पीत्री बुढा र उर्मिला पुलामि बिचको अहिले सम्मकै रमाईलो दोहोरी | Arjun Vs Urmila | Live Dohori 2081
ฝัง
- เผยแพร่เมื่อ 6 ก.ค. 2024
- #arjunkunwar
#urmilapulamimagar
#livedohori
=======================================
🎶 Official Song : • Katta Handinchhu - Khe...
Song : || Katta Handinchhu कट्टा हान्दिन्छु ||
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century
Eleena Chauhan
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
____________________________________________________
Live Dohori Singer
Arjun Kunwar
Urmila Pulami Magar
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Urmila Pulami Magar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार म कलाकार अर्जुन कुवर ( पित्री बूढो) हाम्रो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिकिर्या दिनुहोला है ❤️🙏
दामी!
मा कसम् दामि दामि दाजु
यो भिडियो हेर्दा सारै मज्जा आयो❤❤❤❤❤❤
❤❤❤ nice pulami Magar baini
❤
झोर्ले 🙏🙏
एति सनो उमेर म काउली बुढी को क्यरिकेचर गरेरा उधुमै मच्चाउन सक्ने क्षमता भको उर्मिला पुलामि मगर लाइ अझै थप उर्जा मिलिश धेरै शुभकामना 🎤🎤
नानूकाे अभिनय,स्वर र शब्दहरु उत्कृष्ट छन् । आगामिदिनहरु सफल रहाेस ।
झोर्ले लाफ🙏
ङा मधु थापा।कुडिक सेच लिङ्चले?? कुडिक ज्योस्च फेरि😁😁।बधाई ले है।🙏 सफलताअो शुभकामना लाफ।🙏❤️
यो प्रतिभाले एकदिन उच्च स्थान पाउने छ सुभकामना नानीलाई धन्यवाद साथ दिनु हुने सम्पूर्ण टिमलाई 🎉🎉
Badhai xa hai ❤❤❤❤
सुरुमा देख्दा मैले सारङ्गि संसार मा नाच्ने गरेको थिए ,, समय बिते सङ्गै तिमिमा पनि प्रतिभाले स्थान गर्यो ! हेर्दाहेर्दै दोहोरी गाउने साथै क्यारीकेचर गर्न सक्ने अब्बल क्षेमता प्रस्तुत भयो ! तिमिलाई धेरै धेरै शुभकामना उर्मिला!🎉❤🎉❤🎉❤🌹❣️💞🥀
सारै रमाईलो मार्मिक दोहोरी शुभकामना❤❤❤❤❤❤
Beautiful singing 🎤🎤👏👏👍👍and nice acting urmila Bhani ko
Hahaha dohori khatra xa hai 🙏🙏
Dami badhaee xa
आहा कति राम्रो प्रतिभा ❤ मान्छे पनि अति नै राम्री उर्मिला नानु बुनु अगाडि बढ्दै जानु सुभकामना छ है 😘👌🌹💞🌹🌹🌹
❤❤❤dami xa
❤❤
बधाइ छ उर्मिला बैनिलाइ सफलताको शुभ कामना❤❤
Very nice and good to see Baini’s progress in a short time
दामी छ बोहिनी ❤❤❤❤
राम्रो छ बैनी अझै प्रगति गर्दै जानू शुभकामना छ❤❤❤
सफलताको धेरै धेरै शुभकामना छ सधैँ यसरी अगाडि बढ्नुहोला। मेरो शुभकामना। छ हजुर
Sani Nani ko Sarai Ramro parstuti badhai xa ❤️❤️❤️
Ramro lagyo magarnee nani....yesari nai Agadi pragati gardai janu hola. dhanyabaad.
