MANN PARAYA MAYA LAYE | Nepali Movie | Shreekrishna Shrestha | Sushil | Richa Singh | Jharana Thapa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 เม.ย. 2020
  • MANN PARAYA MAYA LAYE | Nepali Movie | Shreekrishna Shrestha | Sushil | Richa Singh | Jharana Thapa
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::;
    Sunil Dhakal Presents
    Man Paraye Maya Laye
    Producers: Sundira Dhakal, Rupak Neupane
    Direction: Pramod Bhandari
    Cast: Shreekrishana Shrestha, Sushil Chhetri, Richa Singh Thakuri, Jharana Thapa, Sunil Thapa
    Music: Pralad Bhakta Sangraula
    Action: Roshan Shrestha
    Edit: Milan Shrestha
    Animation: Achut Gajurel
    Audio/Video: Budha Subba Music Centre
    :::::::::::::::::::::::::::::::::::::::::::::::::
    © by Budha Subba Digital Pvt.Ltd.
    #BSD #Man_Paraye_Maya_Laye
    *Budha Subba Digital Pvt. Ltd is solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)
    Enjoy & stay connected with us!
    👉 SUBSCRIBE to BSD: th-cam.com/users/budhasubb...
    👉 Like us on Facebook: / budhasubbamusic
    👉Follow us on Twitter: / budhasubbamusic
    👉 Follow us on Instagram: / budhasubbamusic
    👉 Like us on Facebook: / budha-subba-music-cent...
    👉 Update us on Facebook: / budha.subba.centre
    👉Find us: www.dailymotion.com/budha-subba
    👉Official Web:
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 409

  • @ommagarommagar3812
    @ommagarommagar3812 4 ปีที่แล้ว +10

    उहाँ यो धर्तिमा नभयपनि फिलिमको प्रदामा देख्न पाउँदा हामिमाझ नै भएको अनुभूति हुन्छ मर्नु सन्सारको रितहो तर उहाँ अमर हुनुहुन्छ उहाको अात्मा सधै जिबित रहिरहने छ।miss u shree da.

  • @pembasherpa6520
    @pembasherpa6520 4 ปีที่แล้ว +11

    यो फिल्म धेरै पहिले हेरेको थिए अाज फेरि हेर्ने पाए कोरोना ले गर्दा रुम मा बसेर माईनअफ भाको थियो फिल्म हेरेर माइन फिरेस भयो स्वर्गीय श्रीकृष्ण श्रेष्ठ ज्यु लाई पहिले जति नै माया छ मन मुटुमा म अहिले सात समुन्द्र पारि मलेसिया बाट हेर्दै छु अनि साथिहरु काहा बाट हेर्दै हुनुहुन्छ

  • @rameshmagar0127
    @rameshmagar0127 4 ปีที่แล้ว +22

    श्री कृस्न मरेर गय पनि उहाँ को मोभी हेर्दा आँसु नै झर्छ उहाँ को मोभी हेर्न पाउँदा सारै खुसी पनि लगेको छ र दुख्ख पनि लागेकोछ यस्कारन कि आज उहा हाम्रो माझ हुनु हुन्न्न

  • @sureshshishir7218
    @sureshshishir7218 4 ปีที่แล้ว +6

    भगवानले मेरो भाग्यमा लात हाने पनि मैले आज सम्मा कुनै गरिब को भाग खोसेको छैन।कस्तो मीठो डाइलग श्रीकृष्ण हजुर सर हामी सबै को मन मुटुमा हुनु हुन्छ र दिपक छेत्री सर हजुर हरु को शोर्गामा बाँस होस।

  • @bharatmagar6935
    @bharatmagar6935 4 ปีที่แล้ว +351

    shree krishna लाई अहिले सम्म miss गर्ने कोको हुनु हुन्छ्👍️👍️👍️

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 4 ปีที่แล้ว +14

    फिल्म धेरै राम्रो छ मिस यु श्रि दादा ❤💛

  • @roshansongdel8757
    @roshansongdel8757 4 ปีที่แล้ว +21

    यो फिल्म अहिले ११८ चोटी हेरि सके होला र पनि हेरिरहनु मन लाग्छ, अहिलेको फिल्म त एक चोटी हेरि सके पछि अर्को छोटी मन नै हुन्न

  • @archanaraut4765
    @archanaraut4765 4 ปีที่แล้ว +67

    मान्छे दुनियामा नरहे पनि आफ्नो अमर कला हरू छाडेर जानु भाको छ श्रीकृष्ण दादाले ठुलो योदान दिनुभएको छ कलाकारिता क्षेत्रलाई

