आमा बाउ भनेको जिउँदो भगवान हुन् हेर्नुस् छत् बाबू र काजल नानि आमाले जीवन भरि नबिर्सिनि गरेर सबै मन को ईच्छा पूरा गर्नोस् यहि मेर१ अनुरोध म अमेरिक ा बाट
कठै वरिया आमाको माया छात्र भाइ जीवनमा जति कष्ट भयनि तपाईं चाइ लक्की हो जो यो उमेरमा आमा हुनु नं छ मपनि जुम्ली चेली हु हाल दाङ मा छु। आमा लाई नमस्ते भाइ बुहारी सम्झना
Kati nice sasu ama kajal buhari xori jastai garnu hunxa rahixa ama 🙏🙏😍😍😍very good family xatara Bhaie and buhari god blessing both of you la sasu lai ramro garnu and xatara Bhaie lai panii dheraihi maya ra respect garnu hai buhari 😍😍😍👌🙏
महिले त यो सबै थोक खाको त के देखेको पनि नि छैन्न बल्ल आज यो भिडियो मा तपाईं हरुले देखायर देख्न्न पाय म कति भाग्य मानि हाम्री तिर त भयनी भिडियो बनाउने मोबाइल पनि छैन्न इउटुब खोलौ भने पनि कसैले हेर्दिदैन गरिबिको घर मा एति धेरै सामान काहा बाट पाउनु र भिडियो बनाउनु जे भयनी आमा बाबा को माया छोरा छोरी प्रती एति धेरै छ छोरा छोरा छोरी ले दिन प्रने हो अब त ❤❤ ठिकै छ आमा हजुर लै धेरै सम्मान छ
अब पालाे बुहारी काे सासू आमा लाई घर जादा खुसि बनाउने❤ अनि देउरानि लाई काठमाडौं काे धेरै काेसेलि❤❤पठाउने देवर बाबू लाई नि धेरै काेसेलि पठाउने बुज्याै काजल नानि
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट तपाईंको कोसेली लेईदियको मिठो कोसली देख्न पाईयो तपाईंको सासू ले बुहारीलाई साह्रै माया गर्नु हुदो रहेछ्न शाशुले लेईदियको सबै देखाई दिनु भयो हजुर्लाई धन्यवाद
आमा भन्ने शब्द नै काफी छ ❤❤ कठै आमाको माया
आहा अगानीक खाना तेसैमा आमाको माया आमालाइ सदै माया गरनु ल छत्र भाइ काजल बैनि शुभ कामनछ❤️
कति राम्रो छोरा छोरा बुहारी पाउनुभयो सासुले आमाले पनि जीवन समुन्द राम्रो रहोस्। जिन्दगीभरि खुसीको साथ होस् दुवै जना छत्र साइकोलाई।
Soo cute mum very nice mum chora buhurilai Kati maya Godbless u all
अामा लाई छिटो नातिनि भय पनि नाति भय पनि जन्मायर खुसि दिनुपरेयाे काजल र छत्र जि।
छत्र भाई र काजल बहिनीको भिडियो अमेरिका देखि हेर्दै छु आमालाई दर्सन छ अर्ग्यानिक कोसेली देखेर लोभ लाग्यो।
आमा बाउ भनेको जिउँदो भगवान हुन् हेर्नुस् छत् बाबू र काजल नानि आमाले जीवन भरि नबिर्सिनि गरेर सबै मन को ईच्छा पूरा गर्नोस् यहि मेर१ अनुरोध म अमेरिक ा बाट
छोरा छोरीलाई आमा जति मायाँ संसारमा कसैले कसैलाई गर्दैन भगमान जस्तै आमा 🙏
अर्गानिक चिजहरुको खानाको स्वाद नै बेग्लै हुन्छ ।काजल जि
गाउँको याद आयो । मार्सिको चामल खिर बनाउदा राम्रो है ।
यु ए ई बाट
वाउ कति राम्रो कति मिठो होला है everything ❤
धेरै राम्रो छ भिडियो काजल जि ❤❤
