'दुई जिब्रे' मुकुलको भडास पोख्न नाटक ! आर्थिक अनियमितताको दोष रविलाई, धोती कसको खुस्कियो ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ค. 2024
  • 'दुई जिब्रे' मुकुलको भडास पोख्न नाटक ! आर्थिक अनियमितताको दोष रविलाई, धोती कसको खुस्कियो ?

ความคิดเห็น • 194

  • @HiroKeto
    @HiroKeto 19 วันที่ผ่านมา +57

    यस्तो मुजि बच्चा जस्तो बचपन को कुरा गर्ने लाइ महामन्त्री पद दिनु दुर्भाग्य हो

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn 19 วันที่ผ่านมา +39

    रबिले गरेकाे राम्राे काम जनताले कहिले भुल्न सक्दैनन् खुईलाउन नखाेज घाति

  • @subashgadal4494
    @subashgadal4494 19 วันที่ผ่านมา +30

    रबिले गर्दा एतिको बोल्न पाइस😊😊😊

  • @dineshgautam3192
    @dineshgautam3192 19 วันที่ผ่านมา +65

    यदि रबि नहुने हो भने मुकुल ढकाल भन्ने जन्तु त के पुरै रास्वपाको नै अस्तित्व समाप्त हुन्छ , नाम को अगाडि डा.हुदैमा म ठुलो मान्छे हु भन्ने नसोच महासय

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x 19 วันที่ผ่านมา +25

    सही कुरो पत्रकार जिउ मुकुले दुई जिब्रे नै हो😮

  • @D3magar
    @D3magar 19 วันที่ผ่านมา +33

    RSP🔔 ढकाल लाई पुरै ढलाउन पर्छ जीवन भर उठ्न नसकोस् है।👈

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 19 วันที่ผ่านมา +22

    महामन्त्री जस्तो ब्यक्तीको अभिव्यक्ती यस्तो हुन्छ। परिचालित मान्छे जस्तो😮😮😮😮😮

  • @Pangenikrishna
    @Pangenikrishna 19 วันที่ผ่านมา +19

    मुला मन्त्री पद नपएर रुन लाकाे हाे

  • @user-id9ni3yu2c
    @user-id9ni3yu2c 19 วันที่ผ่านมา +16

    रबि सरले तलाई बिस्वास गरनुनै भुल भयछ

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 19 วันที่ผ่านมา +23

    मुकुल ढकाल बिक्यो पैसा मा🤣🤣

  • @rameshjhankri6963
    @rameshjhankri6963 19 วันที่ผ่านมา +22

    याे पनि बिक्री भैसकेछ ।

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 19 วันที่ผ่านมา +15

    बाईबाई मुकुल भाई

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 19 วันที่ผ่านมา +14

    भयो ज्यादा नखुल्का अब रबि जा को विरुद्ध एउटा पार्टी खोलेर आप्नो ओकात देखा रबि जी को रास्वपा पार्टी सङ्ग होइन रबि जी को स्वतन्त्र क्लब सङ्ग बल्ल थाहा हुन्छ थुक्क आत्म घाती

  • @bishnuthapa9860
    @bishnuthapa9860 19 วันที่ผ่านมา +5

    तँ जाठा कालो काङ्ग्रेस र सिरोहिया को पैसा खायेर भुकेको हो तँ करायेर केही हुने वाला केही छैन

  • @maniraj5534
    @maniraj5534 19 วันที่ผ่านมา +12

    मुकुले यति तल झरिस् कि भाई तः जति भुक केहि पार लाग्दैन् पागल खाते

  • @rampathak4177
    @rampathak4177 18 วันที่ผ่านมา +1

    रविले पार्टीबाटै निष्कासन गर्नु पर्दछ।

  • @Keep-HODL
    @Keep-HODL 16 วันที่ผ่านมา +1

    यस्ता गद्दारलाई पार्टीबाट होइन हो। देशबाटै बहिष्कार गर्नुपर्यो।

  • @AnuragShrestha199
    @AnuragShrestha199 18 วันที่ผ่านมา +2

    यस्तो यस्तो मान्छे रैछ अनि बिचरा रबि दाई कसरी आगाडी बड्न सकिन्थियो र

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 18 วันที่ผ่านมา +2

    खराब मनस्थिति भएको, दुषित मनस्थिति भएको मान्छे हो यो, यो मानिस मानसिक रोगी हो। यस्ता जारपातलाइ रास्वपा जस्तो पार्टिले पद नै ठुलो दिएर यस्तो भएको हो।

