जन्तरे मामाको दोस्रो गीतको रेर्कडिङ सकियो, एलिनासँग गीत गाउने सपना पुराभयो । Songs Recording Jantare

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ม.ค. 2025

ความคิดเห็น • 522

  • @bijaylimbu9342
    @bijaylimbu9342 4 ปีที่แล้ว +150

    जन्तरे मामा अमित राई को दोस्रो गितको प्रतिक्षामा को को मित्रहरू हुनुहुन्छ । कृपाय तल एक लाईक गरिदिनु होस । 👇️👇️👇️ धन्यवाद 🙏🙏🙏

    • @kumarithapa4770
      @kumarithapa4770 4 ปีที่แล้ว

      Nice ......👏👏👏

    • @ashokrai6416
      @ashokrai6416 4 ปีที่แล้ว

      चाँडै दोस्रो गीत सुन्न पाउँ

    • @balihangr4738
      @balihangr4738 4 ปีที่แล้ว +2

      Very nice voice

    • @phashuram6561
      @phashuram6561 4 ปีที่แล้ว

      गाेजिमा दाम छैन मेराे गाेजिमा दाम छैन

  • @aitahanglimbooabiral2374
    @aitahanglimbooabiral2374 4 ปีที่แล้ว

    "गोजिमा दाम छैन..." भन्ने गीत संग भाका मिल्न गए जस्तो छ।
    जन्तरे मामाको आवाजमा मिठास छ।
    उहाँलाई बधाई एवं शुभकामना।💐🙏

  • @supriya1006
    @supriya1006 4 ปีที่แล้ว +4

    Congratulation 🤩 जन्तरे मामा हजुर अझै हिट भएर अगाडि बढ्नु होला भगवान संग प्राथना छ😇😇🙏🙏🙏🙏

  • @Jivanrekhchaudhary
    @Jivanrekhchaudhary 4 ปีที่แล้ว

    जन्तरे मामा गजवको छ स्वर अनि मामालाई यहाँ सम्म पुरयाईदिने सहयोगीहातहरुलाई सलाम छ

  • @johnraya2853
    @johnraya2853 4 ปีที่แล้ว

    बधाई छ जन्तरे मामा लाई दोस्रो आफ्नो गीत रेकर्ड गर्नु भएकोमा।सफलता को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।साथै एलिना चौहान बहिनी लाई पनि धन्यवाद र सफलता को शुभकामना।🙏🙏

  • @amritrai1412
    @amritrai1412 4 ปีที่แล้ว +78

    धेरै राम्राे छ तपाईंको voice यसरीनै राम्रो गर्दै अगाडि बढ्दै जानु होला

    • @dawa9m
      @dawa9m 4 ปีที่แล้ว

      Ma naya sathi hi

    • @Gyanbindu_Nepal
      @Gyanbindu_Nepal 4 ปีที่แล้ว +2

      Bhagya neupane Exposed
      th-cam.com/video/FnU7YOcxfvg/w-d-xo.html

    • @Raja-ll4vl
      @Raja-ll4vl 4 ปีที่แล้ว

      Nice mama 😍

  • @rajustha4300
    @rajustha4300 4 ปีที่แล้ว +22

    झन झन पो राम्रो लाग्यो हौ । ल जन्तरे बा लाई बधाई छ । र एलिना बुनु लाई नि ।

    • @Gyanbindu_Nepal
      @Gyanbindu_Nepal 4 ปีที่แล้ว +1

      Bhagya neupane Exposed
      th-cam.com/video/FnU7YOcxfvg/w-d-xo.html

  • @prashantawaibaofficial5618
    @prashantawaibaofficial5618 4 ปีที่แล้ว

    बधाई छ जन्तरे मामा आज्जै सङ्गित सिकेर अज्झै निखारेर आउनुस मामा गित सङ्गितमा तपाईलो भविस्य देखिरहेको छ तपाई दिन रात रियाज गर्यो भने झन राम्रो छ

  • @diyamagar9550
    @diyamagar9550 4 ปีที่แล้ว

    गोजिमा दाम छैन मेरो गोजिमा दाम छैन भनेको जस्तो भएन र भन्या यो गित?जे होस राम्रो छ जन्तरे मामा को स्वर बधाइ तथा शुभकामना छ।

