४३|| Naari Episode -143 || प्रत्येक चेलीको कथा || Nepali Sentimental Serial || June24th 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 มิ.ย. 2024
  • नारी - १४३|| Naari || Episode -143 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, June 24th 2024
    bit.ly/rbmediaofficial
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep143 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official TH-cam channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
  • บันเทิง

ความคิดเห็น • 896

  • @rbmediaofficial
    @rbmediaofficial  4 วันที่ผ่านมา +318

    bit.ly/rbmediaofficial

    • @user-et8xq8rt6s
      @user-et8xq8rt6s 4 วันที่ผ่านมา +56

      ❤❤

    • @rachanabc6426
      @rachanabc6426 4 วันที่ผ่านมา +32

      देबिकाे सासुर काकि भनिलाइ ठिक पराे😊

    • @rachanabc6426
      @rachanabc6426 4 วันที่ผ่านมา +8

      येस्तो बुहारीत कसैलाई पनिनपराेस

    • @salinabudhathoki913
      @salinabudhathoki913 4 วันที่ผ่านมา +2

      Gaurab ko boli aaun paryo!

    • @samirasalemcleaningservice4458
      @samirasalemcleaningservice4458 4 วันที่ผ่านมา +1

      ❤❤❤😊

  • @user-xm5wv7kl8i
    @user-xm5wv7kl8i 4 วันที่ผ่านมา +59

    अति नै भयो अबो गौरप ठिक हुनुपर्छ अनि सीता को सबै पर्दा फास गर्नु पर्छ अनि मात्रै सिर्यल हेर्न लाइक हुन्छ❤❤❤

    • @nimalama4131
      @nimalama4131 3 วันที่ผ่านมา +2

      Ak sai vannu vo

    • @Romita-tp3sn
      @Romita-tp3sn 2 วันที่ผ่านมา +2

      सहि कुरो हो

    • @ManisaPariyar-cu8mc
      @ManisaPariyar-cu8mc 2 วันที่ผ่านมา +1

      Ummm ho ni 🙏🙏🙏👍👍👍👍

    • @laxmibista6687
      @laxmibista6687 9 ชั่วโมงที่ผ่านมา

      यसको हेर्ने आँखा र
      बाेल्ने जिब्रो मा तातो तेल हालि दिनुपर्छ ।

    • @Jitendrasharma-qe2qz
      @Jitendrasharma-qe2qz 5 ชั่วโมงที่ผ่านมา


      ​@@nimalama4131

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 4 วันที่ผ่านมา +23

    छ्या कत्ति धेरै भाग मा पनि होस नाको छ्या छिटो होस मा आएर सबै कर्तुत निकाली अहिले सम्म सबैको बद्ला दिनु पर्ने छ्या सारै लामो बिहोस छ्या

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      अबस्य पनि

  • @nettv5621
    @nettv5621 4 วันที่ผ่านมา +42

    आकाश र देबि ले एक एक बदला लिई रहेको मा धन्यवाद छ। अब बाट अझै सशक्त रुपमा बदला लिदै जानुपर्छ। बदला सुरु भए देखि यो सिरियल हेर्न अति मज्जा आउँछ।

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sanumayarana2477
      @sanumayarana2477 3 วันที่ผ่านมา

      आज को भाग साहै राम्रो लाग्यो यो गुन्दा हरु सङग बदला लिएको मा अब आमा काकी र भाइ लाई नि सिध्याउनु पर्छ र गौरब को पनि होस आएर सिते ले खेलेको चाल खेल सबै थाहा हुनुपर्छ

  • @user-iw3nr3op3m
    @user-iw3nr3op3m 4 วันที่ผ่านมา +78

    अब त अति नै भाे, गौरव काे बोली खोल्न पर्छ। बुहु।री को सत्यता खोल्न पर्छ।

    • @ranugurung8416
      @ranugurung8416 4 วันที่ผ่านมา +2

      Maila pane tastai laxxa xatai garave bollne parxa

    • @alishapaudel237
      @alishapaudel237 4 วันที่ผ่านมา

      हो भनेको अब त अती भयो😡

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @indralinkhan791
      @indralinkhan791 3 วันที่ผ่านมา

