Atyantai man xuyo tpoiko atitka pida harule aba aoune aagami din harule safhalta ko shikar chumosh Laxmi jee yehi nai Cha hirdya dekhiko suvakamana tpoilai 🙏🙏🤘
दुख पाउने भाग्य लाई जहाँ गयपनी दुख नै दुख छायको हुन्छ बिचरा मेरो जस्तै अतीत रहिछ दिदी हरेस न खानुस दिदी अझै मेहनत गर्नुस छोरिको लागि मर्नु हुदैन तेस्तो पापी दुष्ट हरुको छेउमा गरेर देखाउनु पर्छ दिदी मत झन 5 महिनाको नानी छोदेर बिदेस आको छु पापी पोइ परेसी तेस्तै हो हामी नारिहरुको भाग्य 😭😭😭😭😭😭😭😭😭😭😭😭
अत्यन्तै मार्मिक कथा मन छोयो 😥😥 तर🙏🙏 सम्मान का साथ अलि कति सुझाव कथा वाचन गर्ने दाइ लाई पुरुष को मा त हजुर नै ठिक हुनुहुन्छ महिलाको कथा मा महिला नै भए अलि राम्रो वा मिल्ने थियो कि ? जस्तो लागेको ले मात्रै
katha yakdam marmik ani sad story.dhukhe lai nai parx jhan dhuk bichar .dharai sunxu ma hju ko progam .yakdam man parx malai pani hall baharain bata sundai xu hju ...
Wachann saile dherai mitho chha hajurko. Ani Laxmi G le dekhnu vhayeko sapanaharule sakar rup liyunn. Ujwal babishyako kamana gardachhu. God bless you. I pray goddess for your happiness.
Wow! Am happy with. Get to know your past events having full of sufferings and the ordeal you're going through the day, today. Thank you for your positive reponse. Thank you for your correspondence. And I pray for prosperity, peace and happiness in your life ahead. May all your dreams come true soon. Khushi lagyo 😄.
*हाे म पागल नै हाे* थाहा छ तिमिलाई ति दिनहरु जुन दिन तिमि र म सगै स्कुल जाने गर्थेंउ अनि सगैं रमाउने सँगै खाजा खाने सबै काम सङ्सगै गर्ने गरे्थेउ कति रमाइलो थियो त्यो दिन हाे मलाई राम्रोसँग थाहा छ त्येसैगरि दिनहरु बितेको कुनै पत्याे नै हुदैन थियो कति खुसि काे पल थियो तर त्यो खुसि धेरै दिन टिक्न सकेन् हाे अझै पनि मलाई राम्रोसँग थाहा छ तिमि सग बिताएका सबै पलहरु तर ? मत गरिब बाउकि छाेरि नै त थिय बालापनमा तिमिले नै मलाई भन्ने गर्थेउ तिमि नै हाे मेरो सबथोक अनिकति कुरा बुझ्ने हुदासम्म पनि तिमिले मलाई तिनै कुराहरु सुनाउथेउ जुन तिमि बालपनमा सधैं तिमिले र मैले गर्ने कुरा जब तिमि गाउ छाडेर सहरमा पड्ढ गयौं तेसकाे केही दिनसम्म त तिमिले मलाई सधैं भन्नेउ म धेरै पढेर जागिर खान्छु अनि तिमिसग तिम्रो बाबा ममिसग बिहेकाे कुरा चलाउछु भन्दा मनमा धेरै खुसि अाउथ्याे तर त्यसकाे केही दिन पनि बिस्तारै बिस्तारै तिमिले मलाई फाेन गर्न छाड्यो सधैं त मलाई फाेन नगरि कहिल्यै तिमि नसुत्ने मान्छे त्यसपछि नत दिनमा फाेन नत रातमा नै फाेन यस्तै यस्तै गरेकाले गर्दागर्दै कति दिनहरुमा तिम्रै फाेनकाे पर्खालमा बसे अनि मनमनै साेच्न लागेकि किन उ अाजभाेलि मलाई फाेन गर्दैन भनेर तर म पागल रहेछु उसलाई एकाेहाेराे माया गर्ने यसले त मलाई मायाको नाटक पाे गरेको