गिरिबन्धुमा ओली फस्ने आधार । सन्दीपका खम्बाहरु । डा. केसी कसको भरिया ? - TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • गिरिबन्धुमा ओली फस्ने आधार । सन्दीपका खम्बाहरु । डा. केसी कसको भरिया ? - TO THE POINT
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint

ความคิดเห็น • 187

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 4 หลายเดือนก่อน +11

    निडर पत्रकार राजिब जि को जय होस् 🙏💐😊🇳🇵

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน +2

    राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु 🥰 नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashacharya7765
    @prakashacharya7765 4 หลายเดือนก่อน +7

    यसैगरि जनतामा पनि चेतना आउनु जरुरि छ।।

  • @Bh_Nbin
    @Bh_Nbin 4 หลายเดือนก่อน

    यिनको यो प्रणाली महामन्त्रीलाइ नै भारिपर्ने भयो

  • @deep.deep143
    @deep.deep143 4 หลายเดือนก่อน +1

    भ्रष्टाचार गर्न नेपालिलाइ कसैले नसक्ने भयो यसमा के मनमोहन के माधब के केपि प्रचन्डे सेरे सबका सब 101 सबैको कुम्ल्याउने भन्दा अरु केही उपलब्धी छैन😡😡

  • @kedaradhikari8771
    @kedaradhikari8771 4 หลายเดือนก่อน

    काङ्ग्रेस पतनको बाटोमा जाँदै छ

  • @ramkarki8074
    @ramkarki8074 4 หลายเดือนก่อน +7

    कडा पत्रकार ,कसैलाई बाँकी राखेनन् ।

  • @deepashrestha1680
    @deepashrestha1680 4 หลายเดือนก่อน

    दुर्भाग्य हामी नेपालीहरुको।
    देश हॉक्ने नेताहरुले नै भन्छ।
    मलाइ मात्र किन समाउछस् म मात्रै चोर हो र??त्यस पछी छानबिन खत्तम!

  • @praku97
    @praku97 4 หลายเดือนก่อน +9

    बुथ कब्जा गरेर, पितृका भोटले जितेका हाम्रा माननीय धने दाइले आज आफ्नो मर्यादा र सहनशीलता भुले जस्तो छ।
    काउरेसले आज गलत गर्यो एकचोटि आएर बोल्न दिने भन्ने, अनि फेरि अर्कोले हुदैन भन्ने, अर्कोले हुन्छ अब गराउ र मिलाउ भन्ने दुई जिब्रेले गर्दा काउरेस पतन हुने निश्चित भयो।

  • @sureshbhatta8803
    @sureshbhatta8803 4 หลายเดือนก่อน

    लौ यी डा साहेब लाई माउन्ट एभरेस्ट को चिसो हावा खुवाउनुपर्छ। ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน

    राम्रो पत्रकारिता राजिब जि दैनिक हेर्छु ओखलढुंगा ❤❤❤❤केपि लाई जेल कोच्नु पर्छ

  • @barasharmacollection2807
    @barasharmacollection2807 4 หลายเดือนก่อน

    माइक हातमा भएपछि जेसुकै बोल्ने यस्ता पत्रकारलाई कारबाही नभएसम्म देश सभ्य होला त !

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน

    नेपाली कांग्रेस पार्टीलाई भोट गरेर पथाएको यही देख्न लाई हो नेपाली जनताहरुलको रेमिटेन्स र कर उठाउने भ्रष्टाचार गर्ने जनताहरू को काम नगर्ने कामै नलाग्ने नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी रहेछ हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnupaudel5226
    @bishnupaudel5226 4 หลายเดือนก่อน

    भटाभट फाइल खोल्न रबिजी लाई के ले रोक्यो ?

  • @jmahadevshah4231
    @jmahadevshah4231 4 หลายเดือนก่อน +23

    गिरीबन्दु को पनी छनबिन हूनूपर्छ है हुनूपर्छ ।।

  • @Bashu-q6o
    @Bashu-q6o 4 หลายเดือนก่อน

    नेपाली को अखण्डता को लगीं राजा chahincha??लाल सलाम

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 4 หลายเดือนก่อน +6

    निसन्तान बा मर्ने बेलामा मानो नघोप्टिएला बिचार गर्नुस है कस्को निम्ति सम्पती भेला पार्नुहुन्छ? पत्रकारले आन्द्राभुडी खोलिदिए त?