      Ho aba gaurabako.xeto hosa aaunu paryo

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 4 วันที่ผ่านมา +17

    नारी सीरीयल अझै सफलताको शीखरमा पुगेको हेर्न अनी राम्रो बनाउनको लागी हामी सम्पुर्ण दर्शक महानुभाव हरु यकजुट हुनुपर्छ है त ❤❤❤❤❤❤❤😊😊😊😊

  • @L.P.B581
    @L.P.B581 4 วันที่ผ่านมา +39

    नारी सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथिहरु सबैजना यता जोदिनुहोला।❤❤❤🙏🙏🖐️🖐️

    • @user-ee2vt5zo9v
      @user-ee2vt5zo9v 4 วันที่ผ่านมา +3

      ❤ma Pani ho hai

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +4

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @s.ggaming9226
      @s.ggaming9226 4 วันที่ผ่านมา +2

      Me

    • @hariharkhanal1720
      @hariharkhanal1720 4 วันที่ผ่านมา +1

      😅

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 4 วันที่ผ่านมา +17

    यो सितेको ज्यादती धेरै भयो र गौरबको होस चाडै आउनु परो रसिते सग बदला लिनु परो

  • @jagatkhatri2060
    @jagatkhatri2060 4 วันที่ผ่านมา +13

    ल है साथीहरु एक अर्काले सपोर्ट गरेर अघि बढ्म 😂

  • @khadagsingh6584
    @khadagsingh6584 4 วันที่ผ่านมา +54

    सितालाइ तहलगाउन गुमबा दादा जानू परछ भने जति हाजि हुमत ❤❤

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @laxmibista6687
      @laxmibista6687 9 ชั่วโมงที่ผ่านมา

      मलाई पनि त्यस्तै लागिएको छ
      अत्याचार माथि अत्याचार गरे कि छ पापिष्ट कुलङ्घार्नि
      🐱🦊😰🐱🦊🦊🐕️🐕️🐕️🐱🐱🦊

    • @laxmibista6687
      @laxmibista6687 9 ชั่วโมงที่ผ่านมา

      यो सीता लाई दनदनी बलेको आगाे मा हालिदिनु पर्छ ।।

  • @ammarbishwokarma1187
    @ammarbishwokarma1187 4 วันที่ผ่านมา +22

    यक दम रामरो छ नारी सीरियल हरेक हप्त हेर्ने गर्छु सबै टीम लाई शुभकामना ❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @bimaladahal7636
      @bimaladahal7636 3 วันที่ผ่านมา

      राम्राे त छ तर जग्गा बेचि कचै अाफ्नु छाेरा बुहारि चै मार्छु भनेकाे चै मिदैन हाेलात अाफ्नु छाेरा बुहारि मारर्छन त अाफ्नै अामाले

    • @ammarbishwokarma1187
      @ammarbishwokarma1187 3 วันที่ผ่านมา

      @@bimaladahal7636 यो त कथाले मागेको बिसय हो

  • @amarlama335
    @amarlama335 4 วันที่ผ่านมา +52

    नारी सिरियल हरेक हप्ता नछुट्टाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +4

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @AnuGurung-ok5ig
      @AnuGurung-ok5ig 4 วันที่ผ่านมา +3

      म छु 😅

    • @user-ql2le9jk6r
      @user-ql2le9jk6r 4 วันที่ผ่านมา

      म छु

    • @Dewanshrestha220
      @Dewanshrestha220 3 วันที่ผ่านมา

      Ma xu

  • @anitashrestha3188
    @anitashrestha3188 4 วันที่ผ่านมา +122

    देवीले आफ्नो सासु आमालाई दिएको दुख र देवी र देवीको श्रिमान मिलेर बस्नु पर्छ भन्ने जतीले लाइक गरेर जिताउनु होस् र यो भिडीयो हेरेर को को लाई मन पर्छ कमेन्ट गर्नु होस् ❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @user-wf7pr2pu6h
      @user-wf7pr2pu6h 3 วันที่ผ่านมา