रहेछ यो म गरिब बाउकाे छाेरि भएकाे कारणले मलाई माया गर्छु भन्दै सधैं ठिकै पार्ने रहेछ मैले त उसलाई सधैं साचो चाेखाे माया दिए त्यसपछि उ सहरबाट गाउ अायाे अनि म उसलाई देखेर धेरै खुसि भए सहरमा हुदा मलाई भुले पनि अबत ति भनेका सबै बाचा कसम काे याद अाउला भने साेच तर उसले मलाई भट्नु बाल्नु त कहा हाे कहा म तिर पनि नफकने भयो अनि म धेरै रुने गर्न लागे हाे म पागल नै हाे उसलाई एकाेहाेर माया गर्नु अनि म कहिलेकाही उसलाई भेट्न खाेजथ्य अनि मनका सबै कुरा भन्छु भन्थे तर त्यो दिन कहिल्यै अाएन्न अनि केही दिनमा फेरि सहरमा जाने तयारि मा छ भने सुनेर मैले पनि बाबा अामासग सहर जाने कुरा गरे अनि मपनि सहरमा गए उसै हामि सगै सहर त गयौं तर उ पहिला नै गएकाे हुनाले सबै कुरा राम्रोसँग थाहा थियोे सहरको बारेमा मत नया केही कुरा थाहा भएन्न र एउटै सिटमा बस्ता पनि उ मसग धेरै राम्रोसँग बाेले र फाेनमा मिठा मिठा कुराहरु गर्दै बस्यौं अनि म मनमनै भने गर्थें अाखिर काे सग यसरि कुरा गर्छ भनेर मध्य रात थियो यात्रा धेरै लामो भएकाे हुदा उ मस्त निद्रामा सुत्येा मैले उसको अाखामा नियालेर हेर्ने गर्थें र साेच्ने गर्थें हिजो मलाई यिनै अाखाले कति धेरै हार्ने मान्छे अाज यिनै अाखा कता माेडिय खै पतै भएन् भन्ने अनि रुन लाग्थे गर म मात्रै यसलाई माया गर्थे तर उ मलाई भुलिसकेकाे रहेछ तेसै कर्मा उसकाे फाेनबाट त्यो नम्बर निकाले अनि हामि उचित ठाउँमा उग्यँौ त उ अाफ्नै बाटेा लाग्यौं म त्योहि बसिरहे र केही बेर साेचे अब कता जाने भनेर अनि नजिकैको एउटा घरमा काेठा खेजेर बस्से धेरै दिनसम्म फाेन गरे तर कहिल्यै रिप्लाई अाएक उत अरुको अङ्गालाेमा बादिएकाे रहेछ र केहिदिन पनि मलाई एकाशि फाेन अायाे कि मेरो बिहे हुदै छ तिमि मलाई भुलि देउ भनेर अनि मैले फाेन कानमा नै छाडेर धेरै बेरसम्म रेाए अनि तिनै बालापनका दिनहरु सम्झने गरे कहा मेटेर मेटिन्छ र मनदेखि गरेको साचो माया अनि सशर।बस्दा बस्दै एकजना मान्छे सग मेरो चिन जान भए अनि हामि बिस्तारै फाेनमा कुरा गर्दै गयौं धेरै पछि भेटघाट पनि हुन्थ्यो अनि उहाँले मलाई बिहेको कुरा चहाउनु भयो अनि मैले उसैलाई सम्झेर रुने गरेर उअाले भनु भयो किन रुएकाे के गल्ती भनेर मैले भनेर म फेरि उसकै बारेमा साेचि रहे केही दिनपछि हाम्रो बिहे भयो उसले मलाई गरिब भनेर छाडेको थियोे तर म धनसग होइन मन सग माया गरेकि दिय अनि मेरो सबै सपना मेरो श्रीमानले पुरा गर्दै जानु भयो अनि मलाई चाहेभन्दा धेरै माया दिनु भयो तर पनि पहिलो माया भनेको पहिलो नै हाे अहिले मलाई सबै चिज परिपक्का छ कहिलेकाही त्यहि बालापनका धेरै याद अाछ उसलाई देखाउने मन छ कि सगै बढेको सगै पढेकाे तिमिलाई मैले माया गरेको सबै तिमिले भुलेर भयौं भनेर एकचोटि भेट गर्ने मन छ तिमिलाई खै कु हालत मा छौ तिमि..................? धन्यवाद कस्तो लाग्छ सल्लाह सुजाव दिनु हाेला ( हाे म पागल हाे) लेखक लक्ष्मी कंडेल हाल बिरानाे मुलुक ( कुवेत)👌👌👌 ..