aaha nani yo po ho ta dohori ❤️❤️❤️❤️ pargatiko dherai dherai subhakamana 🤗🤗🤗❤️❤️
आहा कति मिठो याक्तिङ्ग उतिकै मिठो स्वर छ सिस को सफलता को सुभकामना ❤👉️ अब रेशम निर्दोस सर सङ्ग दोहोरी गाएको हेर्न मन छ सिस हजुर ले मेरो ईक्षा कहिले पूरा हुन्छ !❤️बन्दिपुरै मा भाका 🎤🎤🙏💃💃
अत्ति रमाइलाे दाेहाेरि।❤❤❤❤❤❤
मगरनी नानीको शब्द स्वोरमात्रै होइन बहुपर्तिभा रहेछ गौरब लाग्यो प्रगतिको शुभकामना।
Wow xa
Babal lagyo hai dohorita safalta ko suva kamana❤🎉
ल बधाई छ बहिनिलाई , आफैमा लुकेको प्रतिभा प्रष्तुती दिएकोमा 🌷🌷🌷
हाम्रो गाउले (आफन्ती )नानी को प्रगती देख्दा सरै खुसी लाग्यो अझै उन्नती प्रगती गर्दै जानू best of luck💐💐💐🎉🎉🎉
best one.. ajhai dherai part haru aaunu parx.
Syabas urmila baini
धेरै राम्रो छ बधाई प्रगतिको शुभकामना उमिला बहिनीलाई
Safhaltako suvakamana yasarinai aghadi badnu❤❤❤ Urmila
हैट गानात खत्रा छ है
Dami
Safaltako suvakamana ❤
Safaltako suvakamana bahini❤❤
wow,,, what a performance i like too much,,, urmila sis ko best of the best performance ❤❤❤❤
ल एकदमै राम्रो प्रस्तुति छ।❤❤है धेरै धेरै शुभकामना😊
कति हसाको यार सारै रमाइलो लाग्यो मलाइ😊😊😊😊😊😊😊😊
उर्मिला नानीत प्रतिभाशाली रैछिन ❤❤❤देश खाने हो अब।
सानी काउली बुढी कति राम्री 🤣...राम्रो छ दोहोरी ..अझै प्रगति होस 😊
Nice song 😍
आहा दिदी को प्रगती देखेर निकै खुसी छु म ❤️🙏
सफलता को सुभकामना मेरी बूइनी अझै अघि बढेको हेर्न पाउ सानु धेरै मिस गरेको छु ❤️❤️❣️❤️❣️❣️
Wow super duper
Daami super duper urmila Nani Ajhai Pragati KO kamana
Aaha ❤️❤️❤️
❤❤लास्टै हसायो।super दामी दामी!
उर्मिला पुलामी मगर ,,(उर्मीकाउली बुढीको रूपमा देख्न पाए ) बहिनीको शब्द सँगै सुमधुर साह्रै नयाँ प्रतिभा देखेर खुशी लाग्यो।।
Ajhai pargati garnu subhakamana vadaini nani❤❤❤
Aaha dherai ramailo dohori....Pargatiko subhakamana nani ❤❤❤
Urmila khatra❤❤
Nice song ❤❤❤❤❤
थप प्रगतिको सुभकामना बहिनी ❤❤❤कला राम्रो छ ।
हाहाहा कति हास्नु का बरै🤣🤣😀 कति मिलायको उर्मिला नानू अझै प्रगती गर्दै अगाडी बढनु नानु❤️❤️
Wow Kati ramro ❤
धेरै धेरै बधाई छ उर्मिला बहिनी लाई ❤
Nice keep it up uri❤❤❤
Sarai ramailo 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
अति मिठो प्रतिभा रहेछ दुबै संग
Safalta ko suvakamana urmila ❤️🎉🎉🎉🎉
सफलताकाे शुभकामना धेरै राम्रो यसरी नै अगाडि बढ्नु उर्मिला