  • @santoshlimbu5464
    @santoshlimbu5464 19 วันที่ผ่านมา +6

    खुब ठूलो नेता सम्झिदो रहेछ आफुले आफैलाइ😅😅😅

  • @salikramgiri6375
    @salikramgiri6375 19 วันที่ผ่านมา +4

    मुकुले लाज ढाकन आफ्नो कट्टु खोलेर मुख छोपे 😡

  • @sumankhadka9226
    @sumankhadka9226 18 วันที่ผ่านมา +1

    रास्वपा पार्टीनै नरहे पनि यो मान्छेलाई कुनै पनि हालतमा पार्टीमा राखिरहनु हुँदैन 😫

  • @brajkarki
    @brajkarki 19 วันที่ผ่านมา +6

    मुनुल जी तपाई को प्रतिवेदन 100% सही छ तर तपाईं ले गोपनीयता भंग गर्नुभयो र पार्टी ले कार्रवाई गारो । पार्टी ले कर्भाई गारो भन्दै मा यत्रो जनता को आशा मा पैसा फेर्नु मिल्छ?

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 19 วันที่ผ่านมา +2

    यो मुकुल राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य होकी प्रतीपक्षी दलको झोले ?
    आफ्नो घरमा आगो लगाएर छिमेकीलाई तमाशा देखाउने
    प्रवृती ?
    यस्ता धमिरालाई पार्टी सदस्य बाट
    नहटाए सम्म रास्वपालाई वदनाम गरिरहनेछ ।

  • @gunjangunjan7676
    @gunjangunjan7676 19 วันที่ผ่านมา +1

    यो मान्छे दरिद्र रहेछ । पार्टी कब्जा गर्न खोजेको रहेछ । नपायपछी आफैले खायको थालमा हगेको छ। थुक्क काङ्ग्रेसी कुन्ठाको बोझ। बाहिर निस्के र जा। अब सादारण सदस्य पनि खारेज गर्नु पर्छ

  • @harishbhatta4990
    @harishbhatta4990 19 วันที่ผ่านมา +6

    यिनैले केही केन्द्रीय सदस्य।लाई 2 देखि 3 अरब मा पार्टी फुटाउन एक शक्ति केन्द्र ले अफर गरे स्वीकारेका छन् ,,,,।।

  • @sheshbhattarai7770
    @sheshbhattarai7770 19 วันที่ผ่านมา +2

    संस्कारहिन मानिसलाई याेग्यता माथिकाे पद दिंदाकाे दुर्गति

  • @RamThapa-md1wl
    @RamThapa-md1wl 19 วันที่ผ่านมา +2

    याे राडिकाे छाेरा चाेर हाे।

  • @tejmagar991
    @tejmagar991 18 วันที่ผ่านมา +1

    जति फुरुती लागउ केही हुनेवाला छैन माहाँ सय

  • @sonamtamang728
    @sonamtamang728 18 วันที่ผ่านมา +1

    तिम्रो योगदान के छ देशमा , धेरै नभुक

  • @rajendragautam9481
    @rajendragautam9481 19 วันที่ผ่านมา +2

    पशु डाक्टर मुकुल को होस गुम्यो,भगवान यस्लाई शक्ति दिनुस,यस्ले पशु को राम्रो सङ्ग उपचार गर्न सकोस्👊

  • @raeegitaofficial6269
    @raeegitaofficial6269 19 วันที่ผ่านมา +5

    Yo manxeko gharma kohi xain ki kya ho kasaile t yaslai patan hospital lageni hune😡😠

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c 18 วันที่ผ่านมา

    पारदर्शिता कुनै पार्टीको हुँदैन।पार्टी भनेको नै खुस्खोरीहरुको संगठन हो

  • @user-hb6ls1te2c
    @user-hb6ls1te2c 18 วันที่ผ่านมา

    मुकुल ढकाल सहि छन् पाटि सुधार गर्ने कोशिस गरेका हुन्।

  • @rajkumarrai7242
    @rajkumarrai7242 18 วันที่ผ่านมา

    सहि बिश्लेसण ।।।

  • @MadanBhandari-ud2tv
    @MadanBhandari-ud2tv 19 วันที่ผ่านมา +1

    बोल्न न जाने मुला माहा मन्त्री

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 19 วันที่ผ่านมา +2

    यो दुइ जीब्रे लाई कडा कार्बाही होस यो मुकुल भनेको कांग्रेस को बाख्रा चोर ले खटाएको झोले हो भनेर मैले बुजेको छु । राजनीति नबुजेको बुझकड लाई यति ठुलो पद दीनु गल्ती थियो यो कांग्रेस को झोले लाइ

  • @shantapokharel66
    @shantapokharel66 19 วันที่ผ่านมา +2

    अबसरबादी बिचार भएको अनि रासपाको धमिरा हो??????हन य्स्को दाउ चाहिँ सभापति हुने दाउ रहेछकी क्याहो ???

