आहा !! सारै चित्तबुझ्दो अन्तरबार्ता हार्दिक धन्यवाद अधिवक्ता ओम प्रकाश अर्याल ज्यु ,,, गिरिबन्धु टि स्टेटको जग्गा फिर्ता लेराउन वहाँले नै सर्बोच्चमा मुद्दा हालेर जग्गा फिर्ता गराउनु भएको थियो ।।। 🙏🙏🙏💚💐 वहाँको यस कार्यलाई सबैले नमन गर्नुपर्छ ।।। 🙏
जुन घरमा घरमुली लखेटेर भाडामा बस्नेले कब्जा हुन्छ त्यस घरमा यस्तै भाडभैलो हुन्छ नागरिक आयोग गठन गरेर संवैधानिक नियुक्ति योग्यताका आधारमा हुनुपर्छ अनि राजसंस्थालाई अभिभावकको भुमिकामा रहने गरि राष्ट्रप्रमुख राखौ,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने र सांसदलाई पार्टिको ह्विप नलाग्ने,मन्त्री हुन नपाउने ब्यबस्था गर्नुपर्यो,स्थानिय तह स्वतन्त्र ब्यक्तिले मात्र निर्वाचन लडने ब्यबस्था गर्नुपर्यो विश्वविद्यालय र कर्मचारीतन्त्र राजनीति मुक्त गर्नुपर्यो
@Роман-р4й4э नया नया नमिले काङ्ग्रेस एमाले लाई फाईदा हुन्छ , 2 4 सिट जितेर चित्रबहादुर के सी जस्तै कुनामा बसेर कराउने मात्र हो !!, रबिको पार्टीले बहुमत पायको बेला पास भएको हो नि है Mcc !!!!!
रासपा प्रतिको त्यो टिप्पणी उचित भएन। प्रतिपक्ष को जस्तो धारणा जब कि अहिले सम्म जन्म भको छैन। सम्सोधन को नाममा गठबंधन त्यो पनि बिचौलियाको सहयोगमा भए जस्तै प्रक्रिया को नाममा प्रतिसोध र पार्टी माथि हमला भको त प्रष्ट छ त। र अब जन्मने पार्टी पनि हालत यो भन्दा नजुक हुन्छ त्यसैले सामुहिक एजेन्डा बनाएर मिलेर काम गरे मात्र पुरानो सकिन्छ होइन भने ब्यक्ति नेता बन्ने भन्दा अरु केही हुने वाला छैन।
"🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. यो व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन, " सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु देशबाट भाग, होसियार दलालहरू." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं." त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन". सनातन हिन्दु बौद्ध किराँत राष्ट्र राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान। खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने। स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने. वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.) गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु, र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। future PM Balen ji 🙏 🇳🇵
अोम् प्रकाश सर नमस्कार 🎉 सबै समस्याको समाधान, त हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने, म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व राजसंस्था र राजाको बिषयमा कसैले, पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, केहि समयको लागि भएपनि अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
तपाईँहरू अहम भावना दिएर अगाडि जानुभयो भने आफैँ सकिने निश्चित छ त्यसैले नयाँ हरु सबै एक मुद्दा लिएर अगाडि बढ्नुपर्छ अनि मात्रै पुरानालाई तह लाउन हराउन सकिन्छ नयाँ नयाँ लड्नुभयो भने फाइदा फेरि पुरानाले उठाउनेछ निश्चित छ। चेतना भया
यो वकिलले बुझ्नु पर्ने कुरा चन्द्र्मामा पनि दाग हुन्छ भन्ने बुझ्नु प्रछ । नेपालको अहिलेको सिस्टमले कोहीलाइ पनि चोखो बनाउदैन । नयाँ लाई नमिलाउने यस्तो पात कुरा नगरौ । हामीले तपाइलाइ गहिरो गरि हेरेका छौ अपरीपक्क तोरी कुरा नगरौ । तिमी कुनै देवता होइन ओकील हौ जस्को नुन खायका छौ त्यस्को बखान गर्छौ ।
This guy has no idea what is coming if Balen starts to work alone or even opens party!! They will do worse than RSP or Congress or Yemale. It is like day dreaming that Balen will get maximum seat all of sudden. But keep dreaming Bro!!
