हेर्नुहोस् म्यानमारमा रहेको सुन्दर नेपाली गाउँ, नेपालबारे के भन्छन त? | Nepali Village in Myanmar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • हेर्नुहोस् म्यानमारमा रहेको सुन्दर नेपाली गाउँ, नेपालबारे के भन्छन त? | Nepali Village in Myanmar
    #nepal #nepaliinmyanmar #nepaliinburma
    Top Playlist
    • म्यानमारमा रहेको सुन्द...
    • हेर्नुहोस् म्यानमारमा ...
    • राजधानीको कुसुन्तीमा य...
    • कसरी बन्यो गुरुङ थर, य...
    • १४ वर्षीया बच्चा फिगरक...

ความคิดเห็น • 2.1K

  • @freenepaltv
    @freenepaltv  4 ปีที่แล้ว +65

    कोइ साथीहरुले यो भिडियो म्यानमार बाट हेर्दै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । तपाइले हामीलाई Rajmarga को फेसबुक पेजमा म्यासेज गर्न सक्नु हुन्छ ।
    facebook.com/officialrajmarga/

    • @santarai3799
      @santarai3799 4 ปีที่แล้ว +6

      जै म्यान्मार नेपाली ,

    • @freenepaltv
      @freenepaltv  4 ปีที่แล้ว +2

      @@santarai3799 हजुर कता बाट हुनुहुन्छ?

    • @manojsaud2411
      @manojsaud2411 4 ปีที่แล้ว +1

      Love you so much all of u darling Nepali haru

    • @durgabbudha35
      @durgabbudha35 4 ปีที่แล้ว

      @@santarai3799 hjr ...

    • @kataahandinxu
      @kataahandinxu 4 ปีที่แล้ว

      @sudha natural म नेपाल बाट

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 5 ปีที่แล้ว +283

    म्यानमार बासी नेपालि भाषी को नेपाल प्रर्ति को माया देखेर आखा बाट आशु आयो। सन्सार को जुन कुनमा भयनी रगतको नाता नेपाल सग छ र त यस्तो मायालु भाब दर्साएको।🤔😍

  • @amanff138
    @amanff138 4 ปีที่แล้ว +114

    बिचरा नेपाल जन्मे देखि कहिल्यै पुग्न सकेका छैनन्।जान पायका छैनन्।फेरि कति धेरै नेपालको माया।म नेपाली भयर बाच्न पायकोमा गर्व गर्छु।

    • @ashiksky
      @ashiksky 3 ปีที่แล้ว

      Bhicra tw na vane ni hun tyo ni

    • @Suryapaudel869
      @Suryapaudel869 3 ปีที่แล้ว

      kin ra k vayera ho yeni haru nepal aaaun namilni

  • @nirozkatuwal8287
    @nirozkatuwal8287 6 ปีที่แล้ว +165

    जसो गर जे भन जतासुकै लैजाउ मलाइ यो मन त मेरो नेपाली हो।✌✌✌ lots of love from nepal

    • @hemrajtamang7319
      @hemrajtamang7319 4 ปีที่แล้ว

      Welcome to the voice of nepal reality show

  • @madhushrestha6994
    @madhushrestha6994 4 ปีที่แล้ว +76

    सलाम नेपालीहरूमा, आँसु आयो यो भिडियोले ।

    • @kumarbaskota3369
      @kumarbaskota3369 4 ปีที่แล้ว +1

      Garva garnus nepali jasto man vaako kohi xen love u all nepali

    • @ramlalacharya2310
      @ramlalacharya2310 4 ปีที่แล้ว +1

      हजूर धेरै राम्रो लायो जय नेपाली खूसी लायो

  • @bhupibabu451
    @bhupibabu451 4 ปีที่แล้ว +373

    दार्जिलिङ सिकिम असाम का इन्दियन नेपाली भासीहरु भन्दा म्यानमार मा बस्ने नेपाली भासिहरु राम्रा छन।

  • @binay8651
    @binay8651 8 ปีที่แล้ว +377

    नेपाली हामी जो जहा रहेर बसेपनी आखीर मन त त नेपाली नै हो....

    • @umeshrai3247
      @umeshrai3247 8 ปีที่แล้ว +9

      sayo thunga pulko hami autai mala nepali

    • @rairai37
      @rairai37 5 ปีที่แล้ว +1

      Good

    • @anjanakafle4340
      @anjanakafle4340 5 ปีที่แล้ว +1

      बिचराहरु मलाई पनि मा़या लाग्यो

    • @padamchemjong2834
      @padamchemjong2834 5 ปีที่แล้ว +2

      लभ यु नेपाल।

    • @gorkha1407
      @gorkha1407 5 ปีที่แล้ว +3

      Jaso gara j vana jata sukai laijau malai yo man ta Mero Nepali ho

  • @rajputharik5701
    @rajputharik5701 8 ปีที่แล้ว +168

    यो बर्मा को प्रोग्रम सारै मन पर्यो नेपाली पन कहिल्यै नमेटिने रहेछ भन्ने कुरा प्रमाणित भयो

    • @surajrai5328
      @surajrai5328 5 ปีที่แล้ว +3

      rajput hari k hujur lai balls थाह भयो, नेपाल मा त एउटा अर्को लाई लुट्ने कोशिश गर्छन तर देश प्रेमी र देश भक्त जब मान्छे बहिरो जान्छन् या हुन्छन् तब मात्र आफ्नो देश र आफन्त को माया को महसूस हुन्छ।

    • @bishnubishnu6129
      @bishnubishnu6129 5 ปีที่แล้ว +2

      समपरक पाउन सकिन्छ त

    • @bishnubasnet273
      @bishnubasnet273 5 ปีที่แล้ว +1

      @@bishnubishnu6129 ..