Aji pargahti gardai jhanu suvhakamana ❤❤dd
Ma kasm ❤ dami dami jamuu kasmir bat herdai xu hjur
आहा सफलताको शुभकामना बहिनी ❤
दामि छ बहिनी ❤❤
रमाईलो रमाईलो रमाईलो दोहोरी
KHATRA RAMAILO
😂😂😂😂😂😂कस्तो दामी क्यारिकेचर हो काउली बुरिको उर्मिला बैनी को कलालाइ माने 😂सम्मान गर्छु दोहोरी यक्दमै रमाइलो थियो सुभकामना सबै teem लाइ❤🎉❤❤फेरि पनि सुन्न पाइयोस्
गजब छिन त बुईनी त 🎉🎉🎉
यो नानी त मा कसम काउली बुढी भन्दा कडा लाग्यो 😍😍
अति सुन्दर प्रस्तुति
बाबल लाग्याे ❤❤❤❤❤❤❤❤
उर्मिला ले देश खान्छिन अब 😊 शुभकामना नानी❤
Dami interesting I like pulami bahini ❤❤❤❤❤❤❤
Dammi xa❤❤❤❤❤❤❤
Super dohori
बधाई बहिनी 🎉❤
मगरर्नी नानीको अभिनय राम्रो छ ।
Nice
Dami xa❤❤❤🎉🎉🎉
best chhatke salute
Very good
मान्छे भने सानी तर बहु प्रतिभाको खानी चन्चले रैछ बानी। प्रगती गर्दै जानु बन्नु सबैकी मनकी रानी।
Nice sister ...good luck sister 🏵️🏵️🏵️🌹🌹🌹
Syanu kauli🤗❤️❤️❤️
Beautiful dohori. I loved it. From London ❤❤
Nice dohary
Aaha nikai ramailo xa sani kauli budi❤❤❤🎉🎉😂😂😂😂😂😂😂
हेर्दाहेर्दै काउली बुडिकाे नकल गर्नेभईसक्या हेर्दानबाेल्ने जस्तो थियोे कलात मान्नपर्ने ल शुभकामना छ अजै अगाडि बरुन ❤❤♥️♥️♥️♥️♥️♥️♥️
उर्मिला क्या दामी सुहाकाे छ दामी छ दाेहाेरी 👌👌👌👌❤️♥️🇳🇵🌹😁😁
❤❤❤❤❤❤
Greatest
Good nice 👍
चिसो मौसमसँगै सम्पूर्णमा न्यानो अभिवादन 🙏🙏🙏 तपाईहरुकै मनोरञ्जनको लागि आफ्नो हेतुले भ्याए सम्म फरक प्रस्तुती ल्याउने कोसिस गरेकी छु। तसर्थ यहाँहरुले अन्यथा लिनुहुँदैन भन्ने पूर्ण आशा छ।गीतसंगीत क्षेत्रमा नव भएकीले सिक्नुपर्ने कुराहरु धेरै बाँकी छन्।तपाईंहरुकै मायाले गर्दा यहाँ सम्म आइपुगेकी छु। आशा छ,आगामी दिनहरुमा पनि थप माया, साथ,सल्लाह सुझाव र हौसला दिनुहुने छ। जय गीत जय सङ्गीत🙏 धन्यबाद!!!
full मनोरञ्जन !पैसा असुल।आगामी दिनमा ❤प्रगतिको कामना गर्दछु।
Best wishes lafa jiu ❤❤❤
झोर्ले 🙏🙏🙏
शनि शनि रम्री बिउतिफुल गयिका उर्मिला पुलामी मगर लाइ काउली बुढी को क्यरिकेचर दुरुस्तै गर्नु भयो थप हैसाला को लागि धेरै शुभकामना 🎤🎤
उर्मिला नानू को जम्मा घर चही कहाँ राइछ ❤
Atinai man paryo yati dherai prativako Dhani manxe urmila ji Salam xa hjr lai ajhai utkristha prastutiko lagi shuvakamana xa ❤❤❤❤
wow❤❤❤🎉🎉
🎉🎉🎉🎉🎉❤❤❤❤❤
pargati Tarfa lamki rakhnu urmila nani
Best of luck sani kaauli
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