धेरै राम्रो अनि रमाईलो छ तर श्याम ब्रो लाई नदेख्दा अलि कसो कसो भयो मलाई।🤔। राम्रो प्रस्तुती को लागि सबै टिमलाई धन्यबाद।कोब्रा ग्याङ्ग सबै भईदिएको भए अझै रमाईलो हुने थियो।
wow बबाल रमाइलो दोहोरी जहाँ सुमन सागर र बालु हुनुहून्छ। त्यहाँ छुटै रमाइलो हुन्छ हासेर पेटै दुख्यो सम्पूर्ण टिमलाई वडा दशैको लाखौं लाख शुभकामना जय संगित 🙏🙏🙏🌹🌹💙❤💙
स्वदेश तथा बिदेश मा रहनु भयको आम नेपाली आमा बुवा,दाजुभाई,दिदी बहिनी, सम्पुर्ण मा हिन्दु हरुको माहान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्द छु🙏🙏
समाजमा अस्लिल शब्द बोल्ने र अाक्षपलगाएर गाउने र समाज धुमाल्ने गायककलाई राम्रा गायकहरूले सहभागी नै गराउन हुदैन ? बिचार गर्नुपर्छ ? शिला बैनि ,के.सि. भाइ ,बालचन्द्र भाइ ,सुमन बैनि भन्दै सम्पुर्णमा बधाई छ !! रिले दोहरि धेरै राम्रो छ ।
😀😀😀😅😅😅😅😅😅 अति हैन अति नै हंसाउनु भयो आज को रिले दोहोरी समुह ले धेरै धेरै धन्यवाद छ / स्पेसली सागर र सुमन लाई यिनै दुई को टुक्काले धेरै रमाइलो हुन गएको छ / संम्पुर्ण गायक गायिका को टुक्कामां दंम छ नभएको होईन / नव दुर्गा मांताले रक्षा गरुन् / जय लोक दोहोरी / आज श्याम राना लाई देखिएन अझै अरु रमाइलो हुने थियोे
गितको धेरै राम्रो छ सबै जनालाई मेरो तर्फ बाट नमस्कार छ हाल म दुबै देखि हो हजुर तर यस्म मलाई चित्त नबुझेको कुरा ताराको गित गाउदा के बोल्नु पर्छ भन्ने कुरा कत्तिनी थाहा छैन है यत्रो कलाकार भयर आज यो खाते भन्ने सब्द गित मा गाउने हो त
नाक र चाककोमात्र धेरई चर्चा भयो चाडबाड़कोगीत समयर समाजमाँ हुने रमाइलो,दुख, कसट पीर सबैलाई समेटेर गाकोभये राम्रोहूँथीयो यातिका चर्चीत कलाकारहरुले
जहाँ सुमन त्यहाँ रमाइलो
सारै रमाइलो लाग्यो 😊😊
म सधै हास्ना को लागि द कपिल शर्मा शो हेर्ने गर्थे आजकल हजुर हरुको दोहोरी हेरेर हास्छु त्यो भन्दापनी बदि 😍😍😍😘😘😘😘🙏🙏🙏🙏❤️❤️❤️ best in the npl your team
धेरै राम्रो अनि रमाईलो छ तर श्याम ब्रो लाई नदेख्दा अलि कसो कसो भयो मलाई।🤔। राम्रो प्रस्तुती को लागि सबै टिमलाई धन्यबाद।कोब्रा ग्याङ्ग सबै भईदिएको भए अझै रमाईलो हुने थियो।
पुन्टुरि आज रातो क्यापमा त झन राम्रि क्युट
शब्द कै किङ्ग सागर जहाँ उहीँ अती रमाइलो
जहाँ सागर दाई त्यहाँ रमाईलो😍😍😍
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
बबाल रमाइलो
wow बबाल रमाइलो दोहोरी जहाँ सुमन सागर र बालु हुनुहून्छ। त्यहाँ छुटै रमाइलो हुन्छ हासेर पेटै दुख्यो सम्पूर्ण टिमलाई वडा दशैको लाखौं लाख शुभकामना जय संगित 🙏🙏🙏🌹🌹💙❤💙
राम्रो छ
बबाल रमाइलो रिले दोहोरी 😂😂
रमाइलो रहिछ | 😁😁😁😁
सागर दाइ लाई ।पर्गती को अग्रिम सुभ कामना my best sagar dai
टटटटटटटटटटटटटटटटटटठडछटटटटटटटटटटटटटछटटटटटटठठङटठटडडडटठडठडडडडडडडडठठटटठठठटटटटटटटटटडडडडठडडडटटटटटटटटठडडडडडडडडटटटटटटङटटङडङटङडडडङटट
Sagar sir Big fan 🤩🤗🤗 love you ❤️❤️💕🥀🥀🥀
जाहा हुन्छ सुमन र सागर तेहा आउँछ दोहोरी हेर्न जागर
सबैले तारालाई होच्याउँदै शब्द निकाल्ने हुन्, तर पनि मज्जाले हाँसी हाँसी प्रतिवाद गरेकि हुन्छिन् , उनको जत्तिको गाउने खुबि कसैको छ जस्तो लाग्दैन ।
सुमन दाइ ले कति हसाउनु भको ह्यापी दसही सम्पुर्ण टिम लाई बधाई छ
दाेहाेरि धेरै राम्रो छ 👌👌👌👌👍️👍️👍️👍️