    • @अखण्डभारतवर्ष
      @अखण्डभारतवर्ष 4 ปีที่แล้ว +1

      Rajput ji
      Aaunus ghumna

  • @dharmarajonta3926
    @dharmarajonta3926 5 ปีที่แล้ว +48

    यो मन त मेरो नेपाली हो। यो गीत गाउने भाई मन पर्यो है। सबै बर्मेली नेपालीहरूमा मेरो माया छ।

  • @narendrapoudel4532
    @narendrapoudel4532 4 ปีที่แล้ว +54

    I feel proud of nepali living in Burma..namaste and love you all.

  • @मायालुकिलुकि-भ9ण
    @मायालुकिलुकि-भ9ण 5 ปีที่แล้ว +109

    यसै त कमै रुने मान्छे म, तर यो भिदियो हेरेर नेपाल प्रती गर्ने माया मोह देखेर बरबरी आँसु झर्यो।

    • @Shree-56
      @Shree-56 4 ปีที่แล้ว +1

      Sayed tapai ko Vanda badi ta ma roie
      Dillai xoyo sachinai

    • @SitalpurTVSumanRanabhat
      @SitalpurTVSumanRanabhat 3 ปีที่แล้ว

      Nepaliharu Fiji ma pani rahechhan.

  • @prembohara419
    @prembohara419 5 ปีที่แล้ว +37

    जहा बसे नि मन त मेरो नेपाली नै हो खुसि लाग्यो मेनमारमा बसेर नि नेपाली भुमीलाइ माया गर्नु हुदो रहेछ ।।

  • @kailashtimsina2523
    @kailashtimsina2523 8 ปีที่แล้ว +135

    हामी नेपाल मा बस्ने नेपाली ले आफ्नो भासा बिर्सेका छाै तर तपाईं धेरै महान हुनुहुन्छ जय नेपाल जय गोर्खा

    • @kathaharukoghar6614
      @kathaharukoghar6614 6 ปีที่แล้ว +2

      Kailash Timsina come. N visit Bro

    • @govinbuda9588
      @govinbuda9588 5 ปีที่แล้ว +2

      Jay nepal

    • @basudhapande4657
      @basudhapande4657 3 ปีที่แล้ว

      dhanabaf nepalivae baheni haru nepal li yeti dheri Maya garnu vaya ko ma bedes ma vaya pani. afno culture raknuvaya ko ma hami n epali dheri garbet Chou keep on keeping our culturr

  • @prabincrish8170
    @prabincrish8170 5 ปีที่แล้ว +41

    तपाईं जहाँ रहे पनि अाफनो भाषा कलचर सधैं अमर रहि रहन छ thanku iam nepales

  • @gorkheofficial6460
    @gorkheofficial6460 4 ปีที่แล้ว +14

    🇳🇵घुमाउने वाचा गर्दछु ✍️
    आफ्नो मातृभूमि प्रति तपाईहरु सबैको यो स्नेह देखेर सार्है ख़ुशी लाग्यो
    तपाई हरु सबैलाई यो गोर्खे को सत सत नमन 🙏

  • @volu4970
    @volu4970 4 ปีที่แล้ว

    धेरै रमाइलो लाग्यो यार धन्याबाद यस्ता किसिमका सामगृ प्रस्तुत गर्नेहरुलाइ।

  • @MrDadhiram
    @MrDadhiram 8 ปีที่แล้ว +309

    नेपाल र बर्मा बिच भिषा फ्रि सम्झौता हुनुपर्यो । नेपाल र बर्मामा बाँडिएर बसेका परिवारमा भेटघाट नै नहुने अवस्था छ । माण्डले काठमाडौं फ्लाइट हुनुपर्छ । मणिपुरको बाटो भएर आउने बर्मेली नेपालीलाई भारतसँग कुरा गरेर निशुल्क भिषा मुद्रा सटही सुविधा दिनुपर्छ ।

    • @naingtech2594
      @naingtech2594 7 ปีที่แล้ว +3

      Dadhiram Baral 👍

    • @krishnaranpal251
      @krishnaranpal251 6 ปีที่แล้ว +1

      +Man b lama Makawanpur hetauda Man b lama ✋✋✋

    • @silichungsalpa2294
      @silichungsalpa2294 5 ปีที่แล้ว +4

      I want call barmeli Nepali give me miss call

    • @subashmagar760
      @subashmagar760 5 ปีที่แล้ว +1

      @@naingtech2594 अकाकाकाआअ@अक@आ

    • @psk8878
      @psk8878 5 ปีที่แล้ว +2

      Totally agree with you 🙏

  • @gunankumarchhetri3550
    @gunankumarchhetri3550 5 ปีที่แล้ว +29

    वा जतासुकै गएनी मन त नेपालमै रहने रैछ नेपाली भएकोमा गर्व लाग्छ।

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 6 ปีที่แล้ว +231

    सम्पूर्ण मेरो बर्मा, म्यान्मरमा रहनु हुने नेपाली परिवारहरूमा यो प्यारो नेपालीत्वँ भावानात्मक नमस्कार टक्रयाउँदैं हार्दिक अामन्त्रणका साथ कृपाय १ पटक अाफ्नो पूर्खाहरूको देशमा अवश्य भ्रमण गर्न पाल्नु होला ! धन्यवाद !