  • @prakashlama8972
    @prakashlama8972 19 วันที่ผ่านมา +2

    यो मुकुन्दे मुख च्यात्दिनु हो कति कराको यो मुला अर्थन बेर्थ को मान्छे

  • @ravinpokhrel413
    @ravinpokhrel413 19 วันที่ผ่านมา +5

    tei club ko salary kina khakos mukul chukkul ?

  • @jharanashrestha4359
    @jharanashrestha4359 19 วันที่ผ่านมา +2

    यो डाका मुकुलेको दिमाग फुसकेको छ। यसलाई 12 भाइले किनेको छ । हैन रबि माथी कति रिस रहिछ हो । यो बादर अतिनी भएछ । अब सन्चो भएको क्यान्सर फेरि दोहोरिन्छ। यसलाई तेहि कैलाश सिरोहिया ले किनेको रहेछ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 19 วันที่ผ่านมา +1

    यो पागल भए छ सुदार केन्द्रमा लगेर कोच्देउ

  • @sitaramregmi7887
    @sitaramregmi7887 19 วันที่ผ่านมา

    सफल र यो असफल एउटै हुन्

  • @laxmibhatta3655
    @laxmibhatta3655 19 วันที่ผ่านมา +1

    मुकु भाई अलि छिटो हतार गर्नुभयो....... रवि को कारण रास्वपा पार्टी खडा भएको हो थाहा छ कि छैन... घाटीको नशा फुलाएर बोलेको यत्तिकै त होईन होला??? यिनको पछाडि को को होला खुपिया एजेन्टहरू

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 19 วันที่ผ่านมา +1

    अनार नपरेको

  • @mahesh-ho8kh
    @mahesh-ho8kh 19 วันที่ผ่านมา +2

    यदि रवि न भाको भय यो पाटी हुन्न थियो होला

  • @earn2learn365
    @earn2learn365 19 วันที่ผ่านมา +4

    Naramro Ko baremaa naramro garna garo cha , ramro le kasaile naramro vanda tarka le sai tullincha. Kun chai puraanaa le uchalyo yo gaddarr manche lai?

  • @khudunabari
    @khudunabari 19 วันที่ผ่านมา +1

    सतिले सरापेके देश यसे भनेकाे यसतै रहेनछ ।

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k 19 วันที่ผ่านมา +1

    तलाई चप्पलले मुखमा हान्छु मुजी खाते दई चिउरे।

  • @dipeshgurung648
    @dipeshgurung648 18 วันที่ผ่านมา

    याे मुकुण्डो दुई जिब्रे यसलाई ठोक्नु पर्ने हो कोच्नु पर्ने हो

  • @HarishDhamivlog
    @HarishDhamivlog 19 วันที่ผ่านมา +2

    आलु स्वार्थि मुकुल थुइ

  • @balramkhatiwada5505
    @balramkhatiwada5505 18 วันที่ผ่านมา

    Right

  • @TekPun
    @TekPun 19 วันที่ผ่านมา +1

    Yo mukula lai sadharan sadssye pani narakghi chuit parnaparxa Ra Sa Pa

  • @premprasadmahato9501
    @premprasadmahato9501 15 วันที่ผ่านมา

    पागलखाना लानु पर्ने मुकुले चोरलाई कहाँ माहामन्त्रि बनाएको थियो रास्वपाले l

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 19 วันที่ผ่านมา +2

    Mukul is a liar and a bad politician. He must be thrown out of party he deserves it .