तपाइलाई धेरै धेरै धन्यबाद ll अझ धेरै माया अनि सल्लाह सुझाबको अपेक्षा गर्दछौ ll तपाईसंग पनि यस्तै आतितका पानाहरु छन् भने हामीलाई पठाउन सक्नुहुनेछ पत्रचारको लागि हाम्रो ठेगाना: Email: kgautam101@hotmail.com FB: facebook.com/kumargautam2019 #KumarGautam
Ma yesai sms Bata yo program dine Dee lai ke vana chanxu vane Dee hjr Korea hoina ma hjr lai yeuta absar yetai nepal ma dinxu . Didesh janu pardina hjr bidesh ma vaneko jasto Ani ramro kaha hunxa ra Dee aafno thau jasto . Yo program Sunda man dherai khanxa but life ma yesto sabai Lai hunxa but har manu hudina . 😮😮
Jindagima ghateko ghatna pokhauna ra bachan garna napaya pani hajurle bachan garnu vayako harek bachanharu sunera afnai jibanma ghateko ghatna bachan garne paya jhai lagxa aja yo gmail id tesko ho jasle malai sansharma yak bata dui vayara jiuna sikaya tara uni aja yo sansarma rahena usle yaklai xadidiyo
तपाइलाई धेरै धेरै धन्यवाद । कथा पठाउने ठेगाना: कृपया kgautam101@hotmail.com मा इमेल गर्नुहोला अथवा मेरो फेसबुकमा facebook.com/kumargautam2019 मा साथी बनाएर Message मा पठाउन सक्नु हुनेछ
Harek manxe haru ko jinwan Katha bigla biglai hunxa kgarne yestai ho Katha jiwan ko pir man ma lukar Pani duniya ko samu haselo anuhar parnai parne hunxa sayad yesailai vanxa hola jiwan sangarsh yo Katha man mutu nai xuyo ,😭😭😭😭😭🤔🤔
धेरै राम्रो मन छाेयो
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
मन सारै रोयो हजुर
🙏🙏🙏❣️❣️❣️❣️❣️
Atyantai man xuyo tpoiko atitka pida harule aba aoune aagami din harule safhalta ko shikar chumosh Laxmi jee yehi nai Cha hirdya dekhiko suvakamana tpoilai 🙏🙏🤘
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
अत्यन्तै मार्मिक कथा मन छोयो,,जिन्दगी लाई राम्रो सङ्ग बुझ्नु भएको रैछ!!लक्ष्मी जि हजुर महान हुनुहुन्छ ,,आगमी दिन हरुमा सधै सफलता को शिखर मा पुग्नु,,
हजुरलाई धेरै धेरै धन्यबाद l
Bichara dd xori ko lagi vaya pani life barbat nagarnu la plz 😂😂
@@anushakhadka5486 👏🤱🏿
Dharai ramro story
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
दुख पाउने भाग्य लाई जहाँ गयपनी दुख नै दुख छायको हुन्छ बिचरा मेरो जस्तै अतीत रहिछ दिदी हरेस न खानुस दिदी अझै मेहनत गर्नुस छोरिको लागि मर्नु हुदैन तेस्तो पापी दुष्ट हरुको छेउमा गरेर देखाउनु पर्छ दिदी मत झन 5 महिनाको नानी छोदेर बिदेस आको छु पापी पोइ परेसी तेस्तै हो हामी नारिहरुको भाग्य 😭😭😭😭😭😭😭😭😭😭😭😭
So sad...