  • @prasaikrishnagoodlucknepal3917
    @prasaikrishnagoodlucknepal3917 4 ปีที่แล้ว

    जन्तरे मामा तपाई संगित तर्फ सगरमाथा कै टुपो छुनु होस है म धेरै धेरै खुशी हुन्छु।

  • @tigersubba2425
    @tigersubba2425 4 ปีที่แล้ว

    जन्तरे मामा बधाई छ। अनि एलिना बैनी लाई धेरै धेरै धन्यवाद जन्तरे मामा लाई साथ दिनु भएको मा।

  • @laxmikulungrai1058
    @laxmikulungrai1058 4 ปีที่แล้ว

    सेवा अमित दाजु सफलताको हार्दिक शुभकामना साथै सम्पूर्ण सहयोगी मन प्रति हार्दिक नमन धेरै धन्यवाद

  • @mohansiwa3610
    @mohansiwa3610 4 ปีที่แล้ว

    वा दामिछ जनतरे मामा हजुर लाई लाखाै लाख बधाई छ,

  • @kiranrai8039
    @kiranrai8039 4 ปีที่แล้ว +53

    लु बदाई छ मामा 👌 तर मामाले अब बुच हान्नु छोड्नु पर्छु ।

  • @mechiphotographer4869
    @mechiphotographer4869 4 ปีที่แล้ว

    एउटा ओझेलमा पर्न लागेको तारा हो जन्तरे मामा पनि, धन्यवाद सम्पूर्ण मीडिया कर्मी साथीहरु लाई किनभने एउटा अस्ताउनु लागेको प्रतिभा लाई प्रस्तुत गर्नु भएको छ प्रेरणा दिनुभएको छ 🙏🙏🙏🙏🙏

  • @manojrai2738
    @manojrai2738 4 ปีที่แล้ว

    लाै जन्तरे मामालाइ सफलताको धेरै धेरै शुभकामना ।

  • @salikram2631
    @salikram2631 4 ปีที่แล้ว +1

    हजुर को उमेरको हिसाबले गित चाई धेरै राम्रो हो हजुर

  • @dillikhadka3300
    @dillikhadka3300 4 ปีที่แล้ว

    बिचरा गाउले जीवन यति ठूलो प्रयास र मेहनत गर्नु भएको छ। अझै बोल्न सिक्नु होला सुनमा सुगन्ध हुनेछ। तपाईको बुढेसकालमा देखाउनु भएको गलाको कला लाई सम्मान गर्दछु।

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว

    यसै गरि अगाडि बढनुहाेस राम्राे छ ।मामा धन्यबाद ।

  • @budhabahadurlawatibudhabah7602
    @budhabahadurlawatibudhabah7602 4 ปีที่แล้ว

    जानरे मामा म बुद्व वहादुर लावती हाल दोहा कतार बाट तपाईको गित गाएको हेरी रहोको छु दाइ भेरी पनि रामरी गाउँदाई जानू ल

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 4 ปีที่แล้ว

    मामालाई भेट्ने मन छ ।र संगित सिकाउने सरलाई धेरै धेरै 🙏🙏🙏🙏🙏छ मामालाई केही सिकन पनि जरूरि छ हजुर अनथ नचाेचनु हाेला है

  • @maheshmanandhar642
    @maheshmanandhar642 4 ปีที่แล้ว

    एलिना लाई धेरै धन्यबाद अनि जन्तरे मामालाई पनि

  • @bishaltamang9296
    @bishaltamang9296 4 ปีที่แล้ว +6

    ल जन्तरे मामा लाई मुरी मुरी शुभाकमान तापाईको दोस्रो गित पनी धैरे फलोस् फुलोस् धैरै नै शुभाकमान छ है।

  • @mayasanu9971
    @mayasanu9971 4 ปีที่แล้ว +15

    मीठो सोर छ बुबा खुसि लाग्यो यतिक उमेरमा यसरी ईस्टरजमा देख्न पाउँदा सो धन्य बात बुबा सम्पुन्न सर मिस हरुले साथ सपोट दिनस भयको सो थेन्कु अल।

