Mini Busai ma, चडेर जाउन बेल्बारी, Super hit पुर्बेली लोक गीत,

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ธ.ค. 2024

ความคิดเห็น • 177

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL  6 ปีที่แล้ว +24

    यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंको मा सुझाब आउने गर्दछ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
    मनोरन्जन नेपाल समुह्(ग्रुप्)

    • @dipenrai2526
      @dipenrai2526 9 หลายเดือนก่อน

      LI’m was just

  • @talbahadurthapa2233
    @talbahadurthapa2233 7 วันที่ผ่านมา +2

    Purbeli Geet nekei ramilo huneee❤

  • @Kabatakatha245
    @Kabatakatha245 2 ปีที่แล้ว +2

    मेरो घर भोजपुर ! ५५-५६ सालतिर सुनेको होला मैले । एकदम सानो थिएँ । त्यतिबेला बा ले बिदेस गएर रेडियो र चक्का ल्याउनु भएको थियो । त्यतिबेला को झलझल्ती याद आयो!

  • @premrai5688
    @premrai5688 2 ปีที่แล้ว +5

    जति सुने पनि धिक कहिले नि न मर्ने कति आन्दा आउछ हजुर को गित हरु सुन पाउदा फेरि फेरि यस्तो मिठो मिठोगित को प्रतिछ्या मा छै है हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prashanttamang8103
    @prashanttamang8103 3 ปีที่แล้ว +2

    Riday dekhi naii dheraii dherai dhnyabad xa purbeli song gaunu hune bro and sis Dui jana laii... ILOVE SONG

  • @santoshmahat5228
    @santoshmahat5228 ปีที่แล้ว +1

    जति सुनेपनी धितै मर्दैन ,यो गित सुन्दा ।
    अर्गानिक गीत जस्तो आजकालको लाग्दैन।

  • @umeshrai882
    @umeshrai882 5 ปีที่แล้ว +1

    sadabahar purbeli lok vaaka.

  • @surendrarai2670
    @surendrarai2670 3 ปีที่แล้ว +6

    यो गीत इंद्रिनि मा आज को 2 साल अगाडि गएको रछ आज सुने अनि हेर्न आएको । हाम्रो पुरबेली भाका छुटै मिठास छ । म पाचथर फिदिम बाट

    • @Acoustics195
      @Acoustics195 3 ปีที่แล้ว

      Same here

    • @mepujarai88
      @mepujarai88 ปีที่แล้ว

      Malai ni man parxa ma janmeko thiyena yo geet auda😂

  • @arjunmobile-s8d
    @arjunmobile-s8d 10 หลายเดือนก่อน +1

    जति सुने पनि धिक कहिले नि न मर्ने कति आन्दा आउछ हजुर को गित हरु सुन पाउदा फेरि फेरि यस्तो मिठो मिठोगित को प्रतिछ्या मा छै है हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏
    4
    MANORANJAN NEPAL
    Reply

  • @tier5692
    @tier5692 6 หลายเดือนก่อน +2

    ६,७ साल हुडा मेरो बोली पोनी तोतला थेयो २००४ को बात हो सराय रामाइलो हुनत्यो नी १८ साल बायेछा नी अज्जु मात्रा पाये यो गन्ना सराय बल्ला पण को यत आयो मोलाई ❤❤❤❤

  • @krishnakumarshrestha6559
    @krishnakumarshrestha6559 6 ปีที่แล้ว +5

    उमेरले डाडा काटेपनि यो गित सुन्न पाउँदा उहीँ पुरानो त्यो दिन हरु यी आखामा झलझली ताजा बनेर आयो।जति सुने पनि झन -झन सुन्न मन भइ रहने हाम्रो पुर्बेली गित। ...यो गित लाई सुहाउँदो music video भए सुन मा सुगन्ध हुने थियो ।

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ,
      जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @asikarai3340
    @asikarai3340 3 ปีที่แล้ว +1

    Woww my fabred songs Kati barsa paxi yo got sunu aeyo woww deri ramro xa hjur haru ko sor sari miteyo xa yo git sunu raknu man lagxa deri ramro 💖💖💖💖💖💕💕💕💕🥰🥰🥰😍😍😍♥️♥️♥️♥️♥️♥️

