विद्यालयको Certificate बनाउन सिक्नुस् | How to Create Certificate | Photoshop Tutorial | Nepali Book

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2020
  • नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    भिडियो शीर्षक :
    Certificate बनाउन सिक्नुस् | How to Create Certificate | Photoshop Tutorial | Nepali Book
    कुनै पनि विद्यालय वा शैक्षिक संस्थाहरुमा Certificate आवश्यक पर्छ । certificate को design photoshop मा गरिन्छ । यस भिडियोमा photoshop मा certificate बनाउने सजिलो तरीका बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले निकै सजिलोसँग आफ्नो विद्यालयका लागि certificate तयार गर्न सक्नुहुनेछ । यदि तपाईंले photoshop चलाउनै जान्नु भएको छैन भनेपनी यो भिडियो पुरा हेर्नुभयो भने अवश्य जान्नुहुनेछ ।
    साथै यो भिडियोको सहाराबाट photoshop का अत्यावश्यक tool हरुको जानकारी प्राप्त गरि सजिलै Photoshop चलाउन सक्नुहुनेछ ।
    ग्राफिक डिजाइनिङ, आर्ट डिजाइनिङ, Photo editing लागायतका कामहरू गर्नका लागि महत्त्वपूर्ण मानिने photoshop कम्प्युटर चलाउने हरकोहिले नजानी नहुने सफ्टवेयर हो । Photoshop सम्बन्धि अन्य जानकारीमूलक भिडियोहरु यस च्यानलमा क्रमशः अपलोड हुँदै जानेछन् ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।
    Visiting Card बनाउन यो भिडियो हेर्नुस् :
    • Visiting Card Desiging...
    Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :
    • Passport Size फोटो बना...
    Photoshop सम्बन्धि भिडियोहरुका लागि यो प्लेलिस्टमा जानुहोस् :
    Photoshop: • Photoshop
    तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
    • विद्यालयको तलबी भरपाई ...
    यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
    Computer Book: • Computer Learning All ...
    शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
    • HD Quality को शुभकामना...
    नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
    • युनिकोड कसरी ?| Nepali...
    यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    Excel मा Formula Lock गर्ने सहि तरीका
    • Excel मा Formula Lock ...
    Row र Column लाई Freeze गर्न जान्नुस्
    • Row र Column लाई Freez...
    मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
    • मार्कसिटलाई लेजरसंग जो...
    मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
    • मार्कलेजर र मार्कसिटला...
    Page Number, Date र File Path राख्ने तरीका
    • Page Number, Date र Fi...
    Rank Formula Video :
    • Excel मा Rank Formula ...
    IF Formula Video :
    • GPA लाई ग्रेडमा लैजानु...
    Excel 8 Formula Video :
    • Excel मा यसरी लगाउनुस्...
    Excel Tutorial Video For Beginners :
    • एक्सेल सिक्नुस् | घण्ट...
    Excel Page Print Video :
    • Excel को प्रत्येक पेज ...
    Conditional Formatting in Excel Video :
    • कन्डिस्नल फर्म्याटिङला...
    Mail Marge Video :
    • मेल मर्ज सिक्नुहोस् | ...
    Make Grade In Ms Word Video :
    • MS Word मा ग्रेडसिट बन...
    Dropdown List In Excel
    • Excel मा Dropdown List...
    How To Make Form In Ms Excel
    • विद्यालयको माग फाराम ब...
    यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
    • Powerpoint का तीन Tric...
    यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्
    • पावरपोइन्ट सिक्नुस् | ...
    हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्
    • हाजिरजवाफ प्रतियोगिता ...
    पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्
    • पावरपोइन्टमा Hyperlink...
    यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू
    • यसरी ल्याउनुस् विषय अन...
    Powerpoint का तीन Trick
    • Powerpoint का तीन Tric...
    Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्
    • Powerpoint मा हातले ले...
    पावरपोइन्टबाट भिडियो बनाउनुस्
    • पावरपोइन्टबाट भिडियो ब...
    Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show
    • Slide Show सम्बन्धित त...
    यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
    तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #How_to_Create_Certificate_in_Photoshop
    #Photoshop_Tutorial

ความคิดเห็น • 25

  • @jayagurung1094
    @jayagurung1094 2 ปีที่แล้ว

    Very useful and effective.