    • @bhimbanjara5607
      @bhimbanjara5607 5 ปีที่แล้ว +1

      हार्दिक निमन्त्रणा !!😍

    • @yazardahal2895
      @yazardahal2895 5 ปีที่แล้ว +5

      तपाईंको निमन्त्रणाको लागि धन्यबाद

    • @chhetrirojina6541
      @chhetrirojina6541 4 ปีที่แล้ว +2

      म्यम्बामा बस्नुहुने सम्पुर्ण नेपाली लाई सलुटछ दुई तिन पुस्त बिताई सक्दा पनि नेपालि गित नेपाली भेश भासा काे सम्ररक्षण गरिरहनु भएकाेमा धन्नेबाद अाजमात्र थाहा भयाेकि म्याम्बामा पनित नेपाली रहेछन् एकपल्ट नेपाल घुम्न भएपनि अाउनुहाला हजुरहरूलाई चुले निम्ताे छहै

    • @shubhamkunwar2779
      @shubhamkunwar2779 4 ปีที่แล้ว +1

      खुन त हामी नेपाली एउटै हो🙏🙏मेन्मार नेपाली हरुमा

  • @thamanthapa7642
    @thamanthapa7642 5 ปีที่แล้ว +11

    कत्ति राम्री तरुनीहरु।। बोल्न तेत्ति नजाने पनि गीत गाउन जान्ने रहेछिन् नेपाली चेलिहरु।।

  • @shankarghimire1917
    @shankarghimire1917 5 ปีที่แล้ว +3

    नमस्कार हजुर
    म शंकर घिमिरे
    एउटा गोर्खाली ठिटो म्यन्मार(बर्मा )बाट
    यसरी हाम्रो बर्मेली गोर्खाली हरुको कथा ब्यथा र अवस्था
    प्रचारप्रसार गरिदिएकोमा धेरै धेरै धन्यवाद छ हजुर॥
    एकदिन नेपाल आएर सगरमाथा चढ्ने र पशुपतिनाथ
    दर्शन गर्ने ठुलो रहर छ ।
    एउटा गुलाबको फुल विश्वको जुनै धर्तीमा रोपे पनि
    गुलाब गुलाब नै भएर फुल्ने गर्छ ।
    त्यस्तै, नेपाली विश्वको जुनै धर्तिमा जन्मे पनि
    नेपाली नेपाली नै हुन्छ॥
    Love you Nepal and Nepalese 😘😘

    • @Love-vu7xg
      @Love-vu7xg 5 ปีที่แล้ว +1

      Video here ra khusi lago bhai....😍

    • @shankarghimire1917
      @shankarghimire1917 5 ปีที่แล้ว

      @@Love-vu7xg 😍😍

    • @Love-vu7xg
      @Love-vu7xg 5 ปีที่แล้ว

      Imo no xaina ani

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 ปีที่แล้ว +17

    नेपाल सरकारले नेपाली मुलका बिदेशी हरुलाई आफ्नो पुर्ख्यौली भुमी आउदाखेरी कानुनी र नितिगत रूपमा सहज बनाईदिनुपर्छ।

  • @harishrestha6292
    @harishrestha6292 7 ปีที่แล้ว +62

    आफैले आफैलाइ चिन्न नसक्दा हामी धेरै पछि पर्यौं । आफुलाइ चिनौं,जागौं अनि उठौं । अब ढिला हुनै लागि सक्यो । जय नेपाल !

    • @coronavid1932
      @coronavid1932 5 ปีที่แล้ว +2

      हो सर,के गर्नु नेपालीमा दाइ भाइमा अङ्ग्सको लडाइँ छ,क्षेत्रको अंतर मान्छन,धर्म,जात आदि छ।यो मौका छोपी दुनियाँ ले हेप्ने गर्छन।

    • @megharajkckcmegharaj2634
      @megharajkckcmegharaj2634 5 ปีที่แล้ว +2

      म्यन मार जान कति पैसा लाग्छ मलाई घुम्न जान रहर खुब रहर लाग्छ

  • @lilanathpageni8991
    @lilanathpageni8991 8 ปีที่แล้ว +59

    ज्यादै खुशी लाग्यो।हाम्रो वीर गोर्खालीको आबाज ।

  • @lalitkckc8584
    @lalitkckc8584 3 ปีที่แล้ว +2

    जुन देश जुन ठाउ म हुनुन्छ नेपाली हुनुमा गर्व छ मिस छ हाम्रो पनि नेपाली दाजु भाइ लाइ

