सदाबहार अमृत गुरुङ नेपथ्य करिब २५ बर्षदेखि निरन्तर सुन्दै आएको एक मात्र ब्यान्ड, गायक। सुन्ने भोकको निरन्तरता अझै उस्तै छ अझ नयाँ नयाँ साधना, सृजनाहरु सुन्न पाउ। Legend 🙏
आफ्नै छिमेकी पोखराको सेरोफेरो भएर पनि मैले आज सम्म चाहेर पनि भेट्न नसकेको मेरो मन पनेँ ब्याक्ति अमृत गुरूङ जि, खुसी लाग्याे साधारण लाईफ अनि मिठो बोली र उच्च बिचार नमन हजुरलाई !
पुम्दी भुम्दी कालाबाङ्ग पोखरा देखि बाइकमा बीस मिनेट मा अमृत दाइको गाउँ पुगिन्छ !! वहाँ अहिले गाउँमा होम स्टे पनि खोल्नु भएको छ भन्ने सुनेको छु@@parbatmashrangi3946
दाइकाे गीत पृथक लाग्दथ्याे जस्लाई अक्सर खाेजेर सुन्ने गरिन्थ्याे र अहिले पनि सुन्ने गर्दछु, तर तँपाईकाे बिचार झनै उत्कृष्ट रहेछ दाइ। हजुर प्रति हार्दिकता पूर्वक नमन गर्दछु ।
देश अरुले बनाउदैन भन्दा धेरै साथीहरु सहमत हुन्छ्न तर हर्क ले बनाउदै गर्दा त्यही समूह को मान्छे हरु खुट्टा तानी रहेको छ। नेपाल मै भेटिन्छ मान्छे हरु। अमृत गुरुङ , नेपाली सङिगितिक छेत्र का तारा ।
कागको भेलमा बकुल्ला भने झैं १२ भाइका छौराहरुको बीचमा अमृत गुरुङ यो पटक्कै मिलेन। एकजना गुरुङको मुखार बिन्दु बाट जति देशको माया दर्सायो त्यो कुरा १२ भाइका छौराहरुको मुख बाट पटक्कै सुन्न पाएन। यसको मतलब थाहा भयो कि देशलाई माया गर्ने त हामी तामाङ गुरुङ मगर राई लिम्बू बाहेक क्षेत्री बाहुन हुनै सक्दैन भन्ने कुराको पनि प्रष्ट भयो। एकघण्टा भन्दा बढीको समयमा कुनै पनि छौराहरु कसैले पनि देशको बारे चिन्तन र मनन गरेन। यहाँनेर बाट पनि थाहा हुन्छ कि नेपालको माया आदिवासी जनजातीलाई मात्रै रहेछ भन्ने कुरा प्रष्ट भयो।
The greatest artist of our motherland since Narayan Gopal in my reckoning ! It is a privilege and pleasure to listen to you dai ! I adore you and I am not an exception I know !
Day by day our living legend is getting old but the energy is like that 16 years young . The example of simple living high thinking with zero haters #AmritGurung❤❤
अमृत गुरूङ भएको युगमा म पनि बाँचेको छु,गौरव लाग्छ।❤❤🙏🙏🙏
Same here
Amrit Gurungle vannu vako kuro sahi lagyo ho, Nepal aafno des aru aayera banai didaina sacha des bhakti mahan bichar bokeko byakti chahinxa usle matra des banauxa bikas lyauxa.
सादा जिबन उच्च बिचार एक आदर्श र प्रेरणाको स्रोत अमृत गुरुङ दाइ प्रति कोटिकोटी नमन।🙏❤️
वा अमृत गुरूङ.. धेरै राम्राे विचार, धेरै धेरै माया..
सदाबहार अमृत गुरुङ नेपथ्य
करिब २५ बर्षदेखि निरन्तर सुन्दै आएको एक मात्र ब्यान्ड, गायक।
सुन्ने भोकको निरन्तरता अझै उस्तै छ
अझ नयाँ नयाँ साधना, सृजनाहरु सुन्न पाउ।
Legend 🙏
अमृत दाइ तिमी एउटा शताब्दी होइन एउटा युग होइन । तिमी जुन तारा हौ तिमी आकाश र धर्ति हौ दाइ जो सधै रहिरहन्छ 🙏🙏🙏🙏💙💙💙❤❤❤❤❤
मलाई मन पर्ने महान गायक अमृत दाइ सलाम छ 🙏🙏🇳🇵🇳🇵
Ek etihash hunun x aadarniya Amrit gurung🙏.
