अर्थतन्त्रमा के समस्या छन्, अब के गर्ने? | THE CONVERSATION-11| Yuba Raj Khatiwada| Rameshore Khanal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ม.ค. 2025

ความคิดเห็น • 101

  • @diwakarbashistha1035
    @diwakarbashistha1035 4 หลายเดือนก่อน +19

    धन्यवाद सेतोपाटी ! यसै गरी फरक फरक क्षेत्रका विज्ञहरुको चौतारी जुटिरहोस ताकि हामी जस्ता सामान्य मान्छेलाई आफ्नो देशको अवस्था र परिस्थिति बुझ्न सहज होस् ! श्रद्धेय अतिथिहरु प्रति नमन🙏

  • @TheMadhu041
    @TheMadhu041 4 หลายเดือนก่อน +13

    बिज्ञको धारणा सुन्न हेर्न पाएकोमा सेतोपाटीलाई धन्यवाद पुराना कुराका साथै अर्थतन्त्रका बारेमा साङोपाङो जानकारी प्राप्त भयो ।

  • @bishalshrestha5292
    @bishalshrestha5292 4 หลายเดือนก่อน +11

    THE CONVERSATION को सारांश 😡😠😠
    १) देशको अर्थतन्त्र बाहिर हल्ला गरे जस्तो नराम्रो छैन ।
    २) नेताहरूको भाषणले जनताले आश गरेको तर सो अनुसार काम नहुँदा जनातामा निराशा छाएको
    ३) बथाने संकृति (Herd Culture)ले हाम्रो अर्थतन्त्र प्रभावित भयो
    ४) बजेटमा सबै खुसी सकिदैन ।
    ५) बजारको कारण ले बाह्य लगानी आएन ।
    ६) सरकारी बिभाग सुधार भएपछी बाह्य लगानी आउने हैन कि बाह्य लगानी आएपछी सरकारी विभागहरू सुधार हुन्छ ।
    ७) हामीले त राम्रै गर्न खोजेको हो, तर बजार, राजनैतिक नेतृत्व, बाह्य स्थिति, प्रतिस्पर्धाले गर्दा जनताले महसुस गर्न सकेनन् ।
    ८) अलिअलि जे राम्रो भएको छ, त्यसमा हाम्रो योगदान छ, तर नराम्रो भएको बजार, राजनैतिक नेतृत्व, बाह्य स्थितिले गर्दा हो ।

    • @laxmanghimire9024
      @laxmanghimire9024 4 หลายเดือนก่อน

      सहकारी विभाग****- उद्योग विभाग

  • @mr.ekaratnaacharya
    @mr.ekaratnaacharya 4 หลายเดือนก่อน

    धेरै राम्रो छलफल । नेपालको अर्थतन्त्रको अवस्था र सुधारका लागि पहल गर्नु पर्ने नीति तथा बिधिको निर्माण र स्रोत परिचालनमा सहायक हुनेछ । यसरी खुल्ला बहसले समस्याको पहिचान र समाधानका अवसर पनि निस्कने छन् । सफलताको शुभकामना आदरणीय व्यक्तित्वहरूलाई।

  • @baburamaryal6121
    @baburamaryal6121 4 หลายเดือนก่อน +1

    कस्ताे राम्राे । यसकाे अर्काे भाग पनि बनाउनु हाेला । खनाल सरकाे कुराहरु गज्जव !

  • @revatirajkafle1463
    @revatirajkafle1463 4 หลายเดือนก่อน

    मुलुकको बिद्यमान आर्थिक नीति र कार्यान्वयन स्थितिको बिषश्लेषण बारे यसरी प्रबुद्ध अर्थविद्हरुबाट सुन्न पाउनु अत्यन्त लाभदायी महसुस भएको छ l

  • @Eagle-eye-E4m
    @Eagle-eye-E4m 4 หลายเดือนก่อน +2

    राम्रा राम्रा कार्यक्रम आउन थाल्याे खुशि लाग्याे

  • @sharadneupane3099
    @sharadneupane3099 4 หลายเดือนก่อน +3

    Excellent conversation. Please keep it up my dear seniors.