🤱🏿🇳🇵😭😭😭😭😭😭😭😭
साराइ मन दुखायो यो कथा ले तपाइको कोरिया जाने सपना पुरा होस सुभाकामना
🙏🙏🙏❣️❣️❣️❣️❣️
Man xoyo kathale
🙏🙏🙏❣️❣️❣️❣️❣️
याे कार्यक्रम म लाई धेरै मन पर्छ
Thank You
मेरो जिन्दगीमा पनि बितेको अनि भोगेको बास्तबिकता कथा हरु त धेरै छ तर के गर्ने जिन्दगी का पाइला हरु निरन्तर अधि बढ्नै पर्दो रहेछ
Ĺ
हजुरलाई धेरै धेरै धन्यबाद l
अत्यन्तै मार्मिक कथा मन छोयो 😥😥 तर🙏🙏 सम्मान का साथ अलि कति सुझाव कथा वाचन गर्ने दाइ लाई पुरुष को मा त हजुर नै ठिक हुनुहुन्छ महिलाको कथा मा महिला नै भए अलि राम्रो वा मिल्ने थियो कि ? जस्तो लागेको ले मात्रै
🙏🙏🙏❣️❣️❣️❣️❣️
Dherai congratliations xa
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
Yeti marmik xa katha tesmaathi hjr ko sumadhur aawaj hjr ko karye kram le safaltako shikhar chumna sakos
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
म पनि सुन्दै छु कथा मन छुने छ जस्तो छ
हजुरलाई धेरै धेरै धन्यबाद l
म पनि सुन्दै छु हजुर
Thank You
सारै मन छोयो मत पैलो पटक सुने यो कारे करम
नमस्कार,
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
यस्तै गरी धेरै कथा भन्नु मननै रुहायो
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Akdam ramro xoo hjr dhirae man xhunii katha raexa 🤔😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
katha yakdam marmik ani sad story.dhukhe lai nai parx jhan dhuk bichar .dharai sunxu ma hju ko progam .yakdam man parx malai pani hall baharain bata sundai xu hju ...
Thank You
वहा सर सारै, मार्मिक कथा वाचन शैली, पनि उस्तै
नमस्कार,
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
कति वेला आखाबाट निसब्द आसुहरूको भेल बग्यो थाहै भएन😥😭😭😭😭😭😭😭😭😭😭be strong🥺🥺 payari dizzu blesse you your life🙌
Katti mitho voice Dai hjrko derai marmik katha
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
@@K2KViralTV ma Pani hjr lai kehi kabar Dina chahanxu mero Pani Katha SEM xa ma ahele 18 yers puge
सारै राम्रो मन छुने अतीत हजुर काे 😌😢😢
तपाइलाई हृदय देखि धन्यबाद अनि मिठो माया ।
राम्रो छ
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Sadhai sune garxu sarai man parxa malai .
Thank you
Very nice Yatra Jindagi ko
Thank You
अति राम्रो छ ।
हजुरलाई धेरै धेरै धन्यबाद l
wooow kati ramro katha ani hajur ko aawaja jhan mitho
Thank You So Much
Jindagi ystai ho hjr
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
dharai dharai ramro katha
🙏🙏🙏❣️❣️❣️❣️❣️
Wow.ramroxa malai mnparxa
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
कथा सङ्गै म पनि भाबुक भए।।।bhanne stayal र katha yak dami👍👍👍 भन्ने सब्दनै छैन💝💝💝
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
Wachann saile dherai mitho chha hajurko.
Ani Laxmi G le dekhnu vhayeko sapanaharule sakar rup liyunn. Ujwal babishyako kamana gardachhu.
God bless you. I pray goddess for your happiness.
Thank You so much Vikram Ji
Thank you.hajur lai.
Hajur tehe Laxmi hunuhunchha jasko atit yaha "Atitka Pannaharu" ma waqtale katha wachann garnu vhayeko thiyo? Right?
@@vikramshakya9529 uummm.
Wow! Am happy with. Get to know your past events having full of sufferings and the ordeal you're going through the day, today.
Thank you for your positive reponse.
Thank you for your correspondence.
And I pray for prosperity, peace and happiness in your life ahead.
May all your dreams come true soon.
Khushi lagyo 😄.
साह्रै राम्रो छ महिले पनि साह्रै दुःख पाएको छु
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
Dhari ramro xa 😢😢😢
🙏🙏🙏❣️❣️❣️❣️❣️
Dherai ramro xa
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
Heart touching story !!💐🙏❤️
अत्ती मार्मिक कथा 😥😥😥😥
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
I like it
हजुरलाई धेरै धेरै धन्यबाद l
तपाईं लाई पनि धन्यवाद हजुर
Nice..
