केटा ..................... घर राम्रो चुना ले भेड़ी राम्रो उन ले चोली राम्रो तुना ले मान्छे राम्रो गुण ले२ .............…............ भाका राम्रो धुन ले मन राम्रो छुना ले सिरफुल राम्रो सुना ले आकाश राम्रो जुन ले धर्ति राम्रो तिमी हुना ले ए चडाउचु बिन्ती नमस्कार भनिदेउन सोल्टिनी के छ समचार केटी....................... भमरा को हुल राम्रो गुलाबै को फुल राम्रो कपासै को तुल राम्रो अन्जानै को भुल राम्रो २ ................................. घर लाई चुन राम्रो भेड़ी लाई उन राम्रो जुन देखे जुन राम्रो सुन भेटे सुन राम्रो थाहा छैन मलाई कुन राम्रो ए चडाउछु बिन्ति नमस्कार भन्नलाई सोल्टी ज्यु छैन समचार केटा............................ जवनी लाई थुनेर मनको वह तुनेर गैजाला घुमेर सोह्र बर्षे उमेर२ मनमनै गुनेर जोडी मन लाई चुनेर माया जाल बुनेर दुई मुटु लाई उनेर पिरती मा रमाउ झुमेर ए चडाउछु बिन्ती नमस्कार भनिदेउ सोल्टिनी के छ समचार केटी.......................... पानी पर्यो धररर हावा चल्यो सररर पात हाल्यो फररर गाउँ गाउँ शहर२ ................................ लाउदै छड्के नजर अघि पछि नपर लाग्छ मलाई डर किन गर्छौ कर नपरान मलाई अभर ए चडाउछु बिन्ती नमस्कार भन्न लाई सोल्टी ज्यु छैन समचार केटा....................... चोखो छ यो ताल उर्ली आयो झन झन कसो गरौ लौ भन बुझाई देउ यो मन२ ............................... नगरी दो मन आउला तिम्लाई मगन जुर्या छ कि लगन दुई दिने जीवन गरी हालौ हाम्रो मिलन ए चाडाउछु बिन्ती नमस्कार भनिदेउन सोल्टीनी को छ समचार केटी........................... स्वार्थी यो संसार नौ पुगि अठ्ठारा खै के को हत्तार माग्न आउछन बजार२ .......................... छैन मलाई बिचार नभैदेउ न दोधार हुन्छ तिम्रै हार यहि नै हो आधार हुन्न कहिल्यै हाम्रो घर बार ए चडाउछु बिन्ती नमस्कार भन्न लाई सोल्टी ज्यु छैन समचार केटा....................... घाम लाग्दा चर्केर पानी पर्यो दर्केर फुलै फुल्दा लर्कोर नहिडन तर्सेर२ .............................. बोले पनि झर्केर म किन सर्थे र बसिराछु पर्खेर नजाउन तर्केर हेरीदेउ है यो ज्यान फर्केर ए चडाउछु बिन्ती नमस्कार भनिदेउन सोल्टीनी को छ समचार केटी........................................ माया जाल मा पारेर समुन्द्रै तारेर बास अन्तै सारेर जन्छन मनै मारेर२ ............................... पिरती मा हारेर पिरै पिर नारेर मुटु मा चोट भरेर यो ज्यान लाई खारेर रुनु छैन आशु झारेर ए चाडाउछु बिन्ती नमस्कार भन्नु लाई सोल्टी ज्यु छैन समचार समाप्त .............
Wow kati ramro geet jati sune pani suni rahu jasto ..... aafu ta purveli pariyo yesto geet haru dherai man parxa !!!!! धन्यवाद सम्पुर्ण कलाकार हरु मा !!