  • @laxmansubedi1978
    @laxmansubedi1978 4 หลายเดือนก่อน

    अर्थ विज्ञहरुको चेत नै भिन्दै हुन्छ।👏👏👏

  • @IndraBasnet-s3h
    @IndraBasnet-s3h 4 หลายเดือนก่อน

    नेपालका महत्त्वपूर्ण अर्थविदसङ्गको कुरा सुनेर खुसी लाग्यो।सरकारले उहाँ हरुको सुझाव र सल्लाहलाई ग्रहण गर्नु जरुरी छ।

  • @pujanadhikari8050
    @pujanadhikari8050 4 หลายเดือนก่อน +1

    Worth it conversation 👍

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 4 หลายเดือนก่อน +1

    Impressive

  • @PremBudhathoki-pj3pv
    @PremBudhathoki-pj3pv 4 หลายเดือนก่อน

    अहिले देशको अतिनै आबसेक गहन विषय मा छलफल , निस्कर्ष, समस्या पहिचान गर्न अझै आबसेक देखिन्छ अझ सफल अर्थशास्त्रीहरुले संग निचोडमा पुग्न छलफल परामर्श लिन जरुरी छ सबैको निचोड ले आफूलाई अझ बुझ्न र विचार थिग्रिन जरुरी छ

  • @dandapanipowdel681
    @dandapanipowdel681 4 หลายเดือนก่อน +1

    हाे, यस्तै प्रकृतिको वाैद्धिक बहस जरुरी छ । कहाँ त्याे ऋषि धमला जस्तो कार्यक्रम राखेर देश नै लज्जित भएकाे छ ।

  • @gobindaregmi2
    @gobindaregmi2 4 หลายเดือนก่อน +1

    Gajjab & knowledgable interaction

  • @jeewanr3634
    @jeewanr3634 4 หลายเดือนก่อน

    Thanks Setopati.

  • @biduradhikari7914
    @biduradhikari7914 4 หลายเดือนก่อน

    यमालेले देशमा शिक्षा र तेस्ले पुर्याउने सम्पुर्ण परिणामको जिम्मेवार छ।संगठन बनाउने र चुनाव जित्ने

  • @BishnuKarki-rn7eh
    @BishnuKarki-rn7eh 4 หลายเดือนก่อน +2

    Good question sir

  • @tilakrajbogati8255
    @tilakrajbogati8255 4 หลายเดือนก่อน

    dhanyabad seto pati

  • @isurajdhungel
    @isurajdhungel 4 หลายเดือนก่อน

    gajjab #thankyou #setopati

  • @uddavkhadka5387
    @uddavkhadka5387 4 หลายเดือนก่อน

    Excellent discourse. Pertinent and assertive

  • @sabankumark.c.8090
    @sabankumark.c.8090 4 หลายเดือนก่อน

    Realityko serofero ko bahas ! Thanks setopati.

  • @bishowparajuli5596
    @bishowparajuli5596 4 หลายเดือนก่อน

    Excellent initiative! Loved practical and sharp questions and wise and balanced responses.

  • @arunsigdel8760
    @arunsigdel8760 4 หลายเดือนก่อน

    गजब !

  • @cmcsarticle2
    @cmcsarticle2 4 หลายเดือนก่อน

    very very informative open discussion between two economists.

  • @biduradhikari7914
    @biduradhikari7914 4 หลายเดือนก่อน

    कर्मचारीलाई प्रभावमा पारेर सरुवा गरेर होकि? अनि भन्सारमा ठेक्का प्रथा अन्त गर्न सक्नु पर्छ युबराज सर।

  • @chringibigiri7777
    @chringibigiri7777 4 หลายเดือนก่อน +1

    मले त मेरो घरभान्छा चलाउने हो , तर कठिन भयो । तपाईको सुझाव र सल्लाह मलाई कुनै काम छैन ।

  • @rameshghimire4366
    @rameshghimire4366 4 หลายเดือนก่อน

    Knowledgeable intirviw🎉🎉🎉

  • @purshottomshrestha3162
    @purshottomshrestha3162 4 หลายเดือนก่อน

    Practical Presentation

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 4 หลายเดือนก่อน +3

    अर्थशास्त्र नबुझेका अर्थविद्हरु । देशकै लागि दुर्भाग्य ।

    • @BP-jq1ru
      @BP-jq1ru 4 หลายเดือนก่อน +2

      Ho ho timile padheka pani xau ra bujheka pani kasta kasta hunxa hai nabujhi lekhne

    • @thelearner5361
      @thelearner5361 4 หลายเดือนก่อน +2

      😂😂😂 timle khai k bujhyaa xau ra

    • @PremThapa-oz2or
      @PremThapa-oz2or 4 หลายเดือนก่อน +1

      Market economy lyaunu paryo. Jholeharu le garera desh bigreko ho. Estaharule garera hamile hamro desh garib bhaeko ho.