  • @rkp2374
    @rkp2374 4 ปีที่แล้ว +12

    सर्व प्रथम त यो program गर्ने channel लाई हृदय देखिनै स-danyabaad दिन चाहान्छु ❤️ यसरी नेपाली हरुलाई भेट गराउनु भएर देखाई दिनुभएको मा धेरै धेरै आभारी चौं। 🇳🇵🇳🇵🇳🇵🙏

  • @kajiranabhat6321
    @kajiranabhat6321 6 ปีที่แล้ว +104

    नेपाल्मा नेपालिले सब कुरा बिर्सिसके बर्मेली हरुले बचाहेर राखेका रैछ्न

    • @ArjunArjun-te8lx
      @ArjunArjun-te8lx 4 ปีที่แล้ว +2

      बर्मा रहेकाे नेपाले हेर्दा अाज अाखाबाट असु राेकियेन मेराे

  • @aneelrye1592
    @aneelrye1592 5 ปีที่แล้ว +25

    आदरणीय नेपाली प्रेमिहरु लाई हामी सलुट गर्छौ!!!!!सदा नभुल्नु होला नेपाल लाई जय नेपाल जय नेपाली !!!

  • @shankarbhattarai6213
    @shankarbhattarai6213 5 ปีที่แล้ว +76

    देस अर्को भएनि मन त नेपाली रहन्छ

  • @arunkishorentertainment8159
    @arunkishorentertainment8159 4 ปีที่แล้ว +2

    हाम्रा ढुकढकीहरू,हाम्रो गौरव, म्यानमार का नेपाली दाजुभाई दिदी बहिनी र बुवा आमा हरु देख्दा धेरै खुसी लाग्यो।धेरै माया छ सबैलाई ❤️❤️❤️😍😍😍

  • @binodkunwar3291
    @binodkunwar3291 4 ปีที่แล้ว +1

    मन त मेरो नेपाली हाे। जो जता भए िन सधै यसरी माया गर्नु नेपाली र नेपाली भाषामा लाई।

  • @premsubedi6405
    @premsubedi6405 6 ปีที่แล้ว +88

    Love you all Burmese Nepali, I am also same like you all. I am Bhutanese Nepali, now I am in the ​USA.

    • @dawsonlama3540
      @dawsonlama3540 5 ปีที่แล้ว +2

      M also born in Bhutan.

    • @jimjhong9851
      @jimjhong9851 5 ปีที่แล้ว +3

      Hami jaha base ni nepali hau, Nepali thiu ra Nepali rahau la mera pyra daju bhai didi buini aama buwa.

    • @aroshigurung6601
      @aroshigurung6601 5 ปีที่แล้ว +3

      I want to go bhutan n minmar ani Sab nepali sanga mazaa le vetna man cha..afno desh ko
      Manche vanda I fell so good😘😘

    • @coronavid1932
      @coronavid1932 5 ปีที่แล้ว +1

      Me too bhutanese🇧🇹 all the way frm cnda🇨🇦

    • @yazardahal2895
      @yazardahal2895 5 ปีที่แล้ว

      धन्यवाद

  • @kirpashrestha1082
    @kirpashrestha1082 5 ปีที่แล้ว +36

    यो मन त मेरो नेपाली हो,,Im from nepal

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 5 ปีที่แล้ว +21

    धेरै राम्रो
    जहाँ रहे पनि मन त नेपाली हो
    (jaha rahe pani man ta nepali ho dherai ramro )

  • @dhanpatikhatiwada9012
    @dhanpatikhatiwada9012 4 ปีที่แล้ว

    आज सारै खुशी लागो यो bhidiyo हेर्दा नेपाल्मा बसेर ईन्डिया को sapot गर्छ्न नेपाली हरु तर मेनमार मा बसेर नेपाल को गित अनि माया नेपाल को गर्नु हुन्छ वा हरु पर्ती नमन गर्द्छु

  • @rameshbaidhya8447
    @rameshbaidhya8447 5 ปีที่แล้ว +1

    यो मन त मेरो नेपाली हो....

  • @ओलिसरकार
    @ओलिसरकार 5 ปีที่แล้ว +49

    प्रथम विश्व युद्ध मा हाम्रा पुर्खाहरु म्यान्मार गयका जो इनिहरू हुन।।।

  • @gopalmagrati8647
    @gopalmagrati8647 5 ปีที่แล้ว +31

    बुर्मा मा बस्नुहुने सम्पुर्ण नेपाली हरु लाई हृदय देखि नै सम्झना
    यदी समय ले साथ दियछ भने अबस्य आउनेछु बुर्मा नेपाली बस्तीमा ।।।

  • @chandraskt2819
    @chandraskt2819 7 ปีที่แล้ว +36

    साच्चै माया लाग्यो नेपाली को

    • @srgmry1669
      @srgmry1669 5 ปีที่แล้ว +1

      Yasari arko deshma bhaeko nepali le nepal lai maya gareko ani nepali bhasa boleko dekhda mero hrydaya khusile variyo

  • @pramodshrestha9783
    @pramodshrestha9783 4 ปีที่แล้ว +5

    Thanks video lagi, Burmama raheka Nepali haru kati nepalko maya gardo rahexa. Sayad yo mutuma .... Geet gayako dami xa. Jaso gar je van ...... Yo geet chai socher gayaka rahexan 1974 AD le wow we all Nepalese love nepal!