  • @ChandraSingh-j6i
    @ChandraSingh-j6i 4 หลายเดือนก่อน

    सामाजिक अभियन्ताहरूको एउटा शक्तिशाली छानबिन समिति गठन गरेर सबैको सबै भर्ष्टचारका फाईल र उजुरीहरूको न्यायिक जाँच बुझ गरि दोषीलाई कडा से कडा कार्यवाही गरिनु पर्दछ । राजीव खतर्ी जी तपाईको सम्पादकीय भनाई पर्शंसनीय छ ।धन्यवाद ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 4 หลายเดือนก่อน +19

    गाला राताे हुने गरि शब्दकाे झापड गजबकाे थियाे सलाम छ न्युज 24 मेडिया लाई।❤🎉

  • @DhonduLamaतामाङ
    @DhonduLamaतामाङ 4 หลายเดือนก่อน +1

    यिनीहरूको शासनले देश कंगाल बनाउछ्न। यहाँको मुलबासी जनजातिहरुको ठाउँ कब्जा गरेर शरणार्थी हुँदै। नोकर मालिक बन्दै

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 4 หลายเดือนก่อน

    राजिब जि तपाइँले भन्ने हामिले सुन्ने हो यहाँ हुनेवाला केहि होइन सबैचोर हो

  • @franklin102
    @franklin102 4 หลายเดือนก่อน +14

    तेहि भएर आज केपी ओली आफुले गरेको भसटृ चार लुकाउन सकिन्छ कि भनेर पागल हुदै छ

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 4 หลายเดือนก่อน +17

    केपि ओलिको येति ठूलो नितिगत भ्रष्टाचारमा दोषी भयेपछी उनका झोलेहरुले कसरी बचाउछन होला हेर्दै जाउ अब

  • @kalakbhandari3073
    @kalakbhandari3073 4 หลายเดือนก่อน

    घुस दिने र खाने अपराधी हुन दुवैलाई बराबर सजाय हुन्छ भन्ने कानुन काँ गएछ?

  • @BidhyaDural-bq1xb
    @BidhyaDural-bq1xb 4 หลายเดือนก่อน +3

    अोली बाले संसद र संबिधानको बलत्कार त गर्नु भयो नै फेरि उता गिरी बन्धुलाई पनि बलत्कार गर्नु भएचन त बाइ ।

  • @bishu8
    @bishu8 4 หลายเดือนก่อน

    Suru ko 1 min nai Kafi news Lai. Well said

  • @BabulalSyangtanTamang
    @BabulalSyangtanTamang 4 หลายเดือนก่อน

    तपाईको पत्रकारितालाई सल्युट छ ।

  • @shivaaryal482
    @shivaaryal482 4 หลายเดือนก่อน

    अाफ्ना नेताहरुकाे बारेमा बाेल्न थाले त पार्टीका झाेलेहरु के कमान्डलु बाेकेर कासि जानू यस्ताे गल्ति कदाचित हुन सक्दैन झाेलेहरुबाट।

  • @sangyamagar5262
    @sangyamagar5262 4 หลายเดือนก่อน

    तपाईको भनाइ अति सान्दर्भिक छ । केपी ओलीले कम्बोडीयामा लगानी गरेको भनिएको ३० अरब सॅाचो हुन सक्छ, नागरिक स्तरबाट यसको छानबिनको औपचाक माग अघि बढाउनु पर्यो, राज्यको चौथो अंगको ३० अरब बारे मौनता रहस्यमय ।

  • @sundarshrestha7230
    @sundarshrestha7230 4 หลายเดือนก่อน

    SHALUTE RAJIV JI

  • @newview1630
    @newview1630 4 หลายเดือนก่อน

    बीर नेपाली रे श्रीलंकाली जनताको जती नि बिरता देखाउन नसकने !