    • @mohanrana2812
      @mohanrana2812 4 ปีที่แล้ว +1

      बुवा त नभनी हालौ न

  • @santakumarrai8232
    @santakumarrai8232 4 ปีที่แล้ว +1

    dosro git ajhai ramro lageu jantare mama yesrynai agadi bardai januhola darsakh srotako maya etiko paunuvyekox tpailai hardik badhau tatha suvakamana

  • @multpulkuro1576
    @multpulkuro1576 4 ปีที่แล้ว

    जन्तारे मामालाई all the best👍👍👍🙏🙏

  • @premdewan6633
    @premdewan6633 4 ปีที่แล้ว +1

    वाह अर्कों गीत,को पनी रेकर्ड भयाछ मामाको अझ viral हुने इच्छा पूरा होस शुभकामना

  • @reshampurja6996
    @reshampurja6996 4 ปีที่แล้ว +1

    धेरै राम्रो जन्तरे मामा को दोस्रो गीत रिकर्ड भएको मा, बधाई छ वाहालाई 👏👏👌👌👍️👍️

  • @anilkirati568
    @anilkirati568 4 ปีที่แล้ว

    वाउ जन्तरे मामा लाई धेरै धेरै बधाई छ l 🙏

  • @kiratirai4857
    @kiratirai4857 4 ปีที่แล้ว +2

    जन्तरे मामा ले नेपाली गीत संगीत क्षेत्र लाई केही टेवा दिन्छ भन्ने सम्पुर्ण नेपाली जनताले आशा गरेकोछ र मैले पनि त्यही आशा गरेकोछु ।।

  • @ashokrai6416
    @ashokrai6416 4 ปีที่แล้ว

    अझै पनि प्रगति अगाडि बढोस् फेरी फेरी पनि धरै धरै सफलताको शुभकामना अनि कति मिठो स्वर 🙏🙏🙏🙏

  • @kumarrai1630
    @kumarrai1630 4 ปีที่แล้ว

    Jantarey mama lai badhaika sath subhakaman ajhai ramro kosis garera geet gaunus hai mama.

  • @सेवारोमाङसेबुङ-य9ङ

    जन्तरे मामाको सफलताको शुभकामना छ ।

  • @greatvision4808
    @greatvision4808 4 ปีที่แล้ว +2

    जन्तरे मामाको स्वर साह्रै राम्रो ! तर अझै अघि बढनलाई तिनपाने छोडनुपर्छ 😍

  • @lakpatamang5627
    @lakpatamang5627 4 ปีที่แล้ว

    जन्तरे मामा आज यहा सम्म पुग्नु विशेष स्रेय नेपाल का युवा मंच लाई जान्छ। वहा हरूको कठोर परिश्रम को हामी प्रसंशा ग॔छौ।साथै जन्तरे मामा लाई दार्जीलिङे भान्जा हरूको बधाई र शुभ कामना! साथै एलिना नानी पनि बधाई को पात्र हुनु हुन्छ।अग्रेजी मा एउटा कहावत छ,"Age is just a Number" युवा मंच का युवा हरू लाई यसरी नै बिछोड़िए प्रतिभा हरू लाईं प्रोत्साहन दिने कार्य पछि सम्म राखिदिनु हुन्छ भन्ने अपेक्षा राखेका छौ !! धन्यवाद !!

  • @krishnagurung3717
    @krishnagurung3717 4 ปีที่แล้ว

    Shari ramro git xa Khushi lagyo he his uhanko manko dho ko Pura vyo jasto lagyo Ra sabai pttra Kar sathi lagye sabai sahayogi man lai dhandebad xa

  • @budhdabir7244
    @budhdabir7244 4 ปีที่แล้ว

    Mama Lai saath dine yuwa man Nepal Lai Pani dherai dhanyabad mama ta tasai swor ko dhani

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 4 ปีที่แล้ว

    बधाई छ जन्तरे मामा लगायत सबै साथ सपोटर हरुलाइ 🙏🙏🙏

  • @ranjema703
    @ranjema703 4 ปีที่แล้ว

    jantare mama Best of luck n sahayogi manharulai dhanyabad

  • @GurkhaliMonoranjan
    @GurkhaliMonoranjan 4 ปีที่แล้ว

    जन्तरे मामा ( बधाई छ ) 💐💐💐
    अब जुनै interview मा पनी यती चोखो यती मीठो , गीतलाई छोडेर अरु अरु गीतहरु पनी सीकेर गाऊनु होला !
    र गीत रेक्ड गर्दा र गराऊदा जन्तरे मामा को जर्न आधुनीक, तथा भजन टाईपको गीत बनाई दीनु होला ! keep it up जन्तरे मामा 💐💐👍👍🙏🏻🙏🏻🙏🏻

