थोरै जमिनमा धेरै आम्दानी - Tomato farming | NEPALTODAY

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • #nepaltoday #agriculture #tomato_farming
    दाङ्गका नवराज रावतले किसानी पेशाबाट पाएको सफलताको कथा । बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    तपाई लगायत तपाइको टोल छिमेकमा पनि कृषि सम्बन्धि गतिबिधि भैरहेको छ भने हामीलाई खबर गर्नुहोस्, सान्दर्भिकता हेरी टेलिभिजन कार्यक्रम तथा युटुब च्यानलमा उचित स्थान दिनेछौं ।
    =================================
    'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in TH-cam channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).

ความคิดเห็น • 71

  • @mroli6225
    @mroli6225 2 ปีที่แล้ว +1

    नेपाल टुडे हेर्न लायदेखी मलाई पनि उतसुक्ता जागेको छ हाल मलेसियाबाट हेर्दै छु, धन्यवाद नेपाल टुडेलाई यस्तै भिडियो राख्दै जानू हाेला,

    • @thenepaltoday
      @thenepaltoday  2 ปีที่แล้ว

      यहाँको सूझावका लागि धन्यवाद । सेयर गरेर सहयोग गरिदिनुहोला । १० वर्षदेखि हामी निरंतर तपाईहरूको कथा भनिरहेका छौ ।

  • @magartilak5513
    @magartilak5513 4 ปีที่แล้ว +4

    कृषि प्रधान भनिने हाम्रो देशमा नेपालटुडे मिडियाले गरेको यो काम प्रति धेरै नै आभारि छु! आउदादिनमा यो मिडियाले कृषिमा ईच्छुकहरु लाई उचित शुल्क लिएर राम्रो तालिम र शिक्षणको लागि पनि पहल गरेको हेर्न पाए अझ आभारि हुने थिए|||❤️

  • @bhimkhapun6893
    @bhimkhapun6893 2 ปีที่แล้ว

    Ramro chha

  • @himalmayalu780
    @himalmayalu780 5 ปีที่แล้ว +34

    कृषि काम कसकसलाई मन पर्छ
    म अनी हजुर हरु पनि हुनुहन्छ

    • @thenepaltoday
      @thenepaltoday  5 ปีที่แล้ว +2

      हिमालजी कृषि नरहे हामी कहाँ रहौला र ?

    • @sheikhali2565
      @sheikhali2565 4 ปีที่แล้ว

      Himal mayalu, malai pani man parxa tara mihinet garna saknu parxa,

  • @RzesRajesh
    @RzesRajesh 11 หลายเดือนก่อน

    मलाई पनि कृषिमा लाग्न मन छ।

  • @dinesh.chaudhary1773
    @dinesh.chaudhary1773 5 ปีที่แล้ว +2

    nice video ..motivational tomato farming ..

  • @himalmayalu780
    @himalmayalu780 5 ปีที่แล้ว +2

    धेरै राम्रो काम

  • @pabinkumar2541
    @pabinkumar2541 5 ปีที่แล้ว +11

    हो दि मलाइ पनि कृषि मा लाग्ने धेरै इच्छा छ

    • @thenepaltoday
      @thenepaltoday  5 ปีที่แล้ว

      आउनुहोस् कृषिमा तपाइँलाई स्वागत छ

  • @mrr5631
    @mrr5631 2 ปีที่แล้ว

    Namaste.

  • @badalvittrakojun
    @badalvittrakojun 5 ปีที่แล้ว +1

    Waw dami soch bichar badhai xa tapailai

  • @ShyamKumar-bw5xi
    @ShyamKumar-bw5xi 4 ปีที่แล้ว

    मलाइ पनि मन पर द्द किरषि खेति यसकाे बारेमा जान कारि पाम म हिमालचल परदेस बात हाे

  • @shivagurung9708
    @shivagurung9708 4 ปีที่แล้ว

    Jaya krishi

  • @binodgurung746
    @binodgurung746 3 ปีที่แล้ว

    Lankke pindalu ko bare jankari chhitodinuhola

  • @sushilroka5982
    @sushilroka5982 4 ปีที่แล้ว

    Badhaai xa sir

  • @dikprasaddhungel6765
    @dikprasaddhungel6765 4 ปีที่แล้ว

    अत्यधिक मन पर्छ यो काम गर्न तर कहाँ कसरी गर्ने भन्ने बिलकुलै ज्ञान छैन कृषि सम्बन्धी सम्पूर्ण कार्य गर्दा अति आनन्द आउँछ जिवनमा।

  • @bcruok239
    @bcruok239 5 ปีที่แล้ว +1

    Tapaiko choraly pani yai pesa angalnu vako raicha malai tesma ekdam khusi lagyo..

