तपाईको भिडियो धेरै राम्रो लाग्यो अंगुरको दाना केराको कोसो , वा वइगुनको भेट्नु काट्टेर त्यसमा एलोभेरा दलेर माटोमा गाडेर जरा पलाएर मुना निस्केको भन्दै फेक हिन्दी भिडियो वनाएर झुक्याउने गरेको छ , यो त रियल राम्रो छ , धज्यवाद
भाषालाई जानाजान निगाली प्रयोग गर्नुहोला हामीले बुझ्यौँ तर सर्वसाधारण किसानले बुझ्न गारो पर्छ ।यो विधि कागतीका लागि मात्र होकि/ हर फलफूलमा लागूहुन्छ भन्न भ्याउनुभएन भएन ।धन्यवाद !
गाउँ घर को भासामा कलमे बनाउनी भन्छन अत्यन्त जानकारिमुलुक सन्देश हरु दिनु हुन्छ यसबाट धेरैलाइ सन्देश मिलेको छ यस्तै जानकारी सन्देश मुलुक भिडियो हेर्न पाउँदा खुसी छु #गुल्मी बाट
Thank you for your information. I've seen my father doing this air layering process since my childhood. Glad that young youth like you are inspiring people toward agriculture and plantation. 👏🙏
200 । सय गाेटा कागति बेच्ने न्रसरिलाइ घाटा लाग्ने भयाे साेझै किसानलाइ यस्ता हरेक तालिम किसानलाइ दिन अाबश्यक छ राज्यकाे त्रफबाट तर कामकुराे यकातिर कुम्लाे बाेकि ठिमितिर छ राज्य सुझाबकाे लागि धन्यबाद बाबु
मैले धेरै कोसिस गरेथे तर बिना ट्रेनिङ सक्सेस भयेन सर ।यो भिडियो देखेसी नयाँ कुरा सिके जो मैले कलम गर्दा बाहिरको बोक्रा मात्र फालेर गर्ने गर्थे। अब केही जानकारी पायेँ अरु ग्राप्टिङ गर्ने तरिका र त्यसमा लाग्ने समान मटेरियल बारे जान कारी पाउन सके राम्रो हुन्थ्यो सर
राम्रो भिडियो भाइ। मैले लिच्चीको हाँगामा गरेको छु तर बोक्रा निकालेर डाँठ खुर्किने काम गरिनँ बरु त्यहाँ एलोब्बेरा दलेर काँचो गोबर लाएर पाटाको बोराले बेरेर बाँधेको छु र पानी पनि हाल्ने ब्यवस्था गरेको छु अब भन्नुहोस् मेरो कलम प्रोसेस सफल होला त तपाईंको विचारमा?
Edi biruwa sanai umer ko ho vane. Suru suru ma lageko ful jharne normal ho. But yedi fal di sakkeko biruwako ful dherai nai jahrchan vane teslai nutrient ko kami huna sakcha. Rog kira nalagi ful jhareko cha vane. Miltiplex vanne (Plant nutrient solution) paincha teslai 4ml / liter pani ma rakhera spray garnus plant ma yo spray ful lagnu vanda pahila garek ekdam ramro
धेरै राम्राे कुरा सिकाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद,छ है,सर।
धेरै राम्रो भिडियो ।खुशी लाग्यो। धन्यवाद छ भाइलाई!
तपाईको भिडियो धेरै राम्रो लाग्यो अंगुरको दाना केराको कोसो , वा वइगुनको भेट्नु काट्टेर त्यसमा एलोभेरा दलेर माटोमा गाडेर जरा पलाएर मुना निस्केको भन्दै फेक हिन्दी भिडियो वनाएर झुक्याउने गरेको छ , यो त रियल राम्रो छ , धज्यवाद
अत्तन्त सुन्दर धन्यबाद !
Aaj samma yasto sure shot information vako video rakheko thiyena kasaile. Jankari ramro lagyo .