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 4 ปีที่แล้ว +20

    मलाई अतिनै मन पर्ने हाम्रो नेपाली नायक श्री: श्री कृष्ण श्रेष्ठ ज्यू प्रति अभिरल सम्झना को अठुट माया पनि ल।

  • @bhawanamagar12
    @bhawanamagar12 3 ปีที่แล้ว +4

    पुरानो फिलिम भनेको पुरानो नै हाे कथा काहानि सबै मिलेको मान्छेको कला कहिले पनि मर्दैन धेरै सम्झेकाे श्रि किरिस्ण दाई लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rosanthapa8310
    @rosanthapa8310 4 ปีที่แล้ว +16

    म पनि श्री कृष्ण दाहि को ठुलो फेन हो । तर मलाई चाहि श्री कृष्ण दाहिने मोबि हेर्दा श्वेता दिदि को याद आउँछ । बिचरा

  • @anurai2988
    @anurai2988 3 ปีที่แล้ว +4

    20 ,20 को को हेर्नु हुदैन छ यो movie damiii movie damiii xa सिरिकिस्न Sara👉🙏🙏🙏💘💘💘💘

  • @user-vo7lz3ll6r
    @user-vo7lz3ll6r 4 ปีที่แล้ว +16

    सिर्कृष्ण र राजेन्द्र खडकिको शिखर फिल्म हेर्न नीकै रहर छ पुरानो लेक तिरको परिवेसमा बनेको छ

  • @sulavnepalchannel9612
    @sulavnepalchannel9612 4 ปีที่แล้ว +60

    ढिलो आयेपनी माया को परिभाषा देखिन्छ यश फिल्ममा सबैले हेर्नुहोला।

    • @mr.h.k.2638
      @mr.h.k.2638 3 ปีที่แล้ว

      Yeah ❤️❤️❤️❤️❤️

    • @gangakunwar4341
      @gangakunwar4341 3 ปีที่แล้ว +1

      सारै नै राम्राे छ

  • @umeshranamgr7571
    @umeshranamgr7571 4 ปีที่แล้ว +14

    हैत फिल्म भनेको त पहिले कै अति शान्दार अनि अति भाबुक र मार्मिक कथा बस्तुमा समेतेको लु हेरियो आज बबाल दामि

  • @rajendrathapa9040
    @rajendrathapa9040 4 ปีที่แล้ว +115

    shrikrishna सर को स्वर्ग मा बाँस भय पनि
    मेरो मन मुटु मा हुनुहुन्छ म सधै miss गर्छु
    उहालाइ

    • @sangitakarki5260
      @sangitakarki5260 4 ปีที่แล้ว +2

      Malila pani lockdown ko manuka pararA sirikishna dadako movie harirako xuu miss you dada

    • @rajendrathapa9040
      @rajendrathapa9040 4 ปีที่แล้ว

      @@sangitakarki5260
      thanks for watching sangita G.

    • @areenasanchimagar8528
      @areenasanchimagar8528 4 ปีที่แล้ว +1

      I miss u shree dai

    • @dhanrai1697
      @dhanrai1697 4 ปีที่แล้ว

      Miss you shree dada

    • @mandira12345
      @mandira12345 2 ปีที่แล้ว

      @@sangitakarki5260 ooooooo

  • @user-vo7lz3ll6r
    @user-vo7lz3ll6r 4 ปีที่แล้ว +9

    फिल्म राम्राे छ समय खेर जाँदैन हेर्नुहोला मजा आउछ

  • @rahulbista6295
    @rahulbista6295 4 ปีที่แล้ว +2

    Wow sarai ramro rahecha film super....malai ta sarai man paryo...shreekrishna shrestha dai ko kunai pani film hos malai sarai man parcha...yasto po hota Nepali film vaneko...aaj tapai hamro majh navaya pani hami Nepali haru le tapai ko maya kahilei pani mareko chainau...hajur ko aatma le santi pawas...hajur ko shorga ma bash hos...i love shreekrishna dai...

