ओलीको सत्ता ढाल्न प्रचण्ड सक्रिय, तीन महिनामो अल्टिमेटम, माधव उत्रिए, रविले देलान् साथ ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 90

  • @keshabacharya4011
    @keshabacharya4011 หลายเดือนก่อน +24

    माओवादीहरू सचिन अनिवार्य छ यस्तो तरिकाले हुँदैन म पनि माओवादी हो है साथीहरु

  • @MinrazThaa-Mee
    @MinrazThaa-Mee หลายเดือนก่อน +5

    क्रान्तिकारीहरु एक हुन जरुरी छ🎉

  • @HariBahadurRokaya-pj4we
    @HariBahadurRokaya-pj4we หลายเดือนก่อน +9

    जनता प्रति उत्तरदायी भयजस्तो लाग्यो प्रचण्ड जनतामा ❤❤❤❤❤

  • @user-gq9il2kh9e
    @user-gq9il2kh9e หลายเดือนก่อน +13

    प्रचण्ड अहिले जनताप्रती उत्तरदायी भयजस्तो लाग्यो ।

  • @sangamnc527
    @sangamnc527 หลายเดือนก่อน +4

    प्रचण्ड धेरै राम्रो नेतृत्व

  • @sangamnc527
    @sangamnc527 หลายเดือนก่อน +4

    प्रचण्ड ❤️🙏

  • @user-ye7je5bw2s
    @user-ye7je5bw2s หลายเดือนก่อน +1

    म पनी माओवादी हो है 💪✊✊☀️☀️

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 หลายเดือนก่อน +1

    प्रचण्ड जिन्दावाद

  • @bharatbaral820
    @bharatbaral820 หลายเดือนก่อน +2

    नेपालकाे राजनीति मा जाने ठाउँ ससंद,सडक ,बन वा जंगल मात्र हाे? चेतनाभया जयहाेस।

  • @MinBhadur-l4e
    @MinBhadur-l4e หลายเดือนก่อน +1

    देलेख का परतकार डेगेनद थापा काे जेन लिने परचनड हाे यसलाइ भाेट दैलेखि जनताले दिनु हुन

  • @arwinoppo987
    @arwinoppo987 หลายเดือนก่อน +1

    यो भ्रष्टाचारी उखाने झोले उखाने बुढाको सरकार तत्काल ढाल्नुपर्छ।

  • @GhananathChiluwal
    @GhananathChiluwal หลายเดือนก่อน +1

    प्रचण्ड ले सत्ता फेरि पाएभने समाजबादी मोर्चा छोडेर जान्छन।चेतना भया।

  • @PradipRai-cv8rh
    @PradipRai-cv8rh หลายเดือนก่อน +1

    प्रचण्ड ले एक्लै तह लगाउछ !

  • @user-pz3re9cw9v
    @user-pz3re9cw9v หลายเดือนก่อน +1

    केही चोडाउदैन अपराधी प्रचण्ड ले।

  • @looking_khabar
    @looking_khabar หลายเดือนก่อน +9

    मेरो देश टाउकेको सरकार ,,,बिरुद बोले दुर्गा प्रसाईले भिडियो हेर्नू होला मैले राखेको छु

  • @user-gb7be1ts1w
    @user-gb7be1ts1w หลายเดือนก่อน +1

    संविधान माथि प्रहार गरे सडक बाट जना आन्दोलन गरी कांग्रेस एमाले को सरकार ढलाउने छ

  • @sonscreations8880
    @sonscreations8880 หลายเดือนก่อน +3

    देउबालाई बोलिको पक्का चै कुन आधारमा भन्छौ हाउ? चुनाब पछि प्रचन्डलाई सत्ता नछोडेको ,प्रतिपक्ष म रहनै नसकेको, सत्तामै हुदा पनि प्रचन्ड लाई पेलेको जग जाहेर नै छ त। 4 महिना पछि ओलिलाई थाङ्नामा सुताएपछी मात्र था पाउने हुन क्यार।

  • @jeetmangurung4823
    @jeetmangurung4823 หลายเดือนก่อน +4

    तिमीहरू जतिसुकै खाेके पनि सम्बिधानमा ब्यावस्था भऐका र संख्याकाे आधारमा कांग्रेस र ऐमाले मिलेर बनेकाे सरकारलाई केही हुदैन तसर्थ बरु उल्टै तिमीहरू जनताको नजरबाट नाँङ्गिन्छाै 🤣

