सम्पूर्णमा नमस्कार 🙏म यस गितको गायक भुपराज न्यौपाने अहिले सबैले रुचाइएकि सानी बहिनी कल्पना बिष्ट सङ्गको नयाँ गित म त मान्छे यस्तै लिएर आएको छु हेरेर सुझाव सल्लाह र प्रतिक्रिया दिनुहोला धन्यवाद !🙏
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !❤❤❤❤
"मेरा कुरा काट्नीले काटुन् कुरा काट्ने काटेरै नथाकुन् म त मान्छे यस्तै...!" गीतका शब्दले हाम्रो सामाजिक नकारात्मकतालाई छर्लङ्ग पारेको छ । यति मीठो गीत प्रस्तुत गर्नुभएकोमा आदरणीय Bhupraj Neupane अंकललाई धेरै धेरै बधाई एवम् शुभकामना व्यक्त गर्दछु । पछिल्लो समयकी लोकप्रिय बालगायिका कल्पना विष्ट बहिनीले पनि गीतलाई न्याय गरेर गाएकी छिन् । Congratulations Whole Unit 🌿❤️
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !
मान्छे ईमान्दार मिहिनेती गरिप झुपडिमा जन्मेर भिरपाखा मा हिनेका भोकभोकै हिनेका ढुङ्गा माटोे मा लडिबडि गरेका ब्यक्तिे कै भगवान ले साथ दिन्छन् नानि इमान्दारि नगुमाउनु हो ला निनिलाइ सधै सधैं भगुवानलेे साथ दिउन् पाथिभरा माता लेे सधै रक्षा गरुन❤
Aaha Kati mitho sor Ani sabda ma ta Fida vaye eni sabda sunera mero pyaro mamaniya daju ra mero pyari sani bunu sislai namaskar ra feri pani testai gana hau sunna pau kalpana sis lai cagrachulesan😅😅😅❤
बैतडीकी बहिनि कल्पना बिष्ट को लोकदोहोरी गित एक पल्ट सबैले हेरिदिनुहोला रानी है बनमा काफलु पाक्यो मलाई कि चरिलाइ मिठोमा बोली सम्झना होला जिन्दगी भरीलाइ th-cam.com/video/lCXePi1cB9o/w-d-xo.html
सम्पूर्णमा नमस्कार 🙏म यस गितको गायक भुपराज न्यौपाने अहिले सबैले रुचाइएकि सानी बहिनी कल्पना बिष्ट सङ्गको नयाँ गित म त मान्छे यस्तै लिएर आएको छु हेरेर सुझाव सल्लाह र प्रतिक्रिया दिनुहोला धन्यवाद !🙏
सारै मिठा सब्द मिठो आवाज भुपराज दाइ बैनि कल्पना सुनेको सुनै छु ❤❤
हार्दिक बधाई सर
❤❤❤❤very nice song
❤❤❤ very nice nice song
जापान टोकियोमा ठोकियो लाजको पसारो
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !
हार्दिक शुभकामना छ बहिनी कल्पना बिस्ट तिमिलाई सधैं अगाडी बढ्नु है🎉🎉🎉दाङ बाट म।।।
❤❤❤
National award dinu parx sister lai
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !❤❤❤❤
नानुको आवाजमा डुबिरहन मन लाग्यो
@@bhupraj1700 ❤️
Yo Chanel lai spot gardi nu hai
❤❤❤❤❤
Nanu ko song ramero.x la.❤❤❤❤
"मेरा कुरा काट्नीले काटुन्
कुरा काट्ने काटेरै नथाकुन्
म त मान्छे यस्तै...!"
गीतका शब्दले हाम्रो सामाजिक नकारात्मकतालाई छर्लङ्ग पारेको छ ।
यति मीठो गीत प्रस्तुत गर्नुभएकोमा आदरणीय Bhupraj Neupane अंकललाई धेरै धेरै बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।
पछिल्लो समयकी लोकप्रिय बालगायिका कल्पना विष्ट बहिनीले पनि गीतलाई न्याय गरेर गाएकी छिन् ।
Congratulations Whole Unit 🌿❤️
धन्यवाद भाइ❤❤
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ, धन्यवाद !