@@renuball1542 Thank You
जिन्दगी के हो थाहा नै नहुदो रहेछ भाग्य ले जे दियो तेहि भोग्नु बाहेक केही बिकल्प नहुदो रहेछ 😅😅😅
नमस्कार,
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Yesteii ho zindagii mancheeko mn hamro vanda farakk hunxw anyway dii sano nanu ramro sanga care garnu hola😢😢😢😢😢
हजुरलाई धेरै धेरै धन्यबाद l
*हाे म पागल नै हाे*
थाहा छ तिमिलाई ति दिनहरु जुन दिन तिमि र म सगै स्कुल जाने गर्थेंउ अनि सगैं रमाउने सँगै खाजा खाने सबै काम सङ्सगै गर्ने गरे्थेउ कति रमाइलो थियो त्यो दिन हाे मलाई राम्रोसँग थाहा छ त्येसैगरि दिनहरु बितेको कुनै पत्याे नै हुदैन थियो कति खुसि काे पल थियो तर त्यो खुसि धेरै दिन टिक्न सकेन्
हाे अझै पनि मलाई राम्रोसँग थाहा छ तिमि सग बिताएका सबै पलहरु तर ? मत गरिब बाउकि छाेरि नै त थिय बालापनमा तिमिले नै मलाई भन्ने गर्थेउ तिमि नै हाे मेरो सबथोक अनिकति कुरा बुझ्ने हुदासम्म पनि तिमिले मलाई तिनै कुराहरु सुनाउथेउ जुन तिमि बालपनमा सधैं तिमिले र मैले गर्ने कुरा जब तिमि गाउ छाडेर सहरमा पड्ढ गयौं तेसकाे केही दिनसम्म त तिमिले मलाई सधैं भन्नेउ म धेरै पढेर जागिर खान्छु अनि तिमिसग तिम्रो बाबा ममिसग बिहेकाे कुरा चलाउछु भन्दा मनमा धेरै खुसि अाउथ्याे तर त्यसकाे केही दिन पनि बिस्तारै बिस्तारै तिमिले मलाई फाेन गर्न छाड्यो सधैं त मलाई फाेन नगरि कहिल्यै तिमि नसुत्ने मान्छे त्यसपछि नत दिनमा फाेन नत रातमा नै फाेन यस्तै यस्तै गरेकाले गर्दागर्दै कति दिनहरुमा तिम्रै फाेनकाे पर्खालमा बसे अनि मनमनै साेच्न लागेकि किन उ अाजभाेलि मलाई फाेन गर्दैन भनेर तर म पागल रहेछु उसलाई एकाेहाेराे माया गर्ने यसले त मलाई मायाको नाटक पाे गरेको रहेछ यो म गरिब बाउकाे छाेरि भएकाे कारणले मलाई माया गर्छु भन्दै सधैं ठिकै पार्ने रहेछ मैले त उसलाई सधैं साचो चाेखाे माया दिए त्यसपछि उ सहरबाट गाउ अायाे अनि म उसलाई देखेर धेरै खुसि भए सहरमा हुदा मलाई भुले पनि अबत ति भनेका सबै बाचा कसम काे याद अाउला भने साेच तर उसले मलाई भट्नु बाल्नु त कहा हाे कहा म तिर पनि नफकने भयो अनि म धेरै रुने गर्न लागे हाे म पागल नै हाे उसलाई एकाेहाेर माया गर्नु अनि म कहिलेकाही उसलाई भेट्न खाेजथ्य अनि मनका सबै कुरा भन्छु भन्थे तर त्यो दिन कहिल्यै अाएन्न अनि केही दिनमा फेरि सहरमा जाने तयारि मा छ भने सुनेर मैले पनि बाबा अामासग सहर जाने कुरा गरे अनि मपनि सहरमा गए उसै हामि सगै सहर त गयौं तर उ पहिला नै गएकाे हुनाले सबै कुरा राम्रोसँग थाहा थियोे सहरको बारेमा मत नया केही कुरा थाहा भएन्न र एउटै सिटमा बस्ता पनि उ मसग धेरै राम्रोसँग बाेले र फाेनमा मिठा मिठा कुराहरु गर्दै बस्यौं अनि म मनमनै भने गर्थें अाखिर काे सग यसरि कुरा गर्छ भनेर मध्य रात थियो यात्रा धेरै लामो भएकाे हुदा उ मस्त निद्रामा सुत्येा मैले उसको अाखामा नियालेर हेर्ने गर्थें र साेच्ने गर्थें हिजो मलाई यिनै अाखाले कति धेरै हार्ने