PrimeHD || तँ तँ र म म गर्दै भन्न केही बाँकी राखेनन् इन्दिरा र सन्तोषले
ฝัง
- เผยแพร่เมื่อ 31 ก.ค. 2021
- Program: Mero Euta Sathi Chha Season 2 - Ep-8
Presenter: Naresh Bhattarai (नरेश भट्टराई)
Guest: Indira Joshi (Nepali Singer) & Santosh Lama (Singer, playback)
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER /PRODUCER
Naresh Bhattarai
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
Sudip Khanal
MUSIC
Sunil Maskey
Singer
Sunil Maskey/Nisha Deshar
BACKGROUND MUSIC
Pradeep Shrestha
CAMERA PERSON
Suman Nepal
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
Sundar Gurung
Milan Magar
Arjun Bhandari
IT
Laxmi Prasad Bastola
Rajan Dawadi
MCR
Ramesh Bahadur Saud
Dev Raj Bhandari
Laxman Lamsal
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Rajkumar Khati
Chetraj Neupane
MAKE UP
Amrit Marahatta
Umesh Sharma
WARDROBE
Rastriya Daura Suruwal Tailors
Bangemuda, Kathmandu
SPECIAL THANKS
ChiyaPaan, Tea Lounge
Baluwatar, Kathmandu
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#PrimeTimesHD #मेरोएउटासाथीछ #MeroEutaSathiCha
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved. - บันเทิง
कति राम्रो मित्रता ।साथी भनेको यस्तो होस।तलाइ नाच भनेको होइन गित गा भनेको हो ।।भनेको हो झन मन पर्यो😍😍
I know right, I noticed that too
11
कति लोप लाग्दो मित्रता सन्तोष लामा र इन्दिरा जोशीको सधैं रहि रहोस् यो मित्रता
चाेखाे मित्रता पवित्र रहिरहे यसले समाजलाई नयाँ र सहृदयी सन्देश नै दिनेछ !दुबैकाे पारखी गला र कलालाई सलाम !😆👍️👍️🚼️
बाफ रे आजको intervew साँच्चै मज्जा लाग्यो, यस्तै अरु नि पाहुना ल्याउनु पर्यो सर!
यो भिडियो हेरेर हाँस्दा हाँस्दै रात बितेको पत्तै भएन एकदमै राम्रो लाग्यो ।।
@Yogesh Chettri
Thanks
Thanks all of you❤️
I don’t even skip 1 sec amazing friendship 🤘
Niswartha sathito
यो कार्यक्रम सुरुदेखी हेर्ने कोको हुनुहुन्छ।❤️💕💞💞💞
एकदम रमाइलो भो ... हेर्न पनि , सिक्न पनि .... साथी त यस्तो पनि हुनुपर्छ .... लिने मात्र होइन . दिने मात्र होइन , । नदिदा पनि ठीक नलिदा पनि ठीक .... 👌👌👌👌
मेरो पुरानो साथी हरु को याद दिलाइ दिनु भयो धन्यवाद इन्दिरा & सन्तोष 😘😍🤗🙂
Good
समय बितेको पत्तै भएन ,मज्जा लाग्यो। interview हेरे जस्तै लागेन।
खुशि लाग्यो याहाहरुको मित्रता देखेर ।मित्रता भनेको यस्तै हुनु पर्छ।
चोखो अनि निस्वार्थ साथिको मित्रता लाई सम्मान छ है अनि सबैको मित्रता अनि असल साथी को को हुनुहुन्छ सबैलाई चिन्ने हेर्ने बुझ्ने मौका दिनुहुने नरेश दाइको सधैं भरी जय होश 🙏🇳🇵
Ab hjr ra ma sathi bnne hai ta haaaaa..k xa bichar haaaa
This is one of my best episode 😍I watched the interviews of many friends but I found it to be different. Good luck Santosh Indira ❤️❤️
Malai pni best lageko episode
amazing friendship❣️
मैले अहिले सम्म कुनै केटी त छोडौँ केटालाई पनि तँ भनेको छैन।आफ्नै छोराछोरीलाई पनि तिमी भन्छु।अचम्मको लाग्यो यो सम्बन्ध अनि संस्कार।
Kasto ramro lagyo ajako programme, kasto ramro friendship
कस्तो दुइजना को मित्रता देखेर,कुरा सुनेर रुनु mn लग्यो really ,,,,कति राम्रो मित्रता ,God bless you both🙏....
positive friendship ... keep it up.