कति राम्री प्यरी कल्पु अघि बढ्नु भुपराज दाइका शब्द रिएल छन।
असाध्यै मिठो स्वरकी धनी प्यारी बैनी कल्पना ।
कल्पना बहिनी ले गायकको गित सबै राम्रो छन❤❤
मान्छे ईमान्दार मिहिनेती गरिप झुपडिमा जन्मेर भिरपाखा मा हिनेका भोकभोकै हिनेका ढुङ्गा माटोे मा लडिबडि गरेका ब्यक्तिे कै भगवान ले साथ दिन्छन् नानि इमान्दारि नगुमाउनु हो ला निनिलाइ सधै सधैं भगुवानलेे साथ दिउन् पाथिभरा माता लेे सधै रक्षा गरुन❤
Aaha Kati mitho sor Ani sabda ma ta Fida vaye eni sabda sunera mero pyaro mamaniya daju ra mero pyari sani bunu sislai namaskar ra feri pani testai gana hau sunna pau kalpana sis lai cagrachulesan😅😅😅❤
बैतडीकी बहिनि कल्पना बिष्ट को लोकदोहोरी गित एक पल्ट सबैले हेरिदिनुहोला
रानी है बनमा काफलु पाक्यो मलाई कि चरिलाइ
मिठोमा बोली सम्झना होला जिन्दगी भरीलाइ
th-cam.com/video/lCXePi1cB9o/w-d-xo.html
नमस्कार सम्पूर्णमा म यसै गीतको गायिका कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
समय सान्दर्भिक गीत रचना गरिएको रहेछ दाजु उच्च प्रगतिको शुभकामना🙏 भोलीका दिनहरुमा पनि यस्ता रचनाहरू आइरहोस दाजु🌺🌺
धेरै राम्रो । अगाडिको कुराले झन् उत्कृष्ट बनाएछ । सफलताको शुभकामना 🎉🎉
❤dherai ramaro Geet nani Jay Nepal😮😅😊😊😊😊😊😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉😂
❤❤❤❤❤❤❤❤❤❤
गित अति नै राम्रो छ ।बधाई तथा शुभकामना 🙏🙏
घाम भन्दानी जुन्को किन यती माया लाउछ आफ्नो भन्दा उनको. गित याद दिलायी पुरानो गित
आहा सारै राम्रो गित,बधाई तथा शुभकामना दाजु।
कलपना नानुको स्वनै निकै हाई छ कतिमिठो छ
नमस्ते म कल्पना बिष्ट यो गित पनि हजुर हरुले अरु गित हरुझै धेरै धेरै माया गर्दिनु हुनेछ भन्ने आसा गरेकी छु❤❤
❤❤❤❤❤
Heart touching and looking very Efficated v song,,,there were lots of ❤ world in song.thanks kamala Nane❤❤❤❤❤❤❤
Sorry,,, please Remove the Name correction
💯%. KALPANA NANI🌹❣️🌹
सानु नानुको स्वर अति राम्रो ।😘😍🌹
आहा हार्दिक बधाई शुभ कामना सर
राम्रो छ ।
कल्पना बहिनि लाई धन्यवाद
WOWOW WOWOW super cute song Dada Hajur Ko ani kalpana Bunu ko super cute voice song ❤❤❤❤❤
कल्पु नानुको स्वर त औधि राम्रो र मन छुने खालको रहेछ । र नेउपाने सरको पनि।
सफलताको शुभकामना दाजु ❤❤
सारै सुन्दर गीत दाजु सानु नानू सोर सारै मन पर्यो
Nice songs
Congratulations 🎉❤❤❤
यो गित राजु परियार र कल्पना भैइ दिया भया 1 नम्बर टेनिमा हुने थियो
आहा कति राम्रो दाइ र नानुको गित मलाईत एकदमै मन पर्यो अब एउटा राम्रो देश भक्ति गित बनाउनु पर्यो हजुर र नानुको भइस्मा