म नेपाली अनि तेइ माथी मेरो पुर्बि ,पुर्बेली लोक भाका क्या आनन्दित लाग्दछ गर्ब गर्छु ।छुट्टै मज्जा छ नि सुन्नु मा 💘💘💘💘🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵👍️👌👌👌🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🙏💘💘💘🇳🇵🇳🇵🇳🇵
घर राम्रो चुनाले भेडी राम्रो उनले चोली राम्रो तुनाले मान्छे राम्रो गुनले X2 भाका राम्रो धुनले मन राम्रो छुनाले सिरफुल राम्रो सुनले आकाश राम्रो जुनाले धर्ती राम्रो तिमी हुनाले ए चढाउछु बिन्ती नमस्कार भनिदेउन सोल्टिनी के छ समाचार । Very nice song.
घर राम्रो चुनाले, भेडी राम्रो उनले,चोली राम्रो तुनाले, मान्छे राम्रो गुणले, शिरफूल राम्रो, सुन 🌞 ले, आकाश राम्रो जूनले, धरती राम्रो तिमी हुनाले, ए चढाउँछु विन्ती नमस्कार, भनी देउन सोल्टिनी के छ समाचार। Very fantastic lyrics vocals songs.
वास्तबमा यो घर राम्रो चुनले भन्ने गीत जीत लुङ्वा ज्यु । एक दाम मर्म स्पर्सी सब्द संगीत पुर्बेली भाकामा जति सुने पनि कहिले नपुक्ने गरी स्वार मा पनि उतिक्कै दाई कृष्ण भक्ता राई अनि बहिनी सुनीता थेगीमको यति मिठास छ्नी कुनै प्रसङ्ग गर्ने ठाउँम नै भएना म बाट ......! फेरी पनि यस्तै-यस्तै मिठो पुर्बेली लोक गीतहरु सुन्नु पाउने आशा.....🌹
Dhanaima nachnu Soltini jyu pachhi wohi duet song ko singers.... ko yo purbeli lok bhaakama so soulful & meaningful song. Jati sune pani suni rahun jasto lagxa...Evergreen song in my history. pls. keep it up accordingly. Specially thanx to Rainbow Rays Media.
सुनिता थेगिम कृष्ण भक्त ज्यु लगायत गित सङ्गीतकार ज्यु हजुर हरु सबैलाई मेरो तर्फबाट मनै देखि सलाम छ ।जिबन को अन्तिम सम्म पनि म त यो गित youtube मा सर्च गर्दै हेर्ने गर्छु मलाई अति मन पर्छ गित जस्तै कठोर मन लाई पनि पगाल्न सक्ने गित ।
The best forever, so lovely song. well done Mr Krishna Bhakta Rai and Miss sunita Thegim jyu,, i wish for more such beautiful songs in the future, go ahead .
mero man le khoje jasto git sangint ani sabda sathei surilo sowr ko dhani bahini sunita thegim ani krisna daju ko yo git le sampurna sangit premi ko man mastiska ma gunji rahanx sampurna teem lai badhai
सुनिता बहिनी र कृष्ण भक्ता को गितहरू जति सुने पनि नआघउने तपाईहरूको उत्तरोतर प्रगातिको शुभकामना, मलाया हंगकंग त ति सुन्यो भन्ने सध्यै छैन।
चाहे पुर्वको होस चाहे पश्चिम्को गित यतिमिठो स्वर र शब्द हाम्रो नेपालि गित । वाह वाह वाह ।
We are all nepali love ❤😘
अरु भब्दा बेग्लै भाब अनि शब्द राम्रो स्वर त झन कुरै नगरौ अत्यन्तै मन पर्ने गायक कृष्ण भक्त राई&सुनिता थेगिम लिम्बू।जति सुन्यो झनै सुनम 2 लाग्ने आहा।
Yo ta Dhanku ko jasto 6x . Hai .
अतिनै भावुकतामा आधारित गीत दाइ kirishna र बुनु सुनिता !
सारै मिठो लाग्यो एस्तै गीत सङ्गीत सिर्जना गरिरहनु यहि छ सुभकामना !!!