Singh Durbar ma ago lagauxu vanne status lekhna Balen lai sikauni okil sanga bekar bahas ke garya hola. Federal govt sanga milera hoina jhagada garera bikas kam garne Balen lai sallah dida last fiscal year ma 17% matra bikas huda ni chet napauni okil rakhera Balen lai bistarai siddhyauni plan yo okil ko xa jasto lagxa
Yo ni hijo ka purana party sang miler adalat ma setting grne madhye ko ek ho rabi lai sakna paye aafu lai chance milxa ki vnne soch ho miler gayenau vne 10set liyer dekhaideu tespxi kura grda hunxa
यसको सक्कली अनुहार हेर्ने जान्ने बुझने मनभए सम्माननिय पुर्वप्रधाअन न्यायाधीश चोलेन्द्र शमसेर ज व रा ज्यू ले कथित महाअभियोग फेसगर्ने क्रममा संसद मा उपस्थित भएर व्यक्तगर्नुभएका विचार हरुको संगालो हेर्ने सून्ने गरेमा प्रष्ट हुनेछ। महानगर का निर्भिक बिकाश प्रेमी प्रमुख वालेन साहजी को युवा जोश र निश्कलंकित छवीको दूरुपयोग हुनेगरी सानामसिना कुराहरुमा उक्साउने भडकाउने विवादमा तान्ने खलपात्र पनि यहिहो।
Naya chai ko ho? Jun mujible gayera parchane, makune, khadgay lai pradhanmantri banauxu vanxa tyo khate kasari neta?kaalo dari bhayeko briddha manis hoo jhole
Tero sahakari thug party ko ilam ma jamanat jafat vako birsis, varkar ko chunab ma 23 thau ma zamana zafat vayo birsis,4,5,6,13,22,27,40 vote aako cha thulo kura garchas
उत्कृष्ट बिचार । बास्तबिकता यहि नै हो। आज देश हरिबिजोग हुनुमा यिनै राजनैतिक दलहरू हुन।🌹🙏
आहा !! सारै चित्तबुझ्दो अन्तरबार्ता हार्दिक धन्यवाद अधिवक्ता ओम प्रकाश अर्याल ज्यु ,,, गिरिबन्धु टि स्टेटको जग्गा फिर्ता लेराउन वहाँले नै सर्बोच्चमा मुद्दा हालेर जग्गा फिर्ता गराउनु भएको थियो ।।। 🙏🙏🙏💚💐 वहाँको यस कार्यलाई सबैले नमन गर्नुपर्छ ।।। 🙏
अधिबक्ता भनेको यस्तो बुद्दिमान हुनुपर्छ 👍
जुन घरमा घरमुली लखेटेर भाडामा बस्नेले कब्जा हुन्छ त्यस घरमा यस्तै भाडभैलो हुन्छ नागरिक आयोग गठन गरेर संवैधानिक नियुक्ति योग्यताका आधारमा हुनुपर्छ अनि राजसंस्थालाई अभिभावकको भुमिकामा रहने गरि राष्ट्रप्रमुख राखौ,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने र सांसदलाई पार्टिको ह्विप नलाग्ने,मन्त्री हुन नपाउने ब्यबस्था गर्नुपर्यो,स्थानिय तह स्वतन्त्र ब्यक्तिले मात्र निर्वाचन लडने ब्यबस्था गर्नुपर्यो विश्वविद्यालय र कर्मचारीतन्त्र राजनीति मुक्त गर्नुपर्यो
सहि विश्लेषण अधिवक्ता ज्युको👍️👍️👍️👍️
ओम दाजु, 💖
एकपटक 🎉🎉🎉🎉
बालेन मात्रैको उपस्थितिमा बृहत कन्सर्टको तयारी ( अग्रिम जनमानसको एकीकृतकोलागि) गरे सुनमा सुगन्ध हुने थियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो बिचार दाजु
जबरजस्ती बालेन र हर्क को लोकप्रिय भजाउन रबि को फोटो जोडि रहेछ
तिताे तर सत्य यहीँ हाेला कि
नया नया दल जुदे भने फाइदा एमाले काङ्ग्रेस लाई हुन्छ त्यो नतिजा भर्खरै देखियो इलाममा देखियो
Daar lagyo ki kya ho RSP ko jholey lai
Ke ghnta ko dar lagnu ni balen lai suport garne aile sabai dal ko xan balen le parti khole 60% janasamarthan ghatxa🤣 ani ghanta ko desh banauxan
तिमीहरु सबै पुराना पार्टीका भरिया हौं !! नया नया लडेर मर ,, पुरानाले रजाई गर्छन् !!