      ❤😊😊​@@prajitawagle394

  • @menukatimsina1346
    @menukatimsina1346 4 วันที่ผ่านมา +9

    नारि सिरियल राम्रो हुदै छ तर उता सिताले आफ्नो सासू र नन्दलाई अन्याय गरेकाे कुनै पनि हालतमा राम्रो भएन यता पनि सितालाई सजाय दिलाउनु पर्छ

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 4 วันที่ผ่านมา +14

    १००% ठीक्ठीक्ठीक मन्पर्यौ अती ४ गरनेआमा भाई को केकाम ? जै नारी। 👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵❤❤

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      अब आउने भाग झन बबाल हुनेछ

  • @sdhd8864
    @sdhd8864 4 วันที่ผ่านมา +10

    नारि सिरिय हेरना सारै हतार हुन्छ मलाईत धेरै राम्राे भयाे अब भनी आकास सर ले बदला लिनु पर्छ धन्याबाद सम्पुणा मा

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ramchandrathapa9372
    @ramchandrathapa9372 4 วันที่ผ่านมา +8

    गौरवलाई अब होस् आउनु पर्यो है ❤❤छिटो

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      अब होसमा आउछु ढुक्क हुनुहोस है

  • @gayalpuran8451
    @gayalpuran8451 4 วันที่ผ่านมา +12

    माताको सासुलाई यस्तै गरौं नारी

  • @shantibaral6769
    @shantibaral6769 4 วันที่ผ่านมา +9

    नारी सिरियल धेरै धेरै राम्रो छ
    पाेखरा 7 गण्डकी प्रदेशबाट हेर्दै छु

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @Kausilapoudel299
    @Kausilapoudel299 4 วันที่ผ่านมา +4

    एक ले अर्कालाइ सपोट गर्दै अगाडि बडुम है साना युटुबरहरु❤❤❤❤❤

    • @sanurai9876
      @sanurai9876 4 วันที่ผ่านมา

      Back me

  • @ramkrishnayadav12
    @ramkrishnayadav12 4 วันที่ผ่านมา +2

    Jay Shree Ram 🙏🚩🕉️🚩🕉️🚩

  • @deviacharya4272
    @deviacharya4272 4 วันที่ผ่านมา +4

    नारि सिरियल आजको 😮 😮धेरै राम्रो लाग्यो 😮❤ सधैभरी नारिसिरिएल आघि बढ्दै जाउन 😮😮😮😮😮😮😮❤❤❤❤

  • @radhaadhikari2584
    @radhaadhikari2584 4 วันที่ผ่านมา +3

    राम्रो लागेय अाजकाे भाग दादा🙏

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 4 วันที่ผ่านมา +4

    नारी आउने बित्तीकै सपोर्ट र लाईक गर्ने दर्शक महानुभावहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ❤॥

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 4 วันที่ผ่านมา +7

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @rajarammahat8899
    @rajarammahat8899 4 วันที่ผ่านมา +55

    आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

    • @babitapariyar-pw6ev
      @babitapariyar-pw6ev 4 วันที่ผ่านมา +3

      म छु❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +2

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @munnaking6456
      @munnaking6456 3 วันที่ผ่านมา +2

      म छु❤❤❤❤

    • @budditamang7169
      @budditamang7169 3 วันที่ผ่านมา +1

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 วันที่ผ่านมา +4

    सानो नयाँ युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏

  • @RamkalaBista-sc6xf
    @RamkalaBista-sc6xf 4 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤❤❤

  • @RamchandraBohara
    @RamchandraBohara 4 วันที่ผ่านมา +4

    यो सिरियल आएको हेर्न चाहने को हुनुहुन्छ हप्तामा दुई पटक ❤❤

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f 4 วันที่ผ่านมา +7

    My favorite serial nari ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @bikrambista1709
    @bikrambista1709 4 วันที่ผ่านมา +6

