रवि लामिछानेले क्लिन चिट पाएको छ भनेर खै कहाँ लेखेको छ देखाउनुस् भन्दै चर्चित वकिलले गरे खरो तर्क

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 18

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +1

    रविले झुट बोलेको छ कि सत्य, पोलिग्राफ टेस्ट गरे थाहा हुन्छ।

  • @chandrapandey1063
    @chandrapandey1063 หลายเดือนก่อน

    यो मान्छे ओली ओली गनायो

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +1

    रविको झोले पत्रुकार रैछ।😡

  • @nepal-pu7mw
    @nepal-pu7mw หลายเดือนก่อน +1

    रबिले थाहा छैन भनेको कुराहरु।
    1 उनको नाममा संयुक्त राज्य अमेरिकामा भएका क्रेडिट कार्डको बक्योता।
    2. एकै समयमा दुई देशको नागरिकता प्राप्त गर्न अवैद हो भन्ने कुरा
    3. एकै समयमा दुई देश वैध राहदानी लिने अवैद हो भन्ने कुरा
    ४.अमेरिकाको नागरिकताको सपथमा के छ भन्ने र किन लिएको किन भन्ने कुरा
    4. रवि विचरा यो कुरा पनि थाहा थिएन उसले किन मासिक उन तलब 5 लाख भनेर उनले त साचेका थिए ५०००० मात्र भनेर उन थाहा थिएन कसैले कृते गरेर उनलाइ ५००००० तलब दिदो रहेछ विचारा कस्ता ज्ञानी रवि
    5 पैसा कहाँबाट आयो भनेर थाहा थिएन त्यो पैसा तितरबितर गर्नको लागि चेकमा हस्ताक्षर भन्ने कुरा
    ६ विचारा रविले जेबी राईलाई चिनेको वा देखेका छैनन यो सबै मिडीया खेल।
    अनी तपाइ सबैलाई बदाइ छ रविको ठगी धन्धामा मल जल गरेकोमा
    रबि डोनाल्ड ट्रम्पको शुद्ध प्रतिलिपि हुन। आफुलाई अप्ठारो प्रत्येक चीजहरूको थाहा नभएको दावि गर्ने

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l หลายเดือนก่อน

    जीबी राई लाई भगाउने कांग्रेस माओवादी भएको पुष्टि अहिले बजारमा रवी को चर्चा छ जुन गोरखा मीडिया को M D बनेको विषयले अहिले सामाजिक सञ्जाल तातेको छ तर तथ्य लुकाइदै छ गोरखा मिडियाको उद्दघाटन शेर ब देउवाले गरेका रहेछन् रवी md भएबापत दोस्री हुन्छन् भने उद्दघाटन गर्ने शेर ब देउवाले अवैध संस्था को उद्दघाटन किन नबुझि गरे ? ठूला लाई कानुन लाग्दैन हाम्रो देशमा ???

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +1

    100% सहि भन्नुभयो वकिल साहब❤

  • @HusbandWifeLife.30Kviews.2hour
    @HusbandWifeLife.30Kviews.2hour หลายเดือนก่อน

    सहि बोल्छ यो दाईले

  • @PremUchai
    @PremUchai หลายเดือนก่อน

    Jay ravi

  • @UhgdssdGhadfhhfd
    @UhgdssdGhadfhhfd หลายเดือนก่อน

    Good

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 หลายเดือนก่อน

    यो पत्रकार पनि आलु रे छ । गेष्ट लाई बोल्नै दिदैन । अब हेरिन्न यसको कार्यक्रम ।

  • @bishnugurung5655
    @bishnugurung5655 หลายเดือนก่อน

    Yeti dherai desh lutne sahakari lutne ko khurai gardhaina ra aile samma enai lutera kagres yemale maobadi saga milera khana palkeko jatipani e kalo kote loyer vanaudo niyayadhis haru Rabi saga darayera jasari huncha Rabilai shiddhiyaune Rabi aye vane hami koi pani chokho rahadaina vanne bhujerai Rabiko khedo khandhai chan haina vane desnai sakaisake chupchap basne Rabilai matra lakhetnuko karan k ta khai eniharuko Akhale dhekheko thukka khuputra haru lakheta Rabilai
    Ani palera başa timra nalayek Bau kp oli shere gagane timra Ama Arju lai nai
    Khana deu yeo desh yesta nalayek haru pani manche hun
    Eni ta janabar hun

  • @vikasgaha3589
    @vikasgaha3589 หลายเดือนก่อน

    Yo jatha nikkai janne po ra xa ta ba🦮😡

  • @shreeramsubedi7293
    @shreeramsubedi7293 หลายเดือนก่อน

    Safal ko siko gare jasto lagyo hai.

  • @AsmitaBikelavar
    @AsmitaBikelavar หลายเดือนก่อน

    Pagal doog rip

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd หลายเดือนก่อน

    Yo kaite hawa ma bolcha.

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd หลายเดือนก่อน

    Maha hawa okil

  • @karanbasnet8131
    @karanbasnet8131 หลายเดือนก่อน

    कुन पार्टी को झोले हो