Sita Gurung Live Dohori. Chhutyo Maya. Shidartha Ale. Asmita Dallakoti. Prema Rana. Music of Nepal
ฝัง
- เผยแพร่เมื่อ 3 มิ.ย. 2024
- #livedohori
#nepalifolksong
#asmitadallakoti
#Shidarthaale
#premarana
#sitagurung
#chhutyomaya
#newsong
#sita
#chhutyomaya
#sabingurung
#musicnepal
#अस्मिता
#शद्वार्थआले
#लोकगीत
#highlights
=======================================
🎼 Original Song:
Sita Gurung,
Harimaya Gurung
Sabin Gurung
__________________________________________________________________
Live Dohori Lead singer
★ Shidhartha Ale
★ Asmita Dallakoti
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Sita Gurung
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Live Dohori Chhutyo Maya: Asmita Dallakoti Vs Shidhartha Ale. Thank you for visiting my TH-cam channel. This is most popular song "Chhutyo Maya" live version Thank you Prema Rana Bahini for the coordination for the project. @premarana6770 @AsmitaDallakotiOfficial @Sitagurungsinger
Video Producer:
Sita Gurung.
downloading and uploading of this Audio video on any streaming platform without permission is prohibited copyright law will apply, will face punitive measures from Sita Gurung.
Copyright (C) @usnepalisita@gmail.com, @gurungsita536@gmail.com @sitagurungnepalisinger @Sitagurungsinger - บันเทิง
सबैजनालाई नमस्कार धन्यबाद, गित युनेर आफ्नो प्रतिक्रिया दिनु भएकोमा! यो लाएभ दोहोरीको प्रस्तोता म सिता गुरुंगको तरफबाट, तपाई संपूर्ण दर्शक दर्शक महानुभाव लगाएत दोहरी गाएक गाएका लाई भारी धन्यवादत साथै लाखौ सुभकामना छः मीठो प्रस्तुती🎉❤ जती सुने पनी सुनाम सुनाम लाग्ने🙏❤️🙏
यस्तै भाव मा बगेर गित गाउदै जाने हो भने यी डल्ला डल्ली ले सात रात सात दिन गाउन सक्छन होल।हुन त डल्ली को बिहे भैइ सक्यो।नत्र यो डल्ली को जोडि यो मगर सग बबाल मिल्थ्यो।के गर्ने मगर को भाग्य नै रहेन छ।जय गित जय संगीत ❤❤❤❤❤❤❤❤❤❤
अहा कति मिठो गीत गाउनुभो❤❤❤❤
Sita Gurung Presents: Live Dohori Nepal Folk Songs:
Singers: Asmita Dallakoti Vs Shidhartha Ale Magar
Thank you for your support and love for Nepali Music
also Thanks To Prema Rana.
नमस्कार 🙏
आदरणीय सम्पूर्ण दर्शक महानुभाव हरुमाँ माया र समझाना छः
नेपालको सस्कार संस्कृतिको माया र सम्मान गर्दै, म गाएका, सर्जक, निर्माता, का रुपमा लामो समए देखी प्रस्तुत हुदै अजा पनी एऊटा उत्कृष्ट लाएभ दोहोरी लिएर आऊदैछु! हजुर हरु सबैको माया साथ सपेर्टले हौसेल्ला म्लेको छ, बिदेशी भूमिमा रहेर पनी जन्म भूमिको गहिरो नातामा बादिन पाएको छु यो सबै तपाईहरुको माया र साथले नै समभवछ!
यो लाएभ दोहोरी अति मार्मीक र भाबुक सैली लया शब्द मा प्रस्तुत गर्नु भएकोछ!
कलाकार हरु दोया: चर्चित गाएका, गाएकः
अस्मिता डल्लाकोटी
शिधार्थ आले
एकदम मिठो छ, हेरेर युनेर साथ दिनु होला।
गित सुनेर मनै चस्क्क हुने निस्चित छ
गितको बोल छ। "छुट्यो मॅाया"
एकदमै मन छुने मार्मिक गित को सर्जक मेरो दिदी Sita Gurung लागाएत यति मिठो मर्मिक लाईभ प्रस्तुति दिनु हुने गायक गायिका लाई सम्मान 🙏🙏
Thank you so much ❤🎉
Dherai ramro ❤❤❤❤
Asmita sister my favorite song
आले भाइ राम्रो कलाकर हो ❤❤
कति राम्रो कुनै शब्द भेटिन सबै मेरो जिबनमा मेल खायो गित सुनदा सुनदे अासु झरेको त थाहै पाइन ❤❤❤❤
हजुर सारै मार्मीक शव्द चयान मनै कस्तो कस्तो हुने
Wow dohori yasto po ho ta sidartha ra asmita lagayat sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
nice
याकै राम्रो❤
