आफ्नै दाजुको यो सुन्दर सिर्जनाले बास्वमै गौरव महसुस भएको छ । लोक दोहोरि छानेर मात्रै सुन्ने म यो गित 20 पटक भन्दा बढी सुनियो । शव्द र लय उत्कृष्ट लाग्यो । यो यात्रामा अझै प्रगति होस । सुभकामना दाई ।
( "गीत मलेवा चरी ! ! स्वर कोइली चरी! ! ! " ) बधाई छ बिष्णु माझीको गला बाट निस्किएको आवाज मज्जा आयो यो गीत सुन्दा त्यसैले बिष्णु माझी हामी र ३ करोड नेपाली लाई चाहिने मान्छे हो! ! ! ! ! ! अनि बधाई छ सबै टिमलाई ।
सरर मलेवा च रि फुरुरु उडेर बिउ खायो अरुलाई के हुन्छ कुन्नी मेरोत मायाले जिउ खायो धेरै समय पछी नेपाली मौलिक ता झाल्किने लोक भाका लाई निकैनै सुन्दर शब्द संगीत अनि भिडियो को माध्यम बाट हेर्न पाउदा आनन्द लायकोछ चितवन को सान ढाकाराम पौडेल सर अनि सम्पूर्ण टिम्लाई बधाइ अनि सफलता को शुभकामना
हेर त मोया ले आँखा मा मै छु तिमी बिना बाच्न नै नसक्नी भैछु सरर .... यति सुनेनि यो कान थाकेन बरै यो गीत छिटै करोडौं को क्लब मा पुगेको हेर्ने मन छ को को हुनुन्छ यता लाइक गर्नुस ल 😍😍😍
नेपालकाे राष्ट्रिय लाेक दाेहरीकाे रानी स्वरकि धनी बिस्नु माझीलाई मेरो सलाम छ।जुनै गित पनि सुपर हिट भएकाे छ।बिस्नु माझीको जस्तो सुमधुर स्वरकि धनी अरु गायिकासग छैन।याे गित पनि जति सुने पनि सुनै सुनै लाग्ने धित नमर्ने कस्तो स्वर रहिछ हे भगवान
सुपरहिट छ लोकदोहरी भनेको यस्तो हुन् पर्छ
धन्यवाद हजुर प्रतिक्रियाको लागि
यो गीत गाउन को लागि विष्णु माझी ले २ लाख पारिश्रमिक लिएको रे।।। 😁😁😁
thik xa ni ramro swor vayasi linchhin, kaha sabaiko 2rs ko swor hunchha ta
गीत पनि राम्रो छ अझ विष्णु माझी को भ्वाइस भएको भएर झनै राम्रो भएको छ अब अर्को गीत मा पनि विष्णु माझी सँग गाउन परो दादा
टिकटकबाट आएर २०८१ सालमा क-कस्ले हेर्दै हुनुहुन्छ ?
Hajir
Moile ni
दामी छ 🌹🌹
धन्यवाद हजुर प्रतिक्रियाको लागि
La bhadai xa😍
धन्यवाद
जति सुन्दा पनि नअघाउने मत ❤️
सारै मन पर्ने गीत ❤️
सम्पूर्ण टिमलाई सफलताको शुभकामना
धन्यवाद शिव सर
Nice song
Ramro xa geet सफलताको सुभकामना
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Khayo khayo desh khayo❤️🙏🏻 Badhai xa Dhaka Dai 😊
धन्यवाद मेरो भाइ
मीठो गित
शुभकामना।
धन्यवाद हजुर प्रतिक्रियाको लागि
धन्यवाद हजुर प्रतिक्रियाको लागि
नया youtube च्यानल भएर views नै भएन एति मिठो गीत मा
हजुरहरुको मायाले यति सम्म पुगेको छ सबैले शेयर र सस्क्राइभ गर्दिएदेखि अझै राम्रो हुदैजानेछ। धन्यवाद
Dherai-dherai dhanyebad ra badhai xa bisnu di ra dhakram sir lai. Maulikta lai maya garam, nepali astitwa jogarna garum.