किन रबिसग मिले राम्रो हुन्छ र mccको मतिहारासग किन मिल्ने मिल्नु हुदैन??
E sab koi na koi Ka dalali nai hun, nation centric koi chhainan
@Роман-р4й4э नया नया नमिले काङ्ग्रेस एमाले लाई फाईदा हुन्छ , 2 4 सिट जितेर चित्रबहादुर के सी जस्तै कुनामा बसेर कराउने मात्र हो !!, रबिको पार्टीले बहुमत पायको बेला पास भएको हो नि है Mcc !!!!!
रासपा प्रतिको त्यो टिप्पणी उचित भएन। प्रतिपक्ष को जस्तो धारणा जब कि अहिले सम्म जन्म भको छैन। सम्सोधन को नाममा गठबंधन त्यो पनि बिचौलियाको सहयोगमा भए जस्तै प्रक्रिया को नाममा प्रतिसोध र पार्टी माथि हमला भको त प्रष्ट छ त। र अब जन्मने पार्टी पनि हालत यो भन्दा नजुक हुन्छ त्यसैले सामुहिक एजेन्डा बनाएर मिलेर काम गरे मात्र पुरानो सकिन्छ होइन भने ब्यक्ति नेता बन्ने भन्दा अरु केही हुने वाला छैन।
Hoina. Ravi bahek ko ra swa pa thikai hola. Tara yesko karya karta ra aru neta pani jhutta ra badmaas rahechhan vanne lagna thaleko chha.
उत्तम विश्लेषण ।
अदालतलाई रासोपाले कहाँ कैले धम्की दीयछ
बालेंन कुनै पनि हालत मा रवि ठग संग मिल्नु हुँदैन।
"🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. यो व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन,
" सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु देशबाट भाग, होसियार दलालहरू." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं."
त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ.
"नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।"
सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ।
" नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू"
नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ।
राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन".
सनातन हिन्दु बौद्ध किराँत राष्ट्र
राजनीतिक संरचना:
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ.
(प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.)
सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने।
स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने.
वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग
न्यायपालिका सुधार:
न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने।
न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ।
शिक्षा, स्वास्थ्य र रोजगारी:
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.)
गाँजा खेतीलाई कानूनी बनाउने।
भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने।
रोजगारीको ग्यारेन्टी गर्ने।
सुरक्षा र सेना:
वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु,
र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई.
पुन संरचना गर्नु पर्दछ
साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
भ्रष्टाचार नियन्त्रण:
२०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
दोषीलाई कडा कारबाही।
कर्मचारी तन्त्र सुधार:
कर्मचारी तन्त्रको पुनर्संरचना।
सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने।
वैदेशिक नीति:
प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। future PM
Balen ji 🙏 🇳🇵
जनता देखि नेता सब उस्तै छ सब पैसा पावर को पछि कुदेकोछ
Ravi ko barema boleko chai Sahi xaina adhibakta jyu
रासपा लाइ धेरै नहेप किर्तिपुर को चाल होलास्
अोम् प्रकाश सर नमस्कार 🎉 सबै समस्याको समाधान, त हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने, म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व राजसंस्था र राजाको बिषयमा कसैले, पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, केहि समयको लागि भएपनि अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
सहि कुरा
RPP r Balen shah milnu parx.
