Chatpate Boy ९ बर्सको हुदा आमा बित्नुभो बाबाले मलाई चिन्नुहुन्न,चटपटे बेचेर आफू र भाइलाई पढाउदै,

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2025

ความคิดเห็น • 560

  • @manbhadurman5007
    @manbhadurman5007 5 ปีที่แล้ว +63

    धेरै मेहनती भाइ यो भाइलाइ कोठा भाडा तिर्दिने मिसलाइ हेर्न पाए हुन्थ्यो अनि पत्रकार जिउ तपाईं तिमी अब त पनि भन्नु

    • @deepalimbu2225
      @deepalimbu2225 5 ปีที่แล้ว +1

      Hahaahaa....😀😀😀😀 tapaai ani timi..abo ta vhannu baaki...😀😀

    • @manbhadurman5007
      @manbhadurman5007 5 ปีที่แล้ว

      @@deepalimbu2225 😂😂😂

    • @Alag1993
      @Alag1993 5 ปีที่แล้ว

      😁😁😁😁

  • @rameshnakal3788
    @rameshnakal3788 5 ปีที่แล้ว +89

    पिन्की म्याम लाई पनि हानी सबैको तर्फा बाट सलाम छ

    • @jhapaliaashish7959
      @jhapaliaashish7959 5 ปีที่แล้ว

      Pinki mam meroh tarfa bata panih😍

    • @samrikarai6189
      @samrikarai6189 5 ปีที่แล้ว

      Thank you so Much pinky maam

    • @diyakc3851
      @diyakc3851 2 ปีที่แล้ว

      She is principal of my school🙏😊

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 ปีที่แล้ว +3

    कति राम्रो बोली वचन भाइ को राम्रो प्रगती गर्नु होला भाइ । कृपया भाइ लाई सहयोग गरौ

  • @Kingkong-ld1fn
    @Kingkong-ld1fn 5 ปีที่แล้ว +237

    तिमी धेरै मेहनेति रहेछौ बाबू तिमी भोलि ठूलो मान्छे अब्य बन्छौ

    • @sirjanatamang4585
      @sirjanatamang4585 5 ปีที่แล้ว +1

      बीचारा कस्तो दुख यो संसार मा 😭😭😭

    • @suneshyonjan9747
      @suneshyonjan9747 5 ปีที่แล้ว

      @@sirjanatamang4585 होनि है यो दुनियाँ नै एस्तोई छ के गर्नु 😭😭

    • @ridhimashrestha1272
      @ridhimashrestha1272 5 ปีที่แล้ว

      Sahi vannu vayo

    • @monicamonica3766
      @monicamonica3766 5 ปีที่แล้ว

      @@sirjanatamang4585 😂😂😂😂😂

  • @रम्माश्रीषमगर
    @रम्माश्रीषमगर 5 ปีที่แล้ว +5

    यो पत्रकार ले के सोधेको होला नि आमा को नि याद आउछ रे आफु लाई 10 महिना कोख मा राखेर जन्म दिने आमा को याद नि कसलाई आउदैन र घाम पोले घाम नै जति जे भए नि आमा नै जति ,सलाम छ बाबु तिमी लाई यति सानो उमेर मा यति धेरै महान् 😘😘😘

  • @MYAKURI-7
    @MYAKURI-7 5 ปีที่แล้ว +17

    It is called an Responsiblity..How he fulfil his Responsiblity..This is called an Ideal man ...Great heart ..Love you bro ....
    Keep on doing ..We all nepali will support you💞💞💖💝💝

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 5 ปีที่แล้ว +237

    मिडिया ज्यु यति समस्या छ भने दुई भाईलाई मैले पढाईदिन्छु राम्रो संग्ग तर मालाइ जम्मा दिन मा दुईघण्टा ठूलो भाईले घरमा सहयोग गरे हुन्छ जति पढेपनी पढाउछु

    • @santibk9034
      @santibk9034 5 ปีที่แล้ว +2

      raj poudel tirtha

    • @hioppo6046
      @hioppo6046 5 ปีที่แล้ว +16

      हजुर जस्तो मनमा यति धेरै दया माया भएको मान्छे को यी दुई भाईलाई खाचो रहेछ है sir hajurलाई ?

