हेलिकप्टरमा इजरायलका मन्त्री घुम्न आउने फार्म नेपालमै भेटियो, गर्छ यति धेरै कारोबार │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel
धेरै राम्रो काम 👌👌
गरे जे पनि हुन्छ भन्ने राम्रो उदाहरण हो यो हामी बिदेशी भुमी मा बस्ने नेपाली हरुको लागि !
सलाम छ सरकारले पनि धेरै सयोग गरेको होला धेरै राम्रो काम गर्नु भएको रहिछ
Good job
म मलेसिया बाट हेदैछु
Great work
इजरायल गयर सिप सिकी तेस सिप को सही सदुपयोग भयको यो भिडियो हेरेर देखे।यि सबै नेपाली दाजु भाइलाई सलाम🙏।
म यहि गाउको जलुकेनी भन्ने पारी देखिएको गाउँको बासिन्दा हो , म केही टाढा भएको हुनाले यसलाइ गहिरिएर अध्ययन गर्ने जानकारी लिने मौका पाएको थिइन , आज यस भिडियोले मलाइ अत्यन्त खुसी दिलाएको छ । किरण जी धेरै धेरै धन्यबाद ।
आराभा कृषि फार्म मैले बक्सहिल सिडनी अष्ट्रेलिया बाट हेरिरहेको छु।सन १९७८,र १९९८ मा इजराइल को हाइफा,जेरूसलम,टेलिभिभ,नाहरिया,डेड सि गएको छु मैले टनेल खेती इजराइल मै देखेको हो।
Watching this Video From Germany & i Also Planning to Return to Home. I Will Also Do Something in Nepal.
ma saudi arab baata herdai xu
Ek dam ramro jay hos ma qatar bata ho
Talimko bebastha gare ramro hunthyo..jhanda salam hajur lai..
Beautiful
Dailekh bata herdai xu.
आराभा लाई उत्तर उत्तर प्रगतिको सुभकामना ।
Can we come for observation and study..!
India dekhi herdai
Am watching from saudi arab
Mumbai bata
India dekhi
Good nober piz
Pokhara bat hardhi ho
खुशी लाग्यो !!नयाँ शेयर लगानी गरि काम गर्न के गर्नु पर्ला !!??
राची झारखँड
जलुका,निउरो,तामा, गुन्द्रुक जस्तो कृषि उत्पाद को स्वदेश वा विदेश मा कस्तो बजार पाइन्छ? विस्तार मा बुझ्न पाइन्थ्यो कि?
Pauxa dukka sanga
Qatar
Mustangtirani aaunuvnnula
Rasuwa
Good job
Sr सेर सदस्य थप्ने भए पछि जानकारि दिनु होला र सङ सङै काम पनि गर्नेछु
Good job
Aba hami pani miler garnu parxa hoiii ritaa
आफ्नै देशमा सम्भाब्ता खाेजि स्थानीय श्राेत साधनकाे प्रयोग गर्नु देश बिकास दिगो हुनु हो ,धेरै खुसी लाग्यो ।
Good job
Kiran जि भिडियो प्रसारण गर्दा कुन क्षेत्रको तपाईँ भ्रमण गर्नुहुन्छ त्यस भुगोलको तापक्रम उचाई , पानी माटो र भुगोलको स्थिती पनि रिसर्च गरेर या तत तत कृषकलाई प्रश्न गरेर भए पनि दर्शक माझ पुर्याउने कोशीस गरेमा अतियुक्ति हुनेछ धन्यवाद !
सिरिया ईजरायलको सिमानामै अाधा ईजरायलै पर्छ हेर्दै छु
भिडियो राम्रो लाग्यो त्याहा तालिम दिने ब्यवस्था भएको भए सुचना तथा प्रचार प्रसार पनि नियमित गर्दै गर्नुहोला ।
Good job
i am from jakarkot
मेहेनेती युवा दाजु भाइ हरुलाई नमन्🙏
लेबरकाे बेसिक सेल्लेरि चाहिँ कति हाेला है।म जस्तै बुज्न मन हुने काे काे हुनुहुन्छ ???