एउटा जिवित ईतिहास, अमृत दाइ, संगित क्षेत्रकाे मुर्धन्य ब्यक्तित्व प्रति नमन 🙏
क्यानाडा को भेट मा मन मुटु छोरेर लग्नु भाको छ है नेपत्थे ले ❤❤❤
नेपाली संगितको धरोहर अम्रित गुरूङ दाई
महान गायक
आफ्नै छिमेकी पोखराको सेरोफेरो भएर पनि मैले आज सम्म चाहेर पनि भेट्न नसकेको मेरो मन पनेँ ब्याक्ति अमृत गुरूङ जि, खुसी लाग्याे साधारण लाईफ अनि मिठो बोली र उच्च बिचार नमन हजुरलाई !
gau ma janu vetnu hunxa .....
@@dekesunar1710 kaha honi gau?
Dai ko married va ko xa ki nai
daju ko gotha ma gaye vet hunxa ni !!!
पुम्दी भुम्दी कालाबाङ्ग पोखरा देखि बाइकमा बीस मिनेट मा अमृत दाइको गाउँ पुगिन्छ !! वहाँ अहिले गाउँमा होम स्टे पनि खोल्नु भएको छ भन्ने सुनेको छु@@parbatmashrangi3946
देशसंचारले गरेको कामलाई जति प्रशंसा गरे पनि कम हुन्छ ।
दाइकाे गीत पृथक लाग्दथ्याे जस्लाई अक्सर खाेजेर सुन्ने गरिन्थ्याे र अहिले पनि सुन्ने गर्दछु, तर तँपाईकाे बिचार झनै उत्कृष्ट रहेछ दाइ। हजुर प्रति हार्दिकता पूर्वक नमन गर्दछु ।
नवायुग का सबै कलाकारले अमृत दाई बाट सिकुन् अमृत दाईको जय हस् जय देश सञ्चार
एकदमै मार्मिक कुरा गर्नु भयो अमृत दाइ आँखा नै रसाएर आयो हजुर कति महान ब्यक्ति हुनुहुन्छ सलुट छ हजुरलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
नेपाल लाई माया गर्ने र जहिले पनि नेपालीको उजवल भबिस्या देख्ने अमृत दाइ ।
देश अरुले बनाउदैन भन्दा धेरै साथीहरु सहमत हुन्छ्न तर हर्क ले बनाउदै गर्दा त्यही समूह को मान्छे हरु खुट्टा तानी रहेको छ।
नेपाल मै भेटिन्छ मान्छे हरु।
अमृत गुरुङ , नेपाली सङिगितिक छेत्र का तारा ।
Man with zero haters❤️❤️living legend and pioneer of the folk rock.
Salute Amrit Gurung dai❤️
कागको भेलमा बकुल्ला भने झैं १२ भाइका छौराहरुको बीचमा अमृत गुरुङ यो पटक्कै मिलेन। एकजना गुरुङको मुखार बिन्दु बाट जति देशको माया दर्सायो त्यो कुरा १२ भाइका छौराहरुको मुख बाट पटक्कै सुन्न पाएन। यसको मतलब थाहा भयो कि देशलाई माया गर्ने त हामी तामाङ गुरुङ मगर राई लिम्बू बाहेक क्षेत्री बाहुन हुनै सक्दैन भन्ने कुराको पनि प्रष्ट भयो। एकघण्टा भन्दा बढीको समयमा कुनै पनि छौराहरु कसैले पनि देशको बारे चिन्तन र मनन गरेन। यहाँनेर बाट पनि थाहा हुन्छ कि नेपालको माया आदिवासी जनजातीलाई मात्रै रहेछ भन्ने कुरा प्रष्ट भयो।
Ta machakine ko huti xa tesari aantarkriya garne !
अमृत गुरुङ दाई कति साधारण शोच बिचार भएको मान्छे ❤❤❤
धेरै मार्मिक कुरा गर्नु भयो अमृत दाइ एकदमै राम्रो लाग्यो दाइ
❤❤❤अमृत गुरुङ एक प्रेरणा को खानि।।।सोच को भणडार ।।अभिनन्दन दाजु
नेपथ्य ब्यान्ड, अमृत गुरुङ ,, मलाई पुज्यनिय र गर्व लाग्छ ।।❤❤😊😊
अ्मृत जि को शब्द हरु ले आँसु झरेको पत्त्तो नै भएनछ ।
Big fan
सधा जीवन
उच्च विचार ।
गायक अमृत गुरुङ ज्यू नमस्कार ।
Pure example of simple living high thinking❤❤❤
Amrit Dai le vane ko 100% True ❤️❤️❤️🙏🙏🙏👍👍👍👏👏👏
One Best Man of the our country Nepal....❤❤❤
मलाई मन पर्ने गायक अमृत दाजु...