    • @rajpoudeltirtha5778
      @rajpoudeltirtha5778 5 ปีที่แล้ว +15

      @@hioppo6046 पका पनि छ सर म कमेन्ट मा मात्र होइन सत्य पाल्छु मरिलानु केही छैन सर

    • @asnatopden1152
      @asnatopden1152 5 ปีที่แล้ว +5

      Good job sir

    • @rajpoudeltirtha5778
      @rajpoudeltirtha5778 5 ปีที่แล้ว +4

      @@asnatopden1152 many many thank madam

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 ปีที่แล้ว +59

    बाबू तिमी कति माहन छौ हामो्छोरा हरुलाई पड्न मान्दैन सारै दुख लाग्यो तिमो् मेहन्त देखेर अाखा बाट अाशु झर्यो

  • @rameshnakal3788
    @rameshnakal3788 5 ปีที่แล้ว +29

    लौ भाइ राम्रो सङ काम गर अनि तिम्रो बुवाको पक्का पनि उपचार हुनेछ

  • @sagarlimbu5806
    @sagarlimbu5806 5 ปีที่แล้ว +23

    Pinky madam I love ❤️ tapai jastai mann vako haru ko khacho xa yo desha ma thank you pinky ji

  • @Thapashyam0404
    @Thapashyam0404 5 ปีที่แล้ว +38

    Bhai lai maya ❤ garne like garnuhos

  • @girijakhadka3623
    @girijakhadka3623 5 ปีที่แล้ว +13

    म त चाहान्छु तिमि जस्तो मेहनत / लगन र सोच भएको मानिस धेरै हुन!
    ताकी आफ्नो मेहनतमा खुसी रहन सकुन! साथै मेरो विचार मा तिम्ले दुख पाएका छैनौ र कहिले पाउने पनि छैनौ

  • @bhaktabahadur9385
    @bhaktabahadur9385 5 ปีที่แล้ว +25

    बधाई छ भाइ तिमी लाई मेहनत गर भगवान ले हरपल साथ दिने छ हार नमान्नु भाइ

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 5 ปีที่แล้ว

    यो चाईनल लाई पनि धन्यवाद छ र भाग्य न्यौपाने सर ले हेर्नू भए को भए पछि पनि झनै राम्रो हुन्थो

  • @jyotigurung2421
    @jyotigurung2421 5 ปีที่แล้ว +18

    Babu timi mehenati rahechau bhawisyama thulo manche bannu derai derai subhakamana we proud u👏🙌 god bless u

  • @sharwankumarchhetri5299
    @sharwankumarchhetri5299 5 ปีที่แล้ว

    यो आजको भिडियो इतिहासमा बदलिन्छ भविष्यमा ई इमानदारी र मिहिनेती भाईको काम देखेर सलाम छ भाई ,चाहे सानो होस या ठुलो काम , कामलाई जहिले पनि हामिले सम्मान गर्नु पर्छ well done 👍 go ahead best of luck

  • @hamrokhungri50
    @hamrokhungri50 5 ปีที่แล้ว +28

    यस्तै लाई हो सहयोग गर्ने बुवा को दिमाग राम्रो भयो भने यो बाबुलाई पढ्न मिल्थ्यो होला सहयोग गरौ है पिलिज

  • @tilbahadurgurung2847
    @tilbahadurgurung2847 5 ปีที่แล้ว

    कति राम्रो बिचार मेहेनत छ राम्रो छ बिगनेस कति राम्रो धेरै राम्रो गर्दै जाउ एकदम राम्रो

  • @prakashchhetri
    @prakashchhetri 5 ปีที่แล้ว +17

    सारै मन छोयो भाइको कुराले

  • @binodsony5638
    @binodsony5638 5 ปีที่แล้ว +1

    पिन्की माडम लाई धेरै धेरै पिन्की माढम पनि राम्रो सुभाब को हुनुदो रैछ धन्यवाद भाइको जोस जागर रैछ तिमी लाई सफलताको कामना भाइ

  • @hamrosamaj6376
    @hamrosamaj6376 5 ปีที่แล้ว +17

    राम्रो सोच भएको बाबू रहेछ, सफलताको शुभकामना ।

  • @yamunathapa2582
    @yamunathapa2582 5 ปีที่แล้ว +40

    Kati mitho boli raix vaiko😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @sandeshmagar9487
    @sandeshmagar9487 5 ปีที่แล้ว +1

