किन शेरबहादुर देउवाले शशांक कोइरालालाई पार्टी सभापति सुम्पदैछन? यसरी बुझौं महेन्द्र र बिपिलाई ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ธ.ค. 2024

ความคิดเห็น • 48

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 20 ชั่วโมงที่ผ่านมา +11

    सत्य विष्लेषण काे लागि धेरै धेरै धन्यवाद छ।यि हाम्रा जति नेताहरु छन यि सबै पैसा का गुलाम हुन देश बेचेर भए पनि पैसा कमाउने दाउमा छन।चाहे काग्रेस हाेस् कि कमुनिस्ट हुन वा अहिका व्यवस्था ठीक छ अवस्था बदल्छु भन्ने हरु हुन।

  • @kashappandey3440
    @kashappandey3440 20 ชั่วโมงที่ผ่านมา +10

    यो कुरा १००० प्र सत्य छ् सत्य मेबजयते जय भद्रकाली

  • @manishbhandari5842
    @manishbhandari5842 9 ชั่วโมงที่ผ่านมา +2

    तत्कालिन स्वर्गिय राजा महेन्द्रले बि.सं. २०१७ साल पौष १ गते चालेको कदम नेपाललाई सिक्कीम हुन बाट बचाऊन चालेको बाध्यात्मक कदम पो रहेछ धन्यवाद!

  • @AmishYengden
    @AmishYengden 10 ชั่วโมงที่ผ่านมา +2

    नेपाली जनतालाई नेपालको चुरो समस्या र वास्तविक इतिहास को जानकारी मुलक तथ्य पस्कदै बुझाउदै आउने मूर्धन्य व्यक्तित्व अर्जुन ज्ञावाली सर लाई सधै नमन अनि नमस्कार 🙏

  • @basantagiri9321
    @basantagiri9321 14 ชั่วโมงที่ผ่านมา +2

    यथार्थ सत्य भनाइ सुन्न पाइयो । धन्यवाद । कत्य लाई यसैगरी मिहिन ढंग बाट चिरफार गर्दै तत्य सुन्न पाइयोस ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 16 ชั่วโมงที่ผ่านมา +3

    यो राष्ट्रको सरक्षक र यो राष्ट्रको वास्तविक आधुनिक विकासको नायक र राष्ट्रभत्त राजा महेन्द्र हुन् ॥

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 20 ชั่วโมงที่ผ่านมา +10

    यो सबै बुद्धिजीवीहरूले नै गरेका हुन् नि त। अनि पार्टीका नेता बनाउँदाहरूले सधैँभरि नेपाली जनतालाई भ्रममा राखे। तपाईँहरू जस्तो देशभक्तले बोलिरहनुपर्छ अब यस्ता कुराहरु

  • @BijendraPathak-y8o
    @BijendraPathak-y8o 19 ชั่วโมงที่ผ่านมา +6

    जय काली जय गोरख 🙏🇳🇵

  • @harishkhand7338
    @harishkhand7338 17 ชั่วโมงที่ผ่านมา +3

    नेपालमा लड़ाई राणा र प्रजाको राजा बिच नैं हो।

  • @TulbahadurGurung-c3v
    @TulbahadurGurung-c3v 20 ชั่วโมงที่ผ่านมา +6

    Arjun Sir tapaiko kharo baktabbye sarai man paryo

  • @Laxmi-x5e
    @Laxmi-x5e 20 ชั่วโมงที่ผ่านมา +7

    Very good analysis

  • @gslama4792
    @gslama4792 20 ชั่วโมงที่ผ่านมา +5

    कडा!!

  • @chandratulachan4045
    @chandratulachan4045 19 ชั่วโมงที่ผ่านมา +5

    Bastabik analysis garnu bhayo Arjun khanal jyule thank you sir.

  • @chandratulachan4045
    @chandratulachan4045 19 ชั่วโมงที่ผ่านมา +5

    100; Right.

  • @kastupNiroula
    @kastupNiroula 18 ชั่วโมงที่ผ่านมา +4

    nikai important informations spread gardinu vayo sir le. waaa
    easari khaile sochekai thyena maile

