1. स्वर्ग जस्तो सुन्दर ठाउँ रहेछ - नीलो टिन को छाना नभएर गाउँ धेरै सुन्दर देखिएकोछ! ( झन् टाइल/ झिगटी को छाना भको घर त निक्कै सुन्दर देखिन्छ!) 2. तेस्तो राम्रो ठाउँ छोडेर विषाक्त प्रदुषित सहर नापस्नु नै राम्रो जस्तो लाग्छ , मलाई त! 3. साकेलाथान जस्तो संरचना हरु बनाउदा कृपया सिमेन्ट ले प्लास्टर नगरेर प्राकृतिक बस्तुहरु ( ढुंगा , काठ, इँटा , स्लेट प्रयोग ) गरे अति सुन्दर देखिने थियो! ( सिमेन्ट खाली जोर्नीमा मात्र प्रयोग गर्न हार्दिक अनुरोध गर्छु )
Wow suntala kati mitho👌👌
सारै सुन्दर गाऊ बस्तीको जिबन यापन
Ho ni
1. स्वर्ग जस्तो सुन्दर ठाउँ रहेछ - नीलो टिन को छाना नभएर गाउँ धेरै सुन्दर देखिएकोछ! ( झन् टाइल/ झिगटी को छाना भको घर त निक्कै सुन्दर देखिन्छ!)
2. तेस्तो राम्रो ठाउँ छोडेर विषाक्त प्रदुषित सहर नापस्नु नै राम्रो जस्तो लाग्छ , मलाई त!
3. साकेलाथान जस्तो संरचना हरु बनाउदा कृपया सिमेन्ट ले प्लास्टर नगरेर प्राकृतिक बस्तुहरु ( ढुंगा , काठ, इँटा , स्लेट प्रयोग ) गरे अति सुन्दर देखिने थियो! ( सिमेन्ट खाली जोर्नीमा मात्र प्रयोग गर्न हार्दिक अनुरोध गर्छु )
गाउँ घरमा पनि चिया चल्न थालेछ । नत्र त सिया पो धेरै चल्थ्यो । सुन्तला पनि छिनामखुमा जस्तै फलेको रहेछ !!
Hajur ho ni
Siyaa le gidi nasta garnu bhanda ta chiya le swasthya sudharnu dherai raamro haina, hajur?