  • @minishivapdl
    @minishivapdl ปีที่แล้ว

    thanks for information..#sunume

  • @swargadwarimunicipality2825
    @swargadwarimunicipality2825 ปีที่แล้ว

    very good

  • @janakalyanedu1850
    @janakalyanedu1850 ปีที่แล้ว

    Uesful

  • @lalkrishnamagar1702
    @lalkrishnamagar1702 2 ปีที่แล้ว

    lekhnai mildain tw sir paxadi liyako a4 size paperma

  • @shankarbahadurdangi9967
    @shankarbahadurdangi9967 3 ปีที่แล้ว +1

    सर pattern बनाएर मार्कसिटमा राख्दा कलर म्याच भएन भन्छ त ?

  • @umeshgurung8927
    @umeshgurung8927 ปีที่แล้ว

    Helllo sir, rectangular marquee tool bata boarder select garda pura boarder select hudaina sir please help me sir

  • @akc880
    @akc880 ปีที่แล้ว

    Batch kasari banaune sir please 1 video

  • @techinfosansar9387
    @techinfosansar9387 2 ปีที่แล้ว

    mero ma ta a4 size nai aaudaina ta

  • @user-sw1xh2fs7q
    @user-sw1xh2fs7q 11 หลายเดือนก่อน

    bodor lyauda ke dabaunu bhayo sir

  • @bhagawatthapa2618
    @bhagawatthapa2618 2 วันที่ผ่านมา

    sir yo print gareko certificate lai computer bat khali thauma pheri type garer milar print garn ali garo hune rachh yo pani idea dinuna

    • @NepaliBook
      @NepaliBook  วันที่ผ่านมา

      यो certificate लाई excel मा लगेर खाली ठाउँमा fill गर्ने तरिका सिकाएको भिडियो छ हेर्नुहोला ।

  • @akashbomjan
    @akashbomjan ปีที่แล้ว

    A4 size nai dekhau daina ta sir mero ma ta

  • @Anzel-kc4it
    @Anzel-kc4it หลายเดือนก่อน

    Sir can you help me

  • @jksschool9264
    @jksschool9264 3 ปีที่แล้ว

    मेरोमा करसरले तान्दा ईन्सर्ट गरियको चित्र तानिदैन

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว +1

      पहिलो कुरा move tool सेलेक्ट भएको हुनुपर्छ । अनि अर्को माथिपट्टि हुने "अटो सेलेक्ट लेयर" भन्ने अप्सनमा टिक लगाउनुहोला ।

  • @lalkrishnamagar1702
    @lalkrishnamagar1702 2 ปีที่แล้ว

    Yo photoshop ma undo kasari garne ho help please who know ?

    • @NepaliBook
      @NepaliBook  2 ปีที่แล้ว

      ctrl+alt+z

    • @lalkrishnamagar1702
      @lalkrishnamagar1702 2 ปีที่แล้ว

      nayapaper ma lyauda kin background change hudain sir mero?

  • @SushilSunar-by7yh
    @SushilSunar-by7yh ปีที่แล้ว

    Bother mero class 8 ko please🙏🙏

    • @SushilSunar-by7yh
      @SushilSunar-by7yh ปีที่แล้ว

      Please

    • @SushilSunar-by7yh
      @SushilSunar-by7yh ปีที่แล้ว

      Please mero class 8 ko certificate banduna bother please🙏🙏🙏🙏

    • @SushilSunar-by7yh
      @SushilSunar-by7yh ปีที่แล้ว

      Mero message ide sushil sushil ho mali message ma hjr la falo garuna hoii

  • @michellecheyenne7213
    @michellecheyenne7213 3 ปีที่แล้ว

    13:43 I love that. Do you love me? 😍💋 💝💖❤️