  • @janukalimbu5554
    @janukalimbu5554 2 ปีที่แล้ว +2

    Jati sune pani suni rahu lagne hamro purbeli vaka

  • @Soluunik
    @Soluunik 6 ปีที่แล้ว +4

    साह्रै मिठो पुरानो लोक गीत ।सानो हुदा सुनेको आज धेरै टाढाको देश नेपालीहरु अत्यन्तै कम भएको देश ईन्डोनेसिया बाट सुनिरहन पाउँदा खुशी लाग्छ ।गाउँ घरको याद आउँछ ।

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว +1

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @talbahadurthapa2233
    @talbahadurthapa2233 7 วันที่ผ่านมา +1

    Okhaldhunga bata ko ko xam haii❤

  • @Emma23150
    @Emma23150 3 ปีที่แล้ว +1

    yo song maile ... mero childhood ma sunthe radio ma bajthyo aile ma 22 age ko vaye

  • @Acoustics195
    @Acoustics195 2 ปีที่แล้ว +5

    My neighbor aunty used to listen to this song when I was a kid she passed away few years ago.. This song always reminds me of her

  • @nagarkancha952
    @nagarkancha952 ปีที่แล้ว +1

    तन्नेरी उमेरमा जुहारी खेलेको गित आज 17 बर्स पछि युउटुब मा सुन्न पाउँदा फेरि त्यो जवानी फर्केर आइ दिए हुन्थ्यो झै लाग्दो रैछ (हाल सातसमुन्द्र पारी ओसाका जापान )

  • @diwakarlimbu7221
    @diwakarlimbu7221 3 ปีที่แล้ว +1

    Sarai dammi geet sano ko yaad aayo

  • @लिलबहादुरश्रेष्ठ
    @लिलबहादुरश्रेष्ठ 2 ปีที่แล้ว +2

    राम्रो छ पुर्बेली गित

  • @suryasikkimofficial4030
    @suryasikkimofficial4030 4 ปีที่แล้ว +2

    कत्ती दामी गित रमाईलो कार्जे हरुमा

  • @HalesiEntertainmentTV
    @HalesiEntertainmentTV 6 ปีที่แล้ว +1

    Wow purbeli purbeli nai hunchha jati sune pani suni rahu bidesh ma basera yesto geet sunda gau ghar ko yad le dherai satau chha

  • @supriya_rai456
    @supriya_rai456 ปีที่แล้ว +1

    गीत भनेको यस्तो पो हुन्छ । आजकलको गीतहरु त ताई न तुई । old is gold ❤️❤️❤️❤️❤️

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 ปีที่แล้ว +1

    कति रमाइलो छ्नी पुर्बेली लोक गीत हरु जति सुनम उति सुन्दरता आहुने र महनै आन्द लागने सुनेर नि 🙏🙏🌹🌹🌷🌷🇳🇵🇳🇵🙋‍♂️🙋‍♂️👌👌🎧️🎶

  • @AbcDef-wu6gj
    @AbcDef-wu6gj 5 ปีที่แล้ว +3

    lu malai sarai man parne git balla paye so happy Aru pani Aasa xa hjr harule new sang nikalnu hune xa vanne Assa xa

  • @dilyountansanbalimbu1605
    @dilyountansanbalimbu1605 2 หลายเดือนก่อน

    २०५८-२०५९ साल मा यो गीत मा नाचेको याद आयो मलाई 😊😊😊 आहा राम्रो पूर्वेली गीत ❤❤

  • @BasanRai-q7y
    @BasanRai-q7y 11 หลายเดือนก่อน +1

    आह कति मिठो गीत ❤❤

  • @wambilerai555
    @wambilerai555 5 ปีที่แล้ว +4

    यो गीत बजार मा आउँदा १२ वर्षको थिए तर आज ०६/१०/२०१९ मा सुन्दा २९ वर्ष पुगेछु

  • @mankRai-oz3ii
    @mankRai-oz3ii 5 ปีที่แล้ว +2

    कुनै समय उहाहरु को गित सारै सुनिन्थियो आज भोलिको गितको त मुल्य नै छैन Nice song

  • @saanyakhthung3063
    @saanyakhthung3063 11 หลายเดือนก่อน +1

    This song reminds me old tap record😢😢😢

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 ปีที่แล้ว +1

    lau mami le yo song gaunu hunthyo hami sano bela ma aahile 2080 ma aayer sunna paiyo ,😱😱🤗🤗🤗🤗🤗🤗❤❤❤❤❤

  • @raibwambule3986
    @raibwambule3986 8 ปีที่แล้ว +5

    सदाबहार पुर्वेली गीत । जति सुनेपनि सुनौ सुनौ लाग्ने । म 6/7 बर्षको हुँदा देखी सुन्दै आएको गीत आज पनि उत्तिकै नयाँ लाग्छ । यो गीतको म्यूजिक भिडियो भए सुनमा सुगन्ध हुने थियो ।