हि- हि,, हि- हि मात्र होइन है नानी बाबुहरु छोरा बुहारी प्रति एउटा आमाको कति सम्म आघात प्रेम❤❤माया हुन्छ,महसुस गर्नु हुनेछ ल। धन्यवाद भाइ बुहारी
honi 👍👍👍👍
कठै वरिया आमाको माया छात्र भाइ जीवनमा जति कष्ट भयनि तपाईं चाइ लक्की हो जो यो उमेरमा आमा हुनु नं छ मपनि जुम्ली चेली हु हाल दाङ मा छु। आमा लाई नमस्ते भाइ बुहारी सम्झना
Mummy 🙏🙏Kati ramri hoisinxa Aama❤🥰Love you Aama❤❤
कति धेरै माया आमा को छोरा बुहारी लाई मलाई एकदम मन पर्छ सिमि को दाना
अर्घानिक खाद्द्यान्न हेर्दा लोभै लाग्यो काजल बैनी
काजल भाउजू कति राम्री हौ 😍😍😘😘😍😍 हाम्रो कर्णालीको अर्गानिक उत्पादन खानुहोस् यति मोटो ठिक छ यो भन्दा बढि चाहिँ नमोटाउनुस्😍😍
आमा कति राम्री काजल जस्तै छत्र कि🙏
Woooowww aama ❤❤❤❤❤ani jumlako chamal aaha atiiiii mn pryo butola ma t kinna pni xen sakiyo vanx ❤❤❤❤❤❤❤❤❤
धेरै राम्राे धेरै रमाइलो भिडियो 👌👌❤️❤️
Kati nice sasu ama kajal buhari xori jastai garnu hunxa rahixa ama 🙏🙏😍😍😍very good family xatara Bhaie and buhari god blessing both of you la sasu lai ramro garnu and xatara Bhaie lai panii dheraihi maya ra respect garnu hai buhari 😍😍😍👌🙏
महिले त यो सबै थोक खाको त के देखेको पनि नि छैन्न बल्ल आज यो भिडियो मा तपाईं हरुले देखायर देख्न्न पाय म कति भाग्य मानि हाम्री तिर त भयनी भिडियो बनाउने मोबाइल पनि छैन्न इउटुब खोलौ भने पनि कसैले हेर्दिदैन गरिबिको घर मा एति धेरै सामान काहा बाट पाउनु र भिडियो बनाउनु जे भयनी आमा बाबा को माया छोरा छोरी प्रती एति धेरै छ छोरा छोरा छोरी ले दिन प्रने हो अब त ❤❤ ठिकै छ आमा हजुर लै धेरै सम्मान छ
मेराे त हेर्दा हेर्दै आँसु पाे झरेछ आमालाई धेरै माया ल 💝💝🙏🙏
सबै काे सासू अामा एसताे भैदिए साएत कतिखुसि हुनि थियाे ❤❤❤नमस्कार अामा🙏🙏
अरूलाई ल्यायको कोसेलि चाहि नचलाउनु काजल बहिनि👌👌👌👌🙏🙏🙏👌👍👍👍👍
कति भाग्यमानी काजोल त यति धेरै माया गर्ने सासू कति कोसेली ?।
अ।माकाे मायाँ भनेकाे मायाँ हाे दुधकाे भारा मायाँकाे भारा तिरेर कहिले सकिदैन अ।मा लाई सधै माया गरनु क्षत्र भाइ ,काजल बनु सबै जानालाई शुभ कामना छ।❤❤❤❤❤
♥️♥️
काजल कोसेली त देखाऐऊ छोरी खईत 🎉🎉🎉❤❤❤❤
❤❤🎉धेरै राम्रो धेरै रमाइलो लाग्यो भिडियो हेरेर धेरै प्रगति गरि अगि बढ्नु होला👌👍️🙏🙏🙏
बला बल आमा आउनु भएको ६ हिरदय देखी माया गर भाइ बुवारी
काजल जि जामा भनेको नाम नै काफि छ Good Luck सबै परिवारमा
आमाले यति धेरै दुखसंग सामान लिएर आउनुभएपछी आमालाइ पनि धेरै खुसी गराएर पठाउनु
Kati ramri aama kajol dherai maya gare hai sasuaama lai❤❤❤❤
घर जानी बेला मा नि खुसी बनाउनुपर्छ ममि लाई कति याद आयो गाउँ घर को❤❤❤❤