  • @dipakgautam5007
    @dipakgautam5007 19 ชั่วโมงที่ผ่านมา +5

    Sandhar bik bichar

  • @laxmankhanal6686
    @laxmankhanal6686 ชั่วโมงที่ผ่านมา +1

    धेरै गहकिलो बहस धन्यवाद यहालाइ

  • @MadanPaudel-v3q
    @MadanPaudel-v3q 19 ชั่วโมงที่ผ่านมา +4

    सत्यकुरा सुन्नपाईयो , धन्यवाद हजुरलाई

  • @anilb.k2920
    @anilb.k2920 21 ชั่วโมงที่ผ่านมา +8

    Namaste arjun sir

  • @narayansharma5617
    @narayansharma5617 13 ชั่วโมงที่ผ่านมา +1

    आज बाट बिपि समाजवाद बिश्वास गर्न छाडे मैले @अर्जुन सर्🙏

  • @chrisnasharma4582
    @chrisnasharma4582 14 ชั่วโมงที่ผ่านมา +1

    सत्य कुरा सर 😢😢😢😢😢😢❤❤❤

  • @हरिभाइहेटौडा
    @हरिभाइहेटौडा 18 ชั่วโมงที่ผ่านมา +2

    जानकारीका लागि धन्यवाद 🙏🙏

  • @Sandhya-hf2fo
    @Sandhya-hf2fo 19 ชั่วโมงที่ผ่านมา +6

    बास्तबिक इतिहास प्रस्तुत गर्न भएको मा धन्यवाद । जय गोरखनाथ

  • @kailashbhujel9421
    @kailashbhujel9421 18 ชั่วโมงที่ผ่านมา +3

    Kangres❤rasta🎉ghati desdrohi❤hijo🎉pani❤thiyo🎉aajapani❤chha🎉bholipani❤rahanchha🎉bp ko sapana❤nepallai🎉bharatma❤gapera🎉aafu rastapati banne kulangar aparadhi kala kangresko❤

  • @kastupNiroula
    @kastupNiroula 19 ชั่วโมงที่ผ่านมา +4

    Bidambana is "no of the commenters as doing any furthur researsh"!!😅
    Hami Nepali ko yo pusta sabse torpey banaiyeko cha Rajniti le.😢

  • @Iman-batala
    @Iman-batala ชั่วโมงที่ผ่านมา +1

    Salam hajur lai

  • @RamChandraKhadka-q4q
    @RamChandraKhadka-q4q 21 ชั่วโมงที่ผ่านมา +7

    ❤❤🙏🙏🇳🇵🙏🙏❤❤

  • @BishnuMani-xx9gh
    @BishnuMani-xx9gh 20 ชั่วโมงที่ผ่านมา +4

    हजुरको ब्याकगराउण्ड पनि बताउन मिल्छ भने बताई दिनोसन

  • @anitshakya5983
    @anitshakya5983 5 ชั่วโมงที่ผ่านมา +1

    Very strong info !!!

  • @surajgurung4797
    @surajgurung4797 19 ชั่วโมงที่ผ่านมา +4

    Congress saab chorr ho

  • @ramthapa4816
    @ramthapa4816 17 ชั่วโมงที่ผ่านมา +2

    Thank you for kind information sir....if you don't mind, could you make video about king ganendra takeover and left ?

  • @dipendrashrestha8195
    @dipendrashrestha8195 16 ชั่วโมงที่ผ่านมา +2

    🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @S-Gaming-S88
    @S-Gaming-S88 2 ชั่วโมงที่ผ่านมา +1

    Good luck ❤❤

  • @raisukraj1755
    @raisukraj1755 16 ชั่วโมงที่ผ่านมา +3

    अर्जुन जेवाली सर नमस्कार, मेरो नाम सुक राज राई, मैले तपाईको यो-टुबमा हिमालयन जडी-बुटी दोकानको बिषयमा जलक सुनेको थिए , यो दोकान कहाँ पर्छ होला काठमाडौँमा, मलाई खुटाको सामसिया छ र एसो ठेगाना या फोन न पाउन सकिन कि, दया गरि धानियाबाथ छ,

  • @shyamgautam410
    @shyamgautam410 9 ชั่วโมงที่ผ่านมา +1

    केही त्रुटि सहित प्रस्तुत विश्लेषण सहि सटिक र यथार्थ मा आधारित लाग्यो तर १२ बुंदेका मतियार नेपाली खोलका वर्तमान सत्ताधारी सहितका कथित कमाउनिष्ट हरुपनी नेपाल र नेपालिका हितैसी चाहिँ होईनन सोवाहेक बि सं २०१६ सालमा काठमाडौ मा आयोजना गरिएको श्री५ ११ र प्रधानमन्त्री ११ विचको फुटवल म्याचको दौरान कथित महामानव भनिएका हरु वाट श्री ५ महेन्द्रको हत्यागर्ने गरि बुनिएको षडयन्त्र तत्कालै पर्दाफास भै राजाको जीवन जोगिन गएको भन्ने ईतिहास को मुख्यकुरो समेत छुटन गएको हुँदा सोसमेत समावेश गरि वास्तविकता लाई उजगार गरिदिनुहुन अनुरोधछ धन्यवाद ।

