बेपत्ता भनिएका श्रीमान आए मिडियामा|प्रेमिका सङको अश्लील फोटोबारे गल्ती स्विकार्दै मागे माफी|ganga|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • Host:Ganga lama
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

ความคิดเห็น • 293

  • @astashrestha5790
    @astashrestha5790 2 ปีที่แล้ว +70

    Ganga बैनी तपाईलाई लाख लाख सलाम छ!तपाईं एक साहसी महिला हुनुहुन्छ !यसरी नै कामगर्दै जानू तपाईंलाई यहिनै कमना छ!

  • @harireule4467
    @harireule4467 2 ปีที่แล้ว +85

    बुढिले किस गरेको प्रमाण भेटाको भय यहा बुढिलाइ गाउलेले पनि निकालिदिने थिए तर बुढाको यस्तो हर्कत हुदा पनि गल्ति नहुने ? यहि हो महिला पुरुषमा असमान , भिन्नता अनि महिलाप्रति अन्याय !!!

    • @chadanioli2203
      @chadanioli2203 2 ปีที่แล้ว +1

      Sahi vannu vyo 👍🙏

    • @manjurai4603
      @manjurai4603 2 ปีที่แล้ว +1

      Sai ho sai ho hjr🙏🙏🙏

  • @sangamthapa6829
    @sangamthapa6829 2 ปีที่แล้ว +32

    Good tv को काम पनि दिनप्रतिदिन Good Good हुँदै गैरहेको छ

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +41

    किस,सिस जे सुकै गरोस् तर आजको दिन देखि तेस्तो गल्ति नहोस् मिलेर बस्नु त्यो नै ठुलो कुरा हो नानीको लागि मिलेर बस्नु होला।

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 2 ปีที่แล้ว +11

    ड्राइबर को धेरै बुडि हुन्छ भन्छ पैला जे भयो भयो अब मिलेर बस्नु होला

  • @אושהאושה-ז7ח
    @אושהאושה-ז7ח 2 ปีที่แล้ว +43

    Good tv को हाम्रो निडर चेली गंगा लामा लगायत सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना 🙏🥀❤️🌹🇳🇵

  • @दिलपाख्रिन
    @दिलपाख्रिन 2 ปีที่แล้ว +13

    good 👍👍👍जे हुनु थियो अब भयो तपाई हरु मिलेर बस्नु र brother दिदी बहिनी को कुरा सुन्ने काम नगर्नु आफ्नो छोरि को भबिस्य हेर्नु र आगामी दिन हरु राम्रो होस् सुभ कामना 🌹🌹🌹

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 2 ปีที่แล้ว +6

    यो मानिस बेस्या हो यस्को पक्कै लुकाएर राखेको हुनुपर्छ नभए यस्तो फोटो कसरी पठाउँछ।

  • @bikramlimbu6741
    @bikramlimbu6741 2 ปีที่แล้ว +22

    मिलेर अगाडि बढेको राम्रो नी छोरी त त्यति ठूलो भै सकेछ.फेरि त्यस्तै गरो भने चै बोरामा हालेर बागमतीमा बगाउँदा हुन्छ

  • @yabahadurtamang3083
    @yabahadurtamang3083 2 ปีที่แล้ว +6

    यो ladies पनि लोग्नेको respect नगर्ने अाफ्नै जिद्दि गर्ने खालको रहेछ

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 2 ปีที่แล้ว +1

      अरु त सबै दुइटै उस्तै उस्तै हुन तर केटीकाे काखमा सुत्ने र चुम्मा खाने एस्ट्र गरेछ के डामनाले

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 ปีที่แล้ว +7

    यस्ले बहाना बनाए जस्तो छ !! श्रीमानले

  • @yuvahamal2192
    @yuvahamal2192 2 ปีที่แล้ว +5

    दिदी साेझाे रैछ,याे दाईकाे नियत राम्राे लागेन ।

  • @maya-qm3qw
    @maya-qm3qw 2 ปีที่แล้ว +4

    यस्तो हुन्छ काहिँ छाेरा मान्छे के गर्नु मान्छे को जिन्दगीमा

  • @sunakshimalla
    @sunakshimalla 2 ปีที่แล้ว +3

    जबर्जस्ति अर्काले बनाइदेको सम्बन्ध नि के टीक्छ र🙄🙄🙄

  • @devidpun-f7y
    @devidpun-f7y 2 ปีที่แล้ว +15

    मान्छे बाट गल्ती हुन्छ तर समयमै आफ्नो गल्ती महसुस गर्दै मिडियामा आयर माफी मागेर सहि कदम चाल्नु भयो खुशी लाग्यो। #GangaLama जि सधै भरी यसरी नै दुखी पिडितको घाउमा मलम बनेर सहयोग गर्नु होला🙏उच्च सम्मान हजुरलाई🙏