    • @bikashgyawali1208
      @bikashgyawali1208 4 หลายเดือนก่อน +1

      ​@@PremThapa-oz2or हजुर नै विज्ञ होला सबैभन्दा 😂😂

    • @rajendraghimire5170
      @rajendraghimire5170 4 หลายเดือนก่อน +1

      Timi kati padeko xau economics maa kati marks aako xa

  • @sureshshah5214
    @sureshshah5214 4 หลายเดือนก่อน

    अर्थतन्त्र बुज्न नसक्ने सधारण हामी जस्ताले पनि बुज्ने गरि सम्झाउनु भयेकोमा दुबै जना विद्वान्लाई धन्यवाद । प्रतिपक्षी हुदा पनि रामेश्वर सिरले जस्तै सहयोग गरीदिनु हुन युबराज सर लाई अनुरोध ।

  • @rabinpandey5194
    @rabinpandey5194 4 หลายเดือนก่อน +1

    शिक्षामा राजनिती बन्द गर्नु पर्छ।

  • @durgathapaliya9591
    @durgathapaliya9591 4 หลายเดือนก่อน +2

    आमने सामने बसेकाे भए टक राम्रो हुन्थ्यो ।

  • @himaltilung1845
    @himaltilung1845 2 หลายเดือนก่อน

    Sathi you are right but what about field work?

  • @aavashrai9381
    @aavashrai9381 4 หลายเดือนก่อน +7

    , यिनीहरु दुवै अर्थ सचिव र अर्थमन्त्री गभर्नर भएर पनि देश टाट पल्टायो त के को विज्ञ ब्वासाहरु हुन ।

  • @pawangurung3310
    @pawangurung3310 4 หลายเดือนก่อน

    Excellent analysis 👏 👍 👌 hope our economy will do well. How it can practically endorse.

  • @Surajgc123
    @Surajgc123 4 หลายเดือนก่อน

    19 min amazing analysis

  • @prakashlimbu4424
    @prakashlimbu4424 4 หลายเดือนก่อน

    गुड युवराज।

  • @sushilmainali5137
    @sushilmainali5137 4 หลายเดือนก่อน

    Ramro chalfal . talk with swanim wagle and yub Raj sir next episode

  • @bhairablawati6895
    @bhairablawati6895 4 หลายเดือนก่อน

    उहाँहरु जत्तिको बौद्धिक ब्याक्तित्व देश सञ्चालन गर्ने ठाउँमा हुनुपर्छ । हरेक आर्थिक पाटोहरु बिश्लेषण एवम सँश्लेषण गरि देशको हितमा लागू गर्न । पुनः उहाँहरुलाई सुन्न पाईयोस । आयोजकलाई मुरिमुरि धन्यबाद ।।

  • @DipakRoy-ms7sb
    @DipakRoy-ms7sb 4 หลายเดือนก่อน

    समस्या मात्र देखाउने ? अर्थमन्त्री भएको हैन , खै सुधार ?

  • @beyondinfinity3876
    @beyondinfinity3876 4 หลายเดือนก่อน

    very insightful conversation!

  • @Owlz12
    @Owlz12 4 หลายเดือนก่อน

    34:33 - apart from education & health what about clean public transport system ???

  • @biduradhikari7914
    @biduradhikari7914 4 หลายเดือนก่อน

    कर प्रणाली सुधारको बिषयमा उपभोक्ता बिल लिने बिषयमा खास निति चाहियो ।उपभोक्ता बिल निलिय पछि कसरि HS CODE राखेर मात्रै सुधार हुन्छ?

