गिरिबन्धुले ओलीको निन्द्र हराम, फसाउन के बन्दैछ योजना ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ค. 2024
  • गिरिबन्धु जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि अब एमालेमाथि कांग्रेसले आक्रामक रणनीति बनाएर प्रहार गर्ने तयारी गरेको छ । जग्गा सट्टाभर्ना गर्न दिने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय खारेजसँगै यसमा नीतिगत भ्रष्टाचारको विषय समेत जोडिन पुगेको छ । तर, ओलीले भने आफ्नो सरकारको प्रतिरक्षा गर्दै कांग्रेसमाथि आरोप खन्याएका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 123

  • @sorryman5038
    @sorryman5038 29 วันที่ผ่านมา +17

    आँफै सरकारमा छानबिन गर रे अचम्म छ चाेरहरु

  • @premrawat1773
    @premrawat1773 29 วันที่ผ่านมา +14

    बा लाई 105डिग्ररीको जरो आईसक्यो

  • @VV-vo6xm
    @VV-vo6xm 29 วันที่ผ่านมา +11

    “ जो चोर उसैको ठुलो स्वर “ ?

  • @NareshAwasthi-fu6jc
    @NareshAwasthi-fu6jc 29 วันที่ผ่านมา +10

    बा किन हो तनाब... साच्चै गरेकै हो त...?

  • @user-qv9tf4cr2m
    @user-qv9tf4cr2m 29 วันที่ผ่านมา +1

    ३४४ बिघा जग्गा माफियालाई पोस्ने जोसुकै होस् कानुनी दायरामा ल्याईयोस देशको हितमा फैसाला गर्ने सर्बोच्च अदालतलाई धन्यवाद छ्🇳🇵🇳🇵

  • @prahaladthapa7961
    @prahaladthapa7961 29 วันที่ผ่านมา +9

    हरेक पार्टीका भ्रष्टहरु र अपराधीहरू आ-आफ्नो अनुहार हेर । आफू पालै पालो सरकारमा बस्ने अनि कारबाही गर त रे , हो अब जनताले कारबाही गर्छन ।

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 29 วันที่ผ่านมา +6

    गरे पछि त टेन्सन भई त हाल्छ..के गर्नु हजुरबुवा

  • @nareshbist3608
    @nareshbist3608 29 วันที่ผ่านมา +4

    जो चोर उसैको ठूलो सोर भनेको यहि हो ।

  • @udayasinghbam2907
    @udayasinghbam2907 29 วันที่ผ่านมา +1

    आफुले गर्दा सहि अरुले गर्दा बेसहि।हेर त सरकार ढल्छ कि भन्ने डरले के बक्दैछन्।

  • @franklin102
    @franklin102 26 วันที่ผ่านมา +1

    अदालतको फैसला धेरै राम्रो अहिले आफु चोखो बन्न अर्का लाई दोस देखाउदै छ अब बल्ल राम्रो संग भेटनि भए गुरू र चेलाले निकै जुरूक्क जुरूक्क भाथ्यो

  • @DegreeMaila
    @DegreeMaila 29 วันที่ผ่านมา +1

    K P Oli लाई कडा भन्दा कडा सजाय हुनु परछ। अहिले सोर ठूलो गरे र मात्र पाउ दैन

  • @shreebhaktanainabasti9629
    @shreebhaktanainabasti9629 29 วันที่ผ่านมา +8

    उखाने बा 344 बिगा खोई😂😂😂

  • @dilmayathapa6914
    @dilmayathapa6914 29 วันที่ผ่านมา +15

    ओलिको निद्रा हराम भएको अवस्था।

  • @umargurung6188
    @umargurung6188 29 วันที่ผ่านมา +3

    अब मजजा अउछ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 29 วันที่ผ่านมา +1

    हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं जय पशुपतिनाथ 🎉

  • @prakashshrestha304
    @prakashshrestha304 18 วันที่ผ่านมา

    १)सहकारीका ठगहरु मात्र होइन ठगीगर्ने सबैमाथि कडा कार्वाही होस र सम्पूर्ण पीडितहरुको रकमको सावाँ ब्याज फिर्ता होस।
    २) कानुनको उलंघनगरि दुइटा नागरिकता दुइटा पासपोर्ट राख्ने र प्रयोगगर्ने सबैमाथि कडा कार्वाही होस।
    ३) ललिता निवास मात्र होइन गिरिबन्धु, बालमन्दिर , टिकापुर, दुहबीमा भएको गंगादेवी लुनकरनदास अस्पताल ( सरकारी जग्गा हड्पेर बसेको वसन्त चौधरी ) माथि पनि कडा कार्वाही होस।
    ४) यति होल्डिङ्स, गोकर्ण रिसोर्ट जग्गा माथि मात्र होइन ओम्नी र कोरोनाको बेलामा चीनबाट तात्कालिन रक्षामन्त्रीले मास्क आदि स्वास्थ सामाग्री मगाउदा चलनचल्ती भन्दा ४ गुणा महंगो दररेटमा खरिद गरेको कुरा छापामा आएको थियो ती फाइलहरु पुनः खोलिनुपर्छ।
    ५) वाइड बडि , विभिन्न सुन काण्ड , पशुपति जलहरी , ओम्नी, होलि वाइन, क्यान्टोनमेन्ट, नक्कली भुटानी शरणार्थी आदिको पनि निष्पक्ष शक्तिशाली छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनु पर्छ।
    ६) भ्रष्टाचारमा लिप्त नेपालका कर, भन्सार , मालपोत , नापी सम्पूर्ण कार्यालयको ईमानदारीपुर्वक अनुगमन गरेर दोषीलाई कडा कार्वाही गर्नुपर्छ।
    ७) अख्तियार , सम्पत्ति सुदृढीकरण , CIB, न्याय सेवा आदिले आआफ्नो काम पुर्ण ईमानदारी वफादरीसाथ पूरा गर्नुपर्छ ।
    ८) सहकारी ठगीगर्ने , भागेर बिदेश जाने, बैंकिङ घोटाला तथा ठेक्का सम्झौता गरेर काम अधुरै राखेर भाग्ने ठेकेदारहरुलाई कडा कार्वाही होस्भन्न चाहन्छु।
    ९) सनम शाक्य ( सुन काण्ड ), निर्मला पन्तका तस्कर र हत्याराहरुलाईब् कडा कानुनी कार्वाही होस।
    १०) टेरामक्स , नेपाल स्काउट जग्गा , निर्मला पन्त हत्या आदिको निष्पक्ष छानबिन गरि दोषीहरुलाई कडा कार्वाही होस।

  • @user-kd6ib8ip1t
    @user-kd6ib8ip1t 28 วันที่ผ่านมา

    उठाउनु पर्छ अाफ्नाे पनि है कमरेड

  • @KhemrajSanjyal-nx8ek
    @KhemrajSanjyal-nx8ek 29 วันที่ผ่านมา

    जसको चोर उसकै ठूलो स्वर

  • @govindapdshrestha
    @govindapdshrestha 29 วันที่ผ่านมา +1

    मिलेर बुढाहरु एक अर्कालाई बचाउँछन्।दोस्रो पुस्ता का झोलेहरु जय जय कार गर्नेछन्। भेडाहरु फेरि यही अनुहार लाई जीताई पठाउनेछन्। हारी हाले चोर बाटो राष्ट्रिय सभा मा प्रवेश भाई हाल्छन्।फेरि ताल् उही हो देशको

  • @pushkarbabu9484
    @pushkarbabu9484 29 วันที่ผ่านมา

    यहि हो जो चोर उसकै ठुलो स्वर ।। यहाँ कसैले कसै नेता माथिछानबिन गर्दैन सबैले ढाक छोप गर्छन सबैमा कर्तुत छ ।

  • @santoshkc5215
    @santoshkc5215 29 วันที่ผ่านมา +1

    किन कुरा उठाउनु सरकार आफ्नै छ छानबिन गरे भयो नि त

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 29 วันที่ผ่านมา

    सत्य डग्दैन,असत्य टिक्दैन।

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 26 วันที่ผ่านมา

    सबैभन्दा ठूला भ्रष्टाचारीहरु पुराना र ठूला पार्टीहरूमा छन् ।

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 29 วันที่ผ่านมา

    देखाउ एक ले आर्को चरीत्र अब रहेको यो नै त रहयो बाकी

  • @TekPrasadLamichhane-ru5dv
    @TekPrasadLamichhane-ru5dv 29 วันที่ผ่านมา

    जनताले त जोदोषी छ कार्यवाही गर भनेकै छन त चर्को बोलेर अरूलाई दोष दिन माहीर ओली र रबी एउटै रहेछन त मिलेका रहेछन

  • @dambarpant7066
    @dambarpant7066 24 วันที่ผ่านมา

    साँच्चै कार्वाहि भयभने ओलिबौलाउन बेरछैन।

  • @GaneshThapa-xp5dd
    @GaneshThapa-xp5dd 28 วันที่ผ่านมา

    Good

  • @sunuwarnepal4944
    @sunuwarnepal4944 29 วันที่ผ่านมา +1

    केपी ओली गोलघरमा बसेका मान्छे अब मर्ने बेलामा एकपटक त्यही गोलघर भ्रमण गरेर पहिलेको पुरानो सम्झना दोहोराउँदै जेल जाने अनि त्यतै मर्ने योजना बनाए हुन्छ।