धन्यवाद हजुर प्रतिक्रियाको लागि
भेरि नाईस भन्नू परच हजुर
धन्यवाद हजुर
आदरणीय दाई ढाकाराम पौडेल र बिष्णु माझी को समधुर स्वर।
श्रीकृष्ण बम मल्लको उत्कृष्ट शब्द।
जय होस्।
मङ्गल होस।
शुभकामना सम्पूर्णमा ।💐💐
Krishna Prasad Sharma धन्यबाद हजुर यो माया को लागि🎼💞
@@ShreekrishnaBamMallaLaxmiMalla जय होस् ।❤️
धन्यवाद हजुर प्रतिक्रियाको लागि
जय भाल्देली पाण्डे ( song dami xa sir
धन्यवाद हजुर
@@barshamusic1018 ok sir
सारै दामि लाग्यो 💔
धन्यवाद हजुर
अाहा क्याँ दामी👌
धन्यवाद हजुर प्रतिक्रियाको लागि
राम्रो छ है सर अत्यधिक सफलताको कामना गर्दछु।
धन्यवाद हजुर प्रतिक्रियाको लागि
धेरै राम्रो छ गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना ( बिष्णु माझी दिदी को स्वर जति सुनेयो उति सुना मन लाग्छ )
धन्यवाद हजुर
Sahi ho
कान को जालि फुटेको भय पनि सिल्पा 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
धन्यवाद हजुर प्रतिक्रियाको लागि
बिष्णुदिदी को सुमधुर सोर आहा सालको पात जतिकै उत्कृष्ट छ।मेरो बिचारमा र Dhakaram ji hajur lai ni salute hajur ko kala ko ni uchha samman gardachu
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Badhai xa dhaka ram sir kya mitho geet liyara aaunu vayo
धन्यवाद हजुर प्रतिक्रियाको लागि
आहा कति राम्रो हो।
धन्यवाद हजुर
aaahaaa kya sweet sounds
आफ्नै दाजुको यो सुन्दर सिर्जनाले बास्वमै गौरव महसुस भएको छ । लोक दोहोरि छानेर मात्रै सुन्ने म यो गित 20 पटक भन्दा बढी सुनियो । शव्द र लय उत्कृष्ट लाग्यो । यो यात्रामा अझै प्रगति होस । सुभकामना दाई ।
साह्रै मिठो लय तथा शब्दमा ,ल बधाई छ सर ।
krishna baral धन्यबाद हजुर
धन्यवाद हजुर प्रतिक्रियाको लागि
bishnu maji vaneko lok dhoori xetra ko queen nai ho dharai mitho sor ani geet supper hit xa
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Jati sunepani sunam sunam lagnii kati ramro geet ho bad haii xa safaltako subhakamana 😍
धन्यवाद हजुर प्रतिक्रियाको लागि
सक्किगोनि हेरेर यो गित खोज्न आउने को को छौ यता हाजिर हुम त 😃😃😂
धन्यवाद हजुर यस्तै माया सधै गरिदिनु होला
Mani ho 😍😍😘
✊🤩
Maxu😂
हाहा म पनि सक्की गो बाट खोज्न आको
सालको पात टपरी हुनि पछि मन परेको लोक गित सरर मलेवा चरी 😘
धन्यवाद हजुर प्रतिक्रियाको लागि
कति मिठो गीत मेरो त मन छोयो ।
धन्यवाद हजुर
बिष्णु दिदी र पुष्पको फ्यान जति यता हाजिर गरौं त हेरौं 😋😍😍😍
धन्यवाद हजुर
धन्यवाद हजुर
महिले पनि सकिगोनी हेरेर यो गित खोजेको है
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Dami can song
Badhai xa dhakarm paudel Dai ra sabailai
धन्यवाद हजुर प्रतिक्रियाको लागि
स्वर त यस्तो हुनुपर्छ बिस्नु माझीको जस्तो damii
धन्यवाद हजुर प्रतिक्रियाको लागि
म चाहिँ भर्खरै कलाकार अस्मिता रनपाल जि को फेस्बुक रिल मा यश गित मा भिडियो राखेको देख्दा मन जित्यो अनि यता आको !!