म पनि
हःबधाई सही बिचार राख्नु भो र देस र जनताको लागि नमो बुद्धया र
म पनि छीमेकी जील्ला तनहुँ हो ऐले कुवेत बाट हेर्दै छु ।
सलाम छ तपाई हरुलाई
राम्रो काम भाको रैछ भाइहरु अरु दाजुभाइलाई पनि तालिम दिने र त्यस किसिमको काम गर्न प्रेरित गर्नु भो भने अरु पनि हजुरहरुसंग जोडिन मिल्ला नि
Congratulation you all Arbha Modern Team!
सफलताको शुभकामना सम्पुर्ण टिमलाई, गरे के हुन्न भन्ने ज्वलन्त उदाहरण हो यो।
खुसी लाग्यो दाइ आफ्नो गाउको दाजुभाइ ले राम्रो काम गरेको देखेर
Dhannyabad ,hamro aabhiyan Jilla Jilla pahuch pugosh.
Yo karya kram ramro lagyo. Yasma mero prasna
1. Prabidhima Nepal ra Israel ko farak.
2. Productivity ma farak
3. Abasyak ingredients input ma farak.
4. Cows buri bhaisake pachhi k garne,
Ahile Lai yo prasna ko jawaf pauna ASHA gardachhu.
Thanks.
म कतार बाट हेर्दै छु मन नि आनन्द आयो
New subscriber
Sanjay
London
Dai, bhai le bidesh gaera ramro soch liyera afno desh ma kuchh gare ko dekh da khushi lageo है
Good work brothers 😍💐👌💞🥰👍…"
good job oman bata
मजदुरलाई चाहिँ ठगन भएन अरू रामराे छ
Good yo dekhera khusi lageu yo ta k garnu parxa hjur haruko tening garna ko lagi samaprka nobar dinu brother
Aarva ma padanu lai chai Kati padeko chaina xa vandinu. Dai
राम्रो काम मनि इजराएल बाटै हेर्दैछु🙏🙏🙏
म पनि एक पल्ट 2013 मा हाईफामा पुगेको थिए ४ दिनको लागि! रमाईलो लाग्यो !
great job.. contact no pau na.
Great job Bhai. I,m from tilottama 15 rupandehi
Framma gai na palnu gaiko thauma vaisee palnu gai budo vayasi samasya hunxa ma korea bata herdai xu jai nepal jai nepali.
dherai ramro lagyo. Ma ni europ xoder nepal farkau jasto lago
बधाई तथा शुभकामना छ नेपाली भाई हरु लाई।
म पनि शेर मा लगानी गरछु चितवन बााट हाे म सर
From UAE good job bro
Great work 🌼
Yo thauko samparka no kati hola...
Please help 🙏
dherai ramro kam , urjasil hataharu sadhai agaadi badhun, Subhakamana...
Very good
Sir talem lagi ke garnu prxa
Well done guys, keep it up and I would like to send my wish for good luck and prosperity.
सुनसरी बाट
धेरै राम्रो काम
Ktm bata ho ma talim lin kasari jane ho ijarayal ma barai dinu hola
Mukti raj tiwari from kaski pokhara thirtytow
yo arava nepal ma trening ko bebastha xaki xaina
नेपाल को याउदि हरुलाई भेट्न आउने होला
Me Kuwait good luck job
Wishing heartily to Arabha ,from Gorkha
ma malesiya bata herdaexu sir
Wow daami 👍👌👍👍👍👍👍❣️❣️
धेरै राम्रो काम गरेको देख्न पाईयो।
kirsi famko smpurn iublai deri bdaix
Great job sir
Badhai xa .mihneti yubaharulai.
Lalitpur.good information
Birganj bat heriraheko chhu .
m ta israel bata herdai xu
Sabai le sikau
Solot xa brother
very good lagyo derahi ramro
Adi samma herda kura dherai vaya jasto lagyo
Great work.One time visit surely.
Great work n good job
K.s.A.
Dambar.Rana..palpa
Ghai ramro ho Dubai Bata
addres kha pe he ye nepal me
सारै खुसी लाग्यो सलाम छ
good job from sindhuli
गर्नु पर्छ है
Hawa kura mulo
Lamjung bata
nice documentry
organic ho ki hoina hola?