बैङ्कमा राखेको पैसा हराएमा के हुन्छ कसले दिन्छ ? खाता सुरक्षित राख्ने उपाय। How to use bank account
ฝัง
- เผยแพร่เมื่อ 30 ก.ย. 2024
- बैङ्कमा राखेको पैसा हराएमा के हुन्छ कसले दिन्छ ? खाता सुरक्षित राख्ने उपाय। How to use bank account
#bankaccount #money
How to safe Bank account
How to use bank account smartly.
Bank bata paisa harayo bhane ke hunchha.
Learn & Start Now Personal Financial Management & Basics of Share Market Investment in Nepal: bit.ly/personal...
Course लिँदा अनलाईन पेमेन्टको लागी केही समस्या भएमा +9779803221907 (WhatsApp/Viber/Call)
साथै Way To Success Consulting & Training Center बाट प्रदान गरीने सेवाहरूः
-Nepal & Dubai Police Report.
-International Standard Professional CV Writing Service.
-Online Re-Sharm Swikirti.
-Life Insurance Service.
-International Driving Permit.
-Share Market Investment in Nepal Training & Documentation Support.
For all these service WhatsApp/Viber/Call: +9779803221907
or +9779849023433 (WhatsApp/Call)
Short About RP Srijan:
Hi Namaskar,
I am a native of Nepal, I have worked for over eight years in the Middle East as a technical consultant. In Saudia Arabia and Dubai, I helped businesses to (what, what did you do?).
During the period of exceptional growth in the Arabian Gulf, I had the opportunity of working with some of the finest talents from around the world, including notable Bangladeshi businessman Ahsan Khan Chowdhury. It was then that I began to realize that there are certain things which all successful individuals have in common and use to find their own unique successes.
I then began to implement those same things in my own life, completely changing my trajectory. I moved from the post of a salesman to leading a sales team of over 130 employees in less than two year in Dubai.
Now, I have returned home to Nepal and am trying to inspire people and change their life by teaching those principles that have made my life better.
वा !करोड करोड मूल्यबान भिडियो सर ।Thank you sir for this valuable information.❤
You are most welcome
Hello sir back ground music narakhnus an please 😢
Has, Thank you. Last time pani hajur le bhannu bha ko thiyo ki kya ho hai birsiyechha.
फिर्ता हुन्छ तर कानुनि झमेला धेरैछ लामो समयसम्म बादि प्रतिबादि पैसाको श्रोत को लफडाले अहिले सम्म बैङकिङ कसुर फितलो छ।यो लुटेराको देशमा पहुच हुनेले रबि लामिछाने लाई १ दिन पुरै अनागरिक बनायो सैयौ नेपाली लाई अनागरिक बनाएर अमेरिका रिफुजि भिषामा पठाए।तपाईंको सल्लाह ठिक छ।
Mr Patrick is truly a financial breakthrough trader.I saw his recommendations weeks ago and i decided to start up an investment of $500 and he paid $5000,I am so reinvesting
He’s available on telegram 👇
@
Pathclift
Backround music kina bajanu hunxa sir nabajauda hudaina
सर मैले rbb मा 6 लाख fd मा 9.05%ले तीन महिनाको लागि राखेको 12500 मात्र आयो tax सहित किन होला 12500बाट पनि तक काट्यो रे म हाल बाहिर छु
सर मैले केहि पैसा बद खातामा जम्मा गरेको थिय र बेज को मेसेज पनि मैना मैना मा आइराको थियो अबधि पुरा भैसक्यो आजभोलि मेसेज पनि आउदैन ATM मा पनि देखाउँदैन अहिले म बिदेश छु पैसा खातामा देखाउन अब के गर्दा होला सर पिलिज सल्ला सुझाव पाईन्छ कि हजुर बाट भन्ने आसमा छु
Bank lai email garnu bhayo bhane detail tha hunechha
सर हाम्रो bank खाता हारायो बने के गर तेस्को पनि भिडियो चयो सर piz
Jun Bank ko ho tesma gayera sodhnu bhayo bhane hunchha Bank khata nai chhai haraudaina
Thank you
Thank you so much for good counseling
It's my pleasure
@@rp.srijan 👍🙏
Nagarik app ko PAN CARD lai physically kasari pauna sakinxa????????,Pan card lai bank account ma link garda k hola???FD,SAVING KO ni tax katda pan bata vaye paxi foreign country Jana tax statement Dina sajilo hunxa re ho ta.
Sir ma asti bahira aunda acc matra kholera ako xhu atu kei gateko xhaina per month paisa rakhne b4 xha ani share ra ipo kholna ke garna parxha hola
नमस्कार मैले पनि कृषि बिकास बैंकमा राखेको थिए 10 बर्ष भयो एक पल्ट मात्र राखेअहिले सम्म जम्मा गरिन तर म सङ्ग खाता नम्बर छैन के गर्नु पर्छ
🙏🙏 Nice information Sir..!!