  • @sharanghale6282
    @sharanghale6282 4 ปีที่แล้ว +2

    म्यानमार मा बस्ने नेपाली भासिहरु राम्रा छन .Jay Nepal,,, stay safe

  • @mrsantoos7129
    @mrsantoos7129 5 ปีที่แล้ว +15

    खुशी लाग्यो पार्ट 1/2 दुबै हेरे ! RJ ले गित गाउँ भन्दा नहिच्किचाई गाइदिइ हाल्ने ! अबस्य म्यानमार्क भिजिटमा आउने छु !! 👉️सन्तोष कार्की मौसुफ

  • @baral619
    @baral619 8 ปีที่แล้ว +34

    Nepal -Darjeeling/sikkim/kalimpong visa nagalne vayera connection dherai ramro xa ajja pani.........
    Etti tada myanmar ma.... visa lagne vako le connection tetti ramro nahuna pauda pani Nepali Bhasa , sanskriti, Ruchi sab chiz nikkai ramro raixa....... Myanmar ko Nagrik vayeta pani esto Nepalipan Dekhera nikai khusi lagyo..

  • @deepaktsumi9963
    @deepaktsumi9963 7 ปีที่แล้ว +31

    I am very very proud to be hearing nepali language in Myanmar. All nepali loves missing you to all Myanmar nepali.💞💞💞

  • @singeranilarai2538
    @singeranilarai2538 3 ปีที่แล้ว

    सार्है खुशि लाग्यो र माया लाग्यो भिडियो हेरेर साच्चै नै हामि बिस्वको जुनै कुनामा पुगे पनि नेपालिपन कहिले बिर्सदैनौ मन त हाम्रो नेपालि हो❤️❤️

  • @sanjivrai3642
    @sanjivrai3642 5 ปีที่แล้ว +51

    Love from Darjeeling God bless u all.

  • @chakralingden2812
    @chakralingden2812 7 ปีที่แล้ว +15

    Yee Aama lai mero pau ma sheer rakhi "sewaro" and we nepalese are proud of you. Burmelese- Nepalese jindabad! asewaro, i am from England.

  • @bishnunepal9478
    @bishnunepal9478 7 ปีที่แล้ว +20

    Proud to be Nepali....Thank you so much for all Nepalese in Burma... you guys are Amazing . Love From NEPAL !!!

  • @anandfamilychannel7107
    @anandfamilychannel7107 8 ปีที่แล้ว +8

    kya khusi lagyo... jatiya ta ly nepal bhanga bhayata pani nepalese group in burma will protect our culture,,,,salute for nepalese ethnic group in burma,,, wanna visit burma asap

  • @ushaniraula4382
    @ushaniraula4382 3 ปีที่แล้ว

    म्यानमार आहा कस्तो राम्रो ठाउँ र कस्तो राम्रो हाम्रो नेपाली मान्छे । यो हेर्दा त मलाई नि कस्तो रमाइलो लाग्यो ।। लागेर मात्रै के गर्नु चाहेरपनी पुग्न सकिदैन .......

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 ปีที่แล้ว

    कति धेरै रमाइलो लाग्यो मलाइ बिस्वका हरेक ठाउँ मा बसे पनि आफ्नु पिता पुर्खा जन्मिएको हुर्किएको देस नेपाल लाई यति धेरै माया गर्नु हुन्छ

  • @teklamichhane9514
    @teklamichhane9514 5 ปีที่แล้ว +27

    नागरिकता बेचेर धोतिहरु भरेको छ आफ्ना नेपालीहरु कहाँ छन के गरदई छन नेपाल फर्कन चाहान्छ्नकी अत्तोपत्तो छैन लाजपचेको सरकार

    • @marlaasmuji4754
      @marlaasmuji4754 5 ปีที่แล้ว +1

      Sahi.h0. Sahi h0 Machikne Oli Sarkar. k0. kaam. xoina.

    • @rkp2374
      @rkp2374 4 ปีที่แล้ว +1

      सही कुरा हाम्रो देशको कानुन र सरकार सबै काम छैनानन्😡

    • @rohanlama8383
      @rohanlama8383 4 ปีที่แล้ว

      Honi dadu yeta chor neta harule bhasa ra des nei bechi sakna thali sakyo Uta koi leni birseko chayina raecha aakha rasaayo.....

    • @nepalibestsong933
      @nepalibestsong933 3 ปีที่แล้ว

      सही भनु भयो हजुर नेपाल का नेता हरु लाई
      केही मतलब छैन नेपाली कहाँ छन् कसरी बसेका छन् धोती लाई जी जी भन्यो आफ्नो देशको मान्छे कस्तो दुःख पाएका छन् नेपाल को
      सरकार राम्रो छैन हजुर कसरी हामी नेपाल फर्केर आउनु from Myanmar 🇲🇲🇳🇵🇳🇵 but I love Nepal also

  • @laxmanrairai4622
    @laxmanrairai4622 8 ปีที่แล้ว +11

    afno desko maya moha ajhai xa gorkha nepali harulai jo arkako des manmyar ma hununxa, salutes xa waha harulai,

  • @darshitbaabu1265
    @darshitbaabu1265 4 ปีที่แล้ว +6

    10:05 जसो गर जे गर जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो। असाध्यै मिठो आवाज अनि नेपाली मन।