  • @harishkhand7338
    @harishkhand7338 17 ชั่วโมงที่ผ่านมา +1

    🔥

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 17 ชั่วโมงที่ผ่านมา +1

    झा को थिए? नेपालीमदिसे अर्थात नेपालकोनागरिकतानाम “नेपाली”भएको नेपालको एउटा जाति जसलाई “ मदिसे” भनिनथ्यो र ती जातिलाई आजपनि मदिसे भन्ने चलन छ। हुन सक्छ कतिले मदेसी भन्लान र कतिले मदेशका अर्थात नेपालका ती एथनिक group को छुट्टै जातिगत पहिचान छ त्यसो हुनमा उनीहरू नेपाललाई आफ्नो स्थायी भौगोलिकतामाआधारित जातिय साथै राष्ट्रीय पहिचान योभनेर नेपालमाथि उनीहरूको हक जमाउन पाउने प्रमाण छ । त्यस्तै “ नेपाली बंगाली” को पनि छजस्त्ै नेपाली मारवाी फो ो पनि छ । तर जुन जाति( गोर्खा) तपाईँहरू त्यो मुलुककोएकिकरण गर्ने हौ भन्नु हुन्छ त्यो जातिनाम कसले दिएका
    थिए? गोरखनाथको कृपा र शाहबंशको नीति रीति र थितिले/ बिश्वका प्रसाद को सबभन्दाठूलोभूल न” तपाईँहरू गोर्खाली हुनुहुनथो अब नेपाली “ भन्ने को थिए तिनी जाकिकोहक मा नबुझी कुरा गर्ने? योगी नरहरिनाथज्यू संग ४८ घण्टा
    बसेर हामी को हौभन्दा गोर्खा हौ , नेपाली त किर्तेनाम भनेकोले पनि हामीले गोर्ृानाम लिौं तर तपाईहरू चै “ नेपाली नेपाली” कि “नेपालीगोरखा भनेर आाफ्नो राष्ट्रियतानाम नेपाली र मदिसे ले आफ्नो जातिनाम पनि बचाएझैं नेपालीगोर्खा भएर आफ्नो पहिचानठीक राख्ने?
    मूजिबर रहमान ले गरेकोभूल सिक्नु होस ! गोर्खा पहिचान गोर्खाजातिले बनाएको हो अंग्रेजल्े त हामीबाट लिएको हो। बरूलनेपालीनाम। बिदेशीके देन हो। जस्तो GeorgeGreirson .१९३२ सनमा गोर्खानाम बाट नेपालले नेपाली बनाएको हो त्त्यो पनि राष्ट्रियतानामकोआधारमा ।भूटानी शरणार्थी ाई सबभन्दा धोकानेपावी नामले दियो?
    मणिकुमार शर्मा
    सिलगढी
    १५१२२०२४

  • @Fire10101
    @Fire10101 20 ชั่วโมงที่ผ่านมา +2

    20 din bhitra Oli ko sarkaar dhaali sakney R&AW officer ko ghoshana. R&AW ko nirdeshan ma kun kun party naya gathabandhan ma jaaney rahey xa kun kun party ajhai naanginey xa r kun kun neta r party R&AW ko kathputali rahey xa xarlanga dekhiney xa

  • @AgrataRegmi-m4l
    @AgrataRegmi-m4l 23 นาทีที่ผ่านมา

    B.p mahamanab hoina b.p mahadanab ho.

  • @kishanpandey2930
    @kishanpandey2930 11 ชั่วโมงที่ผ่านมา

    कुरा ठिक लागेको छ बिसय बस्तु को राम्रो अधयन गरिदो रैछ , तर तपाइको भिडियो ट्वाक्क एक घन्टाको हुन्छ , कुरा पनि ठिक छ तर त्यहिकुरा सरर्‍र बोल्ने मान्छेले आधा घन्टामा सकिदिन्छ समयको पनि ख्याल गर्नुन थोरै कुरालाइ धेरै समय लगाइ दिनु भो हामी अरु अरु जस्तै To the point , बिरेन्द्र जैरु , दाहल सर , जेसन देब बैध्य यिनी हरु को पनि सुन्न पर्छ , घर्को काम गर्नु पर्छ , तपाईं न अल्मलाइ किन सरररर बोल्ने अभ्यास गर्नु ठिक होला , यसरी सान्सारिक जिबनमा आको मान्छे अन्तर आत्मा देखि देश को नेपाली भुमी को केही कल्यान गरेर मरु भन्ने मनै देखि भावन पनि हुनु परो तपाईं कोबिचार मिल्ने ले पनि तपाईं लाई मान्दै न सेवाको निम्ति समर्पित नभये

  • @AgrataRegmi-m4l
    @AgrataRegmi-m4l 42 นาทีที่ผ่านมา

    Nepal ko congress ra comunistha dubai ma muluk ra mato ko kura nai hudaina yi aayatit rajnaitik party hun.

  • @dilipkumarkarki3978
    @dilipkumarkarki3978 19 ชั่วโมงที่ผ่านมา +2

    जब बिपि को योजना नेपाललाइ भारतमा मिलाउने थियो भने इन्दिरागान्धिले ०३३ सालमा किन लात हानेर नेपाल पठाइ त ?

    • @alishabhusal5098
      @alishabhusal5098 9 ชั่วโมงที่ผ่านมา

      BPle nepallai bharatma bhitraune bhandapani American ko khula udar Dalal democracy le jasle bishwolai aajako abasthama laidiyako Chha ?