  • @DhanapatiSapkota-xq9cn
    @DhanapatiSapkota-xq9cn 18 วันที่ผ่านมา

    यस्लाइ बुढेस काल मा फेरी १४बर्ष जेल ठोक्नु पर्छ

  • @b.mpradhan4129
    @b.mpradhan4129 26 วันที่ผ่านมา

    ❤ jai giribadu ❤

  • @vijaykhadka2619
    @vijaykhadka2619 29 วันที่ผ่านมา

    फटाहाहरु।

  • @shahbalkrishna8160
    @shahbalkrishna8160 29 วันที่ผ่านมา

    Good kp ba

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 29 วันที่ผ่านมา +2

    एमाले काे दाेहाेराे चित्र छ सरकारकाे छिटोभन्दा छिटो बुद्धि पुग्ने छ ।आफै चाेर उसकै स्वार ठूलो है । त्यसकारणले संसद् बिघटन गरेको त हाेइन??

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f 23 วันที่ผ่านมา

    जाेचाेर उसकै ठुलो स्वर

  • @user-yq3fw5cn4z
    @user-yq3fw5cn4z 29 วันที่ผ่านมา

    वलि जि धनदेखेसि माहादेब को तन नेता भने झै काङग्रेस र एमाले मात्र धेरै भषटचार भएको हामिले बुझौ

  • @Thapayubaraj
    @Thapayubaraj 26 วันที่ผ่านมา

    भ्रष्टाचारीको संरक्षक उखाने बुढाे

  • @rishiadhikari7081
    @rishiadhikari7081 26 วันที่ผ่านมา

    अब एमालेकाे पनि पालाे आउँछ ।

  • @narendrashahi6593
    @narendrashahi6593 29 วันที่ผ่านมา

    वाउ राम्रो सहि कुरा

  • @shivasharma2609
    @shivasharma2609 29 วันที่ผ่านมา

    ओली मात्रै होइन कांग्रेस पनि निर्वस्त्र हुन्छ यो केशमा । एमाले कांग्रेस दुवै उस्तै हुन् राष्ट्र घातका विषयमा ।

  • @munaniroula3728
    @munaniroula3728 22 วันที่ผ่านมา

    बा की मात्रैही सीटम एलौटोचछ

  • @sanjurai7102
    @sanjurai7102 29 วันที่ผ่านมา

    चाेरकाे फुर्तिनै ठुलाे।

  • @Om.009
    @Om.009 29 วันที่ผ่านมา

    ओलि बा ले भ्रष्टाचार र भ्रष्टाचारी को संरक्ष्ण गरेर एमाले सखाप बनाउने वाला छन

  • @sumanpandey1939
    @sumanpandey1939 29 วันที่ผ่านมา

    वलि डाका नै हो अब रबीको परिक्षा सुरु भयो के कारबाही गर्न सक्छनत वलि लाई

  • @homnathlamichhane739
    @homnathlamichhane739 18 วันที่ผ่านมา

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @Bethanchow
    @Bethanchow 29 วันที่ผ่านมา

    Very very good kp oli sir

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 29 วันที่ผ่านมา

    यो एउटा चाहिँ सेरे ,प्रचण्ड भन्दा अलिकती गतिलो होला भनेको त यो मानिस त यी दुई भन्दा पनि गर गुज्रेको रहेछ

  • @indirakarki5858
    @indirakarki5858 28 วันที่ผ่านมา

    यस्ता लफुङगाहरु अब राज्य चलाउन दीने होईन पाता कसेर जेल कोच्न पर्छ बेबस्थामा अबस्था खोज्न गको रबी आफै लुक्न गको हो होईन भने कोचन प्रचण्ड सेरे केपी माकुने बाबुराम लाई सक्दैन भने रबी लगायत यीनीहरु लाई कोच्न अब जनता राजा यक हुँदै गको छ हुनुपर्छ

  • @rameshdhakal7035
    @rameshdhakal7035 28 วันที่ผ่านมา

    ओलिको पनि निन्द्रा हरायो

  • @laxmanprasad6341
    @laxmanprasad6341 17 วันที่ผ่านมา

    यो tv को कामनै ओलीको बरोध

  • @anilchetani7401
    @anilchetani7401 29 วันที่ผ่านมา

    काले काले मिलेर खाउँ भाले सबै एकै हुन कुनै कम छैन

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 29 วันที่ผ่านมา

    भनेपछि एमालेले नै ५१ बिगा बिक्रि गरेको रहेछ ।अनि ओलि नआतेर अरु आतिन्छ र ?