  • @prakashbhattarai4311
    @prakashbhattarai4311 4 หลายเดือนก่อน

    Damizzz x news

  • @Binay_neupane4445
    @Binay_neupane4445 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @kumarkoirala4565
    @kumarkoirala4565 4 หลายเดือนก่อน

    ओली धेरै झुठ फटाहा फरेव गर्ने बोल्ने मान्छे रैछन।

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 4 หลายเดือนก่อน

    Good news

  • @tashideleg1
    @tashideleg1 4 หลายเดือนก่อน

    You are 100% right. KP OLI should be jailed immediately without delay. I have seen many people sent to jail for stealing few breads. Why not Oli who stole BILLIONS OF RUPEES from the people of Nepal.

  • @arjunsubedi4381
    @arjunsubedi4381 4 หลายเดือนก่อน

    धनराज गुरुङ ले रक्सी खायर गयको खुलसा भयको छ

  • @ameerkc5033
    @ameerkc5033 4 หลายเดือนก่อน

    छान्बिन चाहे एमाले होस चाहे मावोबादी चाहे कङ्रेस सबै को हुनु पर्छ तर कङ्रेसी हरु को हाल को हर्कत रोइलो नौटन्की देख्दा चै पहिला सबै कङ्रेसी फाइल खोल्नुपर्ने देखिन्छ
    अनि राजिब सर कङ्रेसी आन्दोलन नाराबाजी गर्ने झोलेहरु लाई कडा दनक दिनु भो सारै खतरा 😁

  • @Jharana33love
    @Jharana33love 4 หลายเดือนก่อน

    ❤❤❤

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 4 หลายเดือนก่อน +1

    २०५९ साल देखि केल सुरू हुन्छ ३०६१ बिचमा खेल सिदिन्छ तर त्यो बेला एमाले कै प्रऱ्धान मन्त्रि भयको कुरा बिर्सिय को जस्तो छ

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 4 หลายเดือนก่อน

    रबि सर बोल्न पाउनु पर्छ
    मान्छे बेच्ने र कलकारखाना बेच्चे कालो काङ्ग्रेस लाई अब तह लाउने बेला आयो ।

  • @matribhuminetwork
    @matribhuminetwork 4 หลายเดือนก่อน

    Good ❤

  • @rkmnepal2970
    @rkmnepal2970 4 หลายเดือนก่อน

    कर्मठ र सशक्त युवाहरू झिटिझ्याम्टा लिएर विदेशमा कमाउन गएपछि देशकाे हाल हुने यस्तै हाे । नेपालमा केही छैन भनेर खाडीमा ज्यान सुकाउन जानेलाई थाहै रहेनछ, नेपालमा खान जान्नेका लागि अरवाैं अरवका काण्डहरू छन् । नियमलाई घुमाउने हाे, राज्यकाे दाेहन गर्ने हाे भने नेपाल जस्ताे स्वर्ग कता हाेला र ?

  • @jaganathguragain4107
    @jaganathguragain4107 4 หลายเดือนก่อน

    सबै पार्टी चोरै चोर हुन्। असल भनेको कोही पनि छैन। त्यसैले राजालाई देश जिम्मा दिए हुन्छ। काम छैन तिमीहरूको

  • @durganeupane7980
    @durganeupane7980 4 หลายเดือนก่อน

    सहकारीमा समस्या छ

  • @sudeepbhattarai7260
    @sudeepbhattarai7260 4 หลายเดือนก่อน

    Des vadne kp oli

  • @Bayambu.K
    @Bayambu.K 4 หลายเดือนก่อน

    वलिको मुख्य दुश्मनी भनेको न्युज 24 नै रैछ ।

  • @nischallama6004
    @nischallama6004 4 หลายเดือนก่อน

    यतिको दिए पछी त काङ्ग्रेसको नेता र झोलेहरुले नाक मुख देखाउन सक्ला त!!!

