त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी मंगलबार १२औं दिन पनि जारी | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर-२९ सिमलतालको पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी मंगलबार १२औं दिन पनि जारी रह्यो । दुर्घटनालगत्तै शसस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजी गर्दैगर्दा भारतबाट आएको विज्ञसहितको १२ जनाको टोलीले पनि खोजी सुरु गरेको पनि ४ दिन भइसक्यो । तर अझै बस र बेपत्ता यात्रु फेला परेका छैनन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น •