सम्पुर्ण लोकपारखि दर्शक भगवान हरुमा नमस्कार लोकप्रिय गायक राजु ढुङ्गेल र राम कुमार नेपाली को आवजमा मौलिक पुर्बेलि नौमति बाजा जन्मघर लियर आयका छौ कस्तो लाग्छ आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला।यस्तै मौलिक गित सङ्गितको भरिपुर मनोरञ्जन को लागि हाम्रो युटुब च्यानल लाई subscribe गर्न नभुल्नुहोला।धन्यवाद ।❤️😊🙏
मौलिक विवाहको परिवेशको चित्रण गर्दै यति सुमधुर पूर्वेली भाका पस्किनु भएकोमा सम्पूर्ण टोलीलाई हार्दिक बधाई ! हाम्रो लोक लयलाई यसरी नै जगेर्ना गर्दै अझै धेरै कोसेलीहरु पस्किनु हुन्छ भन्ने अपेक्षा गर्दछु । 🙏🙏 साथै सबैजनाले सेयर गरेर साथ दिनुहोला ।
अग्रज सुरिलो स्वोर का धनी हामी नेपाली का लोक पृय कलाकार भतिज लु अतित बिगत शुभ बिहे लगन भयेको गाउँ घर को याद दिलाउनु भयो अति मार्मिक है लु बधाई फलोस फुलोस देश बिदेश गाउँ घर सबै ले हेर्नू सुन्नु पाउन ।हिट्स होस है।
शर्बप्रथम सबै टिमलाई मुटुदेखिनै धन्यवाद! हामि नेपालि हौ नेपालिको पहिचान नै (९) मति बाजाको जगेर्ना गर्नु हामि सबैको कर्तब्य हो, फेरि अर्को नया गितको अभिलासा गर्दछु प्यारो भाई राज्❤️❤️❤️
सम्पुर्ण लोकपारखि दर्शक भगवान हरुमा नमस्कार लोकप्रिय गायक राजु ढुङ्गेल र राम कुमार नेपाली को आवजमा मौलिक पुर्बेलि नौमति बाजा जन्मघर लियर आयका छौ कस्तो लाग्छ आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला।यस्तै मौलिक गित सङ्गितको भरिपुर मनोरञ्जन को लागि हाम्रो युटुब च्यानल लाई subscribe गर्न नभुल्नुहोला।धन्यवाद ।❤️😊🙏
🎉❤❤ gajab chha bhai
मौलिक विवाहको परिवेशको चित्रण गर्दै यति सुमधुर पूर्वेली भाका पस्किनु भएकोमा सम्पूर्ण टोलीलाई हार्दिक बधाई ! हाम्रो लोक लयलाई यसरी नै जगेर्ना गर्दै अझै धेरै कोसेलीहरु पस्किनु हुन्छ भन्ने अपेक्षा गर्दछु । 🙏🙏
साथै सबैजनाले सेयर गरेर साथ दिनुहोला ।
धेरै धेरै राम्रो लाग्यो। बधाई तथा शुभकामना ।
धेरै राम्रो छ बधाई छ भाइ हरुलाइ💞💞💞💃💃💃💃💃👍️👍️👍️
अति राम्रो मौलिक
एक दम राम्रो पन्चे बाजा मलाई त फेरि बैश आको जस्तो लाग्यो very nic
निकै मीठो मौलिक पुबेली गित लाई शुभकामना ।
मौलिक लोक गीत एकदम राम्रो छ राजु सर हार्दिक बधाई छ।
सारै मार्मिक कला र सस्किती भरियको गीतिमाला मन छोयो
अग्रज सुरिलो स्वोर का धनी हामी नेपाली का लोक पृय कलाकार भतिज लु अतित बिगत शुभ बिहे लगन भयेको गाउँ घर को याद दिलाउनु भयो अति मार्मिक है लु बधाई फलोस फुलोस देश बिदेश गाउँ घर सबै ले हेर्नू सुन्नु पाउन ।हिट्स होस है।
आह !! मिठो मङ्सिर मैनामा यहि गीत बजायर झ्याई झ्याई पार्ने
आहा❤❤❤
Dherai ramroo xa❤️❤️
आहा अंकल 🙏♥️
शर्बप्रथम सबै टिमलाई मुटुदेखिनै धन्यवाद! हामि नेपालि हौ नेपालिको पहिचान नै (९) मति बाजाको जगेर्ना गर्नु हामि सबैको कर्तब्य हो, फेरि अर्को नया गितको अभिलासा गर्दछु प्यारो भाई राज्❤️❤️❤️