  • @mr.madan-04
    @mr.madan-04 2 ปีที่แล้ว +1

    चाहे गुन्डा होस या अरु कुनै हिरो त हीरो नै हो। Love you dai Shree Krishna

  • @abhikhanal483
    @abhikhanal483 4 ปีที่แล้ว +9

    फिल्म राम्रो लाग्यो दुबाइ देखि हेर्न को को हुनुहुन्छ

  • @sagarrox66
    @sagarrox66 4 ปีที่แล้ว +8

    श्रीकृष्ण यो सन्शार लाई छोडेर गय पनिं उहांलाई मिस गरीरहेका छौ यो मुभि ले मन छोयो सारै राम्रो लाग्यो Super nice move 👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @minamagar4996
    @minamagar4996 3 ปีที่แล้ว +2

    कहिले पनि नविरसने Actor shiree krisan dae 😘😍😥😪😭😭

  • @ramgiri1785
    @ramgiri1785 4 ปีที่แล้ว +3

    कति राम्रो छ यस्तो राम्रो अभियन गर्नी मान्छे सन्सार छोडेर जानू भयो श्रे दाइ

  • @nepallal37
    @nepallal37 4 ปีที่แล้ว +62

    कोरोना भाईरस का कारण लकडाउन मा त्रसित हुँदै बिदेसी भुमिमा डिउटिमा रहेर (मन पराए माया लाय) muvi हेर्ने जति यता हाजिर हुनोस है म चाहिँ मलेसिया बाट तपाईनी??

  • @officialsushant2k
    @officialsushant2k 4 ปีที่แล้ว +7

    Shree Krishna sar ko movie sadai ramro hunxa uha lai salam xa

  • @ganeshkulung1772
    @ganeshkulung1772 4 ปีที่แล้ว +6

    नेपालको कलाकर्मीहरूले त शरणार्थी शिविरका मानिसहरूलाई यत्ती होच्चाएर भनेको छ भने,झन अरू नेपालको मान्छेहरूले त यति हेपेका थियो याहा लेखेर साध्य छैन।अहिले नेपालमा साह्रो गाह्रो हुने बितिकै त्यहि शरणार्थी शिविरेले सयोग गर्छ।अहिले त झन के भन्नु छोरीलाई जवाई र छोरालाई बुहारी चाहियो भन्दै घर-घरमा आउछ।

  • @kailashshrestha5247
    @kailashshrestha5247 ปีที่แล้ว +1

    धेरै राम्राे भिडीय छ हजुरु केछर जन्दगि 🙏😭😭😭

  • @sangamamagar3455
    @sangamamagar3455 4 ปีที่แล้ว +28

    धन्यवाद बुढा सुब्बा digital लाक दाउनको बेलामा अति राम्रो movie हेर्ने मौका दिनु भयो ।।

  • @shivpunmagar5316
    @shivpunmagar5316 4 ปีที่แล้ว +3

    अति दामी मुभी हैछ बास्तविक काहानी सबैमिलेकोहैछ 2020 मा हेर्दैछ दामी लागेयो

  • @narayanneupane1906
    @narayanneupane1906 4 ปีที่แล้ว +11

    दामी छ सबै ले हेर्नू होला लक डाउन को बेला

    • @binustha4631
      @binustha4631 4 ปีที่แล้ว

      Heriyo ramro movi raixa sarai mann paryo

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 4 ปีที่แล้ว +13

    मिस यु श्रीकृष्ण दादा हजुरकाे बैकुण्ठ मा बाँस हाेस 😭😭😭😭🙏🙏🙏❤️❤️❤️❤️

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 4 ปีที่แล้ว +362

    अहिलेसम्म नबिस्रने अनि श्रीकृष्ण श्रेष्ठका फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙋‍♂️

    • @arjunwithmyname6852
      @arjunwithmyname6852 4 ปีที่แล้ว +9

      मेरो मन पर्ने नेपाली नायक श्री: श्री कृष्ण श्रेष्ठ ज्यू प्रती अभिरल सम्झना।

    • @khemrajbista2795
      @khemrajbista2795 4 ปีที่แล้ว +5

      ok

    • @amoonasrt8216
      @amoonasrt8216 4 ปีที่แล้ว +2

      Me

    • @kuwaitku3550
      @kuwaitku3550 4 ปีที่แล้ว +1

      म पनि छु शिरिकृशन श्रेष्ठ लाई बिर्सिन नसक्ने

    • @dhanrai1697
      @dhanrai1697 4 ปีที่แล้ว +2

      Mo Chu any time miss you shree dada

  • @KrishnaKrishna-yp8zk
    @KrishnaKrishna-yp8zk 4 ปีที่แล้ว +41

    श्री दाइको सम्मान अनि सम्झना स्वरुप हेरियो 😊😊💖 मरेर गएनी नतोडिने बन्धन माया हो
    हिज आज र भोलि पनि अमर रहिरहनु हुनेछ हाम्रो श्री दाइ 🙏🙏🙏😢😢💖💖💖