  • @tilakbabu4604
    @tilakbabu4604 4 ปีที่แล้ว

    यी भिडीयाे देख्दा विश्व भर छरियर बसेका नेपाली भाषी,नेपाली रगत सबैलाई नायरीक्ता दिने मन लाग्याे।

  • @RasBdrRana
    @RasBdrRana 4 ปีที่แล้ว

    खुसि लाग्छ बिदेशामा पनि नेपाली मनहरु धेरै रहेछन । नेपाल आउनु भनेर निमन्त्रणा दिए है मैले म्यानमारका नेपाली भाषिहरुलाई । खुसी लाग्यो ।

  • @mandilsuwal
    @mandilsuwal 8 ปีที่แล้ว +157

    कतिलाई त नेपाल कहाँ पर्छ तेति नि थाहा नरैछ 😁😁 !
    तर पनि भन्छन यो मन त मेरो नेपाली हो 😇😇✌✌

    • @johnejohne9518
      @johnejohne9518 6 ปีที่แล้ว +8

      syko boy ho hami laai thaha xai na kina ki nepal aako xainam Myanmar kaha xa thaha xa hajur laai

    • @susalkhadka9890
      @susalkhadka9890 6 ปีที่แล้ว +2

      +johne johne ani nepali bhayera kina arka ko desh ma basya ta hajur bhannus

    • @johnejohne9518
      @johnejohne9518 6 ปีที่แล้ว +10

      @@susalkhadka9890 yo sabhai dosro bisyo yudhda huda hamra baje haru aayera burma ma base yetai ko nagarikta liye hami yetai ko bhaiyo Burma ghumna aaunu swagat xa

    • @susalkhadka9890
      @susalkhadka9890 6 ปีที่แล้ว +4

      +johne johne ok ma tya auna chahanxu ani tya auna ko lagi visa ka bata milxa hola details bhandinus ta..

    • @johnejohne9518
      @johnejohne9518 6 ปีที่แล้ว +3

      @@susalkhadka9890 hardesma international airport hun xani wih bata visa lagaumu

  • @Masksubba
    @Masksubba 5 ปีที่แล้ว +7

    Thanks to heard that you still love nepal and proud to being nepali even three generations gaps I wish n hope one day you all hv a chances to visit lovely NEPAL. our NEPAL your NEPAL.....Thanks for VDO sharing ....Jay NEPAL...✊

  • @jeewansubedi4084
    @jeewansubedi4084 5 ปีที่แล้ว +28

    म बर्मा घुम्न मेरा सबै परिवारलाई लिएर एक दिन अवस्य अाउछु ।किनकि हाम्रा अाफन्तहरु त्याहा धेरै छन् र नेपाल घुम्न र हामीलाई भेट्न बषै पिच्छे धेर‌ै अाफन्तहरु अाउनु हुन्छ ।

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 4 ปีที่แล้ว +1

    बर्मामा रहे बसेका सम्पुर्ण नेपाली अामा बुबा दाजुभाइ दिदी बहिनीहरुलाइ नेपाल बाट धेरै धेरै माया अनि सम्झना छ।👍️🙏

  • @RajaRam-so1wj
    @RajaRam-so1wj 4 ปีที่แล้ว

    सलाम छ र धरै माया छ म्यानमार मा रहे को नेपाली दाजु भाई दिदी बहिनीलाई हरुलाई म्यानमार मा रहेर पनि यति धेरै माया गर्नु हुन्छ नेपाल लाई त्यसैले मा नेपाली भएको मा गर्व गर्छु

  • @himalsubba2151
    @himalsubba2151 8 ปีที่แล้ว +111

    यो video देखेर मलाई बर्मा घुम्न जान मन लग्यो।

    • @umeshrai3247
      @umeshrai3247 8 ปีที่แล้ว +3

      yeah malai pani tara ma aile just 15 years ko matra chhu jaba 18,19 years ko hunchhu mo barma dulnechhu

    • @ajaygautam3475
      @ajaygautam3475 6 ปีที่แล้ว +4

      welcome ...aau nay lai

    • @johnejohne9518
      @johnejohne9518 6 ปีที่แล้ว +3

      Nepali daju bhai laai welcome xa

    • @dilipyonjan4718
      @dilipyonjan4718 5 ปีที่แล้ว +1

      @@ajaygautam3475 Burma ( myanmar) ma nepali daju vai haru basnu hune thau ko name vanidinu hunthio ki? kina vane mero sathi pani myanmar nai ho so

    • @sonamm3603
      @sonamm3603 5 ปีที่แล้ว +3

      Aaunus burma ghummna

  • @chandrupoudel8468
    @chandrupoudel8468 8 ปีที่แล้ว +29

    love you all burmies nepali me from Nepal but I was in Burma in 2007 I really miss that moment

    • @bhaikwbhaikwa9925
      @bhaikwbhaikwa9925 7 ปีที่แล้ว +3

      Chandru Poudel love u too bro. Where u were in Burma in 2007?😉😉😉

    • @KoAung-bc1gm
      @KoAung-bc1gm 6 ปีที่แล้ว +5

      l have never been to nepal but l love nepal.I'm gurung.