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

    • @santoshmahat5228
      @santoshmahat5228 ปีที่แล้ว

      मलाई पनि साह्रै मिठो लाग्छ सयद हामी पुर्बेली भएर होला र गीत पनि अति मिठो

  • @Buddha-m3c
    @Buddha-m3c 21 ชั่วโมงที่ผ่านมา

    Saudi bata sundai xau❤dherai ramro geet xa yestai aru pani aaos😊

  • @pubgmobilelivestream8259
    @pubgmobilelivestream8259 4 ปีที่แล้ว +3

    Really wonderful song....always love this song..

  • @gajendrajimee1784
    @gajendrajimee1784 3 ปีที่แล้ว +2

    yo geet sundai semle khet ma kheti bareme yad auxa

  • @sobharaut4465
    @sobharaut4465 3 ปีที่แล้ว

    Ramro purbeli geet. Dhanyabad
    Tapai haru ko samuha ta ni wow☺️

  • @madanmagar8163
    @madanmagar8163 8 ปีที่แล้ว +8

    jindagi ma balla paye khojeko git. thank god.

  • @rbnmagar6854
    @rbnmagar6854 8 ปีที่แล้ว +5

    धेरै दिन पछी यो गाना सुन्न पये खुशी लगो thx for

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @madhavsharma4131
    @madhavsharma4131 6 ปีที่แล้ว +1

    यो गाना ले मलाईत भूटानी डॉडा खोलाको सम्झनाले मुरछानै परला जस्तो भयो अतीनै राम्रो छ ,।

  • @yogeshlimbu7397
    @yogeshlimbu7397 6 ปีที่แล้ว

    Hait,yo geetle ta taruni haru sanga hatbajar ma bhetghat ani dhan nacheko po yaad garayo bai...👍❤

  • @pradeeprai6545
    @pradeeprai6545 2 ปีที่แล้ว

    Kati ramro songs i always respect Shantiram dai and Parwati di👍️🙏

  • @rajwaibatmg1429
    @rajwaibatmg1429 6 ปีที่แล้ว +3

    W/o Nice songs and voice Dami hajur

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ,
      जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @menumemories1789
    @menumemories1789 8 ปีที่แล้ว +6

    त्यो जवानी पो याद आयो हाऔ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंको मा सुझाब आउने गर्दछ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

    • @BikashTamang-li4bk
      @BikashTamang-li4bk 5 ปีที่แล้ว

      menu memories sahi kura vannu vo

  • @foodnepal4298
    @foodnepal4298 2 หลายเดือนก่อน

    Evergreen purbeli lokgeet

  • @sumanmagar4275
    @sumanmagar4275 7 ปีที่แล้ว +1

    wow wow bacha huda suneko geet aaja thulo vaera video herda aabota budo vaexu jasto laago gau gaar ko yaad aayo yastae geet haru sunaune mauka dedae janu hola subhakamana

  • @nandarajrai9436
    @nandarajrai9436 7 ปีที่แล้ว +3

    आफू त यो गित सुन्न लाई अरुको कोथा को बाहिर सुनिन्थ्यो आफ्नो बजाएर सुन्ने हुति थिएन आज त्यो दिन सम्झिद नि कहि कतै अमिलो पन लाक्छ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @dilkumarrai8214
    @dilkumarrai8214 4 ปีที่แล้ว

    मेरो एक्दमै मन्पर्नेगितहो योसुनेरमनखुसी लाग्यो।

  • @badalrai5865
    @badalrai5865 9 ปีที่แล้ว

    eh nee hajur pari sal ghari mini busai ma chadhe ra jauna belbarii.nice song..

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      अब्स्य हजूर ! यहाँको सकारात्मक प्रतिक्रियाप्रति धेरै धेरै धन्यवाद यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको आगमी दिन मा अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @raigagan2464
    @raigagan2464 7 ปีที่แล้ว

    धेरै दिन बाट खोजी राको आजा मैलेनी पाये यो गित सारै खुशी भाछु 💘💘💘💘💘💘

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @worldsportsandentertainmen5863
    @worldsportsandentertainmen5863 8 ปีที่แล้ว +7

    ए नि लै लै बुढेशकाल लागेछ बच्चा हुदा बेलबारि मा गाउदै घासदाउरा गरिन्थ्याे याे गित

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @shyamlalkharigaule3440
    @shyamlalkharigaule3440 8 ปีที่แล้ว +1

    हजुर अति राम्राे छ, मलाई मनपर्याे याे गित ।

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @limbuvlogs5895
    @limbuvlogs5895 4 ปีที่แล้ว

    बलन्द दाजु को यो गित सुन्दा याद आउँछ।

  • @lekhukoirala6863
    @lekhukoirala6863 9 ปีที่แล้ว +2

    wow nice song....