सुन्दर सृजना । भीडीयोमा रीना जी को प्रवेशले सुनमा सुगन्ध थपीए जस्तै लाग्यो ॥
I’m watching from uk okhaldhunge gams very nice song
Wow kastho mitho lok song❤️❤️❤️❤️❤️
सबै राम्रो छ बाजा बजाउने चाहिँ धामिले ढ्याङराे बजाकाे जस्ताे धादिङ र नुवाकाेटे जस्ताेकाे धुन हुनु पर्छ अलिसिकाउनु धन्ने वाद सम्पुन टिम्मा
म चै इन्द्रेणी बट यता हाजिर भा इन्द्रेणी बट यता हाजिर हुने कोको हुनुहुन्छ
राम्रो छ गीत
सारै राम्रो मार्मिक गित सफलताकाे शुभकामना सबै टिमलाई👌👌👌🙏🙏❤️❤️❤️❤️
Wow super sabeile share garera sathh dinu hola haii❤❤🙏🙏
आहा कति मौलिक शब्द ❤️❤️
मीठो मनछुने गित प्रिय दाइ😍जति सुन्यो तेतिनै आनन्द मिलिराछ।।
सारै मिठो ❤️❤️❤️सफलताको शुभकामना ।💃💃💃💃
आहा कति राम्रो मौलिक गित 🙏❤️
मिठो मौलिक सृजना ! बधाई तथा शुभकामना ।
Wow ramkumar dai nice song
अत्यन्तै मीठो गित हामी माझ पस्किनु भएको मा हार्दिक बधाई तथा शुभकामना💐
करोड क्लबमा पुगोस शुभकामना 🌹
नमस्कार सम्पुर्ण भगवान रुपि दर्शक हरुमा मौलिक सस्कृति झल्काउने गित सार्है राम्रो लाग्यो ।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।🙏
आहा कति मीठो गित्😘🙏
Great Work!!!
Great job ❤
अति मन परो हार्दिक बधाई शुभकामना
अतिनै मर्मिक अनि मिठो स्वर दादा
धेरै राम्रो गीत रहेछ धेरै भन्दा धेरै शुभकमना हजुरको टिमलाई
अति मार्मिक छ
यहा हरु सम्पुर्ण लाइ हृदय देखि धन्यवाद मिठो प्रतिकृया को लागि सबै ले सेयर गरेर यो मौलिक गित लाइ बचाइदिनु होला!
धेरै मौलिक अनि मार्मिक
Saro ramro geet.
wow so nice
Yeti ramro geet .
Yeti ramro choreography direction.
Hats off every artist
❤nice song❤
Beautifull song .. best wishes to all the team
Sarai man chuni geet 👌👌❣️❣️
Wow malai sarai man parne singer ho hajur ❤️❤️🙏🙏🙏
Wow nice song congrats to hole teams
आहा
Very nice ..keep it up bhinaju!
Wow nice song uncle
Wow supper daju
thank you so muh babu
सफलता को शुभकामना सबैलाई
नाई
आहा कति राम्रो यथार्थ परक गित रामकुमार जी🙏🙏🙏
L..
.
very nice song & video.best of luck all team
Ram daju 🙏🙏🙏🇳🇵❤️🙏🇳🇵
Wow so nice songs ram daju best songs ❤️❤️❤️🙏🙏🙏🙏
👌🖤
Omsarvamongalam sarvasukhina I🙏🌅❤️🌺🌈🌈🌈🌈☀️☀️💖♥️♥️
Nice song Nepalese culture
love songs
Wow
Daju maile FB ma shere Pani gari sake❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Rajan bista❤️❤️
Super songggg
Woww
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
wow
😍😍😍
सारै राम्रो छ गित मार्मिक छ ।
आहा कति राम्रो मौलिक गित 🙏❤️
आहाहा साच्चिकै मीठो गीत।🙏🙏🙏