मान्छे अाज यिनै अाखा कता माेडिय खै पतै भएन् भन्ने अनि रुन लाग्थे गर म मात्रै यसलाई माया गर्थे तर उ मलाई भुलिसकेकाे रहेछ तेसै कर्मा उसकाे फाेनबाट त्यो नम्बर निकाले अनि हामि उचित ठाउँमा उग्यँौ त उ अाफ्नै बाटेा लाग्यौं म त्योहि बसिरहे र केही बेर साेचे अब कता जाने भनेर अनि नजिकैको एउटा घरमा काेठा खेजेर बस्से धेरै दिनसम्म फाेन गरे तर कहिल्यै रिप्लाई अाएक उत अरुको अङ्गालाेमा बादिएकाे रहेछ र केहिदिन पनि मलाई एकाशि फाेन अायाे कि मेरो बिहे हुदै छ तिमि मलाई भुलि देउ भनेर अनि मैले फाेन कानमा नै छाडेर धेरै बेरसम्म रेाए अनि तिनै बालापनका दिनहरु सम्झने गरे कहा मेटेर मेटिन्छ र मनदेखि गरेको साचो माया अनि सशर।बस्दा बस्दै एकजना मान्छे सग मेरो चिन जान भए अनि हामि बिस्तारै फाेनमा कुरा गर्दै गयौं धेरै पछि भेटघाट पनि हुन्थ्यो अनि उहाँले मलाई बिहेको कुरा चहाउनु भयो अनि मैले उसैलाई सम्झेर रुने गरेर उअाले भनु भयो किन रुएकाे के गल्ती भनेर मैले भनेर म फेरि उसकै बारेमा साेचि रहे केही दिनपछि हाम्रो बिहे भयो उसले मलाई गरिब भनेर छाडेको थियोे तर म धनसग होइन मन सग माया गरेकि दिय अनि मेरो सबै सपना मेरो श्रीमानले पुरा गर्दै जानु भयो अनि मलाई चाहेभन्दा धेरै माया दिनु भयो तर पनि पहिलो माया भनेको पहिलो नै हाे अहिले मलाई सबै चिज परिपक्का छ कहिलेकाही त्यहि बालापनका धेरै याद अाछ उसलाई देखाउने मन छ कि सगै बढेको सगै पढेकाे तिमिलाई मैले माया गरेको सबै तिमिले भुलेर भयौं भनेर एकचोटि भेट गर्ने मन छ तिमिलाई खै कु हालत मा छौ तिमि..................?
धन्यवाद कस्तो लाग्छ सल्लाह सुजाव दिनु हाेला
( हाे म पागल हाे)
लेखक लक्ष्मी कंडेल हाल बिरानाे मुलुक ( कुवेत)👌👌👌
..
Wow Nice hajur.... Thank You
Thank you dai hajur ko mitho awaj ma. life ko .atit ka din paltanu bhako ma.
हजुरलाई धेरै धेरै धन्यबाद l
Didi hjr lai maila fb ma khojya ko paine hjr ko pida rya mero yautai ho
Hunat harek manxeko aa-aaphnai kahani hunxan mero pani xan yastei satte katha.....
😭😭😭😭😭😭😭😭😭😭😭😭Namaskar sabai lai hall omn bata heri raxu hjrko nikai man xuyo ramro lageu sadaibha suniranexu
हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Ramro lagyo ktha
हजुरलाई धेरै धेरै धन्यबाद l
Kathi norumilo katha 😢😢😢
🙏🙏🙏❣️❣️❣️❣️❣️
Yo jindagi. kitab jastai ho.afhuli lekhana namilni aru li lelhiko chita nabujni. thanks dai.
हजुरलाई धेरै धेरै धन्यबाद l
Dherai ramro😔😔
🙏🙏🙏❣️❣️❣️❣️❣️
I am really sad😭😭😭duneya ma tesai aama lai bhagawan ko rup deko hoina raxa😭😭😭😭😭ksm xora manxe vaye pani serani vijo merooo😭😭😭😭😭
🙏🙏🙏❣️❣️❣️❣️❣️
First time sundaixu🤗🤗 (swstee)
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
अति राम्रो छ
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Ma pani sundai xu dai story marmik jasto x.....
