मधु क्षेत्री [कर्म बिना को फल]मानिस ले जस्तो कर्म गर्यो तेस्तै फल पाउने हो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2024
  • [कर्म बिना को फल]मानिस ले जस्तो कर्म गर्यो तेस्तै फल पाउने हो पहिला खेम सेन्चौरी जी ले राम्रो गीत दिएर गायिका भनेर चिनियो जब गीत चल्यो तेस पछि उल्तै खेम जी लाई फसाउन खोजी तेस पछि कोहि नगएको ठाँउ अस्तेलिय जान पाउने भएपछी समुदाय को बिसयमा नाना थरी भनेर चर्चा मा आउन खोजी अनि नपाउने ले केरा पायो बोक्रै सीता खायो चोक्ता खाना गाको मधु झोलमा दुबिछ

ความคิดเห็น •