  • @rammishra3873
    @rammishra3873 4 หลายเดือนก่อน +3

    सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ बर्ष कायम गराैं । यसाे गर्दा दायित्व घट्छ । यसाे गर्दा बेनिफिसियर्सलाई मूद्रा स्फिति बढे अनुपातमा भत्ता समायाेजन पनि गर्न सकिन्छ । हामिले बनमा लगानी किन गरिरहेका छैनाै ? परम्परागत बनलाई आधुनिक र ब्यबशायिक बनाउन सके राज्यले भविश्यमा राम्राे आम्दानी बनबाट लिन सक्छ । हालका परम्परागत बनमा भएका काठलाई बिक्रि गरेर आधुनिक फर्निचरकालागि उपयाेगि हुने खालका गुणस्तरिय काठ उत्पादन हुने खालका बिरुवा राेपेर बनलाई ब्यबशायिक बनाउन सकिन्छ । यसाे गर्दा हालकाे काठ सरकारले बिक्रि गरेर आम्दानी गर्न सक्छ र नयाँ बन रिफर्म गर्दा ठुलाे राेजगारि श्रृजना हुने र भविश्यमा सरकारकाे आम्दानीकाे ठुलाे श्राेतकाे रुपमा बिकाश पनि हुन सक्छ । यश तर्फ पनि बिद्वान अर्थशास्त्रीहरुले सम्बन्धित बिज्ञलाई समेत बाेलाएर मन्थन गर्ने कि ?

    • @balaramsharma1096
      @balaramsharma1096 4 หลายเดือนก่อน

      वनको कुरा गर्नु भो,वन सम्वन्धि जानकार नै हुनुहोला; हाम्रो वन इकोसिस्टमलाई चलायमान गराउन जस्ताको तस्तै राख्नेछौं भनेर अन्तर्राष्ट्रिय एजेन्सी समक्ष ल्याप्चे ठोकिएको र ठूलो रकमको हण्डी प्राप्त हुन्छ रे!तब,भाँडमें जाए वन, वन पैदावार ?

    • @PremThapa-oz2or
      @PremThapa-oz2or 4 หลายเดือนก่อน +1

      @@rammishra3873 जनतालाई दुख दिने कुरा नगराैं । नेताहरुकाे सुविधा कम गराैँ भनाैँ ।

    • @biduradhikari7914
      @biduradhikari7914 4 หลายเดือนก่อน

      बर्ग छुट्याउनु पर्छ ।गरिबिको रेखामुनि भयकालाइ 68 वा कममा दिने अरु लाइ 75 मा दिने ।जुन औषध आयु सङ पनि तारताम्य मिलोस।

  • @dibya379
    @dibya379 4 หลายเดือนก่อน

    2038/2039 Sal dekhi economic policy ma leader garne hajur haru le nepali ko yo halat [berojgari garibi bikasko kami ] banaunu vaeko x . sachet hunus ab yesari chaldaina.

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 4 หลายเดือนก่อน

    सामुदायिक वनलाई ३० वर्षे लिजमा निजीकरणद्वारा जडीबुटी उत्पादन र प्रशोधन गर्न दिए जीडिपीमा महत्वपूर्ण योगदान हुने! अब एलजीपीको व्यापकताले दाउराको खपत कम भ एको र काठ तस्करीभन्दा औद्योगिक वन्यजडिबुटीको उत्पादनको चीन तथा भारतको बजार महत्वपूर्ण छ!

  • @mohanrai9825
    @mohanrai9825 4 หลายเดือนก่อน

    हात्तीको दाह्र चहि नहोस यो छलफल

  • @balrajpradhan9881
    @balrajpradhan9881 4 หลายเดือนก่อน

    COMMISSION KO SAMASYA CHA ....KURA SAKIYO ...🎉🎉

  • @chringibigiri7777
    @chringibigiri7777 4 หลายเดือนก่อน

    problom is in the governance.

  • @HIby-gw5up
    @HIby-gw5up 4 หลายเดือนก่อน

    यो दुई जना अर्थशास्त्रीहरुले कुमालेले आफ्नै भाडो सर्काउछ भन्छन त्यसतो पो छ त

  • @bholanathghimire4109
    @bholanathghimire4109 4 หลายเดือนก่อน

    Asha jagauna lai yo interview ta dinubho. tara sudhar nabhae jimmewari anta panchhaunu hunchha.

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 4 หลายเดือนก่อน

    बैंकर्स परिवारलाई परस्परमा कृषि ऋण न्युनतम व्याजमा दिएर होटल बनाउन दिने बैंकिङ दूरूपयोग नियन्त्रण हुनुपर्छ!

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 4 หลายเดือนก่อน

    न्यून शिक्षार्थी भ एका विद्यालय गुरूकुलमा परिणत गर्ने र बाकी शिक्षक घना विद्यार्थी भ एका स्कूलमा सरूवा गर्ने! बीमा खर्चदावीको अडिट गर्ने!

