पैसा ठिकै हुन्छ indrive मा,मैले पनि एक महिना भयो चलाउन थालेको,लोकेसन खोज्नै गाह्रो भाथ्यो,5-6 सय हुन्थ्यो,अहिले चाहिँ चलाउदै गयो,ठाउँ चिन्दै गयो,लोकेसन खोज्न जानियो,तेहि भएर अहिले चाहिँ तेल 500,सर्भिस को 300 कटाएर दिन को 1500 सय बचाउछु,
लहै best of luck, राम्रो कमाइ होस्। यो पठावमा प्रविन भाईलाई फापेन, अब यस्लाई पर राखेर राम्रो राम्रो ठाँउहरूको यात्रा भिडियो बनाउने हो, यस्ले राम्रो फाप्छ।
Experience pani sabai chij ko garnu ramro ho ramailo lagyo ❤keep it up
पैसा ठिकै हुन्छ indrive मा,मैले पनि एक महिना भयो चलाउन थालेको,लोकेसन खोज्नै गाह्रो भाथ्यो,5-6 सय हुन्थ्यो,अहिले चाहिँ चलाउदै गयो,ठाउँ चिन्दै गयो,लोकेसन खोज्न जानियो,तेहि भएर अहिले चाहिँ तेल 500,सर्भिस को 300 कटाएर दिन को 1500 सय बचाउछु,
लहै best of luck, राम्रो कमाइ होस्। यो पठावमा प्रविन भाईलाई फापेन, अब यस्लाई पर राखेर राम्रो राम्रो ठाँउहरूको यात्रा भिडियो बनाउने हो, यस्ले राम्रो फाप्छ।
Hass
Hoit lastai has uthyo yr Ani Testo vayo vane k garne yr nai nai mata kabu vako 1 chotimai ultai lost
splender bike linu..profit derai hunxa..
Good luck 🤞
Din ko 13hr jati Jyadro vaera khatyo bhane 40k chai bascha petrol, service, khaja kataera, jati kura ghumaeni. Kura tei ho.
पैला दिन भयर हाेला हजुर हुन्छ आतिनु हुदैन हुन्छ बिस्तारै शँघर्श गर्नु पर्छ
Ki paisa jharyo ki hisab garna aaena tapailai😂😂. Eti matra ta nahunu parne
नेपाल आको बेला योही पठाउ चड्छु ल भाई
Ok
Aaja poila din ho sie
👍
dai lastai hasaunu vayo yaar
Lu hai lu 👍🏼😂
😂😄