Thank you so much
नमस्कार सर
म अहिले नेपाल छु
पहिला म दुबै थिए मलाई अहिले दुबैको पुलिस रिपोर्ट चाहिएको छ । कसरी बनाउनी होला emirats id card म सङ्गै छ। म अहिले USA try gardai thiya ...please give suggestion
Hamro Office ko number ma yekchoti message or call garnu hola idea hunechha +9779803221907
Bashant Sir bisdesh ma raheka ko lagi class ko k x process
Namaskar sir ma hajur ko harek program herxu ra dherai man parxa mero Auta जिज्ञासा छ kunai pani sahakari sasthama 5.yerar fix seving katiko save xa sir plz bhani dinu hola
Ramro sahakari herera rakhnu hola rakhnai parda pani. sabai kharab hunchhan bhanne chhaina ra sabai ramro hunchhan bhanne pani chhain
सर नमस्कार FPO जारी गरेपछि मुल्य समायोजन हुन्छ कि हुदैन होला । FPO पछि मुल्य समायोजन सम्बन्धि video सामाग्री कतै भेटियन
good sir रियल आयर नजिक बुझ्न मन xa म्यासेन्जर मा shati बन्न सक्छु frena rqust मी
Thank you for giving useful information
You are most welcome
Thank you for your information sir
So nice of you
Sir mero ADBl app kholda play storebat gaer app update garne bhaner aayo ra maile play storebat update garisake k yesto hunchhaki hudain sir plz reply
Hello sir म चाई युएई बाट हो ।एक जना मेरो साथी हुनु हुन्छ म सँगै कम्पनी मा काम गर्नु हुन्छ घर चाई पथरी हो । उहा को पैसा पनि 4 लाख 50 हजार जति हरायो बैंक बाट अस्ति अप्रिल मा घर जानु भाको थियो।अनि फेरि आउनु भो युएई उहाँ ले भनेर मोईले थाह पाएको हो।अनि बैंक ले के भनो भने तपाईंले पैसा पठको रसीद लिएर आउनु तपाईं संग के प्रमाण छ भनेर पठाई दियो। अब चाई के गर्नु पर्छ यसको लागि कुनै उपाय भन्दिनुस् न।
First: उहाँले पैसा UAE बाट पठाएर नेपालको बैङ्कमा जम्मा नै नभाको हो कि नेपाल को बैङ्कमा जम्मा भएर हराएको हो त्यो पत्ता लगाउनु पर्यो त्यसको लागी नेपाल को बैङ्क को Bank Statement हेर्नु भयो भने थाहा हुन्छ । त्यो स्टेटमेन्ट मोवाईल या ईन्टरनेट बैङ्किग चलाउनु हुन्छ भने आफैले निकाल्न सकियो हैन भने बैङ्कलाइ भन्नु पर्यो ।
Second: पैसा आईपुगेर बैङ्कबाट हराएको हो भने नेपाल को बैङ्क सँग कुरा गर्नु पर्यो । पैसा नेपाल नै नआईपुगेको रै'छ भने त्यहाँ बाट पैसा पठाउने Money Transfer सँग कुरा गर्न पर्ने भयो ।
Third: तपाईँको पैसा पठाएको स्लिप हराएको अवस्थामा त्यो Money Transfer मा गएर आफ्नो कार्ड प्रयोग गरेर पठाएको पैसाहरूको हिस्ट्री हेर्न पाउने व्यावस्था पनि भएकाले । त्यहाँ गएर त्यो ब्रान्चको म्यानेजर सँग कुरा गर्नु हुँदा हुन्छ । अरु स्टाफले हुँदैन मिल्दैन भन्न सक्छन् ।
@@rp.srijan उहाँले पैसा पाठको छ नेपाल ।नेपालको बैंक मा statement माग्दा निकाल्नु भयो तर date निकाल्नु भएन पैसा तपाईंले निकाल्नु भयो भनेर भन्छन् त्यो विचार निकालेको छुइन भन्छन्।
Kun baink honi
सर नमस्कार
म अहिले मलेसियामा छु दुईबर्षभयो यता आको
मैले मेरो बैङकको atm चेक र जुन नम्बरबाट मोबाईल बैङकिङ खोलेको थिय त्यो सबै मैसग यतै छ बिदेश आउदा चार हजार जम्मा छोडेर आको तर म एकबर्ष पछि तेहि खातामा म पैसा जम्मा गर्दैछु नेपाल जादा पैसा छैन भन्ने त हैन बैङकले कसैले चोरिदिने त हैन ह्याकरहरुले पैसा जम्मा गराै कि नाई सर जानकारी🙏
Thank you so much sir .. watching from korea
Thank you so much
RP sir this is your best video ever I saan on your channel
:) Thank you so much निकै आभारी छु भिडियोहरु मन पराईदिनु भएकोमा ।
Nice video
Thanks u
Nic Asia bank le bistarai bistarai paisa gayab grxn
good information ❤🙏
Thanks !
NMB ko app maa email kasari connect garne holaa kei idea vayena 😢
Very good sir
Jankari ko lagi dhanyabad sir
Hardik Naman sir👏👏👏
Good job❤
Nice
Ke baik le tax Pani kaTchha ra?
Hajur Saving ma bha ko Interest ko
सार मैले मेरो खता नम्बर मेरो साथीलाई दिएको छ र मेरो साथीलाई मैले थाहा नपाइकन अरु कसैलाई त्यो खाता नम्बर दियो भने के उसले मेरो अकाउन्ट ह्याक गर्न मिल्छ हाेला र सर plz भनिदिनुन
राम्रो प्रश्न गर्नुभयो हजुर।
मिल्दैन