Easy Air layering In Lemon || हाँगाबाट जरा निकाल्ने बिधि || Air-Layering with Soil
ฝัง
- เผยแพร่เมื่อ 17 มิ.ย. 2021
- In this video you will learn about the air-layering process for citrus, lemon, litchi, guava and many more fruits plants. The video covers the air-layering process in lemon which can be applied to other plants too. This air layering is a best method to propagate the fruit trees. The martial used in air layering is soil but we can also do layering using moss, cocopeat and other substrate.
यस भिडियोमा कागतीको बिरुवालाई हाँगाबाट सर्ने प्रविधिको जानकारी दिएको छ।
हाँगामा जराको विकास गरेर त्यसबाट नयाँ बिरुवा कसरी बनाउने सम्पूर्ण जानकरी यस भिडियोमा रहेकोछ।
Follow me at Intrgarm: @RanabhatSambat
Follow me at Ticktok: @SambatGardening
You can contact me through Facebook page called ==== (Sambat Gardening)
See u there
=======================================================
Creator/Presenter/editor: Sambat Ranabhat (M.Sc. Ag Soil Science)
======================================================
Copyright @{SambatKrishi&Gardening,2021}
"Any reproduction or illegal distribution of the content in any form will result in immediate action against the person concerned"
============
Quires Solved:
============
how to do air layering
Air-Layering
ari layering in lemon
air layering in citrus
agri nepal update
krishi tv nepal
sathi.com
Terrace and Gardening
how to do air layering
easy air layering
air layering using soil
air layering using moss
sambat ranabhat
lemon plant
कागतीको खेती
kagati kasari lagauney
kagati kheti
how to grow lemon
kagati kasari umarney
air layering in litchi
air layering in guava
kagati kheti kasari garney
kagati kasari sarney
kagati kheti nepal ma
#SambatRanabhat #Air_Layering #lemon
Aaj samma yasto sure shot information vako video rakheko thiyena kasaile. Jankari ramro lagyo .
तपाईको भिडियो धेरै राम्रो लाग्यो अंगुरको दाना केराको कोसो , वा वइगुनको भेट्नु काट्टेर त्यसमा एलोभेरा दलेर माटोमा गाडेर जरा पलाएर मुना निस्केको भन्दै फेक हिन्दी भिडियो वनाएर झुक्याउने गरेको छ , यो त रियल राम्रो छ , धज्यवाद
धेरै राम्रो भिडियो ।खुशी लाग्यो। धन्यवाद छ भाइलाई!
धेरै राम्रो जानकारी
ठाऊ अनुसार कलमी गर्ने, समय भन्दीयको भय, सुनमा सुगनद हुन्थियो भाई, थैंक यू भाई,❤❤❤
मैले पनि कलमी गरेको छु तर यश भिडियो मार्फत अझै धेरै कुरा सिक्ने अवसर मिल्यो भिडियोको लागि धन्यवाद ❤❤❤
धेरै राम्रो काम
जानकारीको लागी धन्यवाद भाई❤️🙏
Good
धेरै राम्राे कुरा सिकाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद,छ है,सर।
good job
धेरै रामो् लागयो
Very good biruwa banauni tarika dhanyabat brother 🙏🌹 good jop hjr ko 🙏🌹
Verygood
राम्रो जानकारी दीनूभयो को मा धन्यवाद बधाई 👏 भाई ❤
Thanks ati Uttam 👍
Dherai ramro thank you
Good idea
बताउने भाषा सबै नेपालिमा बोल्नु भयको भय साह्रै राम्रो हुन्थ्यो ।सबै नेपाली किसान ले अंग्रेजी बुझदैनन ।धन्यबाद ।
i am agricultural student use the layering method then very easy and simple method of the layering so super vdo 😮😮
Very clear and informative explation. Thank you for uploading this video.
Welcome
Kahile garda Ramro hunchha
Thanks for your learning
Ramro ra swasthy biruwako hanga po hola hai sir,....hamro hanga ta !!!
keep posting
Very good congratulations
Thanks for information bro
Thank you for information
thanks for information 👍️
Useful tips
😍😍
❤ Thank you sir for your information
wow very nice
So nice
This is so good the curious mind to learn agriculture. Keep the good earth going.