    • @badrikhadka9941
      @badrikhadka9941 ปีที่แล้ว +1

      Good ganga mam

    • @devidpun-f7y
      @devidpun-f7y ปีที่แล้ว +1

      Hajur honi Ganga ji always good jasle justice payeko xaina ani helpless manxe xan uni haruko lagi God nai hunu hunuxa Ganga ji

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 2 ปีที่แล้ว +1

    यहाँ दुइटैको गल्ती छ । दुबैले बुझ्नु पर्छ ।

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 ปีที่แล้ว +1

    यो दाइ पनि पिडीत छ। गंगा मेडम। दिदि मात्र हैन। बुडीले पनि अलि राम्रो मुख गरनु परछ। बुडी अलि बाठी रछ। मायाले सबै कुरा मिल्छ। रिस कम गरनु।

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 ปีที่แล้ว +1

    होईन बिदेशमा पैसाको बोट नै हुन्छ र ? कति हास्नु हो ? बुढा बिदेशमा पसिना बगाउने नेपालमा बुढी टिकटकमा लाईभ बस्ने अनि बुढाको पैसा हिसाब गरेर बस्ने प्रचलन बन्द हुनु पर्यो । आफ्नो लागी आफै कमाई गरि खानु पर्यो नि । अनि पोई कुट्न सक्नेले कमाई गरेर खाना सक्नु पर्यो नि । मुख मात्र बजाएर हुन्न नि मालिकनी ? यहाँ त दुवैको गल्ती छ जस्तो लाग्यो है ।

  • @mayalama6551
    @mayalama6551 2 ปีที่แล้ว +1

    बुडी. ले. पनि. बुडा. लाई. माया. गर. न सिकनु. पर्यो..बुडी. पनि. कडा. नै. रैछ

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +1

    गङा सिसलाई दिदी पो रे सुडडोले त साथिलाइ पनि किस गर्न मिल्ने रैछ 🤣🤣

  • @tekbahadursoni8137
    @tekbahadursoni8137 2 ปีที่แล้ว +1

    अरु केतिहरु सँग हिड्ने हो भनेत बुधिले लात्ती ले हान्न स्वाभाविक कुरा हो

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 2 ปีที่แล้ว +4

    गंगा मेडमलाई धेरै धेरै धन्यबाद । यस्तै काम गर्दै जानू तपाईलाई भगबानले साथ दिने छन् ।

  • @manikumarrai3143
    @manikumarrai3143 2 ปีที่แล้ว +3

    गंगा बहिनीलाई धन्यवाद ,अन्यायमा परेकालाई न्याय दिलाउनु भएको छ।

  • @anjushrestha3732
    @anjushrestha3732 2 ปีที่แล้ว +8

    Ganga maam le dukhhi padit lai nyaye dinu vako x❤❤🙏🙏

  • @thamale4508
    @thamale4508 2 ปีที่แล้ว +11

    गंगा बैनी एकदम उत्कृष्ट महिला हुनुहुन्छ ♥️♥️🙏

  • @smritigurung4114
    @smritigurung4114 2 ปีที่แล้ว +1

    दुवै जना को कुरै नमिल्ने रहेछ

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 2 ปีที่แล้ว +5

    नयाँ जिबनको लागि बधाई छ दुबै जानालाई बिचारहरु दुबै जाना सिधा रहेछ तर भाई को धेरै गुनासो रहेछा मलाई मार्छा भन्छा 😭😭मेरो मन छोयो तेसो भन्दा अब देखिन राम्रोसँग बस्नुपर्छ हामी मलेसिया बाट हेर्दै छोैं तपाईं हरु को भिडियो भाई बहिनीलाई सुभकामना छ

  • @radhakarki9468
    @radhakarki9468 2 ปีที่แล้ว +4

    सलुट छ गंगाबैनीलाई

  • @kamalkatuwal2018
    @kamalkatuwal2018 2 ปีที่แล้ว +3

    Dui janako kura sunda yo ktako nai galti raixa anyway aba milayra basnu hola

  • @jyotigurung8119
    @jyotigurung8119 2 ปีที่แล้ว +3

    Yo kta manxey haru kin Mero garmani Didi bhaini xa vanera sochadin

    • @gyankirantrai1771
      @gyankirantrai1771 2 ปีที่แล้ว

      Keta haru matra hoina ahile keti aaimai haru dherai xan
      Hola yo case ma ketako galti hola bt hajarau keta haru budi pidit xan gharbar lathalinga banayera vayeko property liyera arkaisanga vagne dukha dine dhamki dine jasta kaam haru aaimai haru le gariraheko xan tesaile tyo aaimai haruko chai daju vai xaina???