गितमा जेभने पनि सिद्दार्थ त अस्मिताको भाइहो सफल्ताको सुभ कामना दुबै लाइ
हजुर, गित मा त जोडि मिलेको छ सारै राम्रो दुबैलाई बधाईछ मिठो प्रस्तुती
❤❤❤❤
nice song❤❤❤
mitho aaha
Aaha sidhhartha❤❤❤❤❤❤
❤❤❤❤beautiful
मन छोयो 😥
Hajur jati sunepani man chhune ❤
वियोगान्त 😢😢
❤❤❤❤❤
Wow ❤❤❤❤❤
ramro jodey
❤hajur milepost chha ramro lagyo
जति सुनेपनी मन छुने दोहोरी गित सारै मन पर्यो❤❤❤❤❤❤गाएक गाएका दुबै प्रती मुरी मुरी अभारीछु जोडिनु पायो खुसीछु! र यो गित सुनेर साथदिनुहुने सबै भगवान रुपी दर्सक महानुभाव हरु दोहोरी गितलाई मॅाय गर्नुहुने तपाई समस्त स्रोताब्रिन्द मा सधै अभारीछु❤ सीता गुरुंग को यूट्यूब च्यानल सम्म कस्टगरी आईदिनु भयों मायाँ गरिदिनु भएकोछः thank you for visiting sita
Gurung’s TH-cam channel🙏🥰Take good care of yourself 🎉❤
Dohori hosha ta yasto how mutu xoya sunda sunda sidiyaxa aarko bhagni aaunu pareu badhaixa Bhai baini laie saphaltako kamana 🎉🎉🎉
Hanurjati su yo uti ai patak man katakai hunchha 😢
दोहोरी गीत को सुपर जोडी ,,,,,🎉🎉🎉🎉🎉
Ekdam mitho❤❤
Nice song 🎉🎉🎉🎉❤❤❤
धेरै राम्रो दुबै जना
🙏🙏🙏😭😭😭😭
Sahi chha
Thank you 🙏🎶
❤😮
Very nice ❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👍 nice congratulations sita
Thank you so much ❤🙏
Aahaa aahaa❤❤🌹🌹🙏🙏
Thank you so much ❤🎉
यस्तो बियोगान्ता दोहोरि गाउनमा अस्मिता नेपालको एक नम्बर लाग्छ यति कलिलो उमेरमा पनि 45/50 बर्सको अनुभब भए जस्तै भने दोश्रोमा पूर्णकला बि सी ज्यु पर्नु हुन्छ मेरो नजरमा ! आले भाईको प्रयासलाई पनि सम्मान गर्दै दुबै कलाकार प्रति हार्दिक धन्यवाद सहित सांगीतिक सुभकामना लण्डन बाट !!
हज़ूर अस्मिता बहिनी को प्रस्तुतिलाई सबै दर्शक ले रूचाऊनू हुन्छ। शिदार्थ भाईको सोर बियोगान्ता गित हरुलाई सुट हुने सोर दुबैले सारै मिठो प्रस्तुत गर्नु भएकोछ जोडी मिलेकोछ बधाईछ❤
😭😭😭
मिठोदोहोरी सफलताको शुभकामना सबैलाई
Sarai mitho man ma basne 🎉❤
कतिमिठाे गितहाेदुबयि कलकारकाेगित❤❤
हजुर होनी मिठोछ गित❤❤❤
❤❤❤❤❤❤
❤thank you
सबैजनालाई नमस्कार धन्यबाद, गित सुनेर आफ्नो प्रतिक्रिया दिनु भएकोमा! यो लाएभ दोहोरीको प्रस्तोता म सिता गुरुंगको तरफबाट, तपाई संपूर्ण दर्शक दर्शक महानुभाव लगाएत दोहरी गाएक गाएका लाई भारी धन्यवादत साथै लाखौ सुभकामना छः मीठो प्रस्तुती🎉❤
मनछोयो
हजुर धन्यबाद, मन नै कटक्कै हुने दोहोरी गाईदिनु भयो भाई बहिनी हरुले❤️
😊😊😊😊😊😊😊
❤❤❤
❤❤😢😢❤❤
यो जोडी ले धेरै ठाँउ मा (रोमान्टिक )तरिकाले गीत गाउथे,, आज चाहिँ,,,,गीत ,,गाउदा,गाउदै,,दुबै ,जना ,, भाबुक ,,बन्नु ,भयो,,!माया,प्रीती ,,,लगाएर,,,बिछोड,, भएर,,होला,,!विडिओ,,हेर्दा,,भावुक बनायो,,!यो गीत का,(सर्जक)प्रती पनि धेरै ,,धेरै ,,धन्यवाद ,,,?
हजुर छुट्यो मॅाया मा निकै मन छुने प्रसतुती गित सुनेर , भिडियो अपलोड गर्दै आख मा आसु झरेको पतै पाएन मेरो, जिवनमा भोगेका भागभोगको यादहरु गितको शव्दले प्रस्ट पारी दिनु भो मन कट्टक्कै भयो😢
हजुर, एकदम मन पर्यो मन छोयो! मेरो ओरिजनल छुट्यो मॅाया शब्द भन्दै मिठो सैलिमा प्रस्तुत गर्नु भयो भाई बहिनीले खुशीलाग्यो❤😮🎉
❤❤❤❤
❤❤❤❤❤
nice
Thank you
जति सुनेपनी मन छुने दोहोरी गित सारै मन पर्यो❤❤❤❤❤❤गाएक गाएका दुबै प्रती मुरी मुरी अभारीछु जोडिनु पायो खुसीछु! र यो गित सुनेर साथदिनुहुने सबै भगवान रुपी दर्सक महानुभाव हरु दोहोरी गितलाई मॅाय गर्नुहुने तपाई समस्त स्रोताब्रिन्द मा सधै अभारीछु❤ सीता गुरुंग को यूट्यूब च्यानल सम्म कस्टगरी आईदिनु भयों मायाँ गरिदिनु भएकोछः thank you for visiting sita
Gurung’s TH-cam channel🙏🥰Take good care of yourself 🎉❤
❤❤❤❤❤