  • @kailashrai351
    @kailashrai351 4 ปีที่แล้ว +1

    Sarala nana ko hit geet chamling vasa ko geet jhan ramro lagx

  • @muhammedarit6593
    @muhammedarit6593 4 ปีที่แล้ว

    सधाभार गीत दामी

  • @bhagatsiptungkarai5148
    @bhagatsiptungkarai5148 3 ปีที่แล้ว

    सारै राम्रो लाग्छ

  • @yogeshlimbu7397
    @yogeshlimbu7397 4 ปีที่แล้ว

    Yo geet sunda tyo mero balyakal Ani taruni haruko yaad khub aauxa...tyo vandani atitlai samjera aashu jharxa🤢💓💗💘💔

  • @mepujarai88
    @mepujarai88 ปีที่แล้ว

    Someone like my coment after years and i remaind this song❤

  • @bhimbhim7636
    @bhimbhim7636 3 ปีที่แล้ว

    yo gana ma yong huda suneko aja sunda pani ma yong nai bhako mahasus bhako xa

  • @Surajukt-f6g
    @Surajukt-f6g 8 ปีที่แล้ว +2

    ramro cha song tubemate ma pani lagaidiye hunthiyoni

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      अब्स्य हजूर ! यहाँको सकारात्मक प्रतिक्रियाप्रति धेरै धेरै धन्यवाद यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको आगमी दिन मा अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @saritashrestha6750
    @saritashrestha6750 9 ปีที่แล้ว +8

    malai ni man paro yo song

  • @sudiprai271
    @sudiprai271 6 ปีที่แล้ว

    Dami purbeli lok Geet

  • @gitakc1430
    @gitakc1430 5 ปีที่แล้ว

    Yo geet sari man parxa malai

  • @suptulungcreations
    @suptulungcreations 8 ปีที่แล้ว +2

    Very melodious purbeli lok song

  • @unikb8935
    @unikb8935 5 ปีที่แล้ว

    माछा पानीमा ... मेरो माया कसो कसो बसि गो लै लै कान्छी नानिमा....
    हाम्रो माया कसै संग छैन जिन्दगानीमा .... यो नि धेरै पुरानो पुर्बेली लोक गीत हो , एल्बम माछा पानीमा ... हो लोक गीत । शान्ती राम राई बालन्द राई पार्बती सरला राई हुन कलाकार । जसरी भएनी यु टुबमा राखिदिनु होला मेरो अनुरोध ।

  • @indrabasnet6070
    @indrabasnet6070 8 ปีที่แล้ว +1

    ramro x hai

  • @krishnabu4165
    @krishnabu4165 8 ปีที่แล้ว

    sarai ramro xa

  • @sumanlama8735
    @sumanlama8735 6 ปีที่แล้ว

    cyle kudai garda yo geet sunera cyle rokera yo geet suneko po yad aayo aaja 😢😢😢

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ
      जस्ले गर्दा तपाई लाइ अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि सजिलो हुने छ र यहाँ हरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @suksubba7701
    @suksubba7701 3 ปีที่แล้ว

    Nice purbeli Song

  • @HOPSVLOGS05
    @HOPSVLOGS05 ปีที่แล้ว

    OLD IS GOLD ❤️🙏🏾

  • @foodnepal4298
    @foodnepal4298 หลายเดือนก่อน

    Balyakal Ko yad Aaaune Purbeli Vaka

  • @gangabahadurrai7753
    @gangabahadurrai7753 7 ปีที่แล้ว

    purbeli sang verry nice.....

  • @alongsharks6058
    @alongsharks6058 7 ปีที่แล้ว

    धेरै राम्रो सङ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      अब्स्य हजूर ! यहाँको सकारात्मक प्रतिक्रियाप्रति धेरै धेरै धन्यवाद यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको आगमी दिन मा अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @SMLayo
    @SMLayo 9 ปีที่แล้ว +1

    Very nice song

  • @premsubedi6530
    @premsubedi6530 3 ปีที่แล้ว

    Hamro belbari💖💖

  • @mitrathatal3919
    @mitrathatal3919 9 ปีที่แล้ว +2

    malai ni man paro sarai

  • @maheshtamu6580
    @maheshtamu6580 5 ปีที่แล้ว

    Nice and heart touching song.