    समाजसेवी भनेका गुम्बा दादाले आफ्नो घरको पाहुना पुराईदिन आएका छिमेकीलाई पानि खानेकी भनेर समेत नसोधी फर्काउदा अली खल्लो लाग्यो

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      अब सुधार हुन्छ ढुक्क हुनुहोस

  • @kamalashrestha1793
    @kamalashrestha1793 4 วันที่ผ่านมา +3

    नारी सिरियल नियमित हेरि रहन्छु तर आजभोलि नारी सिरियल हिंसात्मक बनी रहेको छ नया पुस्ता ले कसरी लिन्छ ?? सिरियल हेरेपछि उत्पादन सिपमिलुक र ज्ञान पनि बढने कथा पनि समाबेश भएको भए सुनमा सुगन्ध हुने थियो ❤🇳🇵

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 วันที่ผ่านมา +3

    सबै मिलेर अघि बडौँ है त साथी हरु 😊❤❤❤

  • @sumansubedi611
    @sumansubedi611 4 วันที่ผ่านมา +2

    आकास र देबिलाइ मार्ने तिनिहरुको प्रयास सबै असफल होस

  • @bharatbohara4830
    @bharatbohara4830 3 วันที่ผ่านมา +1

    सफलताको शुभकामना छ नारि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤

  • @parasregmi6338
    @parasregmi6338 4 วันที่ผ่านมา +2

    नारी सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 4 วันที่ผ่านมา +3

    धेरै राम्रो छ🎉🎉🎉

  • @sumitrarai2614
    @sumitrarai2614 4 วันที่ผ่านมา +2

    आज को सिरियल एकदमै र।मो छ ❤❤❤❤

  • @NishaSujan
    @NishaSujan 4 วันที่ผ่านมา +6

    नारि सिरियल मन पराउने हरु हाजिर हम त❤❤❤❤❤❤

  • @user-pz7pi8ef4b
    @user-pz7pi8ef4b 4 วันที่ผ่านมา +3

    नाटकीय प्रेरणा अति उत्तमछ ।

  • @dkpokhrel6195
    @dkpokhrel6195 4 วันที่ผ่านมา +2

    आजको सिरियल एक दम राम्रो छ

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 3 วันที่ผ่านมา

    नारी सिरियल भाग एक देखि निरतर हेदै आउने साथिहरु सबैजना यता जाेदिनुहाेला।❤❤❤🙏🙏✋✋

  • @Puju-subu
    @Puju-subu 4 วันที่ผ่านมา +14

    देबि र आकाश को जित हुनुपर्छ अनि खुशी को दिन नि आउनुपर्छ 😊

  • @NishaSujan
    @NishaSujan 4 วันที่ผ่านมา +16

    नारि सिरियल आउदा खुसी हुने जति हाजिर हुम त❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 วันที่ผ่านมา +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @NishaSujan
      @NishaSujan 4 วันที่ผ่านมา +1

      ❤❤❤❤❤​@@prajitawagle394❤❤❤

  • @GyaniThapa-yg3ib
    @GyaniThapa-yg3ib 3 วันที่ผ่านมา +2

    हे भगवान देबि र आकास लाई सधै यस्तो शक्ति मिलाेस र गाैरब लाई पनि छिटो हाेस आवस र त्याे सीता पापिनी लाई पनि यस्तै बदला लियकाे देख्न पाम