  • @bholanathghimire4109
    @bholanathghimire4109 4 หลายเดือนก่อน

    NGO INGO ko kura aaena.

  • @bholanathghimire4109
    @bholanathghimire4109 4 หลายเดือนก่อน

    @bholanathghimire4109
    policy maker le janatako behavioural dekhaera panchhina milchha? Dr sap

  • @priyalamichhane1204
    @priyalamichhane1204 4 หลายเดือนก่อน

    होइन यो देशमा युवराज खतिवडा बाहेक अरु छैन कि क्याहो अर्थको तन्त्रलाई हाक्ने?
    हप्तै पिच्छे मिडियामा अनि आउने पनि त्यस्तै बोलाउने त झन् उस्तै😴😴

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 4 หลายเดือนก่อน +1

    २०७८ सालमा आएको मौद्रिक नितिको कारणले हरेक नेपालीका हरेक क्षेत्रका ब्याबसायीको मनोबल गिरेको हो । यश पालीको मौद्रिक नितिले केही सम्बोधन भएकोले अब बिस्तारै सबै ठिक हुँदै जान्छ ।
    ऐले नै बजार चलायमान भैसकेको छ ।

  • @dhurbaprasaddangal2640
    @dhurbaprasaddangal2640 4 หลายเดือนก่อน +1

    अहिले राम्रो कार्यक्रम छ यस्तो कार्यक्रममा बिज्ञ मान्छे ल्यायर छलफल गर्नु चोर नेता हावा भासणमात्रै दिने बहुला होइन यस्तै खारियका मान्छे लाई बोलायर छलफल गराउनु होला

  • @bholanathghimire4109
    @bholanathghimire4109 4 หลายเดือนก่อน

    Rameshwor sir Vat chhali ko bisayama ?

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 4 หลายเดือนก่อน

    चीनका उद्यमीले खोल्न लागेको मलखाद उद्योग लगानी बोर्डबाट तुरून्त स्वीकृत होस्!

  • @SudipRai-s1r
    @SudipRai-s1r 3 หลายเดือนก่อน

    कमेन्ट गर्नु केहि थिएन । बस १०० औँ कमेन्ट हुने भएकोले मात्रै गरिदिएको 😅😅

  • @jsgaming
    @jsgaming 4 หลายเดือนก่อน

    जे हाे त्यै सिदा भन्दा के बिग्रिने हाे र ? धेरै कुराहरू प्रधानमन्त्रीकाे बचाउमा, प्रधानमन्त्रिकाे चम्चागिरी गर्दै र कुरा चपाएर गरेकाे पाइयाे।

  • @shibendrasingh2907
    @shibendrasingh2907 4 หลายเดือนก่อน

    I think there is huge leakage in our economy. It is often believed that the amount of remittance and economic flow is much higher than what is being recorded. Also on demand side, a big chunk of our consumption demands get fulfilled through Indian market used illegally through the open border. I strongly feel that our GDP will rise around 25-35% if we close the border and only allow systematic and recorded trade. The amount of tax collection would also rise proportionately which could help in reducing excessive custom duty in the goods and also allow more revenue collection.
    The most important thing Nepal is facing is not able to rebrand itself. I feel that Nepal is doing much better compared to most of the North Indian states including Bengal and Assam. We are not just able to rebrand ourselves and as a result cannot attract large scale FDI, projects, etc.

  • @ArjunAle-ts2ib
    @ArjunAle-ts2ib 4 หลายเดือนก่อน +4

    यी दुइटामा- एउटा केही गर्न नसक्ने पदलुलपता मात्र , अर्काे।हुनेखाने सरकारी उच्च तहकाे जागिर छाडेर हिड्ने। तुलना नै हुन्न खतिवडा र खनालविच।

    • @allrightjack
      @allrightjack 4 หลายเดือนก่อน

      Ek dam sahi

    • @BP-jq1ru
      @BP-jq1ru 4 หลายเดือนก่อน +1

      Timi sanga chai hunthyo hola

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 4 หลายเดือนก่อน

    नेपाल सीआईए को दक्षिण एसियाको अखाडा भ एकोले हवाई पारवहनमा संवेदनशीलता!?

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 4 หลายเดือนก่อน

    भन्सार र करनीति राजस्वचोर पठाए पछि राजस्व असुली घटेको!