वाह..! उदाहरणीय कुशल साथीत्वको सम्बन्ध❣️❣️🙏🙏 दुबैजनालाई उत्तिकै सम्मान अनि सलाम❣️❣️🙏🙏
वा साथी मीत्रता भनेको यस्तो हुनुपर्छ सारै खुशी लागेउ बबाल धेरै रमाइलो 🙏🙏🙏
असली, घनिष्ट,निस्वार्थ अनि इज्जत मान सम्मान सहितको साथी होस त एस्तो।एक अर्कामा कति इज्जतका साथ कुराकानी।
One of my favorite Santosh lama❣️
मित्रताको ज्वलन्त उदाहरण सन्तोश र ईन्दिरा हुन।💝 Love you both of you❤️
पाँच चोटी हेरेर बल्ल कमेन्ट गर्दैछु।साचि भन्नुपर्दा इन्दिरालाई खासै चिन्दिन थिए आइडलको जजहुनु भन्दा पहिला आइडलमा हेर्दा हेर्दा 50% मनपर्ने थाल्यो तेसपछि सुमनसँग को कार्यक्रम हेरेको थिएँ 80% राम्रो लाग्न थाल्यो अहिले आएर मेरो एउटा साथी छ हेरेपछि पुरै 100% ठिक लाग्न थाल्यो पहिला पहिलाको एक दुइ वटा गित सुन्दा र अहिले हेर्दा आकाश र पातल फरक लाग्यो । कुर्ता सुरुवालमा कति राम्री देखिएकी मनमा कुरा नराखि बोलिहाल्नि सोजि सिम्पल देखिनि रमाइलो मन पराउने खुलेर बोलि रहने ।
कसम आजाबाट मेरो पनि एकदमै फेब्रेट मनपर्ने हुनुभयो इन्दिरा जि❤️
Santosh bro ur super cute honest person.really appreciate ur manner as well as indira dd
one of the best show. Loved it. Indira was so candid as well. Love you all.
interview हेर्दै जादा एकदमै राम्रो लाग्यो अहिले को frinedship मा एक किसिम को स्वार्थ लुकेको देखिन्छ त्यो सबैलाई थाहा भएकै कुरा हो केही न केही पाउन को लागि friendship गरेको पाइन्छ but आदरणीय दाजु सन्तोष लामा र आदरणीय दिदी इन्दिरा जोशी को friendship बाट सबैले पाठ सिक्न आवश्यक देखिन्छ
छ्या हौ दिदी भाइ जस्तो हौ इन्दिरा र सन्तोष सबैभन्दा मन परेको यो भाग
The best episode❤Enjoyed each and every second🙂
Santosh is really intellectual person .
true
Tiktok ma dherai clips dekhera hereko and I found it superbbbbb....such a beautiful friendship 💕💕
दिन भरिको थकान बिर्साउनी कति मिठो कुरा।।। आम दर्सक ले मन पराउने भनेकोइ यस्तै अन फर्मल कुराहरु हो नि।। कति राम्रो।।
पवित्र मित्रतामा रहनु भएकोमा खुसी लाग्यो। तपाईहरुको मित्रताले युगौं युगसम्म निरन्तरता पाइरहोस भनि हार्दिक शुभकामना ब्यक्त गर्दछु। साथै नरेश सरलाई मुरी मुरी धन्यवाद।।
I like this episode 😍😍 Indira n Santosh dai ko friendship.
.
हुन त अहिलेसम्म धेरै दिज्जक हरु अाउनु भको छ रमाइलो कुराकानी नै हुन्छ यो कार्यक्रममा तर अाज झनै धेरै रमाइलो भयो😍😍😀😀 ईन्दिरा को कति राम्रो बिचार हजुर हरुको दोस्ति पछि सम्म पनि यस्तै होस् 👍️👍️👌👌
I didn't even know that they are so close friends, but after watching and listening their open conversation I came to know what's real friendship holds between us. Really enjoyed and much appreciated ! May God bless you both and live your friendship forever !!
watching this video I feel glad so much. friendship should be like them Santosh and Indira. keep it up. thanka Naresh sir keep it up.