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 ปีที่แล้ว +2

    नाम पनि गुड काम पनि गुड बधाई छ।गङ्गा बहिनीलाई 💐💐🌹🌹🌺🌺🌾🌾🌷🌷

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +3

    बुराले पिटने गरेकै टचर दियको होला। तर मिलेर बस्नु होला छोरी को भबिस्यछ।

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว +3

    Keto le natak gardaixa yasko biswas xaina

  • @manshrestha2613
    @manshrestha2613 2 ปีที่แล้ว +2

    Kis.martar.khayako.hoen.gala.tokeko.chha.didi.

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว +3

    yeti ramri family lai xodera aru sanga lagnu galat xa.samparka ma ayo galti swuikaryo aba barambar testo nahos milera basnu parxa.Ganga sis lai samman xa dherai ko khusi dinu bhaxa

  • @SuminaLimbu-fb9np
    @SuminaLimbu-fb9np ปีที่แล้ว

    हैन के साराे हसाउनु भयाे गङ्गा मिस ले तपाईं लाई चै जति सम्झाउदा पनि लाग्दै अरे के का उता तेर्सा काे भन्दै भन्नू हसाउनु भयाे 😂😂😂😂😂😂😂😂हास्दा हास्दा म एक्ल्यै 😁😁😁😁😁😁😁😁😁😁😂😂😂😂😂😂❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dhirajbudha3672
    @dhirajbudha3672 2 ปีที่แล้ว +1

    यति राम्रि बुढि हुदा हुँदै किन मातेको होला त

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +3

    गुट टिभीले धेरै राम्रो काम गरदै आईरहेको छ बिचरा सम्पृग बिन भयको मान्छेलाई कन्टयाकमा लेउनु भयो तेस्को लागि गंगा मेय्म यक चेलि साहासी हजुरलाई सलाम छ🙏अजै पनि अगि बड्दै जानू मेय्म सलाम छ

  • @urmilagurung6541
    @urmilagurung6541 2 ปีที่แล้ว +1

    अब पहिला को जस्तो मान सम्मान पाउनु नसोचे हुन्छ मिस्टर

  • @mansubharai644
    @mansubharai644 2 ปีที่แล้ว +1

    गंगा बहिनी तपाई छोरी भयेर पनी धेरै सहासी हुनु हुन्छु कसै कसै मात्र हुन्छ त्यस्तो आटी धन्नेबात

  • @raipusta2606
    @raipusta2606 2 ปีที่แล้ว +1

    त्यो अर्काको बुरा नचिन्ने आइमाइको नामको कलन्क चाहिँ मरोकी जीउँदै छ होला

  • @ramyonjan3206
    @ramyonjan3206 2 ปีที่แล้ว +1

    Ganga चेली को कामलाई सधै सम्मान छ। घर परिवारमा जस्को पनि सानोतिनो तितो मिठो हुन्छ तर यो पुलिस र डाइभर को जातको चाहिँ अलिक भरोसा हुदैन भन्छन । यसमा केटाको सरासर गल्ती छ। जे होस अब परिवार मिलेर छोरीलाई शिक्षा दीक्षा दिएर नानिको भबिस्या बनाउन दुबै जना मिलेर जानू पर्द्छ ।एक अर्कोलाई बुझेर अघि बढेको हेर्न पाइयोस । हासी खुसी जिन्दगी बितोस ,सधै राम्रो होस ।

  • @chandralawati4367
    @chandralawati4367 2 ปีที่แล้ว

    यो आईमाइले पनि बुढोलाई सम्मान गर्दैन रहेछ?