    This young boy is full of positivity... kunai din aune xu vetna✌

  • @khimbista7511
    @khimbista7511 5 ปีที่แล้ว +30

    धेरै राम्रो होस् यो बाबुलाई सुभ कामना

  • @toshilachamling2934
    @toshilachamling2934 5 ปีที่แล้ว +37

    बाबुलाई राम्रो होस।

    • @NNmobile909
      @NNmobile909 5 ปีที่แล้ว

      हुनेले पराइ को निम्ति सयोग गरनुपरछ।हे सर

  • @luckygahate5769
    @luckygahate5769 5 ปีที่แล้ว +45

    सहयोग र प्रेरणा दिने स्कुल परिवार र पिन्की म्याडम हजुरहरुको सहयोग सुनेर राम्रा मान्छे हुंदा रहेछन भन्ने प्रमाणित भयो, धेरै धेरै धन्यवाद हजुरहरु महान हुनुहुन्छ ।

  • @Grgmuna024
    @Grgmuna024 5 ปีที่แล้ว +3

    B4aaa babu kati mehaneti, mummy samjhera runxu vanda mero sarai man xoyo, ramro gara babu...god bless u

  • @namastebardiya
    @namastebardiya 5 ปีที่แล้ว +63

    सधै राम्रो होस र सधै सफलता मिलोस ।

  • @anjalitumbapo5321
    @anjalitumbapo5321 5 ปีที่แล้ว +17

    Very kindhearted with pure soul.😊

  • @Nepalidada0
    @Nepalidada0 5 ปีที่แล้ว +79

    जुन मान्छेलाई दुःख हुन्छ न त्यो मान्छेलाई जिन्दगी के हो थाहा हुन्छ

  • @kusumgurung3138
    @kusumgurung3138 5 ปีที่แล้ว +13

    Bichara Bhai god bless u... Love u from India🇮🇳 dharai aahgya jnu

  • @SurajSingh-wh4pi
    @SurajSingh-wh4pi 5 ปีที่แล้ว

    सानो सानो भाई धेरै धेरै धन्यबाद छ यति सानो उमेरमा पनि यति मेहत गर्नु केर्ने गरीब जिन्दगी यस्तै छ मेरो घर पनि प्यूठान हो हाल ईन्डिया बाट हेर्दै छु र यो भिडियो

  • @lalulalu2876
    @lalulalu2876 5 ปีที่แล้ว +54

    भाइ तिमिले आफ्नो सनो भाईलाई पराउनु है म तिमिलाइ थोरै सयोग गर्न चाहन्छु तम्घास कुन जग्गा म मिल्छौ तिमि

  • @mahimathapa2540
    @mahimathapa2540 5 ปีที่แล้ว +55

    बिचरा हेर हेर नेपाली जनताकाे बिजाेग धनी धनै मात्र कमाईराकाछन गरिब सदै भाेकभाेकै राेडमा भौतारिकाछन

  • @elythiyarai5430
    @elythiyarai5430 5 ปีที่แล้ว

    Bichara kasto imotional vaye Mata...Kati Maya lagew babuko

  • @sagarlimbu5806
    @sagarlimbu5806 5 ปีที่แล้ว +7

    Pinki madam lai dherai dherai danne badh thank you so much 4 help

  • @mongol7417
    @mongol7417 5 ปีที่แล้ว +1

    माहान कार्य भाइ धेरै खुसी लाग्यो यो भिडियो हेर्न पाउँदा ।

  • @gyanumgr7359
    @gyanumgr7359 5 ปีที่แล้ว +15

    कस्तो मनै रुयो हे भगवान् 😭😭😭😭

  • @anjalitumbapo5321
    @anjalitumbapo5321 5 ปีที่แล้ว +18

    Tmro abaka din haru dherai ramro hunesa..timro yo mehnat dekhera khusi lagyo😇🙏 hats off vai .

  • @newpeoplessociety8838
    @newpeoplessociety8838 5 ปีที่แล้ว +21

    नेपालीकाे कथा कथा
    जता ततै बेथै बेथा
    नेता कराेडकाे गाडिमा
    जनता 80° काे खाडिमा
    अाउ सुख अाउ अाउ
    नेपालीकाे मानि अाउ
    नेता भ्रष्ट दलाली
    रूदै छ वीर गाेर्खाली ।।।

  • @roshnihyolmo6621
    @roshnihyolmo6621 5 ปีที่แล้ว +29

    God bless you babu god is always with you❤️

    • @poojakumal907
      @poojakumal907 5 ปีที่แล้ว

      Plz sabai lai help garnu parow babu lai

  • @NP-TV-OFFICIAL
    @NP-TV-OFFICIAL 5 ปีที่แล้ว +1

    Wow kanxu... Timro baastaviktaa sunera ma aafule aafulaai herera laaj laagyo.....
    Timi saachikai great xau...
    Timi baatai sike, destination kasari jitnu parxa vanera....
    God bless you, bhai... And timro buba laai xitai thik hos...

