कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो ।यही असोज ६ र ७ गते को परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। यो परीक्षा असोज १० गते बुधबार सञ्चालन हुने छ।

ความคิดเห็น •