  • @rekhabishokarma2676
    @rekhabishokarma2676 4 ปีที่แล้ว +3

    सरै राम्रो छ फिल्म आँखा बाट आशु झर्ने छ यो फिल्म को कथा।

  • @gyanenadra4303
    @gyanenadra4303 4 ปีที่แล้ว +64

    देशको महान कलाकार स्वर्गीय श्री कृष्ण श्रेष्ठ को सम्झना मा आज मन यो धेरै बहकीयो ।।

  • @urmilaaurmu
    @urmilaaurmu 8 หลายเดือนก่อน +2

    Jaha vay pani vagawan ko sath rahos shreekisn dai laai😢😢

  • @bharatbahadur3391
    @bharatbahadur3391 4 ปีที่แล้ว +16

    उहाँ मोरेर गय पनि उहाँ लाई न सम्जीने कोहोला र म त रात दिन सम्झी रहन छु श्रीकृष्ण दाइ को फिल्म दामि छ

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +8

    हैत श्रीकृस नै पो लौ सुरु गरियो हेर्नलाइ

  • @raajthakuri4627
    @raajthakuri4627 4 ปีที่แล้ว +4

    Shrikrisan daji allways hami nepali ko mn mutu ma basnu vayeko x ...shrikrishan daju ko chiraatma le sworg ma bas garun ..🙏🙏

  • @bindakoirala3703
    @bindakoirala3703 4 ปีที่แล้ว +2

    धेरैधेरै मिस सिरि दाइ लाइ

  • @sumanpraja4065
    @sumanpraja4065 3 ปีที่แล้ว +5

    Shree Krishna dada लाई अहिले सम्म miss गर्ने को को हुनुहुन्छ।

  • @bhimsenshrestha5781
    @bhimsenshrestha5781 4 ปีที่แล้ว +2

    Films Purano bhaye pani nikai man chhune raichha hai. Ramro lagyo

  • @paulthapapaul4546
    @paulthapapaul4546 4 ปีที่แล้ว +16

    Shorgia shreekirisna sharast lai miss garni ko ko hunuhunxa 🥀🥀 🥀

  • @Sonira645
    @Sonira645 4 ปีที่แล้ว +1

    Ols is gold shree daele kheleko chayejastosukai kina nahos malae man parx mis u shree dae

  • @binustha4631
    @binustha4631 4 ปีที่แล้ว +1

    Damii movi sabai katha bastu mileko xa Sarai Ramro Mann paryo

  • @minrajthapa7410
    @minrajthapa7410 4 ปีที่แล้ว +8

    मन पराए माया लायो श्रीकृष्ण दाई Miss you धेरै पहिला हेरेको थियो तर आज पनि हेर्न मौका पाईयो खुशी लाग्यो ♥️♥️👌👌

  • @oaskarki551
    @oaskarki551 4 ปีที่แล้ว +12

    धेरै राम्रो फिल्म मन पराय. माया लाय. पहिला पनि हेरेको हो फेरी आज पनि हेरौ.

  • @premikalimbu4938
    @premikalimbu4938 4 ปีที่แล้ว +20

    Shree Krisna Dai missing...😍😍😍love u do not death always .keep be happy soul....

  • @parbingurung3971
    @parbingurung3971 4 ปีที่แล้ว +1

    dherai sal paxi mero t aashu nai aayo yo movi hereyr dammi xa movi😢😢😢😢😢😢😢

  • @kamalthapa6089
    @kamalthapa6089 4 ปีที่แล้ว +24

    Miss you श्रीकृष्ण dai

  • @samitpariyar5803
    @samitpariyar5803 4 ปีที่แล้ว +4

    को को लाई मन परे को छ याता आउनु होला म कुवेत बाट

    • @julylove1416
      @julylove1416 3 ปีที่แล้ว

      म पनि कुबेत बाट हेर्दै छु

  • @ankitpun5358
    @ankitpun5358 4 ปีที่แล้ว +1

    shree krishna dada hami majha navaya poni uhako samjhana yada haru hami sabi nepali ko man mutuma xa dada miss you

  • @kcramesh2976
    @kcramesh2976 4 ปีที่แล้ว +4

    पुरानो मुभी भय पनि मजाले हेरियो... यो कोरोना को समयमा अरु यस्तै मुभि uplod garnu paryo hai

  • @subashpremiofficial
    @subashpremiofficial 4 หลายเดือนก่อน

    स्वेता खड्का ले मोज गरेको छन श्रि दाइ को याद आउने भय पो ❤❤❤always favourite shree dai and उड्यो मन song from नैनिताल ❤india

  • @khushilama6625
    @khushilama6625 2 ปีที่แล้ว

    मान्छे न भएर के भयो त हजुर दादाको मन अनि मुटु छोडेर जानू भयो यो भिडियो हेरेर बसेछु

  • @sanjibmagar6967
    @sanjibmagar6967 4 ปีที่แล้ว +5

    Dancing king hiro shreee dae!!!

