Sakura holiday bus driver sunwal turiya ko bus driver hunuhunchha. Ruloulya sunwal bata maile Pani Kathmandu janu. Bhayeko thiyo. Chineko driver sunwal turiya ko bus thiyo
बस त उस्तै रहेछ खाली सिट मात्र साेफा काे जस्तो बनाइ दिएको छ अरु सबै पुरानाे जस्तै छ । धोती को देशमा( भारतमा ) बनेको बस हो ? भारतिय भेहिकल बहिष्कार गराैं ।
Sakura Holidays Bus
Contact :- 9857018301 / 302/303/304/305
eekdam man paryo hajur ko road vlog....keep it up..
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
बेला बेला ठाउँ को नाम भन्दिए सुन मा सुगन्ध हुन्थ्यो भाइ।❤
Dherai pachi dekhiyo bhai lai.
हजुर दाई समय नमिलेकोले भिडियो बनाएको थिएन अब समय मिलाएर भिडियो हाल्नेछु Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई 🇳🇵❤️🥰
एक ले अर्कालाई सपोर्ट गरम हजुर❤❤❤❤❤❤
राम्रो विडियो छ जानकारी गराउनु भएको मा धन्यबाद दिन चाहन्छु 👌🙏❤️
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
Sakura Holidays tw kada ho
especially hamro kaka rambo dai ani helper dai haru ❤
Kath janupRema visit ko cante ct gari janu sakne hunchha
La Sir Ma Pani youtube ko Vlog ma hai
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
Sakura holiday bus driver sunwal turiya ko bus driver hunuhunchha.
Ruloulya sunwal bata maile Pani Kathmandu janu. Bhayeko thiyo.
Chineko driver sunwal turiya ko bus thiyo
❤
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
Butwal batw ktm day kati bajy jancha bro
Sakura Holidays Bus
Contact :- 9857018301 / 302/303/304/305
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई ❤🇳🇵🥰
Pin गरेको Comment मा contact number छ call गरेर बुज्न सक्नुहुन्छ 📞Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
Dus barsa ajhai lagla jasto xha herda
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
❤😂😢
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
ए मेरो भाइ...बिचमा कता हरायौ?😀
येतै हो दाजु Comment कोलागि धेरै धेरै धन्यवाद हजुर लाई ❤️🥰🇳🇵
Malai man parni buss❤
Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
अहिलेको सडककाे अवस्थामा काठमाडौ बाठ बुटवल सम्म आउदा ठ्याक्कै कति घण्टा लाग्दाे रहेछ सर ???
8 देखि 10 घण्टा लाग्छ बढि पनि लाग्न सक्छ Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
Ticket price kati xa
मात्र रु 1100 /- Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई 🥰❤️🇳🇵
Bale ko vai ho ki kya ho 😂
होइन हजुर 🤣🤣🤣 Comment को लागि धेरै धेरै धन्यवाद हजुरलाई🥰🇳🇵❤️
बस त उस्तै रहेछ खाली सिट मात्र साेफा काे जस्तो बनाइ दिएको छ अरु सबै पुरानाे जस्तै छ । धोती को देशमा( भारतमा ) बनेको बस हो ? भारतिय भेहिकल बहिष्कार गराैं ।
Nepal mai tapai banaunu baneyko jatti ma aafai kindinchu sorojgar banum ,bahiskar matra haiena
नेपालमा तपाईंको कम्पनी ले बनाउने गाडी कुन छ होला त्यही किन्न पर्यो😂
नेपालमा तपाईंको कम्पनी ले बनाउने गाडी कुन छ होला त्यही किन्न पर्यो😂