नवदुर्गा भवानी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ม.ค. 2025
  • विषेशगरी यो नाचमा धान रोपाइँ नाच, बाराही नाच, माछा मार्ने जात्रा, महाकाली नाच, श्वेत भैरवको गा त्वःकेगु (खास्टो लुट्ने) नाच, खास्टो फिर्ता लिने नाच, माछा मार्ने शिक्षा दिने नाच, श्वेत भैरबको पेट दुख्ने नाचः (प्वाः स्याकिगु), समापन नाच समावेश गरिएको हुन्छ । यी नाचहरु प्रदर्शन गर्दा गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलीबेटीको दुःख, कृषि कर्म, वैवाहिक कर्म, दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार, नारी शक्ति, महिलाको शृंगार, केटाकेटीको चकचके र जिद्धीपना, माया प्रेम र हर्षोल्लासका भाव प्रस्तुत गरिन्छ l

ความคิดเห็น •