Suman bhai ko sabdha aasadhai ramro best of luck
Wow sarai ramailo dohari sagar suman dohari king
Woww dherae ramro x hjr haru ko tiem lae badhaex
आहा😘😘😘कति रमाइलो दोहोरि😊❤️
Wow katti ramailo dohori🥰🥰🥰🥰🥰
आहा कति रमाईलो भाको हो के दशैंको शुभकामना अल टीम लाई
एक दम रमाईलो भयो
Taru ❤️❤️
अति नै रमाइलो गित 👍️👍️🙏🙏
Sagar dai le dance herara hasyako jatti re gardai herxu tati nai haso lagne 😂😂❤❤ happy dashain all of you ❤
सबै कलाकार कोही भन्दा कम हुनुहुन्न सबैलाई दसैंको सुभ कामना र अझ पर्गतिको आशा गर्दछु
कडै कडा सबै कलाकार
aru sabai ramro,taralai hochyayako man parena khyal garnu hola
Sagar is always king
सबैमा दसैको सुभ कामना
दोहोरी रमाइलो लाग्यो ।
सागर र सुमन भयसि त उस्सै रमाईलो हुन्छ
ऐकदमैरमाईलाे सुमन दादा हजुरले तलाशटै हसाउनु भयाे त शबैजना लाई बिजय खशमि काे सुभ कामना
हाम्रो कला हाम्रो संस्कृति हाम्रो धर्म संस्कृति परम्परा र अति सुंदर प्रस्तुति. साथै विजय दशमी को मगंल मय शुभकामना सम्पुर्ण टिमलाई 🌹💐🌹
सुमन र सागर भए पछि बबाल हुन्छ । दसैकाे शुभकामना सबैमा
अाहा सारै रमाईलाे तेहि माथि याे टाेलिले हासायर मार्याे 😁😁😁 धेरै राम्राे छ दशै काे शुभकामना छ सम्पुर्ण लाई 👌👌👌👍️🇳🇵
नमस्कार
हामीले गायको यो रिले दोहरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा छ धन्यवाद ।
Hansda2 petai dukho Bhim vai
धेरै धेरै राम्रो छ👌👌👌
Sagar king 👑💖
यो दोहोरी हेरेर नहास्ने म मात्रै होला 😔😔😭
🤣🤣🤣
Sagar daii
❣️❣️🌹🌹❣️🥀🥀👩❤️👨बिर्सिएर 💔गयौ 💘तिमी 😭😭 Bheem
सारै राम्रो सबै टिमलाइ हार्दिक सुभकामना र सम्पुर्ण कलाकारहरुलाइ बडा दशैको हार्दिक मंगल् यम सुभकामना व्यक्त गर्दछु
Sarai ramailo Ra ramro Ra sampurna ma dashai ko suvakamana
Aaha Sarai ranailo lagyo aaudai gareko bijaya dhasami ko Suvakamana sampurna teema Lai 🙏🙏🙏💕💕❣️💕❣️
Namasker sabei lai sarai romalio lokdori song yo team ramro cha I'm also so laucght
ताराको शरीर लाई लिएर गीजाउदा कति मख परेका गाएक गाईकाहरु
Taita k hai
My favourite singer sagar and suman
2079 साल को दसै मा भिम पउडेल पनि देख्न पाइयो भिम को हासो मन र्परछ
शब्दहरुअली उत्तौलोपना अनि हासो अलि बढी भको जस्तो लाग्छ बिशेश गरि बाल्चन्द्र दाजुको😍😍
Sarai ramro lagyo sor sabda utkrista geet prastut garnu vayo kalakar haruko Tim Lai safalta ko shuva kamana
सधै भरी यई टीम रहोस
आहा ❤❤
Aati Ramilo song sabei team lai Namaste Nabadugra Bijayadasami ko Suva kamana 🙏🙏🌹🌹🌺🌺
कति मार्मिक मनै छुने शब्द सबै तिमलाई हिर्दयदेखी नै धेरै धेरै धन्यबाद तथा बिजयादशमी को शुभकामना 🙏
000pp
सबै भिडियोलाई फलप खुआउन्छ
सबै कलाकार लाई सम्मान गर्द छू है यो दसै को हार्दिक शुभकामनाएं छ है
Katte ramilo dohore happy dasai
Wow sarai ramailo dasain dohori 🥰🥰🥰🥰🥰
Ramailo grup ko dohori herna basiyo tq so much all
अति रमाइलो दोहोरी 🙏🙏🙏🙏 सम्पुर्ण टिमलाई बिजय दशमी को सुभ कामना
Tara nice
स्वदेश तथा बिदेश मा रहनु भयको आम नेपाली आमा बुवा,दाजुभाई,दिदी बहिनी, सम्पुर्ण मा हिन्दु हरुको माहान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्द छु🙏🙏