  • @nearais
    @nearais 29 วันที่ผ่านมา +1

    Tai bhayera rabi lai chayepeko ho kp le

  • @premrawat1773
    @premrawat1773 29 วันที่ผ่านมา +1

    दुई वटा किड्नी फुत्त निक्लेला धेरै नकराउ भष्ट गर्ने अनी अरूलाई आपच्छे लगाउने बानी छोडीदेउ

  • @rajkumarkc7829
    @rajkumarkc7829 28 วันที่ผ่านมา

    Yo varsta chari thulo kura gardai Cha ta.

  • @UjjwalKarmacharya
    @UjjwalKarmacharya 29 วันที่ผ่านมา

    बिना कानुन कांग्रेसले कमिसन खानु हुने, हामीले नितिगत मिलाएर हान्यौं रे 😂😂😂

  • @satyanarayanmandal2573
    @satyanarayanmandal2573 18 วันที่ผ่านมา

    Xanbin hunai parxa

  • @purushottamaryal6751
    @purushottamaryal6751 28 วันที่ผ่านมา

    यी लुटेरा हरूलाई कहिले कस्ले जेल कोच्ला ।हजारौं संस्थागत भ्रष्टाचार काण्डै काण्ड ,त्यसै महल ठडिएका छन् र?अझै नेताहरूले देशको रगत चुसे मासु लुछे हाड चुस्दै छन् ।श्रीलङ्काका नेताहरूलाई जस्तै कहिले लखेट्ने होला ? अचेल त यी भ्रष्टहरूको थेतुनो देख्दा र कुरा सुन्दा वाक्क दिक्क लाग्न लाग्यो।

  • @shivasharma2609
    @shivasharma2609 29 วันที่ผ่านมา

    कांग्रेसको वकालत गर्छ बीउ रो रिपोर्ट ?

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 29 วันที่ผ่านมา

    हरेक पार्टी हरेक नेता १२ बुँदे दिल्ली सम्झौता गरेर गणतन्त्र धर्म निरपेक्ष लाद्ने प्रतेक पार्टी नेता त भ्रष्ट चार मा चुर्लुम्म यक्ले अर्का लाई आरोप प्रत्यारोपण गर्यो भ्रष्ट चार गर्यो देश डुबाउने त यिनी हरु नै

  • @munaniroula3728
    @munaniroula3728 24 วันที่ผ่านมา

    तानासाही केपी बा भएका छ

  • @puranlamtage4905
    @puranlamtage4905 29 วันที่ผ่านมา

    Ab jail jane palo deuba oli prachand ko hun sakxa

  • @nepali4cricket
    @nepali4cricket 29 วันที่ผ่านมา +1

    Sabai ko paalo aauncha ABA aafai aafai Kholne Bhaye Aafnai polll...😅😅Neta Haru Ko Bhasttrachaar Ayek Ayek Gari AAFAI KHOLCHANN

  • @tekbohara83
    @tekbohara83 28 วันที่ผ่านมา

    Oli जस्तो छुच्चो कोही छैन

  • @ururup335
    @ururup335 29 วันที่ผ่านมา

    Vrastaharu

  • @Localcall-ns5my
    @Localcall-ns5my 28 วันที่ผ่านมา

    E oli baa teti kher kin na boleko😮

  • @kiranbhatta3775
    @kiranbhatta3775 29 วันที่ผ่านมา

    aafhu le abrodh gareko thaxaina kyaho😅😅😂😂

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 28 วันที่ผ่านมา

    ठुला ठुला माफियाहरुले अवैध काम गर्नुछ भने बढी जस्तो कम्युनिस्टलाई नै विश्वास गरी प्रयोग गरेको पाईन्छ। यसको कारण के होला ?

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 29 วันที่ผ่านมา

    Yo oli jasto neta lai nai des khatam gareko ho

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 29 วันที่ผ่านมา

    कांग्रेस युवा नेता ले खुट्टा कमाको छैनन चोर एमाले नेता हरु जस्तो आफ्नो पार्टी कै नेता परे पनि छानबिन गरेर कार्बाहि गर्न चुनौति दिएका छन किन डराको उखाने महा ठग महा भ्रष्ट