So nice of you
गाउँ घर को भासामा कलमे बनाउनी भन्छन अत्यन्त जानकारिमुलुक सन्देश हरु दिनु हुन्छ यसबाट धेरैलाइ सन्देश मिलेको छ यस्तै जानकारी सन्देश मुलुक भिडियो हेर्न पाउँदा खुसी छु #गुल्मी बाट
हजुरलाई पनि धेरै धेरै धन्यवाद
Sahi tarika
very useful video sir
Thank you yr
Ggood
I always find your content very useful dai. Hope it would reach to the farmers aswell. Thank you for the video dai. Hamro desh Hamro Krishi.
I too hope the content reach to farmer and they cpuld be actulaly benifited by these idea. Thank you for loving the content.
Hamro desh hamro krishi
Super 👍👍
Thank you! Cheers!
200 । सय गाेटा कागति बेच्ने न्रसरिलाइ घाटा लाग्ने भयाे साेझै किसानलाइ यस्ता हरेक तालिम किसानलाइ दिन अाबश्यक छ राज्यकाे त्रफबाट तर कामकुराे यकातिर कुम्लाे बाेकि ठिमितिर छ राज्य सुझाबकाे लागि धन्यबाद बाबु
धेरै राम्रो जान्कारी भाई लाई धेरै धेरै धन्यवाद ।
धन्यबाद
@@sarlasiwakoti4631w
कुन महिनामा बनाउने हो जान्कारी पाउ
@@sarlasiwakoti4631o
भाषालाई जानाजान निगाली प्रयोग गर्नुहोला हामीले बुझ्यौँ तर सर्वसाधारण किसानले बुझ्न गारो पर्छ ।यो विधि कागतीका लागि मात्र होकि/ हर
फलफूलमा लागूहुन्छ भन्न भ्याउनुभएन भएन ।धन्यवाद !
भिडियो पुरै हेरियो। कुन महिनामा गर्ने हो त्यस बारे जानकारी दिए अझ राम्रो हुने थियो।
Chitra-asar samma garna sakincha
I really appreciate you cause your videos are very useful
Thank you so much
Daaammmmiiiiiiiii
देशका सम्पुण
कुन समयमा गर्ने त्यो पनि भन्नुस् न । राम्रो जानकारीको लागि धन्यवाद !
Thankyou.
Wow chaina sir dhaney bad ,,,,
V good
Thanks you
मैले गरेको छैन । राम्रो जानकारी मिल्यो धेरै धन्यवाद ! तर कुन समयमा गर्ने कसरी जानकारी पाउने जुन मेरा लागि अति आबस्यक छ ।
खास गरि कुन महिनमा कलमि गर्दा राम्रो हुन्छ बताइदिएको भए अतिउत्तम हुन्थियो
Nice
Thanks
thanks
👏👏👏
😍😍
❤❤❤❤
Thank you for your information. I've seen my father doing this air layering process since my childhood. Glad that young youth like you are inspiring people toward agriculture and plantation. 👏🙏
Thank u so much
कुन् महिना मा गर्नु उचित हुन्छ ?
तपाईं नेपालीमा बोल्नुभएको छ तर बिचमा अंग्रेजी भाषाको प्रयोग गरिन्छ
thank you dada for the video. dada, grafting ra cutting method le pani propagation gariney videos banaau na huss.
Sure bhai. Aru pani aaudai garchan
Ekdam ramro information hjr tq yo kam garna kunai bela hunxa ki junsukai bela garda hunxa hola?
सबै कृषकले हेनै भिडियाे यसै तरिकले सुन्तला अमिला बनाउन सकिन्छ
तराई मा कुन महिना कलमी गर्न राम्रो होला सर
सबै कागतीका जातलाइ यरलिन गर्न सकिन्छ
milcha milcha
Walnut grafting ko video banaunu na....
🎉
Mango ko yasari hunxa ki nai hajr video ramro xa 👍
Huncha
राम्रो भिडियो भाइ।
मैले लिच्चीको हाँगामा गरेको छु तर बोक्रा निकालेर डाँठ खुर्किने काम गरिनँ बरु त्यहाँ एलोब्बेरा दलेर काँचो गोबर लाएर पाटाको बोराले बेरेर बाँधेको छु र पानी पनि हाल्ने ब्यवस्था गरेको छु अब भन्नुहोस् मेरो कलम प्रोसेस सफल होला त तपाईंको विचारमा?