  • @yubarajsangroula1178
    @yubarajsangroula1178 20 วันที่ผ่านมา

    Are they talking about financial administration or economy? Over the last 30 years you failed bitterly. Ignoring people’s productivity and rural income rise you can do nothing. Help people to raise their income.

  • @rupenk.c.507
    @rupenk.c.507 4 หลายเดือนก่อน

    Politician's are damn burden.. we need literate and visionable leader not politician's.

  • @bishnughimire4940
    @bishnughimire4940 4 หลายเดือนก่อน

    Uddyogi byabasayi haru baata Biddyut ko mahasul naline advice dinu bhaneko thiyo ki kaso ? Publics and poors peoples baata turuntai mahasul line, but uddyogi baata naline kura kunchahi kanoon ma xa ? Uddyogi baata kati rakam ghus khanu bhayo ta ?

  • @Dwarikarijal
    @Dwarikarijal 4 หลายเดือนก่อน

    yasta karykram nirantar chalos

  • @pyramidbasundhara
    @pyramidbasundhara 4 หลายเดือนก่อน

    अर्थतन्त्रकाे समस्या के? यी मान्छे गभर्नर भयाे, अर्थमन्त्री भयाे, राजदुत् अनि अझै पनि केपि अाेलिकाे भ्रष्टाचार सल्लाहाकार । समस्या देशकाे यी यस्ता मान्छेहरूबाट भैरहेकाे छ।

  • @krishnagamer-c1
    @krishnagamer-c1 4 หลายเดือนก่อน

    Block setopati

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 4 หลายเดือนก่อน

    यहांहरू दुबैमा खनाल नै महत्वपूर्ण व्यक्तित्व किनकि भ्याटचोर पक्रिंदा अर्थमन्त्री भरतमोहन अधिकारी बाट जागिर चट! डा खतिवडा को अर्थमन्त्रीत्व विवादास्पद किनकि बिआरआई ऋणका विरूद्ध विश्व बैंकको पश्चिमा साम्राज्यवादी हितको रक्षा गर्न उद्यत! बचत तथा ऋण सहकारीको जग्गाको मूल्यमा इन्फ्लेशन र संचालक द्वारा ठगी र घोटाला अदेख गरेको बिगत वर्षदेखि लाखौं बचत कर्तामाथि लूट मच्चाउन मार्ग प्रशस्त! पछौटे सोभियत संघ विद्युतिकरण संगै महाशक्ति भ एको, चीनको विकास विद्युत् संगै भ एको, बिगत १२ वर्षदेखि भारत पनि विद्युमै जोड दिइराखेको छ तर नेपालमा विश्व बैंकको नियन्त्रित आर्थिक ढाँचाले अर्थतन्त्र ढीला हुन्छ।

  • @bholanathghimire4109
    @bholanathghimire4109 4 หลายเดือนก่อน

    34 year samma kam garna nasakne ka chipla kura ke sunnu. kam garnuni.

  • @achyutkrishnapradhan621
    @achyutkrishnapradhan621 4 หลายเดือนก่อน

    Nepal Barbad hunu Ma dosi ko? Thaha xa ? Sochanusa

  • @vvv6633
    @vvv6633 4 หลายเดือนก่อน

    Pls. Start your own business then you will know the problem/ practically ... no body come here to lose .... your own poor natives are afraid to invest here ...do you think any foreigner will come here ...only to pay too much taxes ...& to get hurdles? your policies are a failure....

  • @ngemascreation4936
    @ngemascreation4936 4 หลายเดือนก่อน

    Interviewer chai ko ho ....lauka jasto interviewer le Po explanation Deko dei xa tw question garna xodera

  • @parshudhamala4359
    @parshudhamala4359 4 หลายเดือนก่อน

    करोडौं कार यीनिहरुले राज्री सत्ताकै पैसा लूट येर त किनेको होलान नि त

  • @parshudhamala4359
    @parshudhamala4359 4 หลายเดือนก่อน

    एसियाको दोस्रो कङाल देश बनाउने पात्रहरु हाक थु

    • @BP-jq1ru
      @BP-jq1ru 4 หลายเดือนก่อน

      Timile k gareka xau desko lagi arulai gali garna bahek

    • @parshudhamala4359
      @parshudhamala4359 4 หลายเดือนก่อน

      @@BP-jq1ru मैले यी चोर नेतालाइ रेमिटान्स पठायेर पालेको छु बुझिस झोले