बुलुहाङ राईकाे बिहे खाईयाे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2024
  • Village nepal

ความคิดเห็น • 208

  • @brokenheart-fx4fk

    कति थोरै मान्छे?हाम्रो तिर त 400,500 मान्छे हुन्छ त बिहेमा,

  • @mira-sl3gf

    पुरानोनै चालचलन दुना टपरा बसाई गाउँ को बिहे खुसी लाग्यो बधाई छ बिहेको दुबै दम्पतीलाइ

  • @dilusubba713

    क्षेत्रिको छोरी राईको बुहारि ❤❤❤सधै मिलेको देख्न पाउ💖💕

  • @shantithami4028

    राई लिम्बू र थामीकाे बिबाह एउटै लागयाे हाै❤❤

  • @Nepal1985

    राई को छोरा ले ब्रम्मण को छोरी बिहे गरेछ । कहां को बुहारी नानी हो माईती भिडियो हेरेर छक्क पर्ने भयो ।

  • @LbKambang-ei2xd

    बेहुली चौलागाई रछिन राइको छोरोले बाहुन्की छोरी लब मा पारेर माग्न गाको रछ जे होस बाहुन भये पनि बुज्ने रछन बेहुलिको बुवा आमा पहिलेको जमना हो भने मत्वालिलाई एसरी मागी बिहे जस्तो बिहे गरिदिदैनन

  • @samirrishal9422

    राम्रो छ हजुर ❤❤❤

  • @user-hg7hq8yn7z

    बिचार बिहे गर्न पनि गरोछ

  • @meenasubba111

    हाउ बिहुली त पेनिमा पो हो कि क्या हो? राम्री रहिछन है। दाम्पत्य जिवनको शुभकामना छ।

  • @PAUSHRAIproductions

    कति रमाईलो हौ ल दाम्पत्य जिबनको ❤बधाई शुभकामना छ

  • @rabindrrarai2125

    52, 53 साल तिरको कुरा हो गाउँमा हेलिकप्टर जता जता जान्छ तेतै तेतै कुद्ने भएर झन्डै खुट्टा भाँचिएको थियो मर्केको मात्र रछ।😅😂

  • @manojrai6205

    राई भान्छ भट्टराइ को जस्तो छ्त रातो टिका पहिरन पोसक हरु हेर्दा ता

  • @Sklama88

    बेहुली त बेहुला तिर हेर्दै कस्तो लजालु भएको हो 😅तथापि बधाई छ दम्पति जिबनको 🎉🎉❤❤❤

  • @user-lp4em8he9w

    लु बधाई छ सारै खुशी लाग्यो शुभकामना छ

  • @nembangchandra25

    Kati afthero thaun ho, helicopter basna nasakne😊, nice sharing

  • @hirakaji7861

    कत्ती राम्रो जोडी 💞💞💞💞🙏🙏

  • @Poonalex1

    Rai jatiko afno posag xain ki kya ho?

  • @koichpuspasunuwar9559

    Waw kati ramailo bihe ghau ghar vaniko ghaughar nai ho k Pahela lo yad dilayo 🙏♥️♥️congratulations both beula beuli lai

  • @muskanghalanofficial

    कस्तो dangerous ठाउँ यार

  • @roshnishrestha5815

    Kate ramro ho vedios ❤❤❤❤❤