  • @tilakramsunar9831
    @tilakramsunar9831 4 ปีที่แล้ว

    Good job

  • @sumankc9491
    @sumankc9491 4 ปีที่แล้ว

    नेपाल मा बजार ब्याबस्था अभाव छ बजार ब्याबस्था भये राम्रो हुने थियो

  • @ghartimagar8934
    @ghartimagar8934 4 ปีที่แล้ว +1

    Dang jillaa vitra 4/5 bigaha jaggaa kaha painx sichai bato bijuli sabai ko subidha vayako thauko khojima xu 3 bigahama vaiksiko lagi ghas lagaune ra 2 bigaha ma tarakari kheti garne sochamaa koi sanga 4/5 jagga x vane plz sampark garnu

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 4 ปีที่แล้ว

    wow man...made my life..
    Nice one Subscribed...Keep'em comin....

  • @kirankc9942
    @kirankc9942 4 ปีที่แล้ว +1

    अरुले गरेको देखदा गरम गरम लाग्छ खेती गर्ना लाग्यो हुदैन अनि के खेती गर्ने भन्ने सोच आउँछ हजुर लाईत यति सहयोग गरेको रहिछ सरकारले फेरि जमिन पनि मिलेको पहाड मा त गाह्रो छ

  • @ManPeaceFyuba12
    @ManPeaceFyuba12 3 ปีที่แล้ว

    Kheti garum hawa huri le tunel nae udae dinxa kahile vau nae paudaena

  • @himlalpoudel3195
    @himlalpoudel3195 4 ปีที่แล้ว

    सर यो कुन कुन बेलामा लगाउदा हुन्छ होला तराइ तिर सर केही जनाकारी पाए हुन्थियो सर

  • @AmdhurbhamdhurbhAmdhurbh
    @AmdhurbhamdhurbhAmdhurbh 5 ปีที่แล้ว +2

    Good luck

  • @bholarammahara5546
    @bholarammahara5546 4 ปีที่แล้ว

    सर कुषि तालिम काे बारेमा र कुन ठाउँमा तालिम केन्द्र काहा छन नेपाल मा तेसकाे
    भिडियो बनाउन ु

  • @nawarajkhati5706
    @nawarajkhati5706 5 ปีที่แล้ว

    ल म पनि अाउन्छु जानकारि लिन

  • @sahabirsunar4864
    @sahabirsunar4864 3 ปีที่แล้ว

    Kun thau ho dang

  • @nepalsir241
    @nepalsir241 5 ปีที่แล้ว +3

    मलाई पनी कृषि मॉ एकदम लगाव छ। कृषि मा क़ेहि गर्न एकदम इच्क्षुक़ छः।तर कसरी गरने कहाँ सम्पर्क गरने भन्ने अन्यौल मा छू म।सुनेको छू मैले धेरै पटक सरकारी अनुदानको नाम मा उलटै सस्ति मात्रै पाइंछ।अनि म थकिट को महसूस हूँछ फ़ेरी।

    • @kabirajpudasaini7301
      @kabirajpudasaini7301 5 ปีที่แล้ว +2

      आउनुस हातेमालो गरौ म नि सो काम गर्न केही समय मै सुरुवात गर्ने प्लान गरेको छु

    • @nepalsir241
      @nepalsir241 5 ปีที่แล้ว +1

      Kabiraj Pudasaini जी हजुर कहाँ र कसरी सम्पर्क गरन सकिंछ होला?

    • @kabirajpudasaini7301
      @kabirajpudasaini7301 5 ปีที่แล้ว +2

      @@nepalsir241 मलाई सम्पर्क गर्न 9845298017 नेपाल को नम्बर मा सम्पर्क गर्न सकिन्छ हाल म बाहिर भएको हुदा मलाई facebook मा kabiraj pudasaini ईंग्लिश मा सम्पर्क गर्न सक्नु हुने छ

    • @nepalsir241
      @nepalsir241 5 ปีที่แล้ว +1

      Kabiraj Pudasaini ji has dherai dherai dhannebad hajur lai| Aile ma pani bahira nai chhu

  • @amritbhandari9142
    @amritbhandari9142 5 ปีที่แล้ว +5

    Nepal lai Maya garne des bhakta ini jasta 50 % janta bhay des Sir ucha hunx

    • @thenepaltoday
      @thenepaltoday  5 ปีที่แล้ว

      तपाइँको कुरा सही हो

  • @bikashrai5554
    @bikashrai5554 5 ปีที่แล้ว +1

    Tapaiko bolne sailee bahut ramro x news pani tara prasna garda sailee alak huda ramro hunx ki

    • @thenepaltoday
      @thenepaltoday  5 ปีที่แล้ว +1

      प्रतिक्रियाका लागि धन्यवाद

  • @bikashkhanal5425
    @bikashkhanal5425 4 ปีที่แล้ว

    yo tomato ma late blight ko samasya dekhehai .......Dithane M 45 or crinoxyl gold bisadhi xarnu hola hai

  • @पुजाईशाराराई
    @पुजाईशाराराई 4 ปีที่แล้ว

    👍👍👍👍👍👍

  • @Prakaz
    @Prakaz 5 ปีที่แล้ว +1

    Golbheda ko variety ko naam k paryo?