    • @bharatdhital8822
      @bharatdhital8822 6 ปีที่แล้ว

      +Bhaikw Bhaikw A hi

    • @gurung8814
      @gurung8814 6 ปีที่แล้ว +1

      Nepalese love burma❤

  • @Biraj_vlogs
    @Biraj_vlogs 5 ปีที่แล้ว +5

    Yo man ta Nepali ho. How happy ppl my Nepali community 😃👌👍

  • @balrammagar9700
    @balrammagar9700 2 ปีที่แล้ว

    नेपाली पन नेपाली माया गर्नु भएकोमा धन्यबाद नेपाली सस्कृति जोगाइ राख्नु भएकोमा म नेपनलि भएको नाताले

  • @RamTamang-rq1dx
    @RamTamang-rq1dx 4 ปีที่แล้ว

    नेपाली भन्ने बित्तिकै सारै माया लाग्छ विश्व को जुन कुनामा रहे पनि नेपाली सधै खुशी र सुखी रहनु होला सकिन्छ एक पल्ट नेपाल आउनु होला

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +3

    नेपाल सानो हैन नि नेपाल लाई सानो बनाउने नेपाल का देश द्रोही हुन।

  • @ashishrai5338
    @ashishrai5338 8 ปีที่แล้ว +25

    नेपाल को माया सबैलाई ।

  • @baniyaniketo
    @baniyaniketo 8 ปีที่แล้ว +165

    उहाँ हरु आउन चाएमा नेपाल सरकार ले नागरिता दिनु पर्दछ।

    • @leeyanmagar1300
      @leeyanmagar1300 8 ปีที่แล้ว +3

      bindakhatiwadakarki

    • @ajaygautam3475
      @ajaygautam3475 6 ปีที่แล้ว +2

      नेपाल सरकारले ?

    • @pravatadhikari4145
      @pravatadhikari4145 5 ปีที่แล้ว +6

      उनिहरु आउन त के आउथे,हाम्रो सस्कृती प्रती यति माया गर्छ्न,आफ्नु ठान्छ्न यति नै काफी छ

    • @razzatr8269
      @razzatr8269 5 ปีที่แล้ว +5

      नेपाल अलिक धनी हुनु पर्छ अनि बल्ल आउँछ्न। उनिहरु जन्मेको देस बर्मा हाम्रो देस भन्दा मजबुत छ भने के खान आउँछ्न र नेपाल? केही नभए पनि थाईल्यान्ड जत्तिको धनी भयो भने पक्कै काम गर्नकै लागि भए नि आउँछ्न नेपाल।

    • @rajkumarkhatri3863
      @rajkumarkhatri3863 5 ปีที่แล้ว +1

      यो मन त मेरो नेपाली हो

  • @Djroj1234
    @Djroj1234 4 ปีที่แล้ว

    सारै राम्रो लाग्यो ।तपाईंको भिडियो हेरेर पत्रकार दादा धेरै धन्यवाद दादा कति राम्रो बोल्नु भएको आफ्नो भासा ।

  • @badnamidriversuraj9692
    @badnamidriversuraj9692 4 ปีที่แล้ว +1

    देश को माया यस्तो हुनु पर्छ सिक्कीम दार्जिलिंग भारत मा बसेका नेपालिको झै होईन ई आमा लगायत सम्पूर्ण मेनमारमा बस्ने नेपालि लाई मेरो सलाम छ

  • @DeepakSharma-qy9et
    @DeepakSharma-qy9et 7 ปีที่แล้ว +6

    wow makes me fell proud to be Nepali.wher ever we r our blood is Nepali thanks Myanmar gorkhas make still alive national language and love for Nepal we all Nepalies love u all thanks again long live and god bless u all Jay Nepal.

  • @chhiringlama7017
    @chhiringlama7017 5 ปีที่แล้ว +5

    एक चोटि मात्र एक चोटि मर्नु भन्दा अगाडि जसरी भए पनि म्यानमार जाने ठूलो सपना छ त्यहा रहेका आफन्ता मेरा नेपाली दाजु भाइ सबैलाई जसरी नि भेट्ने छु वाचा छ मेरो...

  • @wangshuklama2639
    @wangshuklama2639 5 ปีที่แล้ว +17

    I wanna visit in barma Myanmar in my life so wherever living nepali peoples we are nepali jay nepal extremely proud of you to be nepali

  • @nepaliboysamu1670
    @nepaliboysamu1670 4 ปีที่แล้ว

    सबै जना म्यानमारमा बस्नु हुने नेपाली धन्यावद र याे रिपाेर्टरलाई नि धन्यावाद ।।

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว

    जहां भए पनि मन त नेपाली हो बर्मेलि नेपाली दाजु भाई दीदी बहिनीहरुको कार्यक्रम राम्रो छ।good job

  • @rackmoktan744
    @rackmoktan744 4 ปีที่แล้ว +10

    So sweet smile and everything i love you all i wish one day we will meet in nepal

  • @sumanmagar4681
    @sumanmagar4681 5 ปีที่แล้ว +8

    I'm very very proud when I hearing nepali language from manmar.