अाहा कति रमाइलो हाे अामा अाउनु भएको ❤❤❤
गाउको खान आमाको माया तेसै मिठो त्यो भन्दानी धेरै आमालाई माया गर्नु होला हैत ❤🎉
Kti vaghemani hola kajalji maitbat jsari sasule samanhru leidinuvko ❤❤❤
❤❤❤❤मुखै रसायो मेरो त हाल दुबै देखि बाबा आमाको मायालाई कसैले जित्न सक्दैन❤❤
खुसी लाग्यो काजल बैनी को भल्क हेर्न पाईयो
अामाकाे कति धेरै माया छाेरा बुहारीलाई धेरै सामान लिएर भेट्न अाउनु भएको छ।
गाउको दालचामल घिऊ मह खायर झन मोटाउने होला बुडा बुडी ❤ राम्रो छ बैनी हजुरको भिडियो धन्देबादछ 👍
Aama ko maya chhora chhori mathi kati maya aama ❤️❤️👏👏kajal chhatra bhai maya
जुम्ला को सिमि को दाल मिठो हुन्छ काजल बहिनी आमा को माया है कस्तोहूछ ❤❤❤❤
नमस्ते आमा 🙏🙏 आमाको माया जस्तो माया अरु कसैले गर्नै सक्दैन ❤❤
Sasu ko kati dherai maya chora buwari lai ❤❤❤❤❤❤❤
Aaha koseli 😋😋😋😋aama 🙏❤️nanu babu haru lai Maya la ❤❤
कति राम्री हुन आमा❤❤❤
Kasto ramro sasu wow. Kahile pani dukha na dinu hola
चर्चित छ्त्र जि को आमा लाई मेरो पनि 🙏🙏🙏🙏🙏 ईन्देणी मा लैजानु पर्छ ।
आमाको मायालाई सम्मान गरौं ❤🙏
आमा जस्तो त को हुन्छर आमा🎉🎉🎉🎉
रमाइलो लाग्यो !! मार्सि चामलको भात खाने गरि आउला नि है हजुर !
Wow aama ko maya ta mayani ho aama vani sabadhni yeti pabitar hunchh vana sakindin ❤❤❤❤
छोरा बुहारी को माया कति राम्रीआमा🙏🌹
काजलले नाति नातिनी दिने भनेर कोसेली ल्याइदिनु भा होला नि । छत्र भाइ धेर घिउ न खानु है स्वर भास्यिएला नि । ❤
Aama lai sewadhog God bless kajal sister ani chhtra bhai good luck with nice family
रमाईलो लाग्यो आमा भन्ने शब्द नै काफी छ त्यसैले आमा को बयान गरेर सकिन्न, उता तिर कोसेली लाई नासो भन्दो रहेछ नि केहि शब्द पनि सिकियो आज
वाउउउउइ आमा को माया 🙏🙏🙏🙏🙏💘💘💘💘👨👧👨👧👨👧👨👧♥️♥️
अामाले जतिसुकै गाह्राे सहन सक्छिन अामा अामा❤❤❤
कजल जोसी र छत्रा साही छोरा बुहारी लाई कोसेली आफ्नो आमा र आमा सासु को माया यउटै हो वाउ नाइस
Aama लाई पनि यसरी दिनु माया को साथै सम्पूर्ण कुरा
आमा भनेको आमा नै हो
अब पालाे बुहारी काे सासू आमा लाई घर जादा खुसि बनाउने❤ अनि देउरानि लाई काठमाडौं काे धेरै काेसेलि❤❤पठाउने देवर बाबू लाई नि धेरै काेसेलि पठाउने बुज्याै काजल नानि
आहा❤❤❤बिसेष आमा सम्मान छ ❤❤🙏🙏🙏
अामा भन्ने शब्दै महान छ❤❤❤❤❤।।।
बधाइ छ ❤❤
गाउको सबै खाने कुरा स्वास्थ स्वादिष्ट हुन्छ। मुमा लाई धेरै माया💕💕💕 काजल नानी भ्लग चै सधै बनाउनु पर्यो।
आमा लाई मेरो पनि सलाम छ ।
गाउको खाना आमाको माया तेसै पनि मीठो हुनछ
Very good Kajal खोई नाति काजल
आज मलाइ मेरो आमा को याद आयो...