राम्रो जानकारी दीनूभयो को मा धन्यवाद बधाई 👏 भाई ❤
धेरै राम्रो जान्कारी भाई लाई धेरै धेरै धन्यवाद ।
धन्यबाद
@@sarlasiwakoti4631w
कुन महिनामा बनाउने हो जान्कारी पाउ
@@sarlasiwakoti4631o
भाषालाई जानाजान निगाली प्रयोग गर्नुहोला हामीले बुझ्यौँ तर सर्वसाधारण किसानले बुझ्न गारो पर्छ ।यो विधि कागतीका लागि मात्र होकि/ हर
फलफूलमा लागूहुन्छ भन्न भ्याउनुभएन भएन ।धन्यवाद !
Very good biruwa banauni tarika dhanyabat brother 🙏🌹 good jop hjr ko 🙏🌹
बताउने भाषा सबै नेपालिमा बोल्नु भयको भय साह्रै राम्रो हुन्थ्यो ।सबै नेपाली किसान ले अंग्रेजी बुझदैनन ।धन्यबाद ।
So good work******
This is so good the curious mind to learn agriculture. Keep the good earth going.
So nice of you
Very clear and informative explation. Thank you for uploading this video.
Welcome
राम्रो
जानकारीको लागी धन्यवाद भाई❤️🙏
भिडियो पुरै हेरियो। कुन महिनामा गर्ने हो त्यस बारे जानकारी दिए अझ राम्रो हुने थियो।
Chitra-asar samma garna sakincha
धेरै राम्रो जानकारी
i am agricultural student use the layering method then very easy and simple method of the layering so super vdo 😮😮
धेरै रामो् लागयो
Kahile garda Ramro hunchha
मैले पनि कलमी गरेको छु तर यश भिडियो मार्फत अझै धेरै कुरा सिक्ने अवसर मिल्यो भिडियोको लागि धन्यवाद ❤❤❤
Good idea
गाउँ घर को भासामा कलमे बनाउनी भन्छन अत्यन्त जानकारिमुलुक सन्देश हरु दिनु हुन्छ यसबाट धेरैलाइ सन्देश मिलेको छ यस्तै जानकारी सन्देश मुलुक भिडियो हेर्न पाउँदा खुसी छु #गुल्मी बाट
हजुरलाई पनि धेरै धेरै धन्यवाद
Ramro ra swasthy biruwako hanga po hola hai sir,....hamro hanga ta !!!
Thanks ati Uttam 👍
Very good congratulations
thank you dada for the video. dada, grafting ra cutting method le pani propagation gariney videos banaau na huss.
Sure bhai. Aru pani aaudai garchan
very useful video sir
Thank you yr
Mango ko yasari hunxa ki nai hajr video ramro xa 👍
Huncha
यो बिरुवा लाई यो महिना मा यसरी गर्दा राम्रो हुन्छ भनेर भन्दा पो सबैले बुझ्न् सजिलो हुन्छ त
nice video
Thank you for your information. I've seen my father doing this air layering process since my childhood. Glad that young youth like you are inspiring people toward agriculture and plantation. 👏🙏
Thank u so much
कुन् महिना मा गर्नु उचित हुन्छ ?
तपाईं नेपालीमा बोल्नुभएको छ तर बिचमा अंग्रेजी भाषाको प्रयोग गरिन्छ
I always find your content very useful dai. Hope it would reach to the farmers aswell. Thank you for the video dai. Hamro desh Hamro Krishi.
I too hope the content reach to farmer and they cpuld be actulaly benifited by these idea. Thank you for loving the content.
Hamro desh hamro krishi
Dherai ramro thank you
गफधेरैभयाे
😂😂तेहि त त्यो अर्कै बिरुवा लिएर बकवास बनाउदै भन्या उ आफै ले माटो हालेर प्लास्टिक ले बेरेको त तेहि बोट मा देखिर छ भन्या 😂😂😂😂
❤ Thank you sir for your information
Thyakkai vannu parda chahi kun mahinama garda sahi hunxa sir
chaitra baishak
मैले गरेको छैन । राम्रो जानकारी मिल्यो धेरै धन्यवाद ! तर कुन समयमा गर्ने कसरी जानकारी पाउने जुन मेरा लागि अति आबस्यक छ ।
I really appreciate you cause your videos are very useful
Thank you so much
Ekdam ramro information hjr tq yo kam garna kunai bela hunxa ki junsukai bela garda hunxa hola?