  • @Premprem-kt2xq
    @Premprem-kt2xq 5 ปีที่แล้ว +9

    मेरो पनि येस्तै भाको छ मेरो बुवा ले नि मलाई चिन्दैन मेरो आमा मरेको 6yers vo म 11 बर्ष को थिय बुवा ले अर्कै बिहे गर्नु भो तर म आज्काल भारत मा छु घर न गाको 6 बर्ष पूरा भो घर को याद ले सतौछ्😥😭😭😢😢

  • @ganeshabiralnirdosh6663
    @ganeshabiralnirdosh6663 5 ปีที่แล้ว

    सलाम छ यो भाइ यो भाइ पक्कै एक दिन सफल बन्छ

  • @asnatopden1152
    @asnatopden1152 5 ปีที่แล้ว +9

    God bless you 2 babu😘😘😘😘😘

  • @rosnisharma5277
    @rosnisharma5277 5 ปีที่แล้ว +12

    सहयोग आउन लागेसी खोज्छ्न दाइ भाउजू ले दिदी ले आफन्त ले

  • @gitabesi5638
    @gitabesi5638 5 ปีที่แล้ว

    भगवान ले रक्षा गरून् र धेरै धेरै शुभकामना छ बाबू लाई

  • @saraswatineupane296
    @saraswatineupane296 5 ปีที่แล้ว +40

    Wow god blesses you. Babu mehanati rahexau..bau pura class leu

    • @thekanxa3994
      @thekanxa3994 5 ปีที่แล้ว

      छोईयला है :P

    • @bindaparajuli6717
      @bindaparajuli6717 5 ปีที่แล้ว

      राम्राे साेच।भयकाे भाइ रहेछ

  • @shyamkrishna9341
    @shyamkrishna9341 5 ปีที่แล้ว

    Sabai ko sochai kati ramro sabai ko camint here sarai khusi lagyo

  • @lileedarai9633
    @lileedarai9633 5 ปีที่แล้ว +21

    god bless you babu god job babu chorna hunna aru afu le je garda pani hun chha afule jane ko ra sake ko kam ma

  • @vishnurana1331
    @vishnurana1331 5 ปีที่แล้ว +2

    काम गर्नमा महान बन जस्तो तिमी विचारमा महान् छौं सबैले यसरी मेहनत गरे आफ्नो पनि उन्नति सिंगो देश पनि छि र बिचरा उसको सामुन्ने कहिल्लै नभन्नु किनकि कसैलाई अगाडि बढाउन को लागि उसलाई माया र हौसला सबैले सधैं दिने गरौं धन्यवाद ।

  • @उपेन्द्रभण्डारी
    @उपेन्द्रभण्डारी 5 ปีที่แล้ว +59

    पत्रकार ज्यु काम रामाे छ तर भाईलाई कि तिमि मात्र भन्नु पर्याे कि तपाई मात्र भर्नु पर्याे

  • @bidhyasubba4592
    @bidhyasubba4592 5 ปีที่แล้ว +12

    Babu ramro padnu..gyani hunu bannu...kam thulo sano hudaina..bas mehnat ko fal mitho huncha...esari nai sahi bato lai samatnu..afno bhai lai pani esari nai sahi marg darsan garaunu hai...god bless you babu..👍

  • @ashokkarki8368
    @ashokkarki8368 5 ปีที่แล้ว +19

    Kati ramro soch bhai ko

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว

      Bichara kati maya lagdo..bhai padne bela ma yesto halxa kati bujne babu rex aafnai kam garera bachna jane ko he vagwan kina sazay dinxau hami nirdos lai

  • @tilbahadurgurung2847
    @tilbahadurgurung2847 5 ปีที่แล้ว +4

    म पनि सकेको सहयोग गर्छु सर भाइ लाई कति राम्रो बिचार छ भाइ को के कसरी गर्ने कता कन्टाक गर्ने हजुर लाई सर म कुयत बाट हो

  • @sujatashrestha2431
    @sujatashrestha2431 5 ปีที่แล้ว +12

    Good job.god bless u.