Thank You
Ma pani sunda i xu dai story marmik jas
❤❤2080 ma sunne sathi haru koko hunuhunx ❤
Very very very nice story
Thank You
wah wah voice ustai boldai grda bajne music ustai katha ustai aasu nae aaunee
हजुरलाई धेरै धेरै धन्यबाद l
Malai pani derai manparxa atit ka panaharu
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
bichara kasto hunx hai yo sansar ma minxe ko jendagi sochnai n sakeni😭😭😭😭😭
तपाइलाई धेरै धेरै धन्यवाद । सल्लाह सुझाब अनि प्रतिक्रियाको अपेक्षा गर्दछौ ।
Heart touching story
Thank You
Thank you dai .bachan garnu vako ma....
Thank You hajur lai pani, tapai ko sabai chahana pura hos vanne kamana garxu.
dhukha lagxa mero lagini bhagwan xaina jasto lagxa ..😭😭😭
Laxmi g dhokhako din gayo ... kamana garxu 🙏god saga hajurko jiban hajurle sochejasto hos..
@@likisumlimbulimbu4989 thank you dear.
तपाइकाे याे कथा मैले ३/४ महिना अगाडी डियरकल्याणकाे अावाजबाट पनि सुनेकाे थिए सारै मार्मिक दुखदायी छ अगामी दिनहरू तपाइले साेचे जस्ताे पुरा हाेस ।
दामी छ हजुर प्रोग्राम धेरै मन परो ।।
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
Heart taching story ..man xoyo..😭😭😭😭
तपाइलाई धेरै धेरै धन्यबाद ll अझ धेरै माया अनि सल्लाह सुझाबको अपेक्षा गर्दछौ ll
#Kumar_Gautam
@@K2KViralTV 🤣🤣🤣
Yakhada man chune katha😢😢😢😢
Thank You
Laxmi g KO Katha Ni Mero jatai rahexa ...stragal garnuhos laxmi g .......
नमस्कार,
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Hjur ko voice akdm ramro X ani m hjurko shathi Bana chahanzu but kasri hola 😭😭😭💔💔
नमस्कार,
फेसबुकबाट अथवा इमेलबाट पठाउन सक्नुहुनेछ ।
Email: kgautam101@hotmail.com
Facebook: facebook.com/kumargautam2019
Miss you 🤗 dai
यस्तै छ हजुर जिन्दगीको भोगाई जिन्दगी का यात्रामा । Sir यो background tune को गीत भनिदिनु हुन्छ कि त
मेरो नि दुख त
छ अासु देखिन भित्री मनत धेरै रुनछ तर म बाहिर धेरै खुसि हुनछ
मेरो अासु काेहि देखदाृेन
मनि धेरै दु-ख
😭😭😭😭😭😭😭😭
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Jindagi vaneko nai yastai ho dukhi li sadai dukha
हजुरलाई धेरै धेरै धन्यबाद l
Um mero life Pani yestai xa
Yeshu maa biswas garnu tapailai kahile xodne xaina ra mukti pani paunu hunxa
हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
M pani hjrko katha ko mitr hu m net on garne bitikai atitko panamani ramauxu ati man parx ati man parx
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
Wow
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
दादा मेरो पनी प्रेम कथा छ हजूर लाई कसरी पठाम पिलीज दादा म धेरै पिडामा छू मेरो पनी कथा पर्दी नू पर्यो दादा
😭😭😭 man thamna sakina
हजुरलाई धेरै धेरै धन्यबाद l
It touch my heart but ti is crime to get marry in child woods
🙏🙏🙏❣️❣️❣️❣️❣️
🌷🌺🌹 very nice
तपाइलाई धेरै धेरै धन्यबाद ll अझ धेरै माया अनि सल्लाह सुझाबको अपेक्षा गर्दछौ ll
तपाईसंग पनि यस्तै आतितका पानाहरु छन् भने हामीलाई पठाउन सक्नुहुनेछ
पत्रचारको लागि हाम्रो ठेगाना:
Email: kgautam101@hotmail.com
FB: facebook.com/kumargautam2019
#KumarGautam
Ma yesai sms Bata yo program dine Dee lai ke vana chanxu vane Dee hjr Korea hoina ma hjr lai yeuta absar yetai nepal ma dinxu . Didesh janu pardina hjr bidesh ma vaneko jasto Ani ramro kaha hunxa ra Dee aafno thau jasto . Yo program Sunda man dherai khanxa but life ma yesto sabai Lai hunxa but har manu hudina . 😮😮