Dherai ramro xa hjr.haruko.dohori yekdamai ramro lagxa ajhai syam dai ani kalika didi vayeko vaye jhanai ramailo hunethiyo. Sampurna timlai bijaye dasamiko.suvakamana
सम्पूर्ण कलाकारमा दसैको शुभकामना 🙏🙏🙏अति रमाइलो रिले दोहोरि 🤣🤣😁😁
आहा कति रमाइलो
समाजमा अस्लिल शब्द बोल्ने र अाक्षपलगाएर गाउने र समाज धुमाल्ने गायककलाई राम्रा गायकहरूले सहभागी नै गराउन हुदैन ? बिचार गर्नुपर्छ ? शिला बैनि ,के.सि. भाइ ,बालचन्द्र भाइ ,सुमन बैनि भन्दै सम्पुर्णमा बधाई छ !! रिले दोहरि धेरै राम्रो छ ।
सम्पूर्ण टिमलाई दसैं को शुभकामना ❤❤❤❤
😀😀😀😅😅😅😅😅😅 अति हैन अति नै हंसाउनु भयो आज को रिले दोहोरी समुह ले धेरै धेरै धन्यवाद छ / स्पेसली सागर र सुमन लाई यिनै दुई को टुक्काले धेरै रमाइलो हुन गएको छ / संम्पुर्ण गायक गायिका को टुक्कामां दंम छ नभएको होईन / नव दुर्गा मांताले रक्षा गरुन् / जय लोक दोहोरी / आज श्याम राना लाई देखिएन अझै अरु रमाइलो हुने थियोे
गितको धेरै राम्रो छ सबै जनालाई मेरो तर्फ बाट नमस्कार छ हाल म दुबै देखि हो हजुर तर यस्म मलाई चित्त नबुझेको कुरा ताराको गित गाउदा के बोल्नु पर्छ भन्ने कुरा कत्तिनी थाहा छैन है यत्रो कलाकार भयर आज यो खाते भन्ने सब्द गित मा गाउने हो त
आहा कति रमाईलो दोहरी
La sampurn tim suvkamna xa happy dasai
सबैलाई सलाम। तारा अलि छाटाहुन हुन्नथ्यो ।
यही ग्रुपको धेरै रिले दोहोरी हेरे, तर आज जति चाहिँ कहिले पनि हाँसेन, अति रमाइलो लाग्यो। विजय दशमीको शुभकामना टिमलाई!
प
@@nishatamang5166 a
@@nishatamang5166 aaaa!
@@nishatamang5166 aa
@@nishatamang5166 the
Wow wow dheri damii 6 hajur ❤️❤️🥀🥀💕😍😍😍
Dhiri ramaelo git sampurn tem lae happy dasi
रमाईलो भो
आहा कति रमाइलो ❤️❤️❣️❣️👍️👍️💓💓🙏🙏
Dherai ramro xa
अाज तारा ले बदला ल्याएकै होत हुन पनि कति सहनु बिचरा तारा ले😍
Atani ajata badala liyaxa tara baini le
P
@@superguru2648 s
Ekdam Ramro 👌👌💕💕
रमाइलो लाग्यो तर ताराले खाते साते र डाका जस्ता शव्द प्रयोग गरेकोमा अलि खल्लो लाग्यो।
Uni haru le ni jpt vaneka xnni tara lai
Taralai hochyakoma ti sabda jayaj xn
Gitko kathale je magyo tehi gako ho yasma n ramro mannu pardaina 🙏 hjr🙏🙏gitma matra simit hunx
Aaha
sampurna timlai bij aya dasamiko hardik maggalmaya suvakamana 🙏🙏❤❤❤❤
Tara sagar sagai baseko suhaux
Ramailo lagyo
kati ramailo ho sampurna team lai bada dasaiko suva kamana
सबैको राम्रो तारा बाहेक के शब्द बोलेको
Ksm yo vidiyo herera hasda hasda jhandae marina sarae ramro x badhaex sampurna timlae happy dashin all of
सुमन दाजु को फ्यान हो म hair style सधै यसै राख्नु दाजु दामी सुहा को छ
ताराको शब्द मलाइ मन परेन खाते पाते भनेको यउटै बाग्लुङ जिलाको भयर पनि तेस्तो भन्ने हो
Sagar bro dami n suman babal all team
सबै गायक गायिका लाई मिस यु छ बबाल दोहोरी भाका पनि छ हेर्नु होस्
आह कति रमाइलो सबै कलाकार उत्कृष्ट हुनुहुन्छ तारा बहिनीको हरेक प्रस्तुति उत्कृष्ट हुन्छ अझै प्रगति गर्दै जानू शुभकामना ❤️
7
O god suman dai haserai mare
Very nice video
सिला सागर