  • @LkrInfotv21
    @LkrInfotv21 4 ปีที่แล้ว +7

    गित चै दामी बन्ला जस्तो छ है । बधाई छ एलिना र जन्तरे मामा लाई सबै टिमलाई बधाई

  • @gyanrajrai7778
    @gyanrajrai7778 4 ปีที่แล้ว

    कोशिष राम्रोछ अघिबडनुस जन्तरेमामा

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 ปีที่แล้ว

    मामाको भोकल खत्रा पो रहेछ हो ल बधाई छ

  • @ArmyDeltaTangoBruneiGRUDarusal
    @ArmyDeltaTangoBruneiGRUDarusal 4 ปีที่แล้ว +1

    Thanks a million congratulations Jantare maamaa

  • @madhabkatuwal6672
    @madhabkatuwal6672 4 ปีที่แล้ว

    hello अमित मामा (जन्तरे मामा )तपाईं लाई हाम्रो धेरै धेरै सम्झना छ है । अझै अघि बधदै जानू होला है हाम्रो सुभकामना छ ।

  • @b.bgurung2764
    @b.bgurung2764 4 ปีที่แล้ว

    लहै मा मा रम्म्रो छ, धन्यवाद ।

  • @bhumirajrai6276
    @bhumirajrai6276 4 ปีที่แล้ว

    खायो खायो हाम्रो अर्गानिक जन्तरे मामाले डल्लै खायो। सेवा 🙏अनि सफलताको शुभकामना अमित मामा🎉🎸

  • @rajlekh4975
    @rajlekh4975 4 ปีที่แล้ว

    जन्तरे मामा को उत्तर उत्तर प्रगतिको कामना गर्छु,

  • @bimalarai3507
    @bimalarai3507 4 ปีที่แล้ว

    Jantare daju badhai xa ! Sahayogi haat harulai naman garda xu !

  • @somlinkhimrai5283
    @somlinkhimrai5283 4 ปีที่แล้ว

    एक्दमै राम्रो छ जन्तरे मामा मीठो तर उहाँलाई अलिक शब्द कण्ठ गर्न गारो भएकोले मात्रै हो अलिक गाह्रो भएको हो र पनि यो उमेरमा यति मीठो गित गाउनु चान्चुने कुरा हैन सम्पुर्ण संगित कर्मी लगायत जन्तरे मामालाई हरेककुरामा साथ सपोर्ट गर्नु हुने सम्पुर्ण मिडिया कर्मी मित्रहरुलाई धेरै धेरै धन्यबात र डुएट आवाज मीठो स्वर्को धनी एलिना चवहान बहिनीलाई पनि धेरै धेरै धन्यबात र हाम्रो भाईरल जन्तरे मामालाई पनि यस्तै यस्तै राम्रो राम्रो गित हरु सुन्न पाई रहु प्रयास गर्दै जानू होला हरेस नखानु होला भन्न चाहान्छु जय गित जय संगित🎤🎧️🎼♥️♥️♥️♥️♥️♥️💐🌹🌹💐💐💐🙏🙏🙏

    • @rajendrathapa7653
      @rajendrathapa7653 4 ปีที่แล้ว

      अङ्ग्रेजी पनि दामी बोल्नु हुदो रहेछ।

    • @merryrai5368
      @merryrai5368 4 ปีที่แล้ว

      Congrations

  • @gyandrarai122
    @gyandrarai122 4 ปีที่แล้ว

    बधाइ छ दुबैजनालाइ राम्रो छ

  • @subashlama9610
    @subashlama9610 4 ปีที่แล้ว

    Hajur ko voices yakdham ramro xa ungkal love you so much ❤️❤️❤️❤️

  • @khonachhetry9096
    @khonachhetry9096 4 ปีที่แล้ว

    Congratulations Jantare mamaji.Ajai ramro gaunuko lagi classical music sikhnuhos.