  • @DipLama-ds2bu
    @DipLama-ds2bu 4 หลายเดือนก่อน

    🙏🇳🇵🌻 शुभ दिनरहोस 🙏 जनचेतना जगाउन आवश्यक रहेको छ बेथिति हटाउन सकिन्छ केही समय लाग्छ देश र जनताको हितमा काम गरौं सत्यलाई बुझम बिधिको शासनलाई आस्थापित गरौं महामानब गौतम बुद्ध जन्मेको देशमा रावन का सन्तान हरुले चलाएको सासन ब्यबस्था मा यस्तै त हुन्छ सारभौम सम्पन्न नेपाली जनता को हकहित का लागी काम गर्नु पर्नेमा आ-आफ्नो पार्टी को नेता कार्यकर्ता को लागी भरन पोशन गर्न मरिहत्ते गर्छन् नितिगत भ्रष्टाचार गर्ने गराउने अनि बेथिति बिसंगति तरिकाले अराजकता सिर्जना गराउने र असफल राष्ट्र घोषणा गरेर अन्तर्राष्ट्रिय सामु नेपाल को बदनाम गराउने चलखेल भैरहेको छ हेक्का रहोस बेथिति बिसंगति नितिगत भ्रष्टाचार बिरुद्ध आवाज उठाउ खबरदारी गरौं 🌻🇳🇵🙏

  • @KhemMulbasi
    @KhemMulbasi 4 หลายเดือนก่อน

    कस्ले खायो कमिशन? भनन भाई

  • @MohansinghKunwar-y5o
    @MohansinghKunwar-y5o 4 หลายเดือนก่อน

    केपी का झाेलेहरु जति करायपनि केपी काेनिकटभबिष्य दुराअवस्था अाउनेबाला छ

  • @ntamu84
    @ntamu84 4 หลายเดือนก่อน

    Dr kc congress ko variya......rahe x

  • @KaTa-xx7dm
    @KaTa-xx7dm 4 หลายเดือนก่อน

    yo manxe ni herda herdae bolna khappis vaesakyo yaar... hejo aaja hamro rajib daiko news herna majja aauxa ... sarae majjale pyach pyach vannu hunxa... keep going..we are with you... 🎉🎉🎉Best wishes for you🎉🎉🎉

  • @khadkasundas3315
    @khadkasundas3315 4 หลายเดือนก่อน

    Rajiv sir lai salam ati mitho prastuty 🙏🇳🇵🙏🌹❣️☝️ fatah' Chor haruka nam na liun

  • @yuddharai6613
    @yuddharai6613 4 หลายเดือนก่อน

    भ्रष्टाचारी सबैलाई जन्मकैद हुनुपर्छ । काङ्ग्रेस भनदा एमाले धेरै भ्रष्टाचारी देखियो । सबै जनताले पार्टी त्यागेको राम्रो हुन्छ ।

  • @silenceshiva5404
    @silenceshiva5404 4 หลายเดือนก่อน

    श्रीलंका बन्दै छ अब नेपाल!! अब भाटा तिखारेर राख्ने बेला भयो जनताले!! अब कि मर्ने कि मार्ने भ्रस्टचारीहरुलाई!! अरु विकल्प छैन!! गणतन्त्रको विकल्प अब भाटा मात्रै हो अरु हुनै सक्दैन इनिहरुको हर्कत हेर्दा!! यस्ता आफैमा अनुसासन छैन नैतिकता छैन!! अब अति भो!! भाटा तयार गरौ सारा आश छोडेर अब!!🇳🇵🇳🇵

  • @bharatkhatri6332
    @bharatkhatri6332 4 หลายเดือนก่อน

    रत्नपार्क मा बस्नु पर्ने मान्छेहरू लाई ! नेता बनाई यस्तै हो आज को सांसद भवन भित्र कुकुरहरू को भुकाभुक थियो 🙏 भोट गर्ने हामि जन्ता त होै हे दैब नेपाल कहिले बन्छ😥

    • @SanamThapa-so3uz
      @SanamThapa-so3uz 4 หลายเดือนก่อน

      Good luck rabai sir good news

  • @pradeepdahal9169
    @pradeepdahal9169 4 หลายเดือนก่อน

    नेपाली कांग्रेस मुर्दावाद
    गगन थापा मुर्दावाद
    आर्जु मुर्दाबाद
    सेर बाहादुर मुर्दाबाद

  • @Om.009
    @Om.009 4 หลายเดือนก่อน +13

    ओलि को छानबिन हुनुपर्छ

  • @nirmalgautam6110
    @nirmalgautam6110 4 หลายเดือนก่อน

    Rajiv ji,I appriciate yr factual analysis.