  • @puspagurung3086
    @puspagurung3086 2 ปีที่แล้ว +1

    प्रस्न सोध्ने तरिका गागाको धेरै राम्रो छ

  • @prasantniraula2742
    @prasantniraula2742 2 ปีที่แล้ว +3

    दिजु नमस्कार अस्टेलिया बाट
    हेरदै छु हजुर माहान चेलि हुनुहुन्छ ।

  • @hariadhikari815
    @hariadhikari815 2 ปีที่แล้ว

    कति केटा लाई मात्रै थर्काएको बिदेस मा बसेर काम गर्न कति गाह्रो हुन्छ। बुडि ले पनि आफ्नो श्रीमान घर परिवार इस्ट मित्र परिवार सबै लाई सम्मान गर्न सक्नु पर्छ । अधिकार मात्रै खोजेर हुन्छ।

  • @what1030
    @what1030 2 ปีที่แล้ว

    यस्तै हुन बाहिर पल्केकाे मान्छेले हाे धेरै घमण्ड र झगडा गर्ने घरमा परिवार र छाेराछाेरि भएर बाहिर माेजमस्ति गरेर हिड्छन् राति 10/11 बजे फाेन दिनरात अाएपछि कस्लाई रिस उठ्दैन र यस्काे ठाउँमा बुढिले गल्ती गरेकाे भए के हुन्थ्यो हाेला है।

  • @sarupaudel9957
    @sarupaudel9957 2 ปีที่แล้ว

    केटाले मात्रै जिम्मेवारी बहन गर्ने हैन केटीले पनि गर्नु पर्छ मिदियामा आएर बेजत गर्नी आफ्नो श्रीमान को आनि कसरी मिल्छ आफ्नो श्रीमान को इजत गर्नु पर्योनी अनि आफ्नो श्रीमान को औकात अनुसर चल्नु पर्यो जहा राख्यो तेहि बस्न पर्यो महिलाहरु पनि सुध्रिनु जरुरी छ

  • @babitanagarkoti1621
    @babitanagarkoti1621 2 ปีที่แล้ว +2

    Kati sajilo sang maf garidnxa budi haru le buda haru lae tara yahi galti budi le gareko vaya xordinne haru dherae xa

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 ปีที่แล้ว

    बुडा बुडी मिलेर बस्ने हो भने। दुबै जनाले रिस कम गरनु पर्छ। यो बुडीले पनि धरै ढाटने रछ।

  • @babitarai4605
    @babitarai4605 2 ปีที่แล้ว

    मान्छे त बुराे भै सकेकाे छ दिदि भन्छ 😁बुराेकाे अस्लिल् फाेटाे देख्दा कस्लाई रिस् उठ्दैन र दिदी सासुले पनि कुरा लायर बुवारिलाई नराम्राे पनि देख्नु सक्छ र घर् बिग्रिनु पनि सक्छ कसैकाे कुराे नसुन्नु बुरा बुरि मिलेर बस्नु तेहि हाे दिदी बुजकि हुनुहुन्छ रछ बुरा धेरै नक्कले नहुनु अामा बुरि दिदि बैनि काे मात्र कुरा नसुन्नु सबैलाई बराबार् गर्नु छाेरा मान्छे भैर अाज् भाेलिकाे समय tiktok सबैले चलाउछ तर राम्राे तरिकाले चलाउनु पर्छ

  • @rajanchhetri6925
    @rajanchhetri6925 2 ปีที่แล้ว

    आफ्नो बुडि मुख छोडछ भनी
    माया गर्ने अर्को त खोज्नु पर्यो नि
    तेस्मा क गलत भयो र???

  • @bisnubisnu6080
    @bisnubisnu6080 ปีที่แล้ว

    गंगा बईनि लाई सलाउट छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Lxmnthapa7870
    @Lxmnthapa7870 2 ปีที่แล้ว +13

    Great job…..Ganga sis. Keep it up!

