मैले सुनी आयेको देखि आयेको मा पित्री कार्य मा kaatmaar गरेको देखेको थिये तर आजभोली तिनै पच्युगुरुहरुले हामी त तेस्तो गर्ने मा होइन भने को देखियो मैले नबुझेको कुरा शास्त्र बेद त तेहि होला तर कसरी भयो होला मेरो जिज्ञासा् ।मिल्छ भने अन्यथा नमानि भनिदिनु होला पच्यु चिबा गुरु🙏🙏🙏
पहिला किन यस्तो र अहिले किन यस्तो किन फरक भनेर फरक काजकिरिया गर्ने खेगीहरुलाई यो प्रश्न राख्नु र राखेवापत् उहाहरुबाट ठोस वा चाखलाग्दो जवाफ आएमा ठिकै हो नत्र उहाहरुले काजकिरियामा कमि गर्दै आउनुभएको रहेछ भन्ने बुझ्न जरुरी देख्दछु
th-cam.com/video/hGymMYb8rJc/w-d-xo.htmlsi=QDWG38ksoSjMOZ0w
माथि थिचेर अर्घुमका बारेमा थप जानकारी लिन सक्नुहुनेछ
बोन धर्म ❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏
जै वोनेस्वर (वोनिजम)
दिखयेको विडियो अनुसार के भको रा के गरेको बुजैदेको भये आति राम्रो हुन्थ्यो रा ना बुजेको ले गुरुङ सस्कृती को बारेमा जान्करी हुन्थ्यो
अर्घुम र अर्घुमका त्हेहरुको व्याख्या अर्को भिडियोमा हालेको छु। गएर हेर्न सक्नुहुनेछ
मैले सुनी आयेको देखि आयेको मा पित्री कार्य मा kaatmaar गरेको देखेको थिये तर आजभोली तिनै पच्युगुरुहरुले हामी त तेस्तो गर्ने मा होइन भने को देखियो मैले नबुझेको कुरा शास्त्र बेद त तेहि होला तर कसरी भयो होला मेरो जिज्ञासा् ।मिल्छ भने अन्यथा नमानि भनिदिनु होला पच्यु चिबा गुरु🙏🙏🙏
पहिला किन यस्तो र अहिले किन यस्तो किन फरक भनेर फरक काजकिरिया गर्ने खेगीहरुलाई यो प्रश्न राख्नु र राखेवापत् उहाहरुबाट ठोस वा चाखलाग्दो जवाफ आएमा ठिकै हो नत्र उहाहरुले काजकिरियामा कमि गर्दै आउनुभएको रहेछ भन्ने बुझ्न जरुरी देख्दछु
🙏🙏
गाह्रो नमान्नु ल
क्यल्हपुरिह हरु भन्द मोह हरु राम्रोसँग नाचेको छ।
😂😂😂😂😂😂😂😂😂😂
पच्यु हरु हो?दुबै छन!
यो पच्यु हो कि क्लेब्रीं हो ?
दुबै हो हजुर।
पच्युको काम मो च्युवा हुन्छ भने क्ल्य्हेप्रीको था च्युवा हुन्छ।
जै वोनेस्वर(वोनिजम)
सिरमा प्वख लाउने पच्युहो हजुर
धेरै भिन्नता हुंदो रहिछ गाउं अनुसार तमु ख्हेगी हरुको त्हें ।
@@thebonism97 पच्युले पनी झ्याली बजाउंदो रहिछ अनी पच्यु र क्लेब्रींको जगे एकै ठाउंमा हुन्छ हजुर ?