  • @Kumar-p8m
    @Kumar-p8m 4 หลายเดือนก่อน +1

    Balmandir Kanda prakriya ma gaisalyo atrukar.amale kahile Jane hojail ma patrukar.

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 4 หลายเดือนก่อน

    Good luck rabai sir good news

  • @ChakraChatri
    @ChakraChatri 4 หลายเดือนก่อน

    Payrakar mahodaya manmohanko nam Lida aafna buba hajur ba lai samjhanus hai ta...

  • @Def5v74r
    @Def5v74r 4 หลายเดือนก่อน

    त मुजि चाहि १२भाइ मध्य कति नम्बर पर्छस

  • @kumarisangroula3829
    @kumarisangroula3829 4 หลายเดือนก่อน

    Dammmi kura

  • @camilalll7894
    @camilalll7894 4 หลายเดือนก่อน

    Thik bhanu bhayo rajib ji 🙏

  • @milanbogati8762
    @milanbogati8762 4 หลายเดือนก่อน +1

    Yo desh ma oli.sere.puspa jiu Lai Jel halne kohi janmeko xaina yatt gare bhane desh sudrihalxa

  • @hamronepal1729
    @hamronepal1729 4 หลายเดือนก่อน

    Hjr ko karyakram sarhai ramro lagxa niyemit roop ma herxu dherai ramro

  • @sushilparajuli731
    @sushilparajuli731 4 หลายเดือนก่อน

    Dale media

  • @aavashpant2842
    @aavashpant2842 4 หลายเดือนก่อน

    A b pant right version and right analysis

  • @sundarsingh92
    @sundarsingh92 4 หลายเดือนก่อน

    Nepalko itihaskai sabai bhanda thulo Giribandhu tea state ho.

  • @ghanshyambam4597
    @ghanshyambam4597 4 หลายเดือนก่อน

    तेरिमा खाते पतुरकार

  • @Bayambu.K
    @Bayambu.K 4 หลายเดือนก่อน

    तिमी मुला पत्रकार हरु बिदेशीको झोले हौ ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 4 หลายเดือนก่อน

      नेपाली कांग्रेस पार्टीलाई भोट गरेर पथाएको यही देख्न लाई हो नेपाली जनताहरुलको रेमिटेन्स र कर उठाउने भ्रष्टाचार गर्ने जनताहरू को काम नगर्ने कामै नलाग्ने नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी रहेछ हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BIMALRI
    @BIMALRI 4 หลายเดือนก่อน

    Good 👍👍👍👍👍

  • @sushilabastola2299
    @sushilabastola2299 4 หลายเดือนก่อน

    लुटन सके लुट कान्छा नेपालमै हो छुट गित तेतिकै पशुपति शर्माले गायका हैन नि🤨🤨

  • @khatrisuresh3654
    @khatrisuresh3654 4 หลายเดือนก่อน

    🌹🌹👍👍❤❤🙏🙏

  • @kumarmanandhar4253
    @kumarmanandhar4253 4 หลายเดือนก่อน

    kalo kangresh

  • @ranabahadurdhimal6680
    @ranabahadurdhimal6680 4 หลายเดือนก่อน

    K P oli sasthagat bhrastacharko pramukh guru hun !

  • @Dless223
    @Dless223 4 หลายเดือนก่อน +1

    Kasaile patiaudai tara oli is biggest corrupted person of nepal... Sabai vrastachari 6n ko ko lai samauni .

  • @deepakthing1004
    @deepakthing1004 4 หลายเดือนก่อน

    Deshma bhayeka- bhayebhar ka bhrasta haruko naam saarbajanik garne takat hajur haru sangha xata?