  • @SiwaniLwagun-su9oj
    @SiwaniLwagun-su9oj 10 หลายเดือนก่อน

    2023 Maa yo movingshree krishna daiko samjhanamaa herne koko hunu hunx hajir garnut

  • @janakdhami872
    @janakdhami872 4 ปีที่แล้ว +1

    धन्यबाद छ है श्रीकृष्ण दाईलाई

  • @kkdd6291
    @kkdd6291 4 ปีที่แล้ว +6

    Yo film lai terning ma puraunu parxa

  • @bishnulimbu1275
    @bishnulimbu1275 4 ปีที่แล้ว +11

    लक डाउन बेला बेलामा हेर्न पाइयो धन्यवाद छ

  • @prabinbanjara204
    @prabinbanjara204 4 ปีที่แล้ว +2

    Shree da lai miss garne jati hajira humm ta

  • @tekbahadurbudha8402
    @tekbahadurbudha8402 4 ปีที่แล้ว +9

    Wow heartly thank you from budha subba digital

  • @chhiteezranamagar7301
    @chhiteezranamagar7301 4 ปีที่แล้ว +8

    Shree Da and jharana d mine best actor actress ho❣️❣️❣️❤️❤️

  • @rammaya1008
    @rammaya1008 4 ปีที่แล้ว +15

    really missing shree krishna Shrestha dada😍😍😘😘😭😭

  • @magartanka8278
    @magartanka8278 4 ปีที่แล้ว +4

    Wow very nice film

  • @narayansharma835
    @narayansharma835 4 ปีที่แล้ว +3

    Dance king shree krishna dai...

  • @kishorthapa6710
    @kishorthapa6710 4 ปีที่แล้ว +3

    Sharekirshna dada miss you 💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @bishnuparsadupreti4280
    @bishnuparsadupreti4280 4 ปีที่แล้ว +4

    नेपाली फिल्म कर्म हाल्नु नि
    राम कृष्ण बजगाई शिव श्रेष्ठ अभिनित

  • @Chudu.basyal
    @Chudu.basyal 4 ปีที่แล้ว +2

    अलि कस्तो कस्तो लाग्यो मलाई त यो मुभी स्टोरी त राम्रै हो अलि के हो के हो

  • @lamasherpa3980
    @lamasherpa3980 4 ปีที่แล้ว +4

    Aha Shree Krishna Daju ko movie 🎥 Quarantine ma basera Nepali movies & songs enjoying gardai

  • @nimkitbhutia191
    @nimkitbhutia191 4 ปีที่แล้ว +19

    My best hero

  • @akashshresthadamixa4296
    @akashshresthadamixa4296 4 ปีที่แล้ว +11

    श्रीकृष्ण मरेर सहिद हुनुभयो तर मिस गरिराको छु सरै लकडाउन मा टायम पास भयो नाइस मुभी

    • @taraneupane2982
      @taraneupane2982 4 ปีที่แล้ว

      मेराे त मनैछाेयाे

  • @sureshsaud7648
    @sureshsaud7648 2 ปีที่แล้ว

    यो फिल्म हेर्द आखाही बाटी आँसु आयो दुनिया छाडे र जानू भय पनिआफ्नो अमर कला छाडे र जानू भा को छैन सेरेस्ट्र दाइ ले

  • @gopalsunwargopalsunwar2824
    @gopalsunwargopalsunwar2824 3 ปีที่แล้ว

    धेरै राम्रो फिल्म भेरी नाईस

  • @kanchhagurung4348
    @kanchhagurung4348 4 ปีที่แล้ว +2

    mero favorite hiro haru . old is gold vanthe ho rahe6 flim vaneko esto hunu par6 taa

  • @saraswatithulungrai
    @saraswatithulungrai 4 ปีที่แล้ว +7

    🤗Nice Movie "MAN PARAYA MAYA LAYAN" Always miss you Late Actors Shreekrishna Shrestha and Deepak Kshetri💐