  • @Boy-h9z
    @Boy-h9z 16 วันที่ผ่านมา

    बुद्ध भ्रष्टाचार जान्छ नयाँ भ्रष्टाचार जन्मिन्छ नेपाल मा

  • @indragiri3883
    @indragiri3883 หลายเดือนก่อน +1

    राजनिती भनेको नै धोकाहो।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 หลายเดือนก่อน

    प्रचण्ड ज्युलाइ जनताकाे नम्रनेवेदन छ । अब सत्तामा कहिल्यै नजानु हाेला प्रतिपक्षकाे सहि भुमिका निर्वाह गर्दै जनताकाे मन जितेर ८४ काे चुनावमा जानू हाेला तेसाे गर्नु भयाेभने जनताले साथ दिनेछन र चुनावमा पहिलाे पार्टी माअाेवादि हुनेछ।

  • @RajKeshav99
    @RajKeshav99 หลายเดือนก่อน +3

    ताईन तुईकाे समाजबादि मोर्चा ,लाजमर्दो

  • @nischalxtha1456
    @nischalxtha1456 หลายเดือนก่อน

    rabi eak sachha imadar hovane euta neapali ho vane rabi le ma nepali vanera proud vanera sidha chatti thokna sakx vane rabi le sath denu parx tara aba ko nepal vanako cast antargat vaisakyo dhoti बाउन छेत्री le desh khaaisakyo so yadi jo mancha le nepal ho vanera thooka denx vane dam x ra himmat x vane aatma ko दुध khyako x vane aba सडकमा नेपालि दाजु भाई दिदि बहिनि सडक आन्दोलन गरौ हाम्रो देश बचाउन छ भने रबि लामिछाने ।प्रचण्ड ।दुर्गा प्रसाद ।बालेन शाहा। हर्क साम्पाङ लाई मेरो बिन्ति छ अब नेपालीहरुलाई साथ दिनु होला अबको नेपाल छौन नेपाल हुदौन नेपाली भनेर हिड्न सक्दौन सो त्यसौले rabi prachanda durga harka balesn gee aaunush hatamalo garum euta andolan ko बिकुल फुक्नुहोला plzzzzzzzzzzzzzzzzzzzz

  • @thakullsaroj7477
    @thakullsaroj7477 22 วันที่ผ่านมา

    प्रचंडको काम दलित जनजातिलाई उचाल्यो थचार्यो आफु सत्तामा पुग्यो😂

  • @dipakchhetri9829
    @dipakchhetri9829 หลายเดือนก่อน +4

    कांग्रेस र एमाले मिलेर अगाडी बढे जे सुकै मोर्चा बनाए पनि केही लाग्दैन।

    • @Newsentertainmentvideos-tb8pp
      @Newsentertainmentvideos-tb8pp หลายเดือนก่อน

      ठूलो दल धेरै मिल्दैन होला लाग्छ केपि को कार्यकाल सकिए पछि फेरि बाम एकता चाहिन्छ

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w หลายเดือนก่อน +3

    जङ्गल नै ठिक कम्रेड

  • @dhrubakhadka6994
    @dhrubakhadka6994 หลายเดือนก่อน

    सार्है भत्किए माधब कुमार,आफ्नै कारण ।

  • @jhamanbahadurthapa1577
    @jhamanbahadurthapa1577 หลายเดือนก่อน

    सरकार ढल्नु सही हो तर लामीछाने नी बाहिर निष्के

  • @Subedi2848.
    @Subedi2848. หลายเดือนก่อน +3

    जस्ले जे भने पनि प्रचण्डले जस्ताे सुशासन दिन अरु कसैले सक्दैन।

  • @vijaypal-qw7zk
    @vijaypal-qw7zk หลายเดือนก่อน +2

    Jungle gaye huncha jhangali prachande

  • @narendrathapa5246
    @narendrathapa5246 หลายเดือนก่อน

    जति खेर माओवादी एउटै पार्टी र देशै भरि जन समर्थन हुँदा केहि नगरेर स्वार्थको कारण टुक्रा टुक्रा भएका स्वार्थीहरुको समुह अब एक जुट भएर केहि हुदैँन।हगी सक्यो दैलो देख्यो भनेझैं मात्र हुन्छ।

  • @princeprince7318
    @princeprince7318 หลายเดือนก่อน

    प्रचण्डको कामै त सरकार कसरी ढाल्ने हो प्रचण्ड न मरुन्जेल यो देश बन्दैन

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d หลายเดือนก่อน

      Um tero bau kp Shere le desh bikas hrekox hain

    • @princeprince7318
      @princeprince7318 หลายเดือนก่อน

      @@user-cq3xg9ft2d Shere KP le kina garnu paryo bikas tero baau jangali Prachand le garera pugena?