  • @dhurmulamichhane8414
    @dhurmulamichhane8414 5 ปีที่แล้ว +8

    बिचरा भाईको काम प्रगती हुदै जानु यही कामना गर्छु

  • @anitavlog2151
    @anitavlog2151 5 ปีที่แล้ว

    👍👍👍👍👍👌👌👌👌👌all the best bhai timi dherayi pargti garnu

  • @tilbahadurgurung2847
    @tilbahadurgurung2847 5 ปีที่แล้ว

    कति राम्रो स्वर स्वाभाब मीठो बोलि

  • @mayamaya7291
    @mayamaya7291 5 ปีที่แล้ว +10

    यो भाइले बनाएको चटपट खाएको छु म पनि भेटेको छु म पनि मेहेनिति भाई

  • @jaygharti2682
    @jaygharti2682 5 ปีที่แล้ว +9

    Outstanding work .inspiring moment wow hardworking

  • @khemchy460
    @khemchy460 5 ปีที่แล้ว +5

    कस्तो दुःख लाग्दो मान्छे को जिवन, आँखा बात अाँसु रुकेन ।

  • @prembadhuralemagaralemagar2579
    @prembadhuralemagaralemagar2579 5 ปีที่แล้ว +5

    कता गयो Australia को साथिहरु यता पनि हेर्नि गरुम न कति Australia बसेर मात्र रबि दाई लाई गनगन गर्छउ

    • @arpanakunwar8219
      @arpanakunwar8219 5 ปีที่แล้ว

      😂😂😂😂😂😂😂😂

    • @skmina2750
      @skmina2750 5 ปีที่แล้ว

      अष्ट्रेलिया मा ड्लर हो क्यारे नेपाल मा रुपिया 😁😁😁😁😁

  • @xopanatimro7468
    @xopanatimro7468 5 ปีที่แล้ว

    Oho मेहनत गर्दै जाउ बाबू तिमी भबिस्य मा ठुलो मान्छे बन्ने छेउ🇳🇵🙏

  • @samrayanthapa8082
    @samrayanthapa8082 5 ปีที่แล้ว

    Babu go ahead u will be the inspiration to many youngesters, ani cahtpat malai pani

  • @ashapandey3677
    @ashapandey3677 5 ปีที่แล้ว +14

    यो भाइ त तम्घासको हो है भगवती मन्दिरमा चटपटे बेच्छ्न मैले नि खाको छु किनेर सबैले सहयोग गर्दिनु होला

    • @Alag1993
      @Alag1993 5 ปีที่แล้ว

      you are great Pandey ji

  • @dipeshthapa9565
    @dipeshthapa9565 5 ปีที่แล้ว

    Yesto mahan Bhai lai Ra usko himmat lai salute garxhu

  • @jakbahadur8971
    @jakbahadur8971 5 ปีที่แล้ว +1

    My brother love from pojhara ❤️❤️❤️❤️ sai ho sai ho

  • @jhapalidaju5862
    @jhapalidaju5862 5 ปีที่แล้ว +1

    मेहनत नै सफलता हो बाबू के गर्नु प्रायको भाग्य यस्तै बाट सुरु हुने गर्छ सफलताको कामना।

  • @siddharthabudhamagar7822
    @siddharthabudhamagar7822 5 ปีที่แล้ว +25

    Wish you a happy life ☺☺☺☺☺☺

  • @bahadurnepali5200
    @bahadurnepali5200 5 ปีที่แล้ว

    You bhai Mahan chha dhanyavad shahtalai

  • @amaraparadise8201
    @amaraparadise8201 5 ปีที่แล้ว +9

    Kasto maya lagdo vai💕💕God bless you bhai💕

  • @rojanalimbu7496
    @rojanalimbu7496 5 ปีที่แล้ว +8

    Ramro. Ho vae dukha nai jindagi ho dukha paxi Sukha aauXa.