  • @jangjang8475
    @jangjang8475 7 ปีที่แล้ว +1

    DAMI XA
    SAUDI Bat Jang Magar

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

    • @kajikhadka8757
      @kajikhadka8757 6 ปีที่แล้ว

      Wow ....!! really love song ....😍😍

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा आशा गरौ र हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ अरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै यहाँ ले पहिलो पटक नै थाह पाउन मदद गर्दछ
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा राखेको छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @puskarsatyal5087
    @puskarsatyal5087 4 ปีที่แล้ว

    hami belbari basi ko lagi garba jo yo geet

  • @itsrabin7204
    @itsrabin7204 2 ปีที่แล้ว

    सारङ्गी रुदै छ पारी गाओएमा song link plz

  • @soomoyelrai1104
    @soomoyelrai1104 5 ปีที่แล้ว

    Wow nice songs

  • @rajanrai6418
    @rajanrai6418 8 ปีที่แล้ว +1

    dami song

  • @gambhirtumbapo7192
    @gambhirtumbapo7192 8 ปีที่แล้ว

    sarai dami

  • @nirurai6977
    @nirurai6977 3 ปีที่แล้ว

    Very Nice song 🥰😘😘💝💖

  • @rachanmukmen9418
    @rachanmukmen9418 7 ปีที่แล้ว

    old is gold song to much like

  • @rekharai7997
    @rekharai7997 2 ปีที่แล้ว

    Nice

  • @rameshtamang4595
    @rameshtamang4595 8 ปีที่แล้ว +1

    ramro lagyo

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      अब्स्य हजूर ! यहाँको सकारात्मक प्रतिक्रियाप्रति धेरै धेरै धन्यवाद यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको आगमी दिन मा अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @gobalendo55
    @gobalendo55 7 ปีที่แล้ว

    Kati metho geeth

  • @sumanranamagar4200
    @sumanranamagar4200 8 ปีที่แล้ว

    nice....

  • @gajendraprasadbhandari549
    @gajendraprasadbhandari549 9 ปีที่แล้ว +1

    i like it

  • @diparai8462
    @diparai8462 4 ปีที่แล้ว

    Kuwait 👌👌👌👌👌👌👌🧡💙♥️💚🧡💙💚🧡

  • @Mamatarai00
    @Mamatarai00 5 หลายเดือนก่อน

    ❤❤❤

  • @sanjeevrai544
    @sanjeevrai544 9 ปีที่แล้ว +1

    awesome

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      अब्स्य हजूर ! यहाँको सकारात्मक प्रतिक्रियाप्रति धेरै धेरै धन्यवाद यस्तै यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको आगमी दिन मा अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ .
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @shivashankar3241
    @shivashankar3241 8 ปีที่แล้ว

    nice song

  • @rajchamling7086
    @rajchamling7086 9 ปีที่แล้ว

    nic..song

  • @deepniroula4534
    @deepniroula4534 9 ปีที่แล้ว

    supop song I loved song

  • @thapamagar2057
    @thapamagar2057 8 ปีที่แล้ว +1

    romantic video

  • @RagenRai-v9d
    @RagenRai-v9d 2 หลายเดือนก่อน

    किन भिडियो नबनाको

  • @महेशराइ
    @महेशराइ 7 ปีที่แล้ว

    i like this song

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 ปีที่แล้ว

      जी धन्यबाद! यहाँको सकारत्मंक प्रतिक्रिया प्रती मनोरंजन नेपाल यहाँ प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ, साथै यस्तै प्रतिक्रयाको सदा हामी अपेक्छया गर्दछौ अनि च्यानललाई सब्स्क्रिब गरेर Notification घन्टी दबाएमा अगामी दिनमा हामीले अप्लोड गरिएको नयागीत सबै भन्दा पाहिले तपाईले जानकारी पाउनु हुनेछ यसरी यसले सधै गीतसंगीत संग नजिक रहनको लागी केही हद सम्म सहज हुने छ| नमस्कार! जोजोलोप्पा ,झोर्ले! तसिदैले ! सेवारो! सेवा ! लासो ! फ्याफुला ! th-cam.com/channels/_Wzs9SH7OSVEzw4CQHBR6A.html

  • @haristha3951
    @haristha3951 7 ปีที่แล้ว

    good sang