    • @bishaltamangofficial5453
      @bishaltamangofficial5453 หลายเดือนก่อน

      जाबो 32 सिट ले 18 महिना जाल जेल गरेर कुर्सि लिय अझै पुगेन छ एस्लाई सरकार मा आको देखि जम्म 2 चोटी मात्र प्रतिपक्ष मा छ 18 महिन उथुल पुथुल गर्छु भन्दै बित्यो जथा परिवार बाद प्रचंडे

    • @princeprince7318
      @princeprince7318 หลายเดือนก่อน

      @@bishaltamangofficial5453 tei ta hai

  • @roshansunar4364
    @roshansunar4364 หลายเดือนก่อน

    लाज पनि लजाउँछ prachande ज्यू 😂 विपक्छ मै जीवन बिताउँथे, केपी बा र देउवा काे पिठ्युँ चडी 18 महिना pm भयौ ,😮 तर तिम्रा औकात कति हुन जनता लाई था छ 👈🥸

  • @SobnarayanYadav
    @SobnarayanYadav 15 วันที่ผ่านมา

    🎉🎉🎉

  • @yaatri39
    @yaatri39 หลายเดือนก่อน

    प्रचण्ड ले कति जना लाई धोका दिको कति छिटो भुलेको

  • @user-gm3zv8es9k
    @user-gm3zv8es9k หลายเดือนก่อน

    wow sahi how

  • @dipendralamichhane9782
    @dipendralamichhane9782 หลายเดือนก่อน

    हाहाहा याे रिपाेर्टर र याे टिभिकाे याे बाेल्ने मानिस जाे प्रचण्डकै भाषा बाेलिरहन्छ ।।। यसका हरेक रिपोर्ट काम नलाग्ने एकपक्षीय ।।। १०० बर्ष देशलाई पछाडि धकेल्ने प्रचण्ड जस्ताे मानिसकाे के कुरा गर्नु ।।।

  • @ramchandrapokhrel8962
    @ramchandrapokhrel8962 หลายเดือนก่อน

    हौईना यो पाराले किन चुनाव गर्नुपर्यो जब ३२ सिटे ले देश चलाऊने नापाय उथाल पुथाल गर्ने

  • @narendrathapa5246
    @narendrathapa5246 หลายเดือนก่อน

    प्रचण्ड सरकार बाट हटाए भनेर माओवादीहरुले दुख नमानी पार्टीको अध्यक्ष बाट पनि हटाउने तिर लाग्दा राम्रो हुन्छ। नत्र प्रचण्ड पार्टी पनि सक्छन् नेतृत्व पनि छोरी ज्वाँई लाई दिन्छन्।

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c หลายเดือนก่อน

    केहि हुनेवाला छइन अाेलिकाे सामु

  • @user-ln7bf2bf9f
    @user-ln7bf2bf9f หลายเดือนก่อน

    Good

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh หลายเดือนก่อน

    आतंकारीहरूको रोदन ।

  • @sundarshrestha4826
    @sundarshrestha4826 หลายเดือนก่อน

    यो तक्लु को हो ? खुबै प्रचण्डको मुल्याण्कन गर्छ त बॉ !!!

  • @thapa1851
    @thapa1851 หลายเดือนก่อน

    Prachanda lai ta nikalnu nai thiyo. Aba je gare pani prachanda uthna saknuhunna.

  • @abinashkhati2913
    @abinashkhati2913 หลายเดือนก่อน

    मैले जे गर्दा पनि हुन्छ भनेर हुन्छ ? खेल खेल्दा बिपक्षी मा कस्ता छन् त्यो ज्ञ्यान नहुनु दुखद कुरा एमाले उर्फ केपि ओलि बर्ग दुस्मन हो भन्ने बिबेक चाहिँ कम हो

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l หลายเดือนก่อน

    यो मृगौला अपाङ्ग बुढा सारै ठेट्टर जीउ छाडा रहेछ । हैन सम्बीधानको धारा ७६ को उपधारा २ र ३ नबुझेको त हैन रहेछ त !!! हो यस्ताहरुले हो राजधर्म नसोचेर देसको राजनीति अबस्था एउटा थाङ्गे आईमाईको पारा भएको । कीन जानी जानी अराजकता देखाएको यो मर्न नसकेको बृद्ध अबश्थाको बुढाहरुले । अब मर्ने बेला सर्बोच्च अदालतले दरै पाठ सीखाउने भए ।