तराई मा कुन महिना कलमी गर्न राम्रो होला सर
keep posting
V good
Thanks you
good job
कुन समयमा गर्ने त्यो पनि भन्नुस् न । राम्रो जानकारीको लागि धन्यवाद !
Useful tips
😍😍
Brother kagati suntala ko lagi janim hight kati dekhi kati samma upayukta hunxa
Thanks for your learning
Super 👍👍
Thank you! Cheers!
❤good कलमि गर्ने तरिका भन्न पर्यो
हुन्छ अब छिटै तो भिडियोपनि आउने छ
Verygood
Daaammmmiiiiiiiii
Wow chaina sir dhaney bad ,,,,
ठाऊ अनुसार कलमी गर्ने, समय भन्दीयको भय, सुनमा सुगनद हुन्थियो भाई, थैंक यू भाई,❤❤❤
Bhai dhanyavad ! Ajhai ke chahi ho bhane yearlayring ka lagi kathako bind bhaeko foldingwala chakku chahinchh. bokra upkaisakepachhi kehi garnupardaina. sakinchh bhane bokra upkaeka thauma seradecs daldine. Masalaka lagi chimtyailo mato, pina, kharani ra leu ko prayogbat maile kalami garer 17 dinama jara aeko thiyo.
खास गरि कुन महिनमा कलमि गर्दा राम्रो हुन्छ बताइदिएको भए अतिउत्तम हुन्थियो
Air layering garda hybrid vayera berna niskinx ki original Kai jasto result aaux ta
pahadi yariyama kunmahinama garda thik hunxa sir
Chaitra-Baishak-Jestha
देशका सम्पुण
wow very nice
So nice
सबै कृषकले हेनै भिडियाे यसै तरिकले सुन्तला अमिला बनाउन सकिन्छ
Thanks for information bro
200 । सय गाेटा कागति बेच्ने न्रसरिलाइ घाटा लाग्ने भयाे साेझै किसानलाइ यस्ता हरेक तालिम किसानलाइ दिन अाबश्यक छ राज्यकाे त्रफबाट तर कामकुराे यकातिर कुम्लाे बाेकि ठिमितिर छ राज्य सुझाबकाे लागि धन्यबाद बाबु
सर याे अमिलाे जातकाे ग्रापटिङकाे पनि भिडियाे बनाईराख्नु पिल्ज
Hus..
राम्रो कुराहो भाइ तर सबै मानिसले भाइको सिकाइमा इङलिस भाषाको प्रयोग धेरै भएकोले बुझ्न अलिक गर्होपर्लाकि
सहि कुरा भन्नुभयो.. अबको भिडियोमा सुधार्ने छु
Air Layering gareko kati dinma cut garera lagauna milx sir plz reply..
It depends upon the season, micro climate and other plant health factors. In my experience it will be ready to cut with in30-50 days
हेल्लोसिर जि नमेस्कार हाङा कलमी गर्नेकुन mahina maa hoaani sarnebkun mahinamaa hobplz replay garnu
धेरै राम्रो कुन महिनामा गर्नु पर्छ
Chaitra-Baishak-Jestha
Good
😍😍
Nice
😍😍
सबै कागतीका जातलाइ यरलिन गर्न सकिन्छ
milcha milcha
यो भाषा बोर्डिङ स्कुल पढेको विद्यार्थीले मात्र बुझ्छन अरुलाइ गाह्रो छ भाइ , इन्डिया क्यारेला प्रान्त जस्तो होइन सबैलाई इङलिस आँउदैन।
Sahi tarika
मैले धेरै कोसिस गरेथे तर बिना ट्रेनिङ सक्सेस भयेन सर ।यो भिडियो देखेसी नयाँ कुरा सिके जो मैले कलम गर्दा बाहिरको बोक्रा मात्र फालेर गर्ने गर्थे।
अब केही जानकारी पायेँ अरु ग्राप्टिङ गर्ने तरिका र त्यसमा लाग्ने समान मटेरियल बारे जान कारी पाउन सके राम्रो हुन्थ्यो सर
you are welcome
अमला को कलमी कसरी बनाउने
जानकारी दिनु होला सर
Cocopit use garda ni hunx ki nai ta brother
Yo bidita maile suntalamapani garera safal bhayeko xu
Air layering ma faal falnu Katie samaya lagcha.