Yo fataha ko kura Pani ke sunnu
ॠषि धमलाको प्रश्न
❤❤
धमला माहामन्त्री😂😂
Right
हुदैन है !!!!!!पर्तछ्य निर्वाचित राष्टृपति पृणालि , भुराजनितिले न्याक्छ।
वालेनले पार्टी खोल्नु भनेको पुराना दललाई बचाउनु हो । यो गल्ती गरे भने क्षम्य हुदैन ।
तपाईँहरू अहम भावना दिएर अगाडि जानुभयो भने आफैँ सकिने निश्चित छ त्यसैले नयाँ हरु सबै एक मुद्दा लिएर अगाडि बढ्नुपर्छ अनि मात्रै पुरानालाई तह लाउन हराउन सकिन्छ नयाँ नयाँ लड्नुभयो भने फाइदा फेरि पुरानाले उठाउनेछ निश्चित छ। चेतना भया
Yo interview RSP party ko leader harule pani hernu parx.
Yo ni fataha xa
सानुपातिकमा स्वास्नी गलफेन्ड ज्वाई ल्याउने सानुपातिक चाहिदैन
Jay ghanti
यो वकिलले बुझ्नु पर्ने कुरा चन्द्र्मामा पनि दाग हुन्छ भन्ने बुझ्नु प्रछ । नेपालको अहिलेको सिस्टमले कोहीलाइ पनि चोखो बनाउदैन । नयाँ लाई नमिलाउने यस्तो पात कुरा नगरौ । हामीले तपाइलाइ गहिरो गरि हेरेका छौ अपरीपक्क तोरी कुरा नगरौ । तिमी कुनै देवता होइन ओकील हौ जस्को नुन खायका छौ त्यस्को बखान गर्छौ ।
रवी लाई निर्दोश हो भन्नु पर्ने
😂😂😂😂😂😂😂
सबै लाई आ-आफै शासक (राजा) बन्नु छ नेपालमा॥ पुराना त पुराना थिय नया पनि म मात्रै बन्नुपर्छ भन्ने तिर लागे सबै जना। गलत एकदमै धेरै गलत।😢
काङ्ग्रेस एमालेलो कब्जा कहा कहाँ छ भन्ने थाहा छैन यी बाजेलाइ
यो अन्तरवार्तामा किन रबिको झोलेहरु चुप छ 😂😂😂😅😅
kura sae ho balena ra rabi ko craze different diffrent xa kae paroblem hudaena namilayni develop huna paro ok
Sahi ho yekloiiii vannale..
Balen ..Harka...Gopi haru milera uthnu parxa..
Yekaiii bar ma bahumat naaaulaa but future ko lagi 🎉🎉🎉
Rishi g yesto manxe ra vimarjun aacharye jasto manxe Lai priority dinu history ma golden writing le lekhchha janta le
jay balen ❤
सहकार्य बिना 15,20 seats ल्याएर के उखाड्छौं?
Chup rsp ko jholey
मिल्नु हुदै न रबिसग mcc को मतिहारासग हेक्का रहोस
Ko 15. 20 sit duwara meyar ma jitdain bartaman sarkar miler cunawi ladax sara prachand rabi rajendra balen 10 sit bhitra simit hunxan
Mcc bhaneko ke ho
MCC kasle garyo vnne samma thaha rahenxa@@Роман-р4й4э
Balen bolena Balen bolena vanne andhabhakta jhole haru ramrari sun
Good सिर
rabi ko kura nikalyo kaju le tara emale ko mantri jasle manav taskar garyo japan bata farkayo international bejjat vayo tesko kura nikalena
This guy has no idea what is coming if Balen starts to work alone or even opens party!! They will do worse than RSP or Congress or Yemale. It is like day dreaming that Balen will get maximum seat all of sudden. But keep dreaming Bro!!