वाउ दामिछ यार मन लासटहि छुनछ किनहउ किन याे गितले झयापकाे तालमा जहिले पनि सुनछु म
सारै मीठो भाका हाम्रो पुर्बेलि भाका हामी पुर्बेलि😃😃😃😃😃
याे गित मलाई धेरै धेरै मन पर्छ👌👌👌👌👌👌🙏🙏🙏🙏
धेरै धेरै राम्रो गित ।जति सुनेपनी कहिलै न अघाउने । मन छुने सदाबहार गित।।।।
योपोहो नी नेपाली गीत
नेपाली अावाज सारैराम्रो शब्द ले भोरीएको छ /💕💕💕✌ म बर्मावाट
hajur jeet limbu dai ko sabda haru eakdamai ramro hunxa...
song ramro chha .bbla hajur ko
Hjr ko m number dinus friend bonam
wow क्रिष्न भक्त दाजु दिलै छोयो हजुरको यो आवाजले
सुनिता थेगिमको सबै गीत राम्रो छ झन कृष्ण भक्त सङ अति राम्रो गीत हामी पुर्बेली हाम्रो पुर्ब ✊✊✊✊✊✊✊✊
Excellent Singing
Q
केटा .....................
घर राम्रो चुना ले
भेड़ी राम्रो उन ले
चोली राम्रो तुना ले
मान्छे राम्रो गुण ले२
.............…............
भाका राम्रो धुन ले
मन राम्रो छुना ले
सिरफुल राम्रो सुना ले
आकाश राम्रो जुन ले
धर्ति राम्रो तिमी हुना ले
ए चडाउचु बिन्ती नमस्कार
भनिदेउन सोल्टिनी के छ समचार
केटी.......................
भमरा को हुल राम्रो
गुलाबै को फुल राम्रो
कपासै को तुल राम्रो
अन्जानै को भुल राम्रो २
.................................
घर लाई चुन राम्रो
भेड़ी लाई उन राम्रो
जुन देखे जुन राम्रो
सुन भेटे सुन राम्रो
थाहा छैन मलाई कुन राम्रो
ए चडाउछु बिन्ति नमस्कार
भन्नलाई सोल्टी ज्यु छैन समचार
केटा............................
जवनी लाई थुनेर
मनको वह तुनेर
गैजाला घुमेर
सोह्र बर्षे उमेर२
मनमनै गुनेर
जोडी मन लाई चुनेर
माया जाल बुनेर
दुई मुटु लाई उनेर
पिरती मा रमाउ झुमेर
ए चडाउछु बिन्ती नमस्कार
भनिदेउ सोल्टिनी के छ समचार
केटी..........................
पानी पर्यो धररर
हावा चल्यो सररर
पात हाल्यो फररर
गाउँ गाउँ शहर२
................................
लाउदै छड्के नजर
अघि पछि नपर
लाग्छ मलाई डर
किन गर्छौ कर
नपरान मलाई अभर
ए चडाउछु बिन्ती नमस्कार
भन्न लाई सोल्टी ज्यु छैन समचार
केटा.......................
चोखो छ यो ताल
उर्ली आयो झन झन
कसो गरौ लौ भन
बुझाई देउ यो मन२
...............................
नगरी दो मन
आउला तिम्लाई मगन
जुर्या छ कि लगन
दुई दिने जीवन
गरी हालौ हाम्रो मिलन
ए चाडाउछु बिन्ती नमस्कार
भनिदेउन सोल्टीनी को छ समचार
केटी...........................
स्वार्थी यो संसार
नौ पुगि अठ्ठारा
खै के को हत्तार
माग्न आउछन बजार२
..........................
छैन मलाई बिचार
नभैदेउ न दोधार
हुन्छ तिम्रै हार
यहि नै हो आधार
हुन्न कहिल्यै हाम्रो घर बार
ए चडाउछु बिन्ती नमस्कार
भन्न लाई सोल्टी ज्यु छैन समचार
केटा.......................