साह्रै मीठो गित शब्द संगीत रछ !!
गीत अनुसार विउज आयन त
गीत सुपर छ
खोइ हजुर के भयो के
Dammy xa sampurnma subhakamana
धन्यवाद हजुर प्रतिक्रियाको लागि
( "गीत मलेवा चरी ! ! स्वर कोइली चरी! ! ! " ) बधाई छ बिष्णु माझीको गला बाट निस्किएको आवाज मज्जा आयो यो गीत सुन्दा त्यसैले बिष्णु माझी हामी र ३ करोड नेपाली लाई चाहिने मान्छे हो! ! ! ! ! ! अनि बधाई छ सबै टिमलाई ।
धेरै धन्यवाद हजुर प्रतिक्रिया को लागि
सरर मलेवा च रि फुरुरु उडेर बिउ खायो
अरुलाई के हुन्छ कुन्नी मेरोत मायाले जिउ खायो
धेरै समय पछी नेपाली मौलिक ता झाल्किने लोक भाका लाई निकैनै सुन्दर शब्द संगीत अनि भिडियो को माध्यम बाट हेर्न पाउदा आनन्द लायकोछ चितवन को सान ढाकाराम पौडेल सर अनि सम्पूर्ण टिम्लाई बधाइ अनि सफलता को शुभकामना
Sangam films and Production House धन्यबाद हजुर मिठो कमेन्टस को लागि
धेरै धन्यवाद है हजुर
शब्द र लय अाहा तेहि माथि बिश्णु दिदी काे कर्णपि्रय अाबाज म त याे गित मै हराए!!💘💘💘❤️❤️❤️
Bohara Asmi lal धन्यबाद
धन्यवाद हजुर प्रतिक्रियाको लागि
नेपाली लोकदोहोरी सर्भादिक रुचाएको गाइका बिष्णु दिदि😍
Sahi bhannu vayo
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Tiktok herera search gareko nice songs this is my favorite lol dohori song 🥰🥰🥰
जसले जेभने पनि सिपा को याटिङ सारै मन पछ धैरै दिन पछि देखियो खूसि लागो
dammi x hjr...
धन्यवाद हजुर प्रतिक्रियाको लागि
मोडलहरुले जति राम्रो action गरेपनी बिस्णु दिदिको गितमा पहिले बिस्णु दिदिलाइ सम्झिने जति यता आउनुस
धन्यवाद हजुर
wow dami cha geet
धन्यवाद है हजुर
सारै राम्रो लाग्यो यो गीत सुनेर keep it up dhakaram sir
धन्यवाद हजुर
Damixa lastai ramro layo
धन्यवाद हजुर
जति पछि उति राम्रो स्वर बिष्णु माझीको ,सम्पूर्ण टिमलाई बधाई छ
धन्यवाद हजुर
Sakkigoni herera yeta aaunu vako hajir garam ta🖐️
Bimal Sapkota आहा 💃🎼💞
धन्यवाद हजुर प्रतिक्रियाको लागि
@@barshamusic1018 हर्दिक आभारी 😊😊
old songs haru ajhai promote gardai jaanu hola .
आहा !! राम्रो गित आको रहिछ नेपाली टिपिकल मौलिक वा..वा..वा नेपाली #लोक_दोहोरी कति अब्बल हार्दिक बधाई छ सम्पुर्ण टिमलाइ !!
