हामीसॅंग पेट्रोल छ भनेर मख्ख नपरम, परनिर्भरता केही मात्रामा त घट्छ तर काठमाण्डौं रिंगरोड, पोखरा, चितवन, विरगंज, विराटनगर, धनगढी, नेपालगंज जस्ता ठुला सहरमा विधुतिय गाडी वा भनौ रिंगरोड वनाएर ट्रली चलाउने व्यवस्था गरौं, त्यो भएसी प्रदुषण कम हुन्छ, तत्काललाई पेट्रोलियमको परनिर्भरता केही कम हुन्छ
नेपाली जनताले पनि बिकास गर्न दिनुपर्छ हम्राे देशकाे नेपाली जनताकाे बानि खराबछ एउटा केराकाे बाेटकाे छेतिपुर्ती मागने एउटा बाँसकाे छेती पुर्पीमागने जस्ता कुराहरु आयाे भने बिकास हुन सक्दैन याेकुराकाे बार्दा पैलानै हुनुपर्छ
यो योजना सफल भए भारतको दादागिरी सदैको लागि समाप्त हुनेथियो
yo योजना सफल होस भगवान
यो काम लाई नेपाल सरकार ले पहिलाे प्राथमिकता राखनु पर्छ अनि मात्र बन्छ
अत्यन्तै खुसीको कुरा हो यो अब भारत लाई सुकाउनु पर्छ
नेताहरुले अब राम्रो काम गरनु परछ देशको लागि छिटै जय नेपाल
यो सफल भएपछी नुनकोपनी खानी खोतल्नुपर्छ र फलामको पनि
नुनको खानिको लागि समुद्र हुनु परछ् ।
Great informative news and pls keep updating us 👍😊
good good
Good news Jay Nepal 🇳🇵 ❤🎉🎉
शुभकामना छ नेपाल
यो योजना सफल भय नेपाल परचक्री बन्नु पर्थेन कि...!!!
क्युरिफाई दैलेखमा हुनु पर्छ अन्यत्र जिल्लामा प्रशाेधन केन्द्र स्थापना गरे दुख त हुनेछ ।
गुड
हामीसॅंग पेट्रोल छ भनेर मख्ख नपरम, परनिर्भरता केही मात्रामा त घट्छ तर काठमाण्डौं रिंगरोड, पोखरा, चितवन, विरगंज, विराटनगर, धनगढी, नेपालगंज जस्ता ठुला सहरमा विधुतिय गाडी वा भनौ रिंगरोड वनाएर ट्रली चलाउने व्यवस्था गरौं, त्यो भएसी प्रदुषण कम हुन्छ, तत्काललाई पेट्रोलियमको परनिर्भरता केही कम हुन्छ
Good news
Great🎉
दैलेख सरकार ले सरम दान गरेर होस या यो पोर्जेक लाई सहज तरिकाले काम गर्ने ढंग मिलाई डियो भने छिटो बन्छ होला
धेरै भन्दा धेरै ठुलो पेट्रोल भन्डारण फेला परोस् 🙏
Nice video
Thanks china 🇨🇳 government very good jobs in nepal 🇳🇵 ❤❤❤❤❤❤
Nepal ma sun khani quartz khani iron khane tama khani Ra uranium jasto valuable khani xan.desh bikash KO lagi ekdum imp xa
लगानि मा भ्रष्ट्राचार नहोस्..🙏🙏
Please keep update
नेपाली जनताले पनि बिकास गर्न दिनुपर्छ हम्राे देशकाे नेपाली जनताकाे बानि खराबछ एउटा केराकाे बाेटकाे छेतिपुर्ती मागने एउटा बाँसकाे छेती पुर्पीमागने जस्ता कुराहरु आयाे भने बिकास हुन सक्दैन याेकुराकाे बार्दा पैलानै हुनुपर्छ
❤❤❤
Lalitpurma pani jam in muni bata ago niklanxha❤
Sabai thotro dekhinchha
Sir update gardai garnu hai ma subscribe garne xu
यहा पेट्रोल निस्क्यो भने kuwait,saudi को जस्तो होस् , तर nigeria र venezula को जस्तो चाही होइन
Nepal Sarkar le aba aru desh lai bachdinxa
Yo thauma petrol niskiyo vane ta india ko dada giri sakinthiyo.
पेट्रोल त तेस्तै हो ग्यास चाहिँ निस्कियो भने केही राहात होला!
Part 2
Gardianan ho yo khoya haru le
Petrol no nepal
Chado sampannahos
CHINA LE E_MOTAR BIKRI GARI RAHEKO CHA FERI PETORL NIKALI RAHEKO CHA KATAE BHAERWA _POKHARA AIR PORT JASTO NAHOSH .
Dadeldhurako Deubayharu ta rudai hola.Nakabandi gari magna bharat daude hola
पैसा सबै बिदेशिले लान्छ लाडो को समृदि हुन्छ जनताको माचिक्ने?
Political issues nahoes yo feri bnda hunxa bichar garnu
Tara nepal ma harka balen gopi hamal jasto xaina mostly sabai jhole haru xa ke garnu 😊