आमाको याद आयो 😍😍🙏😭
Amma namaste
राम्रो छ आमाको माया ।
छोरा छोरी लाई भनेसी आमाको माया कत्तिको हुने रहिछ थाहा पाउनु भयो 👍👍👍
पायो हजुर
😂🎉😢😢
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट तपाईंको कोसेली लेईदियको मिठो कोसली देख्न पाईयो तपाईंको सासू ले बुहारीलाई साह्रै माया गर्नु हुदो रहेछ्न शाशुले लेईदियको सबै देखाई दिनु भयो हजुर्लाई धन्यवाद
गाउकाे अर्गानिक खाना मिठाे हुन्छ
अामा को माया हो नि अबा अामा लाई पनि धेरै माया गरनु धन्यवाद
आमाको माया होनि त ❤❤❤❤❤❤❤❤❤❤❤
मलाई पनि है काजल बैईनि जुम्लाको सिमि मनि यतै छु😁😁 केटिम्मा❤❤❤ आमालाई दुईहात जोडि नम्सते 🙏🙏🙏🙏🙏🙏🙏
प्रेम बम त मेरो दादा हो
कति मिठो होला यो दाल।
Lucky vai buhari 👍❤❤
Mukh bato pani ayo ❤
खुशि लाग्यो 🎉🎉
Kati ramro bichar vako kajal baini ma naya subscriber ho hai 🙏🙏♥️♥️
मलाइ पनि याद आयो आमा miss you..😢
Xtra sir indrenima aamalai bichama rakher xatra vs kajalko dohori hern hatar vaisakyo chadai dekhana sunna paiyoss 😍😍😍😍
मार्सि चामल को भात हामी लाई पनि चखाउनु पर्यो काजल बैनी
ल जुम्लाको सिमि सबै हामीलाई साउदी तिरा पठाई दिनुस
छाेरा बुहारीलाई कति माया गर्नु हुन्छ अामाले भन्नित काेसेलिले नै पर्माण गरि दिन्छ अामा लाई धेरै ु धेरै मायाँ गर्नु हाेला छाेरा बुहारी ले ♥️♥️
Dami layo sis 👌👌🙏🙏❤️❤️aama 🙏🙏
Mat majale aannad sang here tyo sabai parikar haru ❤❤
kati ramri ho kajal ji
Aama la xora bhuhari lai maya garara kosali launu vayo sabai thok khana kura maya garnu hola miss you mom 💕🙏🙏🙏👌👌👌👌❤❤❤❤❤❤
😅भिर माउरीमह हामीलाई पनि है
अामाको माया❤❤
आहा कति अर्गानिक तरकारी गेडागुडी आमा लाई मान्नै पर्छ
Aama jasto thulo koe xaina malae Pani mumy ko yad aayo asari nai poko poko paryrw pathaunu hunxa love mumy 💓💓💓💓💓💓
आमाको माया ❤❤❤❤❤❤🙏🙏
आमा भनेको आमै होनिहै अर्गानिक खानेकुरा मिठो हुन्छ नि है
आमाकाे माया ❤️❤️❤️❤️
Jumlako simi marsidhan first time dekhiyo 😍😍😍yummy 😋😋😋