Kati ramro bonding friendship love love u both😍
I really love it ✨❣️ great example of friendship ❣️
सन्तोष लामा, ईन्दिरा जोशी हामी सबै एक चोटि सङै पिक निक दोलालघाट जाने मौका पाएक छौ। इन्दिरा जोसि down to earth ho aaajaa dekhe moele taw change bhayeko josto lageko thiye नेपाल आईड्ल गएछी छैन्न रहेछ। लास्ट सिट्मा दुई जना सनगै बसेको अहिले पनि याद छ
Raju lama. Sushil nepal
Indira joshi santosh lama
Interview organics
Naresh dai
Yakdam ramro
Show laynu bhayako ko manai dekhi. Dhanyabad
Safhal ta ko shubha kaamana
I got surprised from This friendship !
Naresh da ati man par6 hajur ko presenting way
This is the true friendship. Superb!!
सारै रोचक कार्यक्रम मेरो एउटा साथी छ
अब आउनेदिन कार्यक्रम मा
नायिका करिश्मा मानन्धर र गोबिन राई लाई प्रस्तुत गरिदिनु भए हुन्थियो।
इन्दिराको गायनमा भाव वढी भेटिन्छ । चाहे डान्सिङ होस या सेन्टिमेन्टल । फिलिङ्स मज्जाले भेटिन्छ । मलाई चाहिँ सुगम संगित गायिका भनेरै चिन्न मन लाग्छ । सन्तोष जि र इन्दिरा उस्तै लाग्छन् गायनका हिसावले । तर गित सुन्दा सन्तोष जि यत्ति फर्साइलो हुनुहोला चाँहि कहिले लागेको थिएन ।💞❤️
Mind blowing interview with such a versatile singers !! ♥️👏👌
Omg ... really so sweet episode :). I love ❤️ their friend relationship. Before i watched this program every time skipping.
हास्दा हास्दै पनिआखामा आसु तल्पलाउने कति मिठो अन्तरबार्ता अनि मित्रता अनि प्रस्तोता सलाम
Love to listen them and it should be a good lesson to too many friends to recall their friends
Is this one of the best episode in this show till now?
such a true friendship👏
Wow! What a beautiful, real, true & loving friendship. Hats up to u both ❤️❤️
मेरो एउटा साथी हेरिक्न सारै रमाइलो लागेको सन्तोष लामा र इन्दिरा जोसि को साथी को कुराकानी ले।
Hamlai tha thiyena jaba tha paye just wow yrr friendship ta
लौ न मसङ्ग पनि यस्तै मिल्ने केटि साथी चाहियो सरकार 🙏🙏🤘
Best interview both r so qt n friendship forever
it’s true friendship ❤️❤️👏🏻👏🏻
मलाई यो प्रोग्राम एकदमै मन पर्छ । friendship for ever 💙💙
It’s true friendship ❤️❤️❤️
हावा लाग्यो इन्दिरा सन्तोष दाइ को अगाडि ...यसै फुर फुर 🤣
One of the best episode . I enjoyed a lot.🙏🙏
Friendship never die🥰🥰
Beautiful friendship,,, god bless both of you
स्न्तोश दाइ amazing तपाइको बोल्ने शैली कमेद्री लास्तै मन पर्यो हजुर्को म दासी भये इन्दिर दिदिको पनि हासो karadauko xa
मन पर्यो,,,उदाहरणीय मित्रताको लोभ पनि लाग्यो
That's called Mero Auta sathi xa... God bless you
wow true friendship
😍😍keep it top.santosh&indira.
Amazing friendship God bless both of you forever 😇💕
क्या रमाइलो मित्रता , तपाईं हरुको यो सुमधुर सम्बन्ध मा कसैको आँखा नलागोस जिन्दगी भर यस्तै निकटत रहिरहोस भन्ने कामना गर्दछु ,
अहिलेसम्मकै रमाइलो भाग , हास्दा हास्दै समय बितेको पत्तै भएन ,
यस्तो रमाइलो कार्यक्रम प्रस्तुत गर्नुभएको मा नरेश सर लाई मुरी मुरी धन्यवाद !!!