  • @taraabastolaa6255
    @taraabastolaa6255 18 วันที่ผ่านมา

    good news

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 19 วันที่ผ่านมา

    Good🇳🇵🇳🇵🇳🇵

  • @pawankarki1876
    @pawankarki1876 19 วันที่ผ่านมา +1

    मनमिले सबैठिक नमिले बलात्कार,आलोकांचो केटो,गैरराजनीतिक अभिव्यक्ति,

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 19 วันที่ผ่านมา +2

    तिमिले जतिसिकै समय खर्च गरेपनी तिम्रो intention जनता ले बुझिसके doctor साप

    • @alkapuma9596
      @alkapuma9596 19 วันที่ผ่านมา

      mukul sahi ho,dherai halla nagar

  • @mayashahi4639
    @mayashahi4639 19 วันที่ผ่านมา

    Good

  • @MrKewalrai
    @MrKewalrai 18 วันที่ผ่านมา

    मुकुल फटाहा हो।

  • @shyambhattarai3731
    @shyambhattarai3731 18 วันที่ผ่านมา

    मुकुले एउटा बच्चो रैछ हावा कुरा गर्दैछ।।।

  • @bisusubedi4558
    @bisusubedi4558 18 วันที่ผ่านมา

    यो भाइको कुरो एउटा पनि बुझेको भए मरिजाम।यो पत्रकार सम्मेलन हो कि रबिलाइ खुइलाउने सम्मेलन हो।बिचारा पद गएपछि भौतारिएको छ केटो ।

  • @KamalYybaa-tx5lv
    @KamalYybaa-tx5lv 18 วันที่ผ่านมา

    Thug lammichhanne ko patrakar 100 💯 sae xa mukul dhakal balen ko batoma hidako xa 💞💞💞 salute

  • @user-ip5zw7pg8l
    @user-ip5zw7pg8l 19 วันที่ผ่านมา +1

    Esto charitralai kasari mahamantri vayexa

  • @kamalpoudel7036
    @kamalpoudel7036 19 วันที่ผ่านมา +1

    Congress or amaley bata parichalit vayo kao yo 😂😅

  • @tekrai8393
    @tekrai8393 19 วันที่ผ่านมา

    बाऊ दोस्रो रबि लामिछाने सलाम छ तपाईलाई । युबाहरु यसरि यूबाको पक्षमा पत्रकार देखि कलाकार राजनितिक सम्म यूवाको पक्षमा यसरिनै प्रस्तुत रहनु होला ।

  • @TakeBhadur-r1f
    @TakeBhadur-r1f 17 วันที่ผ่านมา

    बचाको बोली जस्तो बोल्छ मिल्दा सबै राम्रो नमिल्दा कुरा ओकल्छ

  • @deepakkhadka7534
    @deepakkhadka7534 19 วันที่ผ่านมา +3

    कालोकागेस को झोले हो खाते कातीपुर झोले

  • @sujandhungana2587
    @sujandhungana2587 19 วันที่ผ่านมา +1

    Yo Mukul Dhakal Awasarwadi raiccha yo khatam raichha

  • @PukuliEntertainment
    @PukuliEntertainment 18 วันที่ผ่านมา

    त जस्ता ले जिबनमा काहेले पनि कुनै पार्टी मा ठाउ पाइने छैन बुजिस त जस्तो अपरिपक्क मान्छे

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 19 วันที่ผ่านมา +5

    यस्ता फटाहा दस बर्षका नानीको जति बुद्धि नभएको मान्छे रबिको आशिरबादले भएको रैछ छि छि सरम हुन्न यस्तो बोल्न सक्छस भने मुद्धा हालेर प्रमाणित गर न के सरम नभएको गफ गरे होसिएर यस्तो अल्प ज्ञान भएकाले पाटी घर समाज सबै बिगारछन अब रयो यस्ले भनेका कुरा आज सम्म कँहा गएको थिस जब पद गयो कार्बाई भयो खान पाईएन अब सबै गल्ती भए अस्ती पद हुन जेल राम्रो आज सबै नराम्रो मुकुल जति मूर्ख सर्ब साधारण कोहि छैन जति भूके हुन्छ बाटोको कुकुरले नि बिश्वास गर्दैन भो अब मुकुल सकिएको यो बोली भरे रूममा गएर सोच्नु म कुन कुन कुराले सिधिदैछु भनेर कस्ता कस्ताले के केगर्दा भएन यि सबैकुरा एउटा पाटी पदबाट चुत भएको बहौलाले जे भने नि केहि हुन्न सहि भन्नु भो पत्रकार ज्यू सबै सत्य बोल्नु भएको छ

  • @Laurejeevan207
    @Laurejeevan207 15 วันที่ผ่านมา

    Khatam x yo manxe jel halnu parx

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 18 วันที่ผ่านมา

    फटाहा मुकुले😅

  • @anirudraaryal6980
    @anirudraaryal6980 18 วันที่ผ่านมา

    यो जन्तु रबि ले पार्टि नखोल्दा कुन जङ्गल मा थियो औकात हेर आफ्नु

  • @user-hd8xu5sq8n
    @user-hd8xu5sq8n 18 วันที่ผ่านมา

    Yo mukule bahun lastai ghamandi raixa abo sakiyo timi ni

  • @lalsinbhat6360
    @lalsinbhat6360 18 วันที่ผ่านมา

    हिहिहिह यसले भनु खोजेको के हो यो सबैलाई थाहा छ यो कतै फर्जी डाक्टर भएको त होइन यस्तो पनि मानछे हुनझ

  • @GyanendraLimbu-th5jx
    @GyanendraLimbu-th5jx 19 วันที่ผ่านมา

    Mukul Sahi Manche ho ..