  • @gangaadhikari4118
    @gangaadhikari4118 4 หลายเดือนก่อน

    Mutton Thapa ko pani chanbin hunu parcha 🐐🐐

  • @sagaracharya6624
    @sagaracharya6624 4 หลายเดือนก่อน

    KP Oli lai pani chanbin garnu parx

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 4 หลายเดือนก่อน

    Kalo Congress afno party KO manab taskar vrastachari bachai Aru lai Dosh matra diney

  • @SuryaTimilsina-z9c
    @SuryaTimilsina-z9c 4 หลายเดือนก่อน +1

    राजालाई किन जितेका रहेछन पत्रकार महाेदय याे बेबश्गा भन्दा पन्चायत ब्यबश्गा ठिक थियाे भन्न नसक्ने तपाइहरु पनि देशदाेही नै हाे

  • @milanbogati8762
    @milanbogati8762 4 หลายเดือนก่อน

    Oli ko bayan Rabi Lai karbai anusandhan garna kasle rokeko 6

  • @alsonsharma1941
    @alsonsharma1941 4 หลายเดือนก่อน

    सरकारमा बसेकाले त आफै छानबिन गर्ने हो समिती किना चाहियो र? बिपक्षीले पो सरकारको बिश्वाश भएन भनेर समितीको माग गर्ने हो त।। यस्ता हग्ने पाद्ने नजानेका नेता त छन हाम्रो देशमा😂

  • @sundarsingh92
    @sundarsingh92 4 หลายเดือนก่อน

    Olile jati deshko sampatti kasaile becheko chhaina. Gokarna dekhi Giribandhu samma

  • @sujansah3316
    @sujansah3316 4 หลายเดือนก่อน

    Mukhiyamantrii ko beti r biwi bachao aviyaan thiyo 😂 madesh pradesh ma😅😂

  • @nearais
    @nearais 4 หลายเดือนก่อน

    kp jail jane bhaye pachi yo rabi ko aad ma cha

  • @haddinetwork3638
    @haddinetwork3638 4 หลายเดือนก่อน

    😂😂😂नयाँ भनाउदा हरु अपराधीका फाइल खोल्न सहमती गर्नु पर्ने अवस्था कसरी आयो?डाडु पन्यो अंठ्याएर सहमति😂😂सिरोहियाको अनुसन्धान त्यै सहमतिले ढिस्मीस भैराको होकि?दया लागेर आयो!यहि सहमतिको लागि सत्तामा गाको रैछ्न। मेरो अनुसन्धान गर्ने भए तिम्रो पनि गरौं रे के भाषा हो यो?

  • @sonymusicnp783
    @sonymusicnp783 4 หลายเดือนก่อน

    Marxa budo aba.pahila thikai laghthyo ahile parichalit bhayeko mukundo fuskyo.

  • @jagadishkafle-en8hz
    @jagadishkafle-en8hz 4 หลายเดือนก่อน

    Rastra ghati, oli ,deuba,chhabilal

  • @rupeshrimal5764
    @rupeshrimal5764 4 หลายเดือนก่อน

    Chatu kar 😅😅😅😅😅😅😅

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai 4 หลายเดือนก่อน

    Kohi Kahi phasdaina
    Sabai nautangki nahi ho
    Natak nahi ho.

  • @ranabahadurdhimal6680
    @ranabahadurdhimal6680 4 หลายเดือนก่อน

    Kp g

  • @Tmglok
    @Tmglok 4 หลายเดือนก่อน

    Aba rabi sir le badla ma vrashtachar files kholnu parxa

  • @OpPo-up4cs
    @OpPo-up4cs 4 หลายเดือนก่อน

    Aab deshdrohi neta lai desh bat lakhetn parx

  • @morning8026
    @morning8026 4 หลายเดือนก่อน

    Nepal congress party ka godi media India agency 12 brothers

  • @krishnalamichhane905
    @krishnalamichhane905 4 หลายเดือนก่อน

    OLI KO GIRI TEA STATE GOKARNA RESORT VIEW TOWER 🗼 CORONA INJECTION SUKUMBACI RA ANNYA 100 VANDA BADIKO FILE TURUNTA KHOLNA PARCHA 😂😢 TESPACHI ARU VRÀSTACHARI HARU PRACHANDA SHER BDR MADHAV BABURAM JHALNATH BARSAMAN MAHARA GAGAN RABI UPENDRA MAHANTA RAJENDRA MAHATO HARUKO FILE TURUNTA KHOLNA PARCHA 😂😢😮😅😊😮😢

  • @khumbahadur4165
    @khumbahadur4165 4 หลายเดือนก่อน

    Giri bandu kanda bahira aaunu parxa hai xito vanda xito