राम्रो भिडियो भाइ।
मैले लिच्चीको हाँगामा गरेको छु तर बोक्रा निकालेर डाँठ खुर्किने काम गरिनँ बरु त्यहाँ एलोब्बेरा दलेर काँचो गोबर लाएर पाटाको बोराले बेरेर बाँधेको छु र पानी पनि हाल्ने ब्यवस्था गरेको छु अब भन्नुहोस् मेरो कलम प्रोसेस सफल होला त तपाईंको विचारमा?
Thank you for information
Asko lagi Kun mahina upukta hunxa sir
Kagati ko fhul jhardai xa k garne
Edi biruwa sanai umer ko ho vane. Suru suru ma lageko ful jharne normal ho. But yedi fal di sakkeko biruwako ful dherai nai jahrchan vane teslai nutrient ko kami huna sakcha. Rog kira nalagi ful jhareko cha vane. Miltiplex vanne (Plant nutrient solution) paincha teslai 4ml / liter pani ma rakhera spray garnus plant ma
yo spray ful lagnu vanda pahila garek ekdam ramro
Kun season ma garne ho yo air layering
Kun season ma garne ho?
Which season this air layering should do?
Baishak-Jestha is appropirate time when there is high sap flowing in the plant stem
Kun samaye ma thik hunxa sir?
Falgun dekhi jestha samma
Kun mahina maa air layering gardaa ramro hunxa ???
सर कुन समयमा कलमी गर्दा राम्राे हुन्थ्याे हाेला
Chaitra-Baishak-Jestha
कागतिको ठल्लिभित्र किरालाग्छ केगर्दाहुन्छ जानकारी पाएहुन्छ्यो
ठल्लिभित्र भन्नाले कागतीको बोटको हागा ? कि डाडमा
कुन महीना राम्रो हुन्छ होला
chaitra dekhi bhadra
Kun mahina kalami harinxa sir
lakhaune bhacha ho gaughar ma maile pani jane ko chu suntala nibuwa kagati rukhe gas sabai lai garna sakincha
Walnut grafting ko video banaunu na....
नासपातिको को कसरी गर्ने? कुन महिनामा गर्ने?? जानकारी पाए आभारी हुने थिए । धन्यवाद ।म सिन्धुपाल्चोक बाट।
नस्पतिमा layering भन्दा पनि grafting बढी प्रयोग गरिन्छ।
@@SambatGardening यो चाहिँ कसरी गर्ने सर।।।बुझाइदिनु होस न
Thankyou.
Air leyering कुन महिना देखी कुन महिना सम्म उपयुक्त समय हुन्छ ? र कुन कुन केमिकल वा अौषधी प्रयोग गर्नु पर्छ ।
फाल्गुन देखि बैशख सम्म गर्दा राम्रो हुन्छ. यसमा कुनै पनि केमिकलको प्रयोग गर्न पर्दैन
@@SambatGardening यो बर्सात को मौसममा Air layering गर्न मिल्दैन?
❤❤❤❤
kun mahinama airlayring gare uchit ?
कुन मौसममा गर्दा राम्रो हुन्छ ???
Chaitra-Baishak-Jestha
@@SambatGardening thankyou
kun mahina ma garne ho
Falgun chaitra
Yo kunmahinama ho banaune?
falgun dekhi jestha samma