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      हुन्छ पक्कै

  • @bapanayyachodisetti2431
    @bapanayyachodisetti2431 4 วันที่ผ่านมา +2

    😊😊❤❤

  • @TilamayaBhujel
    @TilamayaBhujel 4 วันที่ผ่านมา +2

    Ramro xa dammi❤❤❤❤

  • @SujanSapkota-uq7ju
    @SujanSapkota-uq7ju 4 วันที่ผ่านมา +3

    Sujan sapkota❤❤❤❤❤❤❤❤❤

  • @user-xt8gf1ef8d
    @user-xt8gf1ef8d 4 วันที่ผ่านมา +2

    Dami xa nari pani❤❤❤❤❤❤❤

  • @bishnunepali1434
    @bishnunepali1434 3 วันที่ผ่านมา

    🙏🙏wow मलाई त एकदमै खुसी लागेको छ आकाश र देवीले एक एक बद्ला लिई रहेकोमा धेरै धेरै धन्यवाद छ।अब बाट अझै सशक्त रुपमा बद्ला लिँदै जानु पर्छ है ।अनि त्यो सीता भन्ने जन्तु लाई यस्तो सजाँय दिनु की अब देखि कुनै दिन मैले यस्ता काम कहिल्यै पनि गर्ने छैन् भन्ने बनाउँनु होस्। छिट्टो निको होस् गौरव जी लाई यो सीताले अति नै गरी बिचरा आमा र बहिनी लाई कति पीडा ❤❤❤❤❤अझै राम्रो गराउँदै जानुहोस तपाईहरु सबैलाई सफलताको शुभकामना छ ❤❤❤🙏🙏🙏

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 3 วันที่ผ่านมา

    एकदमै राम्रो लाग्यो एकदमै ठिक गरनु भो खुसि लाग्यो आकास जि रदेबि जि तपाइहरुलाइ बदाइ छ है हजुर एसतै गरि यि आमाहरु दुइटि र भाइलाइ पनि एसरिनै हानु परछ र ठिकठउमा लाउनु परछ तेतिकै छाटनु हुदैन है आकास जि बुचनु भो नि हजुरले एकदमै सहि छ है हजुर

  • @indukarki7201
    @indukarki7201 4 วันที่ผ่านมา +1

    Siudi sire bag 1 dekhin herekoxu malai dherai manparxa❤🙏🙏

  • @GGBarghareGaming
    @GGBarghareGaming 4 วันที่ผ่านมา +1

    Aaj ko episode ramro lagen😮😮

  • @user-dx1xi2cl1i
    @user-dx1xi2cl1i วันที่ผ่านมา

    धरै राम्रो ❤❤सिरिएल म पर्बत दखी हर्दै छु एक दमै रामो लागो नारी सिरियल को टिमलाई समान छ❤❤❤

  • @TirsanaHamal
    @TirsanaHamal 3 วันที่ผ่านมา

    म काठमाडौं बाट सबै भागहरू गरिरहन्छु। एकदमै मन पर्छ मलाई यो सिरियल अब गौरव ठिक हुनुपर्छ र सिताले सजाय पाउनु पर्छ।❤❤

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 4 วันที่ผ่านมา +1

    सारै राम्रो लाग्यो

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 3 วันที่ผ่านมา

    नारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हाै है ❤🎉❤

  • @sitakhadka8656
    @sitakhadka8656 4 วันที่ผ่านมา +2

    ❤❤❤😂

  • @sunitamagarni4890
    @sunitamagarni4890 7 ชั่วโมงที่ผ่านมา

    अति राम्रो सिरियल ❤😊 shree krieesha Jung Thapa uncle धेरै‌ राम्रो छ 😊❤❤ अझै राम्रो गर्दै जानुहोला 😊🤗🤗

  • @user-dq5fb6vy4p
    @user-dq5fb6vy4p 4 วันที่ผ่านมา +2

    Ma Khushi hunxu nari serial aauda

  • @munaraut5084
    @munaraut5084 4 วันที่ผ่านมา +1

    मलाई त दामि लाग्यो यस्तै पालाको पैचाे यस्तै पालाको पैचाे हेर्न मन लाग्छ दामी छ बदला लिनै पर्छ जय नारी

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      हस अब छिट्टै मेरो होस आउँछ अनि सबैको बदला लिनेछु