  • @sushilpariyarhitechbasti2960
    @sushilpariyarhitechbasti2960 4 ปีที่แล้ว

    Lo badai chha jantare ji ajai agadi badnus

  • @sankhachaidhary7635
    @sankhachaidhary7635 4 ปีที่แล้ว

    Dheri ramro xa daiko swor ramro lagyo Malai dai ko sowr

  • @sarurai8634
    @sarurai8634 4 ปีที่แล้ว +1

    बधाई छ दाजु हजुर लाई ।

  • @bandanarai8127
    @bandanarai8127 4 ปีที่แล้ว

    पाहिलो गित चै खोइ सुने को छुईन मैले

  • @gambirgurung833
    @gambirgurung833 4 ปีที่แล้ว +13

    बैनी होइन मामा एलिना छोरी भन्नू ल्🙏🙏

  • @tseringtembasherpa3543
    @tseringtembasherpa3543 4 ปีที่แล้ว

    एकदम राम्रो दमि👍️👍️👍️👌

  • @subbanarbada6108
    @subbanarbada6108 4 ปีที่แล้ว +1

    Lu hau dherai dherai badhai cha mamaji lai,dosro geet record vayeko ma,ramro lagyo ajha agadi baddhai janu hola👍👍👍👍👍👍best of luck

  • @rudrapandey3332
    @rudrapandey3332 4 ปีที่แล้ว

    ल जन्तरे मामा सपना पूरा भयाे ल बदाई छ जन्तरे मामा लाई

  • @AllInOnenpl
    @AllInOnenpl 4 ปีที่แล้ว

    तोइत मुल हरु गोजिमा दाम छैन को कपि गरो मुला हरुले उहाको यति मिथो स्वोर छ सस्तो लोकपृय नकमाउ मुचि हो

  • @mohandahal8103
    @mohandahal8103 4 ปีที่แล้ว

    बधाई छ जन्तरे मामा अमित राई 🙏🙏

  • @sovitrumdali6323
    @sovitrumdali6323 4 ปีที่แล้ว

    Jantare dai mauka dherai ramro chha. Good luck.

  • @topendramagar9403
    @topendramagar9403 4 ปีที่แล้ว

    यति चोखो यति मिथो नारायण गोपाल को गित गराइ दिदात झन राम्रो हुन्थ्यो ल

  • @salonrai3159
    @salonrai3159 4 ปีที่แล้ว

    जन्तरे मामालाई बधाई छ

  • @kyabthuli4997
    @kyabthuli4997 4 ปีที่แล้ว

    bichara yesto budeskalma pani yeti mitho geet gaunu bhayo..nice voice

  • @raiking6660
    @raiking6660 4 ปีที่แล้ว

    Ek dam ramro kam vko xa mama good voice and best of loock mama

  • @premgurung9453
    @premgurung9453 4 ปีที่แล้ว

    Thank u for giving chance to jantare mama.

  • @saralatamang4247
    @saralatamang4247 4 ปีที่แล้ว

    La badhai x hjr lai congarsuliton

  • @namunabasnet9745
    @namunabasnet9745 4 ปีที่แล้ว

    जन्तरे मामाको फ्यान जतिले यता हाजिर गर्नुश है

  • @lallal2253
    @lallal2253 4 ปีที่แล้ว

    Kata kata arukunai gitma laya milejasto lagyo malai chi ! Ramro xa badhai xa all teams !

  • @smile-wh1uz
    @smile-wh1uz 4 ปีที่แล้ว

    Ekdom ramro x jantare mama arganik voice Netural wow
    Yasari nai agadi badnu hola hamro sath x hi 🙏🙏🙏🙏

  • @devithegim6132
    @devithegim6132 4 ปีที่แล้ว

    सेवाराे मामा हजुरलाई बधाई छ

  • @kiswarrai1594
    @kiswarrai1594 4 ปีที่แล้ว

    Ajh ramro ghardae januhos safaltako kamna x

  • @mrsantoos7129
    @mrsantoos7129 4 ปีที่แล้ว

    बधाई छ जन्तरे मामालाई 💐

  • @sazahshrestha8346
    @sazahshrestha8346 4 ปีที่แล้ว

    wow धेरै राम्रो छ

  • @jeevanrai794
    @jeevanrai794 4 ปีที่แล้ว

    Dherai ramro swor jantare mama ko

  • @oinbbbv9877
    @oinbbbv9877 4 ปีที่แล้ว +3

    Lu badhaixa jantare mama🙏🙏😊😍❣

  • @narendralama348
    @narendralama348 4 ปีที่แล้ว +1

    Mama Raksi nakhanuholaaru sabai thik xa Tapaiko Helth kamana Gardaxu All The best