  • @shyamkumargurung7939
    @shyamkumargurung7939 5 ปีที่แล้ว

    God bless you Bhai. Ujal vabisya ko kamana

  • @motirampradhan3313
    @motirampradhan3313 5 ปีที่แล้ว

    Bhai god bless you yesari nai agadi badhnu school pariwarlai dherai2 dhanyabad

  • @baburana1473
    @baburana1473 5 ปีที่แล้ว

    सहयोगी मन पिन्की र मन्जु जि हरु लाई मुरी मुरी धन्यवाद

  • @triptidhital6118
    @triptidhital6118 5 ปีที่แล้ว +11

    God bless both of you ,

  • @sarusaru6900
    @sarusaru6900 5 ปีที่แล้ว +3

    God bless uh babu😑😍😍😘😘😘

  • @MrAdeezRhythm
    @MrAdeezRhythm 5 ปีที่แล้ว +1

    GReat Respect to those teachers who are helping him .

  • @ishashrestha5615
    @ishashrestha5615 5 ปีที่แล้ว

    Babal cha dai!❣

  • @raiparmila1859
    @raiparmila1859 5 ปีที่แล้ว

    बिचरा बाबू कति राम्रो बोली छ

  • @manjuadhikari431
    @manjuadhikari431 5 ปีที่แล้ว +7

    God bless you 😇😇🙏 🙏

  • @jhapaliaashish7959
    @jhapaliaashish7959 5 ปีที่แล้ว +2

    Ramroo xa kanxa keep it up😍😍

  • @buddhakishan2822
    @buddhakishan2822 5 ปีที่แล้ว

    भाइ साच्चिकै महान हो यति सानाे उमेरमा पनि जिम्मेवारि र सङ्गर्स गरेर राम्रो काम गरेको ।

  • @thulanglimbu8533
    @thulanglimbu8533 5 ปีที่แล้ว

    उज्ज्वल भविस्य शुभकामना भाईलाई

  • @stunningboe1611
    @stunningboe1611 5 ปีที่แล้ว +1

    manai xoyo..yo bhaiko kam ra kura le God bless u

  • @laxmi9822
    @laxmi9822 5 ปีที่แล้ว

    आसुनै थमिएेनन भन्छन मिडियाले हुनिनहुनि लेख्छन् तर मिडियालैनै। कुनाकुाको दुखिगरिब लाइ उद्दार गरिएको छ 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @harishrestha9285
    @harishrestha9285 5 ปีที่แล้ว

    Ramro kam dhanyebad vhailai

  • @meenachettri7634
    @meenachettri7634 5 ปีที่แล้ว +5

    Good job sano sani babu laai god laa dharai asis dinaa xnnn katii mehenati ani katii thulo soch vyeako sabai laa yeo nani btaa siknu hola life ma k kosto garnu parxa vnara kati positive think kati ramro mnxa afnu lagii bhai ko lagi katii mehenat garara khye rakako ryxa god bless u nanu haruu future ma thulo mnxa vyeara sabai ko example bnu hola nanu.

  • @rameshsunar344
    @rameshsunar344 5 ปีที่แล้ว

    Pinky Madam, thank you very much, you are helping so many of you, I thank you too

  • @sangitatamangsangitatamang7829
    @sangitatamangsangitatamang7829 5 ปีที่แล้ว +2

    Ramro ho vhai God bless you

  • @amantamang1595
    @amantamang1595 5 ปีที่แล้ว +5

    A big salute bhai 😍

  • @debgrg3383
    @debgrg3383 5 ปีที่แล้ว

    yati.sano..umerma.kati bujne bhai god bless you thulo.manxe.hunu

  • @rijanloveyt344
    @rijanloveyt344 5 ปีที่แล้ว +4

    Ramro x vai pdhera thulo manxe hunu

  • @xetrikiran9006
    @xetrikiran9006 5 ปีที่แล้ว

    Hats of pinky medam grand salute for you

  • @bishnubc293
    @bishnubc293 5 ปีที่แล้ว

    धेरै राम्रो बाबु शफलता मिलोस तिमरो कामको

  • @sushilbista9247
    @sushilbista9247 5 ปีที่แล้ว

    Dheri dheri aasish x babu 👼👼 vabisey ma thulo manxe banxau teme ❤️

  • @sanjuthapa8747
    @sanjuthapa8747 5 ปีที่แล้ว

    Really babu timi mahan xau best off luck

  • @subbasajan9077
    @subbasajan9077 5 ปีที่แล้ว +12

    Haadi ko makai ho ki patrakar ho??? Bhai best of luck🤗

  • @sureshlama7749
    @sureshlama7749 5 ปีที่แล้ว +1

    yo bhai ko bichar mahan lai selut garxu