  • @sitachudal2026
    @sitachudal2026 3 วันที่ผ่านมา

    एकदम राम्रो छ सबै सत्रु को नास गरेको हेर्न मन छ ।❤❤❤❤❤म झापा बिर्तामोड बात हेर्ने गर्छु सधैं हेर्ने गर्छु सारै राम्रो छ।

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 4 วันที่ผ่านมา +1

    म झापा को दमक बाट नारी अती राम्रो छ❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 3 วันที่ผ่านมา +1

    मलाई त हजुरको प्रस्तुति यकदमै राम्रो लाग्यो

  • @user-ts4bn4uv6n
    @user-ts4bn4uv6n 3 วันที่ผ่านมา +1

    Wow Kati ramro serial❤❤❤❤❤❤

  • @user-yd5cy7ll1j
    @user-yd5cy7ll1j 4 วันที่ผ่านมา +2

    सीतातिमि जानेभये गाेरबलाइ त्येत्तिकै छाेडेरजाउ नमार बिचरा गाैरब😭😭❤️❤️

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 3 วันที่ผ่านมา +1

    My favourite ❤❤serial

  • @pojapoja3824
    @pojapoja3824 4 วันที่ผ่านมา

    झगदा मात्रै भयो अब मिले को हेर्नु मन छ हाल खाडि बातै हो ❤❤

  • @user-nq9kn1qq6n
    @user-nq9kn1qq6n 12 ชั่วโมงที่ผ่านมา

    गौरबलाई जिउदो लास भनेको सारै न रमाईलो लाग्यो छीटै ठिक हुनु पर्छ

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y วันที่ผ่านมา +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      धन्यवाद हजुरलाई

  • @ujeliserchan4694
    @ujeliserchan4694 3 วันที่ผ่านมา

    अबा देबी र अकास मिलेरा इनी हारु लै खतम गर्नु पर्छ रामरो छ सिरेल ❤❤❤

  • @mayaghlan31
    @mayaghlan31 11 ชั่วโมงที่ผ่านมา

    अहा कति रम्राे नरि सिरेल👍️👍️👍️👌👌👌

  • @user-oz4oc9oh8y
    @user-oz4oc9oh8y 4 วันที่ผ่านมา

    अ।हा दामि छ भेडिञ हजुर 👍️😀😛🤩🤝🤝🙏🙏🌹👌🌹👌🌹👌🌹👌🌹🙏

  • @bhagawatishrestha7621
    @bhagawatishrestha7621 4 วันที่ผ่านมา +1

    राम्रो छ

  • @SuryaprakashBala
    @SuryaprakashBala 3 วันที่ผ่านมา

    नारी,सिरीयलका सत्यवती देवीको जितहुनै पर्छ ।

  • @madhurai1111
    @madhurai1111 4 วันที่ผ่านมา +1

    दामी दामी 👍👍

  • @gangasubedi7448
    @gangasubedi7448 3 วันที่ผ่านมา

    एक दिन पनि नछुटाई हेर्ने म मात्र होकी अरू पनि हुनु हुन्छ😊😊😊🥰🥰🥰🙏🙏🙏

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 3 วันที่ผ่านมา +1

    My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l 4 วันที่ผ่านมา +1

    सबै राम्रो छ् अब शीत! ले दुख पाको हेन मन भको को को हुनुहुन्छ ❤❤😮😅

    • @anilrana9161
      @anilrana9161 3 วันที่ผ่านมา

      गुम्बा को बुढि कति रिसाइरहेको जस्तो देखिने हो

  • @shankardanuwar2075
    @shankardanuwar2075 2 วันที่ผ่านมา

    Miyamiya mitten jay siri ram radhe radhe radhe jay bagesor dham jay hanuman jay ho

  • @aayushmagar515
    @aayushmagar515 3 วันที่ผ่านมา

    आकास र देबिले बदला लियको मा धन्यबाद अनि गौरब चादै बोल्न सक्ने र सिताको पर्दाफास भय यो सिरियल झनै राम्रो हुन्थ्यो