❤❤❤🙏🙏🙏
अमला को कलमी कसरी बनाउने
जानकारी दिनु होला सर
मैले धेरै कोसिस गरेथे तर बिना ट्रेनिङ सक्सेस भयेन सर ।यो भिडियो देखेसी नयाँ कुरा सिके जो मैले कलम गर्दा बाहिरको बोक्रा मात्र फालेर गर्ने गर्थे।
अब केही जानकारी पायेँ अरु ग्राप्टिङ गर्ने तरिका र त्यसमा लाग्ने समान मटेरियल बारे जान कारी पाउन सके राम्रो हुन्थ्यो सर
you are welcome
Bhai dhanyavad ! Ajhai ke chahi ho bhane yearlayring ka lagi kathako bind bhaeko foldingwala chakku chahinchh. bokra upkaisakepachhi kehi garnupardaina. sakinchh bhane bokra upkaeka thauma seradecs daldine. Masalaka lagi chimtyailo mato, pina, kharani ra leu ko prayogbat maile kalami garer 17 dinama jara aeko thiyo.
wOW
Very good job dai
Thank you
यो बिरुवा लाई यो महिना मा यसरी गर्दा राम्रो हुन्छ भनेर भन्दा पो सबैले बुझ्न् सजिलो हुन्छ त
❤good कलमि गर्ने तरिका भन्न पर्यो
हुन्छ अब छिटै तो भिडियोपनि आउने छ
Brother kagati suntala ko lagi janim hight kati dekhi kati samma upayukta hunxa
Kun mahinama garda ramro hunx hola sir
Asko lagi Kun mahina upukta hunxa sir
Thyakkai vannu parda chahi kun mahinama garda sahi hunxa sir
chaitra baishak
हेल्लोसिर जि नमेस्कार हाङा कलमी गर्नेकुन mahina maa hoaani sarnebkun mahinamaa hobplz replay garnu
गाउलेपारा सबैले बुझ्नेगरि सनधारण तरिकाले बुझ्ने गरि सिकाउनु परेयाे
kun mahinama airlayring gare uchit ?
धेरै राम्रो कुन महिनामा गर्नु पर्छ
Chaitra-Baishak-Jestha
कुन कुन समयमा गर्ने हो ।
सर याे अमिलाे जातकाे ग्रापटिङकाे पनि भिडियाे बनाईराख्नु पिल्ज
Hus..
राम्राे काम हाे तर भाइ अलिकति अंग्रेजि बाेल्ने रैछन् । सबैलाई सहज हुनुपर्ने हाे ।
राम्रो कुराहो भाइ तर सबै मानिसले भाइको सिकाइमा इङलिस भाषाको प्रयोग धेरै भएकोले बुझ्न अलिक गर्होपर्लाकि
सहि कुरा भन्नुभयो.. अबको भिडियोमा सुधार्ने छु
कुन महिनामा कुन समयमा गर्दा ठिक हुन्छ त्यो पनी बताउनुपर्छ नि
Kun samayama garne kun samayama ropne tyo Pani vannuna vai
Kun mahina kalami harinxa sir
कुन समयमा गर्ने हो हजुर ।
नासपातिको को कसरी गर्ने? कुन महिनामा गर्ने?? जानकारी पाए आभारी हुने थिए । धन्यवाद ।म सिन्धुपाल्चोक बाट।
नस्पतिमा layering भन्दा पनि grafting बढी प्रयोग गरिन्छ।
@@SambatGardening यो चाहिँ कसरी गर्ने सर।।।बुझाइदिनु होस न
Bhai yo kun mahinama garne ho ?
Air layering ma faal falnu Katie samaya lagcha.
Kati dinma jara aauxa ?
कुन सिजनमा गर्ने ?
जान्क्कारिको लागि धन्यवाद ।तर सर्ब साधारण ले पनि बुझ्ने गरि सुद्द नेपालिमा बोल्ने गर्नु राम्रो हुन्थ्यो
lakhaune bhacha ho gaughar ma maile pani jane ko chu suntala nibuwa kagati rukhe gas sabai lai garna sakincha
100%rigte.
यो कुन महिनामा गर्दा उपउक्त हुन्छ होला ???
कागतिको ठल्लिभित्र किरालाग्छ केगर्दाहुन्छ जानकारी पाएहुन्छ्यो
ठल्लिभित्र भन्नाले कागतीको बोटको हागा ? कि डाडमा
kalami kun mahina ho