धन्यवाद हजुर
कडा आयो
तीज गीत जस्तो लाग्नी जति यता🙋
धन्यवाद हजुर प्रतिक्रियाको लागि
निकै दमदार आयो
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Wao ramro song shilpa pokhrel vayer hereko la
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Damii
धन्यवाद हजुर
Badhaai xa dai
निकै राम्रो गीत मलेवा चरी......बधाई छ दाइ Dhakaran Paudel,सम्पुर्ण टिमलाइ
धन्यवाद है
After TikTok ❤
nice song bishnu majhi and dhakaram paudel
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Mitho....!
धन्यवाद हजुर
गित धेरै राम्रो
धन्यवाद हजुर
Audio Video दुबै अत्यन्तै राम्रो बनेको रहेछ। सम्पुर्णमा सफलताको सुभकामना।।।
मलेवा चरी
धन्यवाद हजुर
आहा!अत्यन्तै उत्कृष्ट लोक दोहोरी गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🌹🌹🌹❤️❤️❤️
धन्यवाद हजुर प्रतिक्रियाको लागि
आहा बिष्णु जि को आवाज मै पागल हु। सफलताको शुभकामना अनि बधाइ सम्पुर्ण टिमलाइ
धन्यवाद हजुर
धन्यबाद
हजुरलाई मन परे share गरिदिनुहोला
Me too
@@jabbar1088 nepali movie
Nepali movie
एक दम दामी
धन्यवाद हजुर प्रतिक्रियाको लागि
हेर त मोया ले आँखा मा मै छु
तिमी बिना बाच्न नै नसक्नी भैछु सरर ....
यति सुनेनि यो कान थाकेन बरै यो गीत छिटै करोडौं को क्लब मा पुगेको हेर्ने मन छ को को हुनुन्छ यता लाइक गर्नुस ल 😍😍😍
Aaha
धन्यवाद हजुर
लगानी अनूसार भीउ गयन क्यारे बूडा ❤️❤️
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Sakkigoni herer paxi herne etaa hajir garumm
धन्यवाद है हजुर खोजेर हेरिदिनु भएको मा
Sarai mithox dajuko git badhaix x daju
धेरै धन्यवाद हजुर
बिष्णु माझी स्वर सङ्ग को कुनै र कसैको तुलना छैन ।
धन्यवाद हजुर
सहि भन्नू भयो
१०पटक हेरि सके सरै राम्रो आझै राम्रो बनाउदै जनु होला
धन्यवाद हजुर
Supop song 2077 by bishnu majhi
धेरै धन्यवाद हजुर
आहा कति राम्रो सबै ले सुन्नै पर्ने रहेछ
धेरै धेरै धन्यवाद नेपाली मन नेपाली पन
wahh bishnu majhi dejjuu😘😘😘😍
धन्यवाद हजुर प्रतिक्रियाको लागि
आहा निकै मिठो गीत मलेवा चरी आयछ है मलाई त निकै मन परयो ह्जुर हरु लाई कस्तो लायोत बधाइ छ ढाकाराम पौडेल दाइ लाई !
धन्यवाद प्यारो भाइ प्रदीप त्रिपाठि
आहा कति राम्रो शब्द सङ्गीत तेस माथी बिष्णु माझिको स्वर अह । बधाइ साथै सफलता को अग्रिम सुभ कामना सम्पुर्ण तिम प्रती 💕💕💕
धन्यवाद हजुर प्रतिक्रियाको लागि
नेपालकाे राष्ट्रिय लाेक दाेहरीकाे रानी स्वरकि धनी बिस्नु माझीलाई मेरो सलाम छ।जुनै गित पनि सुपर हिट भएकाे छ।बिस्नु माझीको जस्तो सुमधुर स्वरकि धनी अरु गायिकासग छैन।याे गित पनि जति सुने पनि सुनै सुनै लाग्ने धित नमर्ने कस्तो स्वर रहिछ हे भगवान
धन्यवाद हजुर
धेरै राम्रो गित सब्द सगिंत सबै एकदम राम्रो सबै टिम लाई सफलताको धेरै धेरै शुभकामना छ आगामि दिनहरुमा पनि अझै राम्रो गर्दै जानु होला ,,,,
धेरै धेरै धन्यवाद हजुर । आगामी दिन मा पनि हजुरको मायाले यस्तै मीठो गीत गाउने प्रयास गर्ने छु
Shiva Bhusal धन्यबाद
😍😍😍😍
Dherai paxi ramro geet sunna paiyo..
