कार्यक्रम संचालन गर्ने तरिका | उद्घोषण गर्ने तरिका | सुरुदेखि अन्त्य सम्म | MC Tips In Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • नमस्ते मित्र हरु तपाइँ सम्पूर्ण लाइ हार्दीक स्वागत छ तपाइको आफ्नै च्यानल मा , तपाइको प्रत्येक पललाइ सिकाइ पुर्ण बनाउने हाम्रो अभियान हो, यसमा तपाइको पुर्ण सहभागिता को अपेक्षा गर्दछौ ! #Brighter_Knowledge #BrighterKnowledge
    हामि विभिन्न प्रश्न उत्तर तथा बिबिध बिषय संग सम्बन्धित जानकारी हरु लियर आउने गर्दछौ यस च्यानल अन्तर्गत रहेर ! हामी लाइ हेरिसकेपछि तल कमेन्ट बक्स मा गयर कमेन्ट गर्न भने नबिर्सनु होला ,
    थप सामाग्रीको लागि यो लिंकमा जान सक्नुहुनेछ : www.drkaphle.c...
    कृपया हामि लाइ like, share comment अनि SUBSCRIBE गरेर अझै थप उर्जा थप्न सक्नु हुनेछ !
    #McTips #कार्यक्रमसंचालनगर्नेतरिका #उद्घोषण

ความคิดเห็น • 26

  • @TilaParajuli-mp6hu
    @TilaParajuli-mp6hu 3 หลายเดือนก่อน +6

    अध्यक्ष पछि त प्रमुख अतिथि को आसन ग्रहण गराउने हो

  • @sheshkumarigurung96
    @sheshkumarigurung96 4 หลายเดือนก่อน +1

    thank you sir तपाईंको यो video ले मलाई धेरै नै सहयोग मिल्यो धन्यबद 🙏

  • @sarulovely3276
    @sarulovely3276 3 หลายเดือนก่อน +2

    commentमेन्ट गर्नको लागि म त्यति सक्षम त छैन होला तर पनि मैले फिडब्याकको रुपमा यो तपाईँले बीचबीिचमा यो चाहिँ r right alli धेरै भयो कम गराउनु भयो vani अत्यन्तै राम्रो हुने थियो अरु सबै ठिकै छ

  • @barunrai1735
    @barunrai1735 2 หลายเดือนก่อน +1

    Thank you sir for your help 🙏

  • @sherthapa1681
    @sherthapa1681 5 หลายเดือนก่อน +1

    Right 👍

  • @SudipMalla-sz5ib
    @SudipMalla-sz5ib 5 หลายเดือนก่อน +2

    Thank ❤ you sir

  • @bishnuprasadshrestha2913
    @bishnuprasadshrestha2913 6 หลายเดือนก่อน +1

    🚩🙏नमस्कार ,,धन्यवाद सर🙏🚩

  • @bhawanashrestha8348
    @bhawanashrestha8348 5 หลายเดือนก่อน +1

    धन्यवाद सर

  • @saentertainment8661
    @saentertainment8661 3 หลายเดือนก่อน

    Good news sir❤❤

  • @user-gk9sb9tj3q
    @user-gk9sb9tj3q 4 หลายเดือนก่อน +2

    जस्तै मेला मा औपचारिक कार्यक्रम मा उद्घाटन गरिन्छ अनि मेला मा रहेको खेल मैदान को कति बेला उद्घाटन गर्ने

  • @alishabanjade8483
    @alishabanjade8483 3 หลายเดือนก่อน +1

    thank you sir.

  • @user-cj2bo7su6n
    @user-cj2bo7su6n 4 หลายเดือนก่อน +1

    Thank U sir

  • @nirmalakadayat-zu1op
    @nirmalakadayat-zu1op 5 หลายเดือนก่อน

    एउटा शाखा अधिकृत हरुको बधाई तथा शुभकामना कार्यक्रम छ तेसलाई कसरी सञ्चालन गर्ने पिलिज उदाहरण सहित त्यो सम्बन्धि कार्यक्रम चलाएर भिडियो बनाएर pOST गर्नु न🙏❤️🌹

  • @junelirokamalla771
    @junelirokamalla771 5 หลายเดือนก่อน

    Right❤

  • @user-gk9sb9tj3q
    @user-gk9sb9tj3q 4 หลายเดือนก่อน +1

    मेरो रिप्लाई जसरी पनि दिनु होला सबै कुरा तपाई सङ सिकेको छु तर खेलमैदान तथा अरु उद्घाटन कति बेला गर्ने

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 3 หลายเดือนก่อน

    प्रमुख अतिथि पछि विशेष अतिथिको आसन ग्रहण गराउने होला नि!!

  • @user-gk9sb9tj3q
    @user-gk9sb9tj3q 4 หลายเดือนก่อน +2

    जस्तै कुनै ठाउ मा औपचारिक कार्यक्रम सङै खेल मैदान को वा कुनै उद्घाटन हुन्छ र हामिले सबै हामिले औपचारिक कार्यक्रम सकिन्छ मन्तव्य पनि सकिन्छ जस्तै खेल मैदान उद्घाटन कति बेला गर्नु उचित हुन्छ

    • @Brighterknowledge
      @Brighterknowledge  4 หลายเดือนก่อน

      कार्यक्रम सुरु गर्नु,
      आसन ग्रहण गराउनु ,
      स्वागत मन्तव्य लगायत केही कुराहरु राख्नु त्यस पछि आवश्यकता अनुसार particular मैदान उद्घाटनको schedule राख्नुस ..

  • @UR_Great
    @UR_Great 5 หลายเดือนก่อน +1

    हाम्रो आशन ग्रहण, सम्बोधन, र स्वागत/मन्तब्यहरू धेरै हुन्छ । घटाउन सकिदैन र ???

    • @Brighterknowledge
      @Brighterknowledge  5 หลายเดือนก่อน

      घटाएको धेरै राम्रो सर !

  • @anthonykc4707
    @anthonykc4707 5 หลายเดือนก่อน +2

    होइन प्रमुख पछि विशेष अथिती लाई होला नि आसन ग्रहण गराउने

    • @Brighterknowledge
      @Brighterknowledge  5 หลายเดือนก่อน

      हजुर, आवश्यकता अनुसार !

    • @janakithapa4698
      @janakithapa4698 หลายเดือนก่อน

      खासमा भन्नु पर्दा अतिथि हो की अथिति हो र मैले नबुझेको कुरा?​@@Brighterknowledge

  • @ganeshrawal6183
    @ganeshrawal6183 5 หลายเดือนก่อน

    धन्यवाद सर

  • @sherthapa1681
    @sherthapa1681 5 หลายเดือนก่อน

    Right 👍