स्वर्गद्वारी प्रभु महाराज, हवनको विज्ञान र महत्व Acharya Dhruba Shree | The Secrets of Life Ep 47

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น • 28

  • @sanuhumagain2036
    @sanuhumagain2036 9 หลายเดือนก่อน

    अत्यन्तै मह्त्वपुर्ण सम्वाद सुन्न पाईयो हजुर हरुमा कोटी नमन

  • @bimalagyawali1007
    @bimalagyawali1007 ปีที่แล้ว

    स्वर्गद्वारी महा पर्भु को जय भक्त भागबत जि हरु को जय पापी नी को तर्फ बाट यत्ती जय श्री राम

  • @shreekhadka7004
    @shreekhadka7004 3 ปีที่แล้ว

    हामि सङ येस्ता तपस्वि पनि छन गर्ब लाग्छ ।ॐ

  • @asishshreesh7713
    @asishshreesh7713 3 ปีที่แล้ว

    Om navashivay

  • @durgachapagain6207
    @durgachapagain6207 ปีที่แล้ว

    यो कार्यक्रम लाइ नमस्कार छ गुरु खोज्दैहुनुहुन्छ भने गुरु आफु भित्र खोजी गर भनेर अनुरोध छ यो नेपालमा सत्ते सनातन धर्म को धर्मगुरु नेपाल हो रास्ट्र धर्म सत्ते सनातन धर्म हो त्यसैले सबैले बुझ्नुपर्ने कुरा हो येहिसनातनबाट चारैतिर बाट बत्ति बल्दैछ ठाउ ठाउ मा प्रकाशित मोडेल हुन सक्छ सामाजिक सन्जाल जिन्दाबाध छ यो भुमिमा राम सिता बुद्ध धेरै नै देबि देबता येहि नै जन्मलियेकाथिये जये सत्ते सनातन धर्म को

  • @uttarakhanal3409
    @uttarakhanal3409 3 ปีที่แล้ว +1

    हरी ॐ🙏🙏🙏

  • @dineshthapa7132
    @dineshthapa7132 2 ปีที่แล้ว +1

    सुभाष sir हार्दिक नमन हजुर लाई।।।यस्तो सन्त हरु पनि हाम्रो नेपाल मा हुनु हुन्छ।।।।गुरु को मुखर बिंदु बाट कति राम्रो कर्म गुरु को।।।।सुन्न पाइयो🙏🙏💐💐

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 3 ปีที่แล้ว +1

    जय जय गुरुदेब

  • @nepaleas7595
    @nepaleas7595 3 ปีที่แล้ว +1

    अति सुन्दर सम्बाद ,सनातन हिन्दु धर्म प्रचारप्रसारमा आधारित छैन, यसैको फाईदा पश्चिमाहरुले लिईरहेका छन्। प्रचारप्रसारमा आधारित भारतीय हिन्दु धर्मको सिको नेपालमा पनि प्रसस्त देख्न सकिन्छ। यहि प्रचारप्रसारका निमित्त भारतीय धर्म गुरु रामदेवले आफ्नै गुरुको अस्तित्व मेट्न सफल भए।

  • @naryanpoudel7407
    @naryanpoudel7407 3 ปีที่แล้ว +2

    ॐ गुरु‌ परमात्पनये‌ नम:

  • @binitadhakal7287
    @binitadhakal7287 ปีที่แล้ว

    💐💐🙏🏼🙏🏼🙏🏼💐💐🙏🏼🙏🏼

  • @dilpun3756
    @dilpun3756 3 ปีที่แล้ว +1

    Thank you videos ko lagi malai pani ma afai homwan garne siknu man lagyo it's right

  • @jyapaudel
    @jyapaudel 3 ปีที่แล้ว +2

    नमस्कार सुभाष सर।हजुरका कार्यक्रम ज्यादै प्रभावकारी र आध्यात्मिक छन,मुमुक्षुहरुका लागि अति उपयोगि र वाटो देखाउने खालका छन।मेरो जिज्ञासा हजुरले अन्तर्वार्ता गर्दा स्थान र सम्पर्क नंवर पनि भैदिए हुन्थ्यो।

  • @ppgm87
    @ppgm87 3 ปีที่แล้ว

    Swargadwari pravule sadhai raksha garnuhos

  • @sovaacharya5750
    @sovaacharya5750 3 ปีที่แล้ว

    ॐॐॐ

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 ปีที่แล้ว

    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS

  • @manojpaudel9471
    @manojpaudel9471 3 ปีที่แล้ว +1

    Om

  • @subashdevkota4358
    @subashdevkota4358 2 ปีที่แล้ว

    Guru has such a positive aura. kasto sadagi, kati positive energy le varinu vayeko. yagya ko mahatwa kati saral vasa ma bujhaidinu vayo. Hardik naman !!

  • @arjundhakal4929
    @arjundhakal4929 3 ปีที่แล้ว

    Sanatan dharm ki jaya !!!

  • @pabitrakhadka6850
    @pabitrakhadka6850 3 ปีที่แล้ว

    🙏🏻🙏🏻🙏🏻🕉

  • @bishnurayamajhi7589
    @bishnurayamajhi7589 3 ปีที่แล้ว

    🌺🌺🍀🌺🌺🌞🌺🌺🍀🌺🌺🙏

  • @prashanna_music
    @prashanna_music 3 ปีที่แล้ว

    नमन🙇🏻‍♂️🌺

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 10 หลายเดือนก่อน

    म क्षत्री यसरी प्रभुको भक्ती गर्ने रहर हुदाहुदै परिस्थिति मिलेन अब मेरो छोरालाइ यहि बाटोमा लिन चाहान्छु कसरी गर्नु पर्छ ? कृपया सुझावको अपेक्षा गरेको छु!

  • @Happy-n4p1y
    @Happy-n4p1y 3 ปีที่แล้ว

    Mitho sambad

  • @PrakashParu
    @PrakashParu 3 ปีที่แล้ว

    🙏🙏🙏

  • @uttamadhikari6036
    @uttamadhikari6036 3 ปีที่แล้ว

    राम्रो सम्बाद वैदिक धर्म को बारेमा जानकारी । यो सम्बाद काहा कुन ठाउमा भयको थियो जानकारी पाउन ।

    • @SuvasAgam
      @SuvasAgam  3 ปีที่แล้ว

      Pashupatinath ko Swargadwari Pathshala ma ho. Tara Acharya ji Swargadwari Piuthan farki saknu bhayo. Waha aba uta nai hunuhuncha.

  • @parbatisapkota6389
    @parbatisapkota6389 3 ปีที่แล้ว

    🙏🏻🙏🏻🙏🏻🙏🏻