  • @ramathapa4795
    @ramathapa4795 2 ปีที่แล้ว +2

    साहासी पत्रकार गंगा सिस धेरै धेरै धन्यवाद

  • @sojokto5193
    @sojokto5193 2 ปีที่แล้ว

    जाठा हरु दुबैको गल्ती छ 🙄🙄

  • @hairana2084
    @hairana2084 2 ปีที่แล้ว +1

    बुराको सल्ला नलिने कुरा नसुन्ने आईमाईनी अलि ठिक हुन्न है मेरो बिचारमा

  • @bhaktabadur
    @bhaktabadur ปีที่แล้ว

    वाउ कति म्ज्जाले स्म्जाउनु भयाे गङगा बैनि

  • @rajanrai8765
    @rajanrai8765 2 ปีที่แล้ว +1

    Ganga yakohora nalagalnu

  • @amritjungthapa1655
    @amritjungthapa1655 2 ปีที่แล้ว

    घरको श्रीमतीले गर्नु पर्ने कुरा नगरेपछी अरुसित नलागेर के गर्छ त हजुर

  • @chamjungbudhakirat6433
    @chamjungbudhakirat6433 2 ปีที่แล้ว

    qta ko atozservice ma driver ko 3500 hunxa morning 5 bt 9:am hunxa

  • @bhimchandragurung
    @bhimchandragurung 2 ปีที่แล้ว +2

    जस्ले जे सुकै भनोस,जस्ले जति सम्पत्तिको घमण्ड गर्नुस ...झणडाको मुख्य कारण यौन सन्तुष्ट हो,लोग्नेलाई स्वास्नीले अनेक तरिकाले र स्वास्नीलाई लोग्नेले अनेक तरिकाले यौन सन्तुष्ट दिन जरुरी छ...जुन दिन स्वास्नीको अनुहार मलिनु छनि ...तपाईंले मज्जाले आनन्द दिन सकेन भनेर बुझ्नु,स्वास्नी हासी खुशी र माया पाउन छ भने मजाले दिने काम गर्नु...😁😁😁

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 2 ปีที่แล้ว

    छाेरी काे बीउ हाल्ने अनि छाेराे खाेज्ने 🤣🤣🤣🤣

  • @anilshrestha9421
    @anilshrestha9421 2 ปีที่แล้ว +3

    Hera bichara yo dede Kati khusi vako ganga mam hjur sachii mahan hunuhunxa mam kasilo Dil khus grauni jati thulo khi hoena jai ho ganga madam

  • @anjugurung7178
    @anjugurung7178 2 ปีที่แล้ว +1

    Respect pani jaruri cha hai sis husband prati ...k thaha ijjat nagarera po bhatkiyeko huna sakcha 🤔🤔🤔

  • @rajeshsunar6347
    @rajeshsunar6347 2 ปีที่แล้ว

    यसो अनुसन्धान गर्दा त यो दिदी को नै गल्ती जस्तो छ।

  • @topbahadur6665
    @topbahadur6665 2 ปีที่แล้ว +6

    Good job ganga di ramro🙏🙏🙏👍👍👍

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 2 ปีที่แล้ว

    पिलेन पनि उडाउदाे रैछ🤣🤣🤣

  • @fbghgb4289
    @fbghgb4289 2 ปีที่แล้ว

    थुतुनो ग तिलो रहेनछ यो श्रिमति को

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 ปีที่แล้ว

    यो बुडी पनि धेरै बाठी रछ।

  • @sushilatamang7474
    @sushilatamang7474 2 ปีที่แล้ว +5

    Good job Ganga bahini🙏🙏

  • @padamgurung2622
    @padamgurung2622 2 ปีที่แล้ว +1

    Budhile pani care ful bhayera kura garnu

  • @asunamgr6823
    @asunamgr6823 2 ปีที่แล้ว +2

    बिचरा दिदी😭😭😭

  • @rambk3787
    @rambk3787 2 ปีที่แล้ว +1

    गगा सिस plant लाई अलि सार्नु पर्यो ।

  • @mayashahi6112
    @mayashahi6112 ปีที่แล้ว

    नानी को बलने सैलि राम्रो लागो

  • @shresthamohan991
    @shresthamohan991 2 ปีที่แล้ว +1

    Bro sarai fataha lagyo

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 ปีที่แล้ว

    बुडालाइ माया पनि गरनु परछ।

  • @krishnaghising4904
    @krishnaghising4904 2 ปีที่แล้ว +1

    धन्यवाद गगा जि मिलन गराई दिनु भाको मा यस्तै काम गर्दै जानू होला पुन आत्मा देखि नमन गर्छु

  • @bibingurung6423
    @bibingurung6423 ปีที่แล้ว

    घर झगडामा गराउने यो को रैछ

  • @yubikagurung1152
    @yubikagurung1152 2 ปีที่แล้ว +1

    milera basa chartikala na dekhau

  • @kamalarana2746
    @kamalarana2746 2 ปีที่แล้ว

    yo purus haru bahira dekhada jati sojo hunxni virti tetinai kharab hunxa

  • @manbahadursunar2665
    @manbahadursunar2665 ปีที่แล้ว

    नाम पनि गुड काम पनि गुड

  • @Niraj-wr3no
    @Niraj-wr3no 2 ปีที่แล้ว

    😂 hahaha karang nai bhachidine bichara keto nikai pidit jasto lagyo hai Ganga ji, Keto matrai pidak hudaina hai.