Dhanyavaad sarjak kalakaarharulai..
धन्यवाद हजुर
Gokul Neupane धन्यबाद यो मिठो प्रतिकृया को लागि 🎼💞💃
अत्यन्तै मन पर्यो गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछौँ
धेरै धन्यवाद हजुर टाढा देखि मन पराएर हेरिदिनु भएको मा
@@barshamusic1018 अन्तर हृदय देखि स्वागतम हजुर लाई यस्तै राम्रो गितको भिडियो हेर्न पाईराखौँ धन्यवाद
Dami xa video puspa khaka ra salpa pokhrel
धन्यवाद हजुर प्रतिक्रियाको लागि
अब यो गितले देस खान्छ
बधाई छ ढाकाराम दाजु
दामी नृत्य
धन्यवाद हजुर
धेरै राम्रा राम्रा लोक गीत हरु आइरहेका छन ।यो गीत पनि उत्कृष्ट छ सो धेरै धेरै शुभकामना ।
धन्यवाद हजुर
गितमा सबै पक्ष सबल भेटियो।।
सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ।।
धन्यवाद हजुर
😊
सिल्पा को कान को जाली फुटेको ठिक भएछ क्यारे अहिले खुसि लाग्यो 👌👌😀😀😀👌👌
बहुप्रतिभा का खानी ढाकाराम जि लाई धेरै धेरै बधाई तथा शुभकामना ।
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Dame cha
हो र
शुभकामना dhakamaram dai
धन्यवाद मेरो भाइ
सिल्पा जि लगायत सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा सुभकामना
धेरै धन्यवाद हजुर
आहा कति मिठो गीत सफलताको लागि शुभकामना छ ढाकाराम सर
धन्यवाद हजुर
आज सक्किगोनी मा सिते बा र पाडे सोल्टि नाचेको देखेर यता search गरेर आएको साह्रै राम्रो लाग्यो 😍😍 अपार सफलताको शुभकामना 🙏
धेरै धन्यवाद है हजुर । हजुरहरुकै मायाले फेरिपनी यस्तै गीत गाइरहन पाम
Anup Grg माया गरिदिनुहोला
Same bro
same😂
सक्किगोनी हेरेपछी बल्ल सर्च गरि हेरियो यो गित साह्रै राम्रो लाग्यो👌👌
Nice 👌👌👌
Nice video 👌👌
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Same bro
Sarai ramro
धन्यवाद हजुर प्रतिक्रियाको लागि
Aaahh!! Sarsa malewa chare 👏👏
धन्यवाद हजुर प्रतिक्रियाको लागि
धेरै राम्रो छ ढाकाराम जी बधाई छ ।
धन्यवाद हजुर
साथमै चाहिन्छौ तिमी जुन भनम् भने
अरूले लगाउलान सुन भनम् भने
बल्ल मन आनन्द पार्यो दाई सॉच्चिकै गीत बनाउनु भा रैछ करोड क्लबको शुभकामना!!
धन्यवाद हजुर
Wow
yyt
आहा😍😍😍😍😍
धन्यवाद हजुर
👌👏👏राम्रो छ गित र भिडीयो दुबै
धन्यवाद हजुर प्रतिक्रियाको लागि
लाईभ दोहोरीको शब्दको खानी ढाकाराम पौडेलको उत्कृष्ट श्वर को गित हजार पटक सुन्दा पनि नअघाउने गित
धेरै धन्यवाद हजुर
ठिकै छ!!
धन्यवाद हजुर प्रतिक्रियाको लागि