  • @gurungfamily7580
    @gurungfamily7580 3 วันที่ผ่านมา

    Nari siriyal ajai pargati hudai jayosh subhakamana xa🎉

  • @user-bc2mw8si5n
    @user-bc2mw8si5n 4 ชั่วโมงที่ผ่านมา

    गौरब को होस आउनु पर्क्स अर्को भाग मा😢🎉🎉

  • @kumarbomjan588
    @kumarbomjan588 4 วันที่ผ่านมา

    आकाश दाई र देवी दिदी काे अबको अत्याचारी लाई बद्ला लिने तरिका चाहिँ सही लागेको छ अब यस्तै गर्दै जानु है आकाश दाई र देवी दिदी।

  • @SaraRai-em8eg
    @SaraRai-em8eg 4 วันที่ผ่านมา +1

    Ajako siriyal ramro xa

  • @rajendragc2815
    @rajendragc2815 วันที่ผ่านมา

    राम्रो लाग्यो म कपिलवस्तु बाट हेरिरहेको छु ।

  • @user-cs3ol3zd5hj
    @user-cs3ol3zd5hj 3 วันที่ผ่านมา

    For daughter her father's arms are heaven 😢😢😢 heart touching ❤❤ thanks all nari team

  • @balarammoktan2118
    @balarammoktan2118 4 วันที่ผ่านมา +1

    लासतमात आकास लाईत हिराे जस्ताे देखि याेत बबाल छ

  • @tirthathapa7189
    @tirthathapa7189 4 วันที่ผ่านมา +1

    good

  • @binathakur-pw2eh
    @binathakur-pw2eh วันที่ผ่านมา

    मपनि एक नारि हु र नारि सिरियल मलाई खुब मनपरछ ❤️❤️🙏

  • @dipagurung2400
    @dipagurung2400 3 วันที่ผ่านมา

    Amazing twist story 😂😂❤❤😮😊 sentimental serail 😮

  • @SabitaPraja-nc2xi
    @SabitaPraja-nc2xi 3 วันที่ผ่านมา

    Dherai ramro xa siriyl man parxa ma tanahu dekhi ho

  • @menukaBan-z1s
    @menukaBan-z1s 4 วันที่ผ่านมา

    नारि सिरेल ऐकदमै राम्रो छ 🙏🙏🙏🙏🙏🙏👌👌👌👌❤️❤️❤️🌹🌹🌹🌹

  • @user-jr6xm2rq4m
    @user-jr6xm2rq4m 3 วันที่ผ่านมา +1

    मपनि।छु।त❤❤❤❤❤❤

  • @user-yn7pr2pc6m
    @user-yn7pr2pc6m 2 วันที่ผ่านมา

    ekdamai dami cha hw nari sereal ❤❤

  • @binitapandey9931
    @binitapandey9931 3 วันที่ผ่านมา

    धेरै राम्रो छ म सधैं हेर्ने गर्छु सम्पूर्ण टिमलाई धन्यवाद छ❤❤❤

  • @heerapandey1601
    @heerapandey1601 4 วันที่ผ่านมา

    कति राम्रो सिरियल हाे आहा सफलताको कामना भगवान् ले कल्याण गरुन् सबै टिमलाई जय भाेले नाथ🙏🌹🌹❤️❤️❤️

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 4 วันที่ผ่านมา +1

    म पनि ईन्डिया को बेङ्गलोर बाट हेर्दैछु छु ❤

    • @GovindaThapanari
      @GovindaThapanari วันที่ผ่านมา

      अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @sonasherpa3017
    @sonasherpa3017 8 ชั่วโมงที่ผ่านมา

    सरै राम्रो लग्यो अब गौरब को होस अको हेर्न मन छ

  • @HHo-ou4wk
    @HHo-ou4wk 3 วันที่ผ่านมา

    🙏🙏 sarae ramro xa katha safaltako suvha kamana nare all parewarlae dhannaebat kuwait bata❤❤