    • @thenepaltoday
      @thenepaltoday  5 ปีที่แล้ว +1

      लौ है कृषि उद्यमी मित्र यो प्रश्नको जवाफ दिनुहोला

  • @kabirajpudasaini7301
    @kabirajpudasaini7301 5 ปีที่แล้ว +3

    म हाल बैदेसिक रोजगार को क्रममा छु । म नेपाल फर्केर केही प्रोजेक्ट गर्ने प्लान मा छु ।
    म सङ्ग 5 बर्से आफनै प्लान छ
    1) 50000 कुखुरा पालन
    2)2000 बङ्गुर पालन
    3)100000 माछा पालन
    4)10000हास पालन
    5)organic टनेल तरकारी खेती ।
    यी कुराम नेपाल सरकार ले कसरी सहयोग गर्न सक्छ रे के के कुराको सहुलियत छ । बताई दिनु भए आभारी हुने थिए !

    • @vedpudasaini2713
      @vedpudasaini2713 5 ปีที่แล้ว

      राम्रो प्लान Bro

    • @thenepaltoday
      @thenepaltoday  5 ปีที่แล้ว

      कविजी तपाइँको कुरा राम्रो छ तर हाँस र कुखुरामधये एउटा रोज्नु राम्रो दुवै पन्छी एकै ठाउँमा पाल्दा रोग सर्ने संभावना रहन्छ । माछा र बंगुर ठिक छ । यिनीहरुको मलबाट अर्गानिक तरकारी राम्रो हुन्छ । आउनुहोस् । तपाइँको घर कता पर्छ । अहिले सरकारले धेरे सहयोग गर्छ ।

    • @narayanpun3164
      @narayanpun3164 4 ปีที่แล้ว

      तेसोभये तपाईं सङ्ग करदौ पैसा छभन्ने बुझ्झियो

    • @begsinjlimgr3555
      @begsinjlimgr3555 3 ปีที่แล้ว

      Akdam ramro sir sabai tarkari garerani pugdaina sir khanako lagi gau makai dhan pani chahinxa

  • @g-yanulimbu825
    @g-yanulimbu825 5 ปีที่แล้ว

    Sir molaii pani krisic garnu mo xa tarr kasri garne t

    • @thenepaltoday
      @thenepaltoday  5 ปีที่แล้ว

      शन्देशजी तपाइँलाई केसम्बन्धी काम गर्न मन छ, पहिले त्यो फिक्स गर्नुहोस् अनि हामीले सक्ने सहयोग गरौंला । कृषिमा धेरै काम छन् ।

  • @gyangurunggaming1708
    @gyangurunggaming1708 3 ปีที่แล้ว

    Dai yo kaha parxa ani hajur ko mob number pains sakxu hola

  • @basantaraya9556
    @basantaraya9556 5 ปีที่แล้ว

    दाई सँग सम्पर्क गर्न सक्ने उहाँ को नम्बर र उहाँ बस्ने address पाउँ न हजुर

  • @premkrishnasuwal5327
    @premkrishnasuwal5327 4 ปีที่แล้ว +1

    vumika dherai vayo,sidhai content ma janu paryo

  • @rolpalb139
    @rolpalb139 5 ปีที่แล้ว +1

    Hello

  • @Aakashkumar-di2ug
    @Aakashkumar-di2ug 5 ปีที่แล้ว

    मलाइ मन पर्छ कसरी गरनि no आइडिया

    • @thenepaltoday
      @thenepaltoday  5 ปีที่แล้ว

      गर्दै गएपछि काम सिकन्छि नि

  • @umeshrairai9766
    @umeshrairai9766 5 ปีที่แล้ว +3

    Kina usa ra indina army hunu pora mora desha ma xa paisa

  • @sushilroka5982
    @sushilroka5982 4 ปีที่แล้ว

    Yo form dang ko kun thauma ho sir

  • @krishnamahato6172
    @krishnamahato6172 4 ปีที่แล้ว

    Change the music.

    • @thenepaltoday
      @thenepaltoday  4 ปีที่แล้ว

      सूजाबसहित लेखनूहोस किन music change गर्ने ?

    • @roshanibista8667
      @roshanibista8667 4 ปีที่แล้ว

      Dikka lagdo cha music

  • @ghartimagar8934
    @ghartimagar8934 4 ปีที่แล้ว

    Nabaraj jiko samparka number pauna hjr

  • @dependrashrestha5198
    @dependrashrestha5198 4 ปีที่แล้ว

    Sir ko contract number dinu na plz

  • @kistakista6400
    @kistakista6400 5 ปีที่แล้ว

    Sir hajurko phone namber milxa hola plz

    • @thenepaltoday
      @thenepaltoday  5 ปีที่แล้ว

      नेपाल टुडेको खाजेको हो भने कार्यक्रमको अन्त्यमा आउँछ, हेर्नुहोला । यदि सोमबहादुरजीको भए उहाँको फेसबुक लिंकमा सम्पर्क गर्नुहोला । facebook.com/sombahadur.tamang.948

  • @prakashrai9603
    @prakashrai9603 5 ปีที่แล้ว +2

    good job