  • @krishnasundar0781
    @krishnasundar0781 5 ปีที่แล้ว +4

    आँखै रसायो ... hamra pyara Nepali daju bhai didi baini haru .. jay hoss sabai ko
    jaha vayepani

  • @er.nirmalgautam7274
    @er.nirmalgautam7274 4 ปีที่แล้ว

    आफ्नो पुर्खाको थालोको सम्झना, आफ्नो सन्स्क्रितीको मान राखेर बस्नुहुने सबैमा नमन ।। यहाँहरुको नेपालप्रतीको मायाले मन नै भक्कानियो।।।

  • @kamaldevkota8870
    @kamaldevkota8870 5 ปีที่แล้ว

    म धेरै खुसी भए आज।यसरी म्यानमार को नेपालीहरु र त्यहाँ को भूमी देख्दा हाम्रै देश नेपालको याद आयो।

  • @Max-oc6go
    @Max-oc6go 8 ปีที่แล้ว +16

    When I was growing up I always wonder why this Burmese guruma who visited Nepal every year spoke Nepali and also Newari very well? Now I understood she most be one of those Nepalese who born and grown up in Burma.

  • @OPH999
    @OPH999 4 ปีที่แล้ว +5

    सायद यो भाग्यमा तिम्रो साथ लेखिएको चैन nice bro

  • @padambk1205
    @padambk1205 4 ปีที่แล้ว +4

    I'm so happy 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵yastai gari Sara deshama mero Nepalko ghanda far farai rahosha Jai nepal

  • @reshamdawadi1594
    @reshamdawadi1594 4 ปีที่แล้ว

    जसो गर जे गर जतासुकै लै जाउ मलाई यो मन त नेपाली हो 🇳🇵🇳🇵आहा कति मिठो 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sakshyamenmt1203
    @sakshyamenmt1203 4 ปีที่แล้ว

    आहा कति मज्जाले नेपाली भाषा र संस्कृतिको रक्षा गर्नु भएको रहिछ म्यानमार मा रहनुहुने नेपालीभाषीले । त्यहा रहनु हुने केही युवालाई नेपाल घुम्ने बातावरण मिलायौ भने आगमि पुस्ता समेतलाई नेपालको माया र अपनत्व झनै बढने थियो । Love you all mynmar nepali.

  • @Anishamagar7106
    @Anishamagar7106 4 ปีที่แล้ว +8

    Wel come to Nepal .ktm & pokhara❣️🇳🇵🇳🇵🇳🇵

  • @santos6409
    @santos6409 5 ปีที่แล้ว +4

    Wow... So pleasure to watch and know this,,,Lots of love from Nepal to all Nepali origin in Myanmar ...5:32 such a beautiful soul representing and giving positive message..love to see you people, keep smiling

  • @amritsapkota5066
    @amritsapkota5066 6 ปีที่แล้ว +4

    Love you all Nepali from Myanmar 🇲🇲

  • @salturover2970
    @salturover2970 4 ปีที่แล้ว

    नेपाली मुलको बर्मेली नेपालीहरूलाई HATS OFF.जस्ले बर्मामै जन्मेरपनि रैथाने नेपालीभन्दा राम्रो नेपाली भाषालाई मायाँगरेर बोलेको देख्दा खाश नेपाल त बर्मापो रहेछझैँ लाग्छ I 💪💪👊✊🙏😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘😘😘

  • @umeshniraula2420
    @umeshniraula2420 3 ปีที่แล้ว

    वर्मा वासी नेपालीहरुको नेपालीपन देखेर असाध्य खुशी लाग्यो।

  • @gomasubedi1530
    @gomasubedi1530 4 ปีที่แล้ว +5

    Great preserving Nepali cultures and customs God Bless you all.

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 ปีที่แล้ว +8

    Wherever we're living our heart is breathing Nepal and Nepali.

  • @गुरुङदिलिप
    @गुरुङदिलिप 4 ปีที่แล้ว +3

    Love and Respect from Nepal.🇳🇵❤️❤️❤️🇳🇵

  • @ramchandrarimal511
    @ramchandrarimal511 4 ปีที่แล้ว

    सार्है राम्रो र खुशी लाग्यो हाम्रा नेपाली दाजु भाई दिदी बहिनी पनि म्यानमारमा रहेछन् र राम्रो नेपाली भाषा बोल्दा रहेछन्।

  • @lokbk5788
    @lokbk5788 4 ปีที่แล้ว

    मेरा पिरीया नेपाली भाशी हरुमा नमन नेपाल पर्तिको माया ह्जुर हर मा धेरै छ नेपाली भासा भुसा लैइ जोगाइ रख्नु होला आत्मिय मेरा सन्तति हरुमा धरै मिथो सम्जना

  • @RitaRibu
    @RitaRibu 5 ปีที่แล้ว +5

    Love this video. I will definitely visit Myanmar once

  • @allinonehub4742
    @allinonehub4742 8 ปีที่แล้ว +8

    Huge respect and sulute to those who are conservating neplies language and culture despite of not being neplies !!!

  • @merofacebook5420
    @merofacebook5420 5 ปีที่แล้ว +6

    I lob u myanmar basi haru. Ma nepal bata. God bless all of u.

  • @tulasashrestha9661
    @tulasashrestha9661 4 ปีที่แล้ว

    Kati ramro Nepali culture jogai rakhnu bhayeko dhanyabad