👏👏👏👏
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
like it
हजुरलाई धेरै धेरै धन्यबाद l
Waw nice
हजुरलाई धेरै धेरै धन्यबाद l
Jindagima ghateko ghatna pokhauna ra bachan garna napaya pani hajurle bachan garnu vayako harek bachanharu sunera afnai jibanma ghateko ghatna bachan garne paya jhai lagxa aja yo gmail id tesko ho jasle malai sansharma yak bata dui vayara jiuna sikaya tara uni aja yo sansarma rahena usle yaklai xadidiyo
नमस्कार,
फेसबुकबाट अथवा इमेलबाट पठाउन सक्नुहुनेछ ।
Email: kgautam101@hotmail.com
Facebook: facebook.com/kumargautam2019
म देखि प्रेमबहादुर तामाङ घर मकवानपुर जिल्ला हल कतार दोह मा जीवन् बिताई रहेको छु
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
मेरोत आशुनै रोकियन ।।दाजु ।।।
😂
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Dai ma India bata Herdai chu Mero pani story cha Tapai lai Kasari pathau....
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
लाग्छ यफ यम प्र स्ताेता सर ले मेरै कहानि पड्दै हुनु हुन्छ,,,,,,बिहान गाेरु जाेतेर गाँस दाउरा,,,,,गरि,,,,स्कुल गएकाे क्षण हरु🤣🤣🤣🤣(मिल्काउन नसकेको तस्बिर )हङकङ काउलन
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
Mero pani cha dukhako maila payako pida kasari pathauna
तपाइलाई धेरै धेरै धन्यवाद ।
कथा पठाउने ठेगाना:
कृपया kgautam101@hotmail.com मा इमेल गर्नुहोला अथवा मेरो फेसबुकमा facebook.com/kumargautam2019 मा साथी बनाएर Message मा पठाउन सक्नु हुनेछ
Mero fb ne chaina
Wow manai xoyo😥
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
Top 4
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
कसम हजूर को कथा ले मेरो जिबन मा मेल खायो
😭😭😭
हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Man thamna sakiyena😥😥😥
कार्यक्रम / कथा मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏💞💞😊😊
यस program को baground मा play हुने music कुन गीतको हो ? Plz tell me,help me.If you told me i was very happy to you.
मर्म स्पर्शी जीवन कथा,,
नमस्कार ! हाम्रो कार्यक्रम सुनेर प्रतिक्रया दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यबाद।
😂😂😂😂😂😂😂😂😂😂 sarai man royo
🙏🙏🙏❣️❣️❣️❣️❣️
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
I like story
नमस्कार,
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
साच्चै मा धेरै पीडा भोग्नु भएको रहेछ 😂😂
हजुरलाई धेरै धेरै धन्यबाद । सल्लाह सुझाबको पनि अपेक्ष्या गर्दछौ ।
Harek manxe haru ko jinwan Katha bigla biglai hunxa kgarne yestai ho Katha jiwan ko pir man ma lukar Pani duniya ko samu haselo anuhar parnai parne hunxa sayad yesailai vanxa hola jiwan sangarsh yo Katha man mutu nai xuyo ,😭😭😭😭😭🤔🤔
नमस्कार,
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Sad story
Nice
मेरो जिन्दगी म पनि यस्तई कथा छ तर मलाई थाहा छैन कसरी पटाउने भने र थाहा छ भने भनी दिनु ना साति हरु हजुर हरु ले पिलिज
Email: kgautam101@hotmail.com
Facebook: facebook.com/kumargautam2019
😭😭😭😭😭😭😭😭😭😭😭😭mapani yastii huu
नमस्कार,
कार्यक्रम मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद l सधैभरि यसैगरी माया गर्दिनुस है। 🙏🙏🙏🙏🙏🙏🙏
Very nice 💔