धान फल्ने खेतमा ड्रागन फ्रुटको खेती,२ करोडको लगानी - Dragon fruit farming in Nepal
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ค. 2022
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - แนวปฏิบัติและการใช้ชีวิต
अरु कुरा त धेरै राम्रो लाग्यो तर ४७ रोपनी बाट ३०-३५ लाखको धान गरेर ७० लाख र ३० लाखको आलु वाला गफ चांहि नदिन पाएको भए हुन्थ्यो कि! सायद उंहालाई धान खेतीको बारेमा सुन्य जानकारी हुनुपर्छ।
अन्तर्वार्ता लिनेले भनाइसँगै त्यहीँको सम्पूर्ण दृश्य देखाउँदा अझ राम्रो हुन्थ्यो ।
४७ रोपनीमा २ बाली धान लगाएर ७० लाख १ बाली आलु लगाउँदा ३० लाख आम्दानी हुने हावा गफ चैं नचुटेको भए हुने अर्को कुरो दाईले फर्टिफिकेसन फर्टिफिकेसन भनेको २-३ चोटि सुनें इट्स फर्टिलाईजेसन है दाजु। यो उधाहरणिय कार्यको लागि तपाईको सम्पुर्ण टिमलाई सलाम छ।
देश बिकास को एउटा खुड्किलो र विशेष पाटो बन्दै छ यो सुन्दर पछ्य हो । दाइ लाई धेरै धेरै शुभकामना छ । अनि कृस्न भाइ लाई नि धेरै माया ।
Keep up the good work!❤️
Good work uncle best wishes
Good luck 🍀❤️Daju
😍great...
Very good Kumar Sir...
Good work
Dherai mahago xa market kaha xa
Jaya nepal kumar sir great work
Good job
thik xa daju ximeki ho good jobe
Very good
Good
Namaste.
Aatinai ramro kama garnu bhayo daju
Kaha ho location
Great job 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
रेड गुलीयो हुन्छ तर ह्वाईट रेड जतिको गुलियो हुदैन हजुर।
कति height मा छ सर यो फर्म
थापा दाइ सेताे र राताेकाे स्वाद फरक छैन भन्नू भाे तर मेराेमा त फरक छ नि। सेताेमा अमिलाेपन पाईन्छ के हाे कारण?
Location kaha ho hajur?
कुन ठाउँ हो