  • @user-hd8xu5sq8n
    @user-hd8xu5sq8n 18 วันที่ผ่านมา

    Good by mukul bhai

  • @ujjwalkatwal1718
    @ujjwalkatwal1718 18 วันที่ผ่านมา

    Rabi lei jel halera afu thulo huna khojya rooi x .

  • @CooperativeNewsinformation
    @CooperativeNewsinformation 17 วันที่ผ่านมา

    Members nahune gari karyahi garnu parcha

  • @dolmalama1777
    @dolmalama1777 19 วันที่ผ่านมา

    ए टपरे बाहुन हो देश लाई खतम बनाई छाडियो होइन त अरु त को छ र???

  • @user-cs5nn6mn1c
    @user-cs5nn6mn1c 18 วันที่ผ่านมา

    अब खोकेर चित्त बुझाउ बाबु !!

  • @DigitalDynamics-20k
    @DigitalDynamics-20k 18 วันที่ผ่านมา

    ताक परे तिवारी नत्र गोतामे

  • @PukuliEntertainment
    @PukuliEntertainment 18 วันที่ผ่านมา

    थुक्क तेरो जिंदगी 😢😢

  • @mahendrachaulagai8094
    @mahendrachaulagai8094 19 วันที่ผ่านมา

    मुकुल तिमि चाेरै हाे

  • @binodlamichhane9417
    @binodlamichhane9417 18 วันที่ผ่านมา

    On sell

  • @sunitamanandhar7874
    @sunitamanandhar7874 18 วันที่ผ่านมา

    नकचरो!

  • @hkscaffoldingkhabar1884
    @hkscaffoldingkhabar1884 15 วันที่ผ่านมา

    आफ्नो घरमा आइपरेको आपत्तिमा साथ सपोर्ट गर्नुको साटो घर भाड्न ।परिवारलाई खुइल्याउन होक्किने त जस्तो आत्माघाती धुधे बाल्खालाई बेलैमा साइड लगाउनु पनि रासपा को ठुलो सफल्ता हो।😂😂

  • @purnabista7061
    @purnabista7061 18 วันที่ผ่านมา

    पुस्पलाल सङ्ग आफुलाइ तुलना गर्छ खाते

  • @bishnumayapoudel3753
    @bishnumayapoudel3753 19 วันที่ผ่านมา

    यस्ले मन्त्रीनपायर सन्केको जस्तोछ

  • @pagale0000
    @pagale0000 19 วันที่ผ่านมา +1

    Party ko meeting ni live garne re k k sunna parni kk dekhna parni kasta kasta abtari lai jhelna parni. Dimag khuskya hoon ki baulaka hoon. Aba hooda hooda mukh ma khaini chyapera afai nyaya Dina thalay patrakar sammelan garera. Kosle sikaucha esta dau pech

  • @hunter-te3mm
    @hunter-te3mm 18 วันที่ผ่านมา

    Dhilai vayeponi ghar badne badar vhetiyo. Yeslai sadashya poni nahune gari falnu parxa

  • @rajibdhungana8886
    @rajibdhungana8886 18 วันที่ผ่านมา

    यो बबुरो पुस्प लाल हुन खोज्दै छ हसाउँछ।

  • @pharshuramacharya9950
    @pharshuramacharya9950 18 วันที่ผ่านมา

    Rip

  • @user-jm8sv3nx9f
    @user-jm8sv3nx9f 18 วันที่ผ่านมา

    😡😡😡😡😡

  • @bheshrajguragain853
    @bheshrajguragain853 18 วันที่ผ่านมา

    मुकुल रिप

  • @ReligionTalk-cb7jd
    @ReligionTalk-cb7jd 18 วันที่ผ่านมา

    Rabi Lamichhane le kati paisa diyo? 😊

  • @RameshBhattarai-qt3uh
    @RameshBhattarai-qt3uh 18 วันที่ผ่านมา

    याे मान्छे डाक्टर हेाइन डाका हेा

  • @phurbasherpa6094
    @phurbasherpa6094 18 วันที่ผ่านมา

    Good question mukul dhakal is worst ….