मलाई असाध्यै मनपर्ने मान्छे, राम्रो मान्छेको गन्थन सुन्न खुब मनपर्द्छ
विनम्रताको प्रतीक अमृत दाइ❤️🙏
Amrit gurung lai the voice off Nepal so Nepal idol coach vako herna man xa
Ekdam sahi kura amrit dai ko ...huge respect 🙏
Amrit Gurung dai❤❤❤
वा कस्तो राम्रो अनि मार्मिक सन्देश मुलक 🙏👌❤️❤️❤️।
Huge respect legend
Evergreen legend amrit gurung ❤❤
सारै राम्रो कार्यक्रम ।। निरन्तर सबै हेरिराछु
living legend, an inspiration one and only Amrit Gurung
नमन् अमृत गुरूङ सर ❤❤❤❤
Great 👏
amrit gurung is best❤❤❤
Very good
अमृत दाई त योगी साधु सन्त सन्यासी सन्त महन्त ऋषी मुनी जस्तो लाग्छ। बौद्धिकताको दह छ हजुर भित्र गुरु गोरख नाथले रक्षा गरुन हजुर लाई।
सादा जीवन उच्च विचार अमृत गुरुङ रेस्पेक्टेट पर्सन जय देश जय नेपाल ।
The greatest artist of our motherland since Narayan Gopal in my reckoning ! It is a privilege and pleasure to listen to you dai ! I adore you and I am not an exception I know !
The Nepathya,
Only one Nepathya 🎉🎉🎉
महान ब्याक्तित्व गायक अमृत हजुर को जय होस ।
One of the legend band
Legend always legend
Came here just after attending his live in concert at Toronto canada. Great guy with simplicity.
Nepathya ❤❤❤
Nice
evergreen amrit daa❤❤❤
Amrit dai namai kafi❤
Nepathya❤ band,❤ Amrit gurung ko geet Kaile ❤purano ❤hudaina ❤❤❤
Respected Person Amrit Dai🫶🫶🫶❤❤❤
Huge respect legend❤️🙏
-फरक व्यक्तित्वको धनी पृय दाइ अमृत गुरुङ ❤❤
Respect amrit dai❤
Ultra legend...❤❤🙏🙏🙏🙏
Simple living with high thinking and very down to earth.Very respected person.🙏🙏🙏
Long live amrit gurung.❤
Hug respect legend ❤❤
Mine favourite "NEPATHY"
Amrit daii bolda nii kavita bhaney jasto laagcha... Sikkim bata Dherai dherai maya cha haiiiiii
नेपाली माटोको गायक 🙏💕🙌👏🇳🇵
1 dam sahi
Watched and enjoyed thoroughly. Still remember I had to wait for a month to get a copy of Min Pachas in Dharan in 1997. Huge respect to Amrit dai!
He is one of great human being of our national
प्राशा ले धेरे सम्
#Support Harka Sampang a Revolution
सादा जीवन उच्च बिचार लिएर हिडेका प्रेरणादायी एक फरक सादगी ब्यक्तित्व अमृत दाई 🙏
Amrit dai jati bujhyo teti gahiro manse hunuhunchha ❤❤❤
Mero Baba jo 63 barsa KO hununxa wha le dhari manparwnu hunxa Napathya band ko Sangeet haruu❤❤
MUST
RESPECTED PERSON
Legend
Simple living high thinking our legend singer Amrit grg lop u sir ❤
wow great thinking sir
Hug respect Amrit Gurung❤🇳🇵🙏
one of the great artist #Amrit_Gurung
Amrit grg🙏
Hamro Amrit ko soch buchar swor maan sabai pabitra chokho cha
Namaste daju ❤
Amritgurung is best forever love
🙏🙏🙏 Amrit Dai ❤️❤️❤️
Day by day our living legend is getting old but the energy is like that 16 years young . The example of simple living high thinking with zero haters #AmritGurung❤❤
Kasto ramro lagyo
Nice interview thank you for video 🙏
Sahi kuara
मैले जुन दिन सम्म सक्छु म कोशिश गर्दै छु
मान्छे हो शरीर हो जे पनि हुन सक्छ
भन्दा चाहिँ सारै मन दुख्ने चित दुखेर आउने यसो चाहिँ न भन्दिए भए जस्तो लाग्छ
Sahi kura vanu vayo Sahar vanda gau ko Hawa Pani ramro hun6👍👍👍
🙏🙏🙏 Huge respect
Daju namaskar🙏
साह्रै सरल मनपर्ने गायक अमृत गुरुङ❤
sahi bidesh ma gayera desh ko chinta liyera hunchha desh aru aayera banaudaina .
Sahi vannu vo daju jay nepal ❤
Great personality Amrit sir