घाम लाग्दा चर्केर
पानी पर्यो दर्केर
फुलै फुल्दा लर्कोर
नहिडन तर्सेर२
..............................
बोले पनि झर्केर
म किन सर्थे र
बसिराछु पर्खेर
नजाउन तर्केर
हेरीदेउ है यो ज्यान फर्केर
ए चडाउछु बिन्ती नमस्कार
भनिदेउन सोल्टीनी को छ समचार
केटी........................................
माया जाल मा पारेर
समुन्द्रै तारेर
बास अन्तै सारेर
जन्छन मनै मारेर२
...............................
पिरती मा हारेर
पिरै पिर नारेर
मुटु मा चोट भरेर
यो ज्यान लाई खारेर
रुनु छैन आशु झारेर
ए चाडाउछु बिन्ती नमस्कार
भन्नु लाई सोल्टी ज्यु छैन समचार
समाप्त
.............
वाउ कति राम्राे ठेट पुर्बेलि नेलालि गित
यति राम्रो स्वर भक्त दाईको दैवले पक्षपात गर्यो दृस्टीबिहिन बनाएर ।
Wow kati ramro geet jati sune pani suni rahu jasto .....
aafu ta purveli pariyo yesto geet haru dherai man parxa !!!!!
धन्यवाद सम्पुर्ण कलाकार हरु मा !!
सुनिता थेग्मी को आवाज धेरै मन पर्छ❤
म नेपाली अनि तेइ माथी मेरो पुर्बि ,पुर्बेली लोक भाका क्या आनन्दित लाग्दछ गर्ब गर्छु ।छुट्टै मज्जा छ नि सुन्नु मा 💘💘💘💘🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵👍️👌👌👌🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🙏💘💘💘🇳🇵🇳🇵🇳🇵
geet ekdamai ramro mitho xa sunam sunam jàsto lagyo sunita thegim baini ra krishna bhakta bhai shubhakamuna xa
घर राम्रो चुनाले
भेडी राम्रो उनले
चोली राम्रो तुनाले
मान्छे राम्रो गुनले X2
भाका राम्रो धुनले
मन राम्रो छुनाले
सिरफुल राम्रो सुनले
आकाश राम्रो जुनाले
धर्ती राम्रो तिमी हुनाले
ए चढाउछु बिन्ती नमस्कार
भनिदेउन सोल्टिनी के छ समाचार ।
Very nice song.
घर राम्रो चुनाले, भेडी राम्रो उनले,चोली राम्रो तुनाले, मान्छे राम्रो गुणले, शिरफूल राम्रो, सुन 🌞 ले, आकाश राम्रो जूनले, धरती राम्रो तिमी हुनाले, ए चढाउँछु विन्ती नमस्कार, भनी देउन सोल्टिनी के छ समाचार।
Very fantastic lyrics vocals songs.
@UCQRsnHBJ1hUycXatl49_Tcg zqQZQ1zqq1qAz1qqAzzqZQQzqzqAqZqaqAzZqqQzqzzZQAAZQQQQZQQQQQ1QQQQQQQ111Q1qqq11a11q1qq1qq1qqqq11q1qaq11qqqqqqq1qqqqq1qqqqqq11qqqaqqq1qqqq1qqqqqq1qq1qqqqqq11q1qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqz1qq1a1q1q1qqq1qqqqqqqq1qq1qqqqqqqqqqqqqqq1qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqzaqqq
@@surajrai5328 zqQZQ1zqq1qAz1qqAzzqZQQzqzqAqZqaqAzZqqQzqzzZQAAZQQQQZQQQQQ1QQQQQQQ111Q1qqq11a11q1qq1qq1qqqq11q1qaq11qqqqqqq1qqqqq1qqqqqq11qqqaqqq1qqqq1qqqqqq1qq1qqqqqq11q1qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqz1qq1a1q1q1qqq1qqqqqqqq1qq1qqqqqqqqqqqqqqq1qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqzaqqq
स्वरको धनी कृष्ण भक्ता राई आफ्नो अँखाले संसार नदेखे पनि वाहाको स्वारले हाम्रो नेपालीको मन राख्नुभको छ।सबै नेपाली दाजुभाइसामु।समर्पित अबिस्मणिया छ।
⁰⁰❤❤❤❤ll
000pgytyttt
जति सुन्दा पनि सुनम सुनम लाग्ने गीत कस्तो राम्रो हो धन्यवाद कृष्ण दाइ र लिम्बुनी सोल्टिनिमा ।।।।।
सुनुङ्ग सुनुङ्ग लाग्ने सही कि सुनम सुनम लाग्ने सही...???
