Aashik dine maulik purkheuli git By Bil Purja Pun Magar आशिष दिने मौलिक पुर्ख्यौली गित ..

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2024

ความคิดเห็น • 37

  • @munamagar6700
    @munamagar6700 ปีที่แล้ว +3

    धेरै राम्रो हाम्रो मौलिक गितसंगित👌👌

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @Gobinpurza950
    @Gobinpurza950 7 หลายเดือนก่อน +1

    Nice songs kaka ❤❤❤❤

  • @dalmanpun9595
    @dalmanpun9595 ปีที่แล้ว +3

    Wow what a moulik purkheuli...salute Bill jiu

  • @kdpsentertainment
    @kdpsentertainment ปีที่แล้ว +4

    अति राम्रो पुर्खेउली गीत अनि भिडियो। यो गीत गाउमा छायांकन गर्नु भएको भए अझ राम्रो हुन्थ्यो।

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      धन्यबाद हजुर को प्रतिक्रिया को लागी

  • @topendrakumar5353
    @topendrakumar5353 ปีที่แล้ว +3

    यो भिदियो ज जस्ले हेर्नू हुन्छ आ आफ्नो गाउको सिमे भुमी ले रक्षा गरुन्🙏

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @tulbahadurpun4200
    @tulbahadurpun4200 ปีที่แล้ว +3

    Bilemogar mamale ramro garnu bhayo

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      धेरै धेरै धन्यबाद

  • @jeevanthapa672
    @jeevanthapa672 ปีที่แล้ว +3

    Dherai ramro😍😍

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 ปีที่แล้ว +2

    Amazing samdiraja Bil jyu.vetne abismariya mauka pani tehi dinma juryo.

  • @billpurja383
    @billpurja383 ปีที่แล้ว +3

    सम्पूर्ण मेरा मन मुटुका परम मित्र प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद

  • @bhaganrana
    @bhaganrana ปีที่แล้ว +3

    Very nice song

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @punkamal7566
    @punkamal7566 7 หลายเดือนก่อน

    हाम्रो पुर्खाको पहिचान मौलिक संस्कृति संस्कार परम्परागत सोरठी नृत्य जगेर्ना गर्दै नयाँ आउँने पिडि लाई पनि समर्पित जनचेतना गर्दै आउनु हुने संपूर्ण अग्रज ज्यू हरु मा धेरै धेरै धन्यबाद पुर्खेउली गीत हामी बिच कहिले ओझेल नहोस् यही हो (🌹हाम्रो पहिचान हाम्रो पुर्खा महान्🌹)🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @ashaphagami1834
    @ashaphagami1834 ปีที่แล้ว +3

    🙏 safaltako subha kamana daju 🥰

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @PunDigitalPokhara
    @PunDigitalPokhara ปีที่แล้ว +3

    सफलताको शुभकामना दाई

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว +4

      ❤❤❤❤❤❤ thank u

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว +3

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @BillPurjaPunMagar
    @BillPurjaPunMagar  ปีที่แล้ว +5

    हाम्रो मौलिक लोक संस्कृति !! हाम्रो पहिचान!! हाम्रो इतिहास !! हाम्रो गौरब !!!
    हाम्रो समुदायमा कुनै पनि रमाइलो क्षनहरुमा गायीने नाचिने मौलिक लोक भाका र केहि पुरानो सब्दहरु लाइ बचाउने कोशिस गरेको छु र जस्ताको तस्तै उतार्ने कोशिस गरेकोछु तर रेकोर्डीङ्ग सिस्टम मा धेरै फरक पर्नु जादो रहिछ र एस मा केहि गल्तिहरु अवस्य पनि छन यस्मा हजुर हरुले सुनेर सल्लाह सुझाब साथै जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु हुन हार्दिक अनुरोध गर्दछु !!

  • @keharsinghchhantyal8332
    @keharsinghchhantyal8332 ปีที่แล้ว +3

    हजुर को मौलिक कला प्रती को लगाब को मुक्त कन्ठ्ले प्रसम्सा गर्न मन लाग्यो दाइ सम्म्मान छ हजुर लाइ

    • @billpurja383
      @billpurja383 ปีที่แล้ว

      man mutu dekhi nai dhnayabda

  • @nurenrana8289
    @nurenrana8289 ปีที่แล้ว +3

    🙏🙏🙏🙏😘😍😍😍😍😍

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @sujanmagar1406
    @sujanmagar1406 ปีที่แล้ว +3

    ❤❤❤

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @shantikshetra3209
    @shantikshetra3209 ปีที่แล้ว +3

    एक दम राम्रो छ हजुर्।गांउमा सुटिङ गरेको भय झन राम्रो हुन्थ्यो कि ?

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @billpurja383
    @billpurja383 ปีที่แล้ว +4

    Bill Purja Pun Magar
    4 weeks ago
    हाम्रो मौलिक लोक संस्कृति !! हाम्रो पहिचान!! हाम्रो इतिहास !! हाम्रो गौरब !!!
    हाम्रो समुदायमा कुनै पनि रमाइलो क्षनहरुमा गायीने नाचिने मौलिक लोक भाका र केहि पुरानो सब्दहरु लाइ बचाउने कोशिस गरेको छु र जस्ताको तस्तै उतार्ने कोशिस गरेकोछु तर रेकोर्डीङ्ग सिस्टम मा धेरै फरक पर्नु जादो रहिछ र एस मा केहि गल्तिहरु अवस्य पनि छन यस्मा हजुर हरुले सुनेर सल्लाह सुझाब साथै जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु हुन हार्दिक अनुरोध गर्दछु !!

  • @babitapurja7738
    @babitapurja7738 ปีที่แล้ว +3

    💕💕💕💕💕💕

    • @BillPurjaPunMagar
      @BillPurjaPunMagar  ปีที่แล้ว

      प्रतिक्रिया को लागि धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙇🙇🙇😘😘😘🙇🙇🙇

  • @eliakimwakhet
    @eliakimwakhet ปีที่แล้ว +3

    ❤❤❤

  • @billpurja383
    @billpurja383 7 หลายเดือนก่อน +1