आहा कति मिठो कार्यक्रम अनि पाहुनाहरु । सन्तोस दाइमा सम्मान अनि इन्दिरा दि मा हिजो भन्दा झनै धेरै सम्मान है । ❤️
Its good friendship
Very different friendship than other crowd.💛💚
This the best justifying example of this episode, itself says Mero euta sathi cha, friendship exists 100% like this.
Best A strong friendship doesn’t need everyday conversation or being together
Right
Indira: chitta dukhyo
santosh: dukaa was amazing 😘
true friendship doesn't need daily conversations
ईन्दिरा सार्है सफा हृदयको मान्छे रहेछिन त्यसपछी मात्र एउटि पपुलर गायिका अनि सन्तोस चाहिँ बौद्धिक ब्यक्तित्व अनि मात्र गायक!
साह्रै खुशी लाग्यो तपाईंहरुको मित्रता देखेर दुबै जना अग्रज कलाकार अनन्त कालसम्म यहि मित्रता रहिरहोस शुभकामना 💐💐साथै नमन्🙏🙏
नराम्राे त हाेईन तथापि समाज , वातावरण आदि अनुसार पनि भाषाका स्तरहरु मिलाउन सक्नुपर्दछ !
सन्तोष लामा र इन्दिरा जोशीको मित्रता बारे धेरै जानकारी पाईयो मित्रता रहेछ सधै भरी यस्तै रहि रहोस ।
I enjoyed this episode so much
Got to see Indira dijju’s another side
They seem to be really close friends ♥️
Hi Monika Namaste I also enjoyed it thank you.
Great open friendship. keep it up
मेरो एउटा साथीको कार्यक्रम सब हेरो यो एपिसोड साह्रै गज्जब बबालै लाग्यो।
Amazing friend ship wahh Wahh 💞🤗
Kati ramailo sathi yasto po hunuparxa ta sathi vaneko❤️❤️
AMAGING INTERVIEW SANTOSH AND INDIRA WOWOWOWOWOW
कस्तो नजिकको मित्रता रहेछ उहांहरूको
wow साच्चै रमाइलो रहेछ तपाईहरुको मित्रता।
मित्रता देख्दा खुशी लाग्यो अनि मेरो प्रश्न इन्दिरा लाई।इन्दिरा को सन्तोष दाइ को श्रीमती सग कस्तो सम्बन्ध छ?
😂😂😂😂
😂😂😂
Wow pure friendship ❤️
सन्तोष लामा Is outstanding...
Wow friendship dekhda aananda aayo❤
Wow! What a best friendship. Keep it up. I enjoyed a lot by remembering my frns. Each a every moment are happier in this show. And Naresh Dai keep it up.
दिलिप निरुता पछि को सबै भन्दा बबाल जोडि को यो episode मन पर्यो
Yasto po hunuparxa friendship wouuu ❤
सन्तोष र इन्दिरा को फ्रेनसिप र रमाइलो मेरो पनि बहुत धेरै छ मलाइ मेरै साथिहरु सँग रमाएको झै लाग्यो
this is one of the best episode 🔥🔥🔥🔥🙏🙏🙏
It's true friendship 🥰🥰❤❤❤❤
इन्दिरा दिदी सारै राम्री !भेट हुदा निकै खुसी लागेको थ्यो उहाँ सङ।।हसिलो मायालु होइसिन्छ।
साथी भनेको यस्तो हुनुपर्छ मलाई एकदमै मन पर्यो सन्तोष दाई र इन्दिरा दिदीको
friendship i always respect Both ❤️❤️🤗🤗🙏🏻🙏🏻🇳🇵🇳🇵
Wow super daami 💐💐🙏🙏❤️❤️
Its called real talk show, dherai ramro lagyo real heart touch.
अहिले सम्मको मनपर्ने इन्टरभिउ amazing friendship ❤️🥰
धेरै रमाइलो कार्यक्रम ।
Tq naresh daju.
What a friendship bless y guys …