वा वा नेपाल मा यति राम्रो गीत र शब्दहरूसबै भईदिये राम्रो हूनथीयो
अति नै दामी हाम्रो पुर्बेली लोक दोहोरी गित सुनिता थेगिम र कृष्ण भक्त राई ज्यु को स्वर सजिएको म पनि सुन्दैछु हाल मलेसिया बाट
गित एकदमै राम्रो छ हजुर
हामी ले कहिले पनि भुल्ने छैन पुर्बेली भाका ...जता हेरे पनि हजुर पुरबै रमाईलो💐
श्रद्धय दाजु कृष्ण भक्त राई को र प्यारी बहिनी सुनिता थेगिम की स्वरमा रहेको अत्यन्तै मिठो भाका जति सुनिरहु जस्तो लाग्ने ...
वाव वाव वाव वाव वाव सुपर एक दम दामी सुनिता बुनुको को र क्रिशनभक्त राई को लोक दोहरी 😍😍😍😍
सारिक नुबा ये चदौछु बिन्ती नमस्कार
Again ! After five years i watched this music video.again huge congratulations as whole teams.
पुर्वेली गितमा त राई लिम्बुको मीठो स्वर र भाका हुन्छ नै दुबै जनालाई सफलताको कामना ।
मिठोसोरछ सुनिताजि
Wow git ekdamai ramro baneko xa badhai tatha safaltako suvakamana xa entire team lai
Aaha feri pane yo jode lae shubhakamana geet mitho lagyo danyabad lyricist sangeet kar lae
सुनिता थेगिम ज्यु को स्वर ले (हाल सम्म उत्क्रिस्ट गित र भाका फेलापार्नु सकेको छैना) कामना गरौँ कुनै दिन फेलापार्ने छ नुगेन.
so nice
Ram Phagu यस्तो मिठो गीतलाई त्यसो भन्ने?
Jati Sune ni Na aghainne Yo purbeli song 🎶🇳🇵 Feri pani hardik badhai tatha subhakamana Charchit Female singer Sunita thegim lagayat entire teamlai
याे चेलिले अन्तिम्मा हुन्दैन घरवार भन्दा पाे दु:ख लागेर अायाे नि मनमा कति राम्राे गीत सँगित
साह्रै मिठो गीत जति सुन्यो उतिनै मिठो लाग्यो गीत, यस गीतको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना! यस्तै मिठो गीतहरू सदै सुन्न पाइयोस् 👌👌👌👌💘💘💘💘🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
cmran shrestha
Samjanadujhi
I I tu
आखाले न देखेनि कृष्ण भक्तराईको स्वरले संनसार देखेकोछ
होईना आँखा देख्नु हुन्नर?
Jaya
@@Mankmr6672 हजुर कृष्ण भक्त राई दाजु आँखा देख्नु हन्न , तर पनि उहाँ संसार नियाली रहनु भएको छ ।
वास्तबमा यो घर राम्रो चुनले भन्ने गीत जीत लुङ्वा ज्यु । एक दाम मर्म स्पर्सी सब्द संगीत पुर्बेली भाकामा जति सुने पनि कहिले नपुक्ने गरी स्वार मा पनि उतिक्कै दाई कृष्ण भक्ता राई अनि बहिनी सुनीता थेगीमको यति मिठास छ्नी कुनै प्रसङ्ग गर्ने ठाउँम नै भएना म बाट ......!