❤😂भपराजसर❤😂हजुरकोगितबलल ❤😂सुननपाय❤😂कलपना❤😂नानीसँग ❤😂धेरैरामोछ❤😂समपुणलाइनमसकार❤😂
धेरैं राम्रो गीत ❤❤❤❤
Nice sarai ramro Lagyo❤
Vojraj Thapa le yeuta ramro prativa vako cheli Lai sangit ko bato ma liyera aunu vakoma wahalai big respect
धेरै राम्रो गीत बधाई छ
Yo Chanel lai spot gardi nu hai ❤❤
Yo Chanel lai spot gardi nu hai ❤❤
गित धेरै राम्रो भवाईस झनै राम्रो बधाई छ नानु
Kalpana KO sor le ak din Nepal halauxin
Wow sarai ramro x❤❤❤❤
Ahile sammakai utkrista geet🙏🙏
dharai Ramro geet
Very nice song super hit ❤❤🎉
Good luck nanu❤❤❤❤❤❤
🎉🎉🎉🎉
आहा कति राम्रो गित best of luck nanu
Ramro Geet xa
Lastai ramro geet
❤❤❤❤❤❤❤❤❤❤ congratulations 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
Ramro xa get
समय सान्दर्भिक गित हजुरहरुको जय होस् ❤
Wow ati ramro ❤❤❤❤
यो गित अरु कुनै लोक गित सङ्ग लय मिल्यो है । गायक एउटै भएर हो कि ।
Ramro xa
Japan tokeyo pur😅😅
Yo geetlaai koranaa na laagos kati mitho
Sundar hajur ♥️✅👍
Nice dilko chhuliya 🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹💐🌹🌹
Very nice song ❤❤❤❤
Very nice song ❤❤❤❤
aaha dherai mitho
Pahilo jnamama dangitkar ta thiynau chori sammanxa
Dharri ramro abaj
Kati mitho Geet❤❤❤❤❤🎉😂😂😂😂😮😮😢😢😢
एकदम राम्रो गित 👌
आहा बधाई र गित सफलताको शुभकामना
Okallanananinikaimadhurawaj xa😊
Congratulations 🎊 very nice song
कल्पना ननुको स्वार कोईलीको भन्द पनि मीठो छ है।
I am from baitadi verry nice song
Satyatama aadharit mitho❤❤❤❤
Aati sundara🎉🎉🎉🎉🎉🎉🎉🎉
WOWOW WOWOW very nice song dherae dherae Dhanayabad xa hai Nanu ❤❤❤❤❤❤❤❤
Wow wow Dami ❤️❤️
Nic ❤voice nanu kalpana
सारै सुन्दर गीत दाइ र सानू नानु धन्यवाद
Aaha aati ranro geet hamro nepali samaj lai mel khani ujwal vabisya ko suvakamana nani
Wish you a bright future sani😊❤❤❤
धेरैधेरै शुभकामना
Nice song bunu ❤
धेरै राम्रो गित सबैलाई मेल खाने ❤❤
Very nice song ❤❤bhai
Woow ❤❤❤❤👌👌
सफताको कामन दुबै जना लाई ❤❤❤
ल दामी छ सफलताकाे शुभकामना❤
Wow supper song nd voice best of luck Nanu ❤❤
❤❤❤❤
Good 👍 song nanu
Ni ce song best up luck
Ati ramro x daji
❤❤❤ very nice song wa❤❤❤
अति राम्रो,, सफलताको शुभकामना !!
Very nice ❤️❤️❤️🫶🏽🫶🏽
Ramro dheri song
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉💯💯💯💯💯💯
Very nice song I like
Congratulations 👏
Very nice song ❤❤❤