  • @yes907
    @yes907 28 วันที่ผ่านมา

    Phata

  • @YoddaYodin
    @YoddaYodin 29 วันที่ผ่านมา +3

    ओली विरोधी पित पत्रिका।😡
    इसका हरेक पत्रकारिता एमाले लक्ष्यित हुन्छन्।😡😡😡😡

  • @narendrashahi6593
    @narendrashahi6593 29 วันที่ผ่านมา

    जेहोस अडिक नेता आटिलो निडर नेता हुनुहुन्छ के पि ओलि

  • @MinuBc-mp3uy
    @MinuBc-mp3uy 28 วันที่ผ่านมา

    He Bhagwan ye tauke haru mare vane kahile suna payla

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k 29 วันที่ผ่านมา

    बिदेशमा जस्तै हान हान मुक्का मुक्की भएमा मात्र सबैले च्यानल हेर्नेहरु छ र को चोर को देशभक्त देखिन्छ।

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 23 วันที่ผ่านมา

    Jochor uskai thulo sower😮😮😮

  • @birendabc1484
    @birendabc1484 29 วันที่ผ่านมา

    Jal jane ho tw

  • @dildeuba4998
    @dildeuba4998 29 วันที่ผ่านมา +1

    Ke pi bhrast ho

  • @raibernalkumar2827
    @raibernalkumar2827 28 วันที่ผ่านมา

    यो त चोर भयो भयो.....यसको हरेक बोलीमा तालि मार्ने भातमाराहरू यसको दुई वटा डल्ला हल्लाएर बस।😡

  • @kcsarabi3233
    @kcsarabi3233 29 วันที่ผ่านมา

    jo chor usaiko thulo sor

  • @tashideleg1
    @tashideleg1 29 วันที่ผ่านมา

    This KP Oli should be in the jail for selling government land to the people who paid him a ton of money.

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 29 วันที่ผ่านมา

    KP Oli k vako esto pagal vayecha ki kya ho

  • @user-du1cx6ks1w
    @user-du1cx6ks1w 9 วันที่ผ่านมา

    कमिसन खाने के पि

  • @mahendradhakal2873
    @mahendradhakal2873 20 วันที่ผ่านมา

    Aba yo desh ma nagarik huna bhastachar garna janmarna sahakari thagna jhuta kura garne rajniti garna 20 kita 30 kita ganti comnist hunuparcha.

  • @jengurung5539
    @jengurung5539 29 วันที่ผ่านมา

    Deuba carefull , now you & your wife

  • @abinashgarbuja9727
    @abinashgarbuja9727 29 วันที่ผ่านมา

    Khorma halnu parxa kp chorlae

  • @premrc-ub6zu
    @premrc-ub6zu 19 วันที่ผ่านมา

    बा काे मरनेबेला घाडाे भयाे याे गिरिबन्दु भन्ने पनि

  • @PrakashBista-ic7fy
    @PrakashBista-ic7fy 29 วันที่ผ่านมา

    Oliko nindra haram.aruko vabisye bigarne oli aba aphai sakinu parchha.

  • @user-jp5lg8ie2l
    @user-jp5lg8ie2l 28 วันที่ผ่านมา

    Ko ho chor😂😂😂

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 29 วันที่ผ่านมา

    Teme bhasthachari ko naikya hoinara janta ko gu khako hoinara all leaders lya

  • @hamronepal1729
    @hamronepal1729 29 วันที่ผ่านมา

    Bhasahan ni kati aauxa hai natak nautanki hjr ko ni bhashan nai matrai ta ho

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 23 วันที่ผ่านมา

    Lutyra

  • @arbindrouniyar184
    @arbindrouniyar184 29 วันที่ผ่านมา

    चोर चोर को लडाइ 😅😅😅

  • @salikrambhusal7113
    @salikrambhusal7113 29 วันที่ผ่านมา

    Deskhanedhamiraharulaijelkochanuparxa

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 29 วันที่ผ่านมา

    Jholea haru

  • @bishnu8963
    @bishnu8963 28 วันที่ผ่านมา

    यो खाते को कुरा सुन्दा पारो तातेर अाउछ

  • @khumbahadur4165
    @khumbahadur4165 28 วันที่ผ่านมา

    Aba jail mai ho kuheko budo

  • @PrakashBista-ic7fy
    @PrakashBista-ic7fy 29 วันที่ผ่านมา

    Atiyo budo.harne goruko chherne bani

  • @TANDAV00
    @TANDAV00 29 วันที่ผ่านมา +1

    nepali congress party nai kharez hos

  • @thirdeye9696
    @thirdeye9696 29 วันที่ผ่านมา

    Garo xa buda lai yetra xora xori jo palnu parne xa 😂😂

  • @bimalkhulal8970
    @bimalkhulal8970 29 วันที่ผ่านมา

    Yo lutera Lai jel.halnu pachan