फेरी पनि यस्तै-यस्तै मिठो पुर्बेली लोक गीतहरु सुन्नु पाउने आशा.....🌹
सुनिताले कृष्णभक्तको टोपी मिलाईदिएको सिनले साह्रै मन छोयो ।
Kireshana vakta dai Ani Sunita g ko katiy ramro aawaj mitho Lago Suni Rahu Suni Rahu lagane jatiy suniyo pani
Wow dhari Ramro ani mitho sabda sanjeet ma eakdam manparayo All songs best of luck and congratulations
Aespaliyko dasai Sarai ramro bitaiyo aetiy MiTo git aha sap tim lai dhnyabad
Best voice....both Sunita thegim and Krishna bhakta RIA.Sweet.....
I really liked the song of Krishna Bhakta Rai and Sunita Thegim. They really have good voice. God bless them.
दुबै जना को स्वर एक दम राम्रो कृश्न सर मैले पढेको स्कुल मा अझ बासुरी बजाएको याद छ
राम्रो लाग्यो गीत कृष्ण भक्त राई र सुनिता थिगेमको फ्यान हु म खोजि खोजि गित सुन्छु आइलभ वोथ अफ यु।
साह्रै मीठो पूर्वेली गीत। स्वरले पनि न्याय दिएको छ।
Git bhaneko yasto po hunu parchha. Wawo... Sabda haru ta jhanai.. kura garera sadya xaina... Super..
sarai man xune git yaha harulai dherai2 dhaniyabat purbeli song kati mitho mitha tesma hamra singer haruko voiceta kun rupma tarif garam tyo ma sanga sapda xaena tehi mathi hamri sapda sankalak mero dai jit limbu testai man xune sapdako sankalk hunu hunxa so sabai janama mero yarik2 sewaro ra phery yastai songs haruko apexa rakhda xu.
Sarai mitho song 😍
At least 30 times chai suni sake yo geet. Sundai ananda aauchha.
Dhanaima nachnu Soltini jyu pachhi wohi duet song ko singers.... ko yo purbeli lok bhaakama so soulful & meaningful song. Jati sune pani suni rahun jasto lagxa...Evergreen song in my history. pls. keep it up accordingly. Specially thanx to Rainbow Rays Media.
Veri nice
राम्रो छ गितको सब्दहरु।मन पर्यो
अधुनिक मर्मिक सब्दा मुटु छुने सबै मिलेको उत्कृस्ट
सुनिता थेगिम कृष्ण भक्त ज्यु लगायत गित सङ्गीतकार ज्यु हजुर हरु सबैलाई मेरो तर्फबाट मनै देखि सलाम छ ।जिबन को अन्तिम सम्म पनि म त यो गित youtube मा सर्च गर्दै हेर्ने गर्छु मलाई अति मन पर्छ गित जस्तै कठोर मन लाई पनि पगाल्न सक्ने गित ।
babal ramro sundar git+vocal 2 jana singer ju haru ko
Sari maithyo geet sunda pane dhari annda aunxa sir ra sister badhai dain chahanxu
Ahaa sarai mitho purbeli git❤❤❤❤❤
जति सुन्यो तेतिनै सुनी रहुङ लाग्ने गित
A dui bhai boini lai dherai dhanyabat sarai mitho voice gitkarlai poni tq 4 lovely song well done whole team
sunita bunu k khanxau swar yati mitho jati sundani sunu lagne ajhai pragatiko shubhakamana
नेपाल आमाको छोरा छोरीलाई 21 तोपको सलाम छ
जति सुन्याे त्याती सुन्न मन लाग्छ याे गीत मैले 50 पल्ट भन्दा बढी सुने कति िमठाे शब्द संिगत अनि स्बार ...........................