  • @rameshprasad4676
    @rameshprasad4676 2 ปีที่แล้ว

    गगा जि यो केस मा त्यो केटा को नै गल्ती रछ

  • @dblama8565
    @dblama8565 2 ปีที่แล้ว +2

    Sai Ho yo kura sai Ho afano buda budi milera basnu ramro

  • @deepalimbu2951
    @deepalimbu2951 2 ปีที่แล้ว

    थुतुनो सजाय जस्तो छ

  • @agnilama7179
    @agnilama7179 2 ปีที่แล้ว +1

    दिदि पनि धेरै नै जिगि रै छ

  • @sabitadumre2512
    @sabitadumre2512 2 ปีที่แล้ว

    यो केटा ठिक लागेन

  • @pratapjangshahi9746
    @pratapjangshahi9746 2 ปีที่แล้ว

    Taxi driver hola...taruni ta tannai hola Sathi ko😆😆😆

  • @rabi4442
    @rabi4442 18 วันที่ผ่านมา

    2800 salary ramro salary ho

  • @for77_lov
    @for77_lov 2 ปีที่แล้ว +1

    गङ्गा म्याम लाई धेरै धेरै बधाई अनि शुभकामना 🙏🙏 गङ्गा म्यामको जुन बोल्ने शैली छ त्यो एकदमै मनपर्छ। गङ्गा म्यामको खुबिलाई त झनै मान्नुपर्छ 🤔 कस्तो कस्तो अबुझ मान्छेहरु लाई पनि घुमाई फिराई सजिलो तरिकाले बुझाई दिनु हुन्छ त्यो चाहिँ पक्ष एकदम राम्रो लाग्छ। आर्को कुरा यो भिडियो मैले अन्तिम सम्म हेरे हई तर ती बुढा र बुडिको कुरा सुनेर हास्दा हास्दा कति बेला भिडियो सकियो थाहा नै भएन 😀😀😀 I m from UAE Abu Dhabi🇦🇪

    • @bishubishu9797
      @bishubishu9797 2 ปีที่แล้ว

      Sala marne bela hariyo kagro🤬🤬🤬🤮🤮🤮suddo😡😡😡

  • @amitbhusal4413
    @amitbhusal4413 2 ปีที่แล้ว +1

    J hos Nepal ma auta brave lady journalist vaneko Ganga Bahini ho....sadai safalata ko kamana Ganga Bahini...

  • @Sergurung3962
    @Sergurung3962 2 ปีที่แล้ว +1

    Jati jhagada uti maya tagada vane jhai aba dekhi milera parewa jodi jhai arule dekhda pani lobh lagos. Afno gharbar basaunu 👍️ tv jay hos.

  • @kumarirai6946
    @kumarirai6946 ปีที่แล้ว

    He vagawan xori ko bihe garne belama aama baba ko bihe ajhai aljhiye ra xori lai kasle samjhaune ho xori ko xeuma alikati laajhundaina ra xori lai kasto lagxa hola manma 🤔

  • @fbbgb1825
    @fbbgb1825 2 ปีที่แล้ว +1

    Sahasi nari ganga baini kai dhaeybad dina chahanxu

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 2 ปีที่แล้ว +2

    yo buini is great,yo buiniko kura sahi chha

  • @anugurungfunchi3102
    @anugurungfunchi3102 17 วันที่ผ่านมา

    oh suddo ganga dd timi bhanda xori jastai hunu hunx r dekhnxe pni ..dd bhanne suddo..16 barse kt hakdine..?? dimag xaina kya ho??timro xori nai 16 yrs ko rahex...

  • @sarojsah4994
    @sarojsah4994 2 ปีที่แล้ว +1

    Good News ganga sister aba yesto galti nagarnu hola dai milera basnu hola?

  • @sabinarai1368
    @sabinarai1368 2 ปีที่แล้ว +1

    Samjaune tarika chai dami lakx malai gamga sis ko

  • @bimalgurung6268
    @bimalgurung6268 2 ปีที่แล้ว +1

    पहिलाको कुरा विर्से र अबको दिनहरु सुखमय तरिकाले विताउनु होला