  • @janukasharma7967
    @janukasharma7967 28 วันที่ผ่านมา

    Shree Krishna shretha dailai ra sanu tamrakar sir ko yad aauxa yo movie herda ❤❤❤❤❤

  • @user-hh7cz1tq7v
    @user-hh7cz1tq7v 4 ปีที่แล้ว +5

    Halka ramailo hune vo lock dowan ko bela

  • @Tiktokviral785
    @Tiktokviral785 4 ปีที่แล้ว +1

    पुरानो move हेर्दै lock down कटाइन्छ ।

  • @basantakhadka1265
    @basantakhadka1265 ปีที่แล้ว

    miss you sirikirisn dai yo filim hern gako bela hjurlai dekheko thiya barahi halma

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 4 ปีที่แล้ว

    wow मुभी आज मुभी हेरि रदा धेरै मन भकानियो आज यति राम्रो सुप्प्पर इस्तार हिरो मेरो बेस्त हिरो गुमाउनु को पिडा ह्जुर लाई हामी सदै मन मा राखेका छ्म हामी नेपाली ले

  • @prithivilamichhane3669
    @prithivilamichhane3669 ปีที่แล้ว

    सारै राम्रो फ़िलिम मन छोयो । ❤️❤️❤️

  • @samratkafle5522
    @samratkafle5522 3 ปีที่แล้ว +1

    bagwan kasam yo movie le mero aasu nikaldyo. ♥️♥️😢

  • @Mrs.Kaa_veeyaa
    @Mrs.Kaa_veeyaa 4 ปีที่แล้ว +1

    my best shree

  • @sampurnaadhikari1540
    @sampurnaadhikari1540 4 ปีที่แล้ว +4

    Miss u shree krishna dada

  • @pujanlama6758
    @pujanlama6758 4 ปีที่แล้ว +1

    Wow yo move ta molai jati heryo tiyati herna monlakxa vanya

  • @amanmanandhar3174
    @amanmanandhar3174 4 ปีที่แล้ว +1

    Movie dherai ramro..shree Krishna shrestha ko antim movie

  • @dileepbhat3628
    @dileepbhat3628 4 ปีที่แล้ว +2

    Super movie Miss you sree krisan

  • @chitramagor4774
    @chitramagor4774 4 ปีที่แล้ว +2

    Wow Baballllllll mazza aayo

  • @entertainmentnepal3130
    @entertainmentnepal3130 4 ปีที่แล้ว +5

    Love you shree dai

  • @surendrabhul7677
    @surendrabhul7677 4 ปีที่แล้ว +1

    miss you shrikishna ..movie dami xa story ramro xa tar bichma susil ra jharna lai kochi kochi halyo uniharuko xutai movie story hun parne...aru baki sab thik xa...

  • @sabitritamang1958
    @sabitritamang1958 4 ปีที่แล้ว +2

    My best hero 😘🤗🤗

  • @RapperSamratpyasi
    @RapperSamratpyasi 4 ปีที่แล้ว +11

    Miss you legend super star shree krishna shersta

  • @pamphayanamrai1875
    @pamphayanamrai1875 2 ปีที่แล้ว +1

    i miss you shiri kirshna hero

    • @pamphayanamrai1875
      @pamphayanamrai1875 2 ปีที่แล้ว

      srgama bas howas kala sabaiko man mutuma rahirahexa ammar

  • @anitakarki7633
    @anitakarki7633 4 ปีที่แล้ว +4

    Love to watch such a good movie, love you sri krishna sir, we miss you

  • @manikarai-dq4mc
    @manikarai-dq4mc 7 หลายเดือนก่อน +1

    Wow so beautiful 🌺🌺

  • @Saminakapoor
    @Saminakapoor 3 ปีที่แล้ว +5

    Miss you so much Shree Krishna Shrestha dai🥺🥺😭😭

  • @rajeshtamang7906
    @rajeshtamang7906 5 หลายเดือนก่อน

    Wow ati ramro movie hardai jana bujayo krishana sir gundha hoina raicha ❤❤❤

  • @sebikalimbu2081
    @sebikalimbu2081 3 ปีที่แล้ว

    मोबाइल मा फिल्म हेर्दै सुरुमै कमेन्ट् गरे मैले पहिले पहिले को फिल गित सङ्गीत र कलाकार हरु कहाँ पाइन्छ र अब त ।

  • @isworoli9122
    @isworoli9122 4 ปีที่แล้ว +1

    Wow dami bbl khatra yrr