  • @sushilklimbu8115
    @sushilklimbu8115 หลายเดือนก่อน

    सङ िस्दय दल दलमा लाे िभएर प्रचण्डले अाफ्नाे पुच्छर काटे ेके हाे ,य िह भएर वाेकालाई स िजलाे भएकाे हाे , प्रचण्ड अ झे सु िध्रएन भने बथान त हाेईन खाेर पाउनु प िन मु िस्कल छ ।

  • @yuvarajadhikari3924
    @yuvarajadhikari3924 หลายเดือนก่อน

    ताताे न छाराे ।

  • @15Bijaya
    @15Bijaya หลายเดือนก่อน

    के के न गरेछ,आलु समाचार लिएर के उफ्र्या!

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 หลายเดือนก่อน

    Sujo na bujho ko patrakarita timro pani

  • @user-yp1yw1sp1p
    @user-yp1yw1sp1p หลายเดือนก่อน

    सत्ता मोह डाकालाई

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA หลายเดือนก่อน

    Prachanda ko kaam chhaina. Yeslai follow garne 'Rastriye Thag, Rastraghati ho. STOP talking about Prachanda in all the news channels.

  • @subhash7408
    @subhash7408 หลายเดือนก่อน

    Prachanda ra Rabi kam thick THIYO

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f หลายเดือนก่อน

    अमेरिका मा ट्रम्प माथि गाेली चल्छ , मेरो देश नेपाल मा भ्रष्टाचारी लाई कानुनविद्हरुले र राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जबरजस्त असंवैधानिक तरिकाले प्रधानमन्त्रीमा नियुक्त गर्दै छन मेरो देश नेपाल काे हाल्त 😡😡

  • @yagyakarki6628
    @yagyakarki6628 หลายเดือนก่อน

    Ukhane ra Aarju lai jail kochnu parx

  • @krishnadattaneupane302
    @krishnadattaneupane302 หลายเดือนก่อน

    २० ८४ मा आलु

  • @pramodparajuli5626
    @pramodparajuli5626 หลายเดือนก่อน

    Puspe dahal sanga milera Madhav timilai,puspe le thokkchha hosiyaar hunu

  • @AkendraShahi-ik1py
    @AkendraShahi-ik1py หลายเดือนก่อน

    Aaba kehe hune ola xoina jo jode pane baru 84 lai target garera janata maj janu thik xa natra 84 ma 0000 yahe ho tesaile samaya ma budde puryaunu mawobade lai faida

  • @dhurbakhadka3708
    @dhurbakhadka3708 หลายเดือนก่อน

    Jhingo le rango dhalne ? Mojmasti gari raheka sana party ko bichalli .ajhai dhak dhuk didai chan.

  • @ChandraBdrKarki-x5r
    @ChandraBdrKarki-x5r หลายเดือนก่อน

    No❤❤❤😂😂🎉😢😮😅😊

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 หลายเดือนก่อน

    Nepal ko ganatantra le bikirti galat gatibidhi bhayeka le jahatahi dhosta banaiyeko chha. Teskaran yasto sasan satta kharej garer Nepal ma Santi kayam garnu parda chha.

  • @wildbee6746
    @wildbee6746 หลายเดือนก่อน

    Parchande pm huna pau bhandai sambhidanko nam nikalera rudai 😅abo sadhai esthir sarkar chahincha nepalma partakchya karyakari pm,rastrapati janatale chunna paunu parcha sambhidhan sansodhan garos.amale Congress nai ho alo palo sarkar banne nepalma .

  • @dal-vg1ly
    @dal-vg1ly 12 วันที่ผ่านมา

    Mabhab.nepal.and.ghalanath.khanal..bhrasti.hun.and.k.p..0lli.contri.bechenge.dell.hun..

  • @ramprasadsuvedi170
    @ramprasadsuvedi170 หลายเดือนก่อน

    Parchanda. Is. Viras

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 หลายเดือนก่อน

    मुतको न्यानो जो नाप्दैनौ केही नि

  • @bhattarainarayan1894
    @bhattarainarayan1894 หลายเดือนก่อน

    worst than nothing

  • @Manoj-y7o
    @Manoj-y7o หลายเดือนก่อน

    Yi sab panauti hun

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n หลายเดือนก่อน

    GOOD