Wow dami krishna bhakta rai & sunita thegim.
saroi mitho songs miss sunita thegim proud be purberli ❤❤❤❤❤
Wou sweet voice sweet song👌👌👌👌
So sweet voice so quit sunita Bhani all best .also all media staff From R .K. Limbu pedang Tepalejung now india
नौलो प्रस्तुती अती मार्मिक शब्द स्वर लयमा सदा शुभकामनाँ ँँँँँँँ
मिठो लाग्यो यो भाका म पुर्बको भएर होला!!
L
Lllllll
Dherai ramro purbeli geet malai manporo thank u daha Qatar
Outstanding song. Congratulation to the team.
सारै मन पर्यो गित ल बधाई छ सुनिता बैनि र दाइलाइ।
sabhu gurung
क्या गजब को गीत छ सार्है नै राम्रो धेरै बर्स पछी रामो पुर्बेली लोक गीत सुन्न पाइयो।
वाह!!! .....अन्जानैको भुल राम्रो.... साच्चै राम्रो
सारै राम्रो पुर्बेली गित कृष्ण भक्तराज राई दाइ अनि सुतिता थेगिम बुनु को जति सुने पनि सुनी रहुजस्तो
Geet ramro chha. Dhanyabad.
Aaha aaha Kathi mitho purbli gith hajur quater bata
Dherai mitho voice sunita baini and Krishna bhai keep it up best of luck
Wow धेरेई राम्रो पुर्वेली गीत👌👍
धेरै धेरै राम्रो गीत छ शुभकामना छ
सारै राम्रो पुर्बेली गीत सङ्गीत आहा कति मीठो सुनीरहु झै ।
Wow so Nice haamro purbeli lok get tq dai nd sis hjr haro lai sewaro
यो हो नि मौलिकता भएको गित धन्यवाद गायक गायिका ज्युहरुलाइ🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏
Dherai ramro song xa hjur ...manai xune ... excellent and wonderful song all the best
Ahaa Sahrai Mitho hamro purbeli song🎶🎤🇳🇵
साह्रै राम्रो लाग्यो मलाई गित धन्यवाद
Wau nice song matw tiktok batw aako sarai man parer 🙏🙏🙏
sarai mitho git yesko music track pani vye ramro hune thiyo
Sunita bhadaini ko voice ma yo song le pran payekoxa thanks both singer
कति मीठो स्वोर दुबै जनाको शब्द उस्तै भावुक बनायो जति सुन्यो उति सुन्नु मन लाग्यो बधाई तथा शु-भकामना छ सम्पुर्ण टिमलाई
Wou dami 🙏 purba paschim sabai Nepali hami .🙏
Sarai mitho geetharu krishna bhakta raijiuko Tara kina aaja uhalai dukha
Wows awesome fantastic vocals.
Purbeli ko pahichan wow sweet voice song amazing both Singer ❤❤my❤ respect 🇳🇵🇳🇵💯🙏🙏
जता रहे पनि पुगे पनि पुर्बै रमाइलो !!
I love purab ❤️❤️🙏🙏✋✋🇳🇵🇳🇵
The best forever, so lovely song. well done Mr Krishna Bhakta Rai and Miss sunita Thegim jyu,, i wish for more such beautiful songs in the future, go ahead .
mero man le khoje jasto git sangint ani sabda sathei surilo sowr ko dhani bahini sunita thegim ani krisna daju ko yo git le sampurna sangit premi ko man mastiska ma gunji rahanx sampurna teem lai badhai
so.... nicce.... voice ... sunita..sis krishna bhakta dai ko
Song ekdamai ramro xa so sadai suni rahayou jasto lagxa lovely voice to both of you
*अति मार्मिक गित सारै मन पर्यो*