  • @kamallotus7
    @kamallotus7 4 ปีที่แล้ว

    गोजीमा दाम छैन copy को अारोप लाग्ला है अलिकति ख्याल गर्नु होला शुभकामना जन्तरे मामा 👏👏👏👏

  • @dilusubba268
    @dilusubba268 4 ปีที่แล้ว

    Mama tapaiko safaltako suvkamna sathai badhai xa hajurlai

  • @basantpunmagar5468
    @basantpunmagar5468 4 ปีที่แล้ว

    Wow dherai mitho get xa jantry mama ji

  • @premvlog2023
    @premvlog2023 4 ปีที่แล้ว

    Best of luck antare Dajai.. and to alina too.

  • @tamangdhanraj5273
    @tamangdhanraj5273 4 ปีที่แล้ว

    प्रगति होस् राम्रो छ,,,है

  • @rajualemagar413
    @rajualemagar413 4 ปีที่แล้ว

    जन्तरे बाजे चाहि नेता थियो उहा बित्नुभयो म सानो छँदा नै। अहिले जन्तरे मामा आएछ

  • @visionriseentertainment7150
    @visionriseentertainment7150 4 ปีที่แล้ว

    यो पनि ठिकै छ तर मेरो विचारमा मामालाइ आधुनिक गित गाउन लाउनुपर्छ।बरु गित चाहियो भने म सङ्ग छन।

  • @bipinchhetri3458
    @bipinchhetri3458 4 ปีที่แล้ว

    गोजिमा दाम छैन भन्ने गित सग कता कता मिल्ला मिल्ला जस्तो लाग्यो है मलाइ त साथिहरु के भन्नू हुन्छ

  • @onlineraja7215
    @onlineraja7215 4 ปีที่แล้ว

    बधाई छ है जन्तरे मामा लाई तर याे लय चाई गाेजीमा दाम छैन भन्ने गित सँग मिलेकाे है । केही समस्य हुन्छ कि?

  • @dumbarbaraily9907
    @dumbarbaraily9907 4 ปีที่แล้ว

    Congratulations daju aji dhery pargati hos

  • @bkofficial511
    @bkofficial511 4 ปีที่แล้ว

    Dherai ramro xito sunnu paru tq to all jantare mama lai sewaroo

  • @aneetagurung190
    @aneetagurung190 4 ปีที่แล้ว +4

    जन्तरे मामा सेवारो 🙏

  • @dhanendrakumargurung1802
    @dhanendrakumargurung1802 4 ปีที่แล้ว

    १ तिमोथी 1:5-7 (NNRV)
    5. हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउँछ।
    6. कुनै-कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अलमलिएका छन्‌।
    7. तिनीहरू व्‍यवस्‍थाका शिक्षक हुने इच्‍छा गर्छन्‌, तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्‍दैनन्‌।
    -Get Nepali Bible app at
    bible.youthcircle.org

  • @sawaXParbat
    @sawaXParbat 4 ปีที่แล้ว

    Nice song best of luck mama.

  • @rekharai7033
    @rekharai7033 4 ปีที่แล้ว

    Well done mama and sampuran Aadharnayniya aanubhav supporting sir hajur lai salam xa 🌟🌟⭐🇳🇵🇳🇵🇳🇵😅

  • @purangurung5947
    @purangurung5947 4 ปีที่แล้ว

    Well done keep it up .all the best.

  • @krishnathapa5760
    @krishnathapa5760 4 ปีที่แล้ว

    Jntare.MAMA.JiU👍🙏
    RAMRO SHAROY RAMRO
    👍👍👍👍😎👍👍👍👍

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 4 ปีที่แล้ว

    Awesome badhai xa Mama

  • @ashokraimagar1605
    @ashokraimagar1605 4 ปีที่แล้ว

    best of luck mama jii..nice .

  • @rajshrestha5846
    @rajshrestha5846 4 ปีที่แล้ว

    Hamro jantare mama g lai sabaile dherai sahayog gardinu hola