Ravi is 100% wrong guys … I am from Newyork
यसमा रबिको झोलेहरु को भनाइ के छ 😂😅
Singh Durbar ma ago lagauxu vanne status lekhna Balen lai sikauni okil sanga bekar bahas ke garya hola. Federal govt sanga milera hoina jhagada garera bikas kam garne Balen lai sallah dida last fiscal year ma 17% matra bikas huda ni chet napauni okil rakhera Balen lai bistarai siddhyauni plan yo okil ko xa jasto lagxa
Pheri kun aayo bhukna
Alag hoin rabi sang aky thau ma chunab ladhnu parx natra yny purna auxn
naya naya bhanne muji haru aafai jhagada garne aani janatale timi haulai kasari jitaune?😡😡😡😡
Yo ni hijo ka purana party sang miler adalat ma setting grne madhye ko ek ho rabi lai sakna paye aafu lai chance milxa ki vnne soch ho miler gayenau vne 10set liyer dekhaideu tespxi kura grda hunxa
यसको सक्कली अनुहार हेर्ने जान्ने बुझने मनभए सम्माननिय पुर्वप्रधाअन न्यायाधीश चोलेन्द्र शमसेर ज व रा ज्यू ले कथित महाअभियोग फेसगर्ने क्रममा संसद मा उपस्थित भएर व्यक्तगर्नुभएका विचार हरुको संगालो हेर्ने सून्ने गरेमा प्रष्ट हुनेछ। महानगर का निर्भिक बिकाश प्रेमी प्रमुख वालेन साहजी को युवा जोश र निश्कलंकित छवीको दूरुपयोग हुनेगरी सानामसिना कुराहरुमा उक्साउने भडकाउने विवादमा तान्ने खलपात्र पनि यहिहो।
पूरानों पार्टी ले भन्दा नि बढ़ी बिरोध गरेको छ नया पार्टी को यो खाते ले ।
Naya chai ko ho?
Jun mujible gayera parchane, makune, khadgay lai pradhanmantri banauxu vanxa tyo khate kasari neta?kaalo dari bhayeko briddha manis hoo jhole
त मुला खाते होस । यति बौद्धिक बहसलाई पचाउन नसक्ने रबिको झोले परेछ्स काईते
Tah kasko jhole hos
ठगे भने के पुजा गर्ने हो हावा
Good
किन रबि संग यति धेरै डाहा गरेको होला
पार्टी खोलेर केही हुँदैन पुरानो पार्टी को फाइदा हो केही नाप दैन
हाहाहाहाहा😂😂😂😂😂😂😂😂
Yo khate pani jhuto boleko chh
bad inexperience analysts
पहिला न्यायधिस पार्टी का हूँन भनेको थियो जब रबी को कुरा आए पछि न्यायधिस ले सही गर्छ भन्छ खाते कांग्रेश र गजड़ी को झोले ।
antarbaarta ramro sanga feri sunnus
बलेन सभापति , धमला महामन्त्री !! सिट सुन्य ! नया नया नमिले बालेंनलाइ नो भोट !
❤️❤️❤️🔔🔔🔔❤️❤️
उहाँ वालेन को सल्लहाकार नै होर? Really?? उहाँको भाषा ले त तेस्तो देखायन है I वालेन जी, होसियार
Nayako ta purano ko jatti buddhi xainna..... 10 - 20 seat lera k garxeu hou balen.....feri jail jannu rabi justai.
रबी सग मीलेन भने बालेन को एक सीट भन्दा बढी आऊदैन ! घेरै नखोके हुन्छ । रबी भनेको जनता को आशा हो
hora ??? 1 matra po ??
Tero sahakari thug party ko ilam ma jamanat jafat vako birsis, varkar ko chunab ma 23 thau ma zamana zafat vayo birsis,4,5,6,13,22,27,40 vote aako cha thulo kura garchas
Sahakari thag Ravi lamichane European union ko Dalal snga milnu hudain balen sir❤
Kajuuuu varastachari janatako majama aijoooo tero dimagggg
Fataha patrakar
Yasta dalal ta sallakar vayasi kasari balen saphslhuxa??
Good