हाम्रो देश नेपालमा कति बिकट विकट ठाउँहरू छन् न पुल छ न स्कुल न त बाटोघाटो केही सुविधा छैन , रुकुम रोल्पा जस्ता विकट गाउँहरूमा ज्वरो आउँदा सिटामोल सम्म नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन, तर करोडौँ खर्च गरेर धार्मिक स्थल मुक्कुलुम (ठूलोपाथिभरा मन्दिर) मा किन चाहियो केबुलकार? देश परिवर्तन गर्ने नै भए विकट विकट गाउँहरुमा विकास गर सरकार !
प्राकृतिक जस्तो छ त्यस्तै रहन दिन पर्छ । विकासको नाम मा प्राकृतिक विनास गरेर १....२ जना राजनीति का दलाल हरुलाई पोस्न राज्यले बल प्रयोग गर्न मिल्दैन तपाईहरुको आन्दोलन जायज छ । जय पाथीभरा माता 🙏🙏🙏 काठमाडौं जोरपाटी ।
सच्चा मन भाका आस्था बोकेर गाका दुख गरेर हिडेर जान्छन जम्मा 5 KM त हो दुख गर्नु नचाहने हरुलाई राम्रो उपाय घर मै पाथिभरा माथाको मुर्ति लगेर पुजाँ गरेर हुन्छ नत खर्च नत दुख त्यसैले त्यो ठाउँमnocable❌
आफ्नो निजी स्वार्थको लागी , सम्षुर्ण जाती ,बर्गको धर्मको आस्थामाथी लात हान्ने त्यो जोकोई भए पनि ,उस्ले भगवानको छातीमा लातहान्ने प्रयास गरे बापत यसको आउदो नकारत्मक असरहरू भोग्दै जानु पर्ने हुन्छ।
भारत गरिब भएर बद्री,केदारमा केवलकार नबनाएको हो त?कि विकास गर्न नसक्ने भएर हो?केवलकार विकास होइन,स्थानियको आयआर्जन,सम्पदा,पर्यावरण,संस्कृति नासिन्छ।जब संस्कृति,पर्यावरण माषिन्छ हाम्रो पहिचान मिसिन्छ।
सहि आन्दोल गरेकाछन मुकुलुङ्ग समाज ले मेरो पूरा समर्थन छ
जय पाथिभरा माता 🙏🇳🇵🙏
अरु केही होइन आदीबासी जनजाती लाई हेप्न खोज्दैछन् अब आदीबासी जनजाती एक हुन जरुरी छ 😡😡😡
हाम्रो देश नेपालमा कति बिकट विकट ठाउँहरू छन् न पुल छ न स्कुल न त बाटोघाटो केही सुविधा छैन , रुकुम रोल्पा जस्ता विकट गाउँहरूमा ज्वरो आउँदा सिटामोल सम्म नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन, तर करोडौँ खर्च गरेर धार्मिक स्थल मुक्कुलुम (ठूलोपाथिभरा मन्दिर) मा किन चाहियो केबुलकार? देश परिवर्तन गर्ने नै भए विकट विकट गाउँहरुमा विकास गर सरकार !
प्राकृतिक जस्तो छ त्यस्तै रहन दिन पर्छ । विकासको नाम मा प्राकृतिक विनास गरेर १....२ जना राजनीति का दलाल हरुलाई पोस्न राज्यले बल प्रयोग गर्न मिल्दैन तपाईहरुको आन्दोलन जायज छ । जय पाथीभरा माता 🙏🙏🙏 काठमाडौं जोरपाटी ।
आफ्नो धर्म सस्कृती मास्न खोज्ने जो कोही भय पनि छोड्नु हुन्न । भ्रष्ट भ्रष्ट जोगाउन बनेको सरकार मुर्दाबाद
धन्यवाद किसाेर जि।।। No cablecar
Good job 🎉🎉
महामूर्ख सरकार ,राज्य अातङ्क बन्द गर् ,नो केबलकार !
मुकुम्लुङमा केवलकार बन्नु हुदैन
good job sir❤❤❤
बीनाश गर्ने मुक्लूङ मा केबूलकार चाहीदैन चाहीदैन
Mukulum jindaabaad.
👍👍👍👍💯💯💯💯
हामी भूमिपुत्र मूलबासीहरू एक हुनु जरुरत छ अब
सच्चा मन भाका आस्था बोकेर गाका दुख गरेर हिडेर जान्छन जम्मा 5 KM त हो दुख गर्नु नचाहने हरुलाई राम्रो उपाय घर मै पाथिभरा माथाको मुर्ति लगेर पुजाँ गरेर हुन्छ नत खर्च नत दुख त्यसैले त्यो ठाउँमnocable❌
Chandragiri khayo.. kalinchowk khayo ... Mukumlum pathivara eata dalal haru lai khana Dina hunna
केबल कार चाहिन्दैन ...
❤❤
हजरौ जनता को रोजिरोटी ररोज्गारी मासेर केही धनाडेय हरु ले कमाउ धन्दा मा लागेका छन
यो युबा मन नेपाल को पत्रकार त ओलि को चम्चे होइनर?
No cable car
आफ्नो निजी स्वार्थको लागी , सम्षुर्ण जाती ,बर्गको धर्मको आस्थामाथी लात हान्ने त्यो जोकोई भए पनि ,उस्ले भगवानको छातीमा लातहान्ने प्रयास गरे बापत यसको आउदो नकारत्मक असरहरू भोग्दै जानु पर्ने हुन्छ।
भारत गरिब भएर बद्री,केदारमा केवलकार नबनाएको हो त?कि विकास गर्न नसक्ने भएर हो?केवलकार विकास होइन,स्थानियको आयआर्जन,सम्पदा,पर्यावरण,संस्कृति नासिन्छ।जब संस्कृति,पर्यावरण माषिन्छ हाम्रो पहिचान मिसिन्छ।
jay mukkumlung ra jay kirat ✊✊✊✊✊✊❌❌❌🚡🚡🚡🚡
Too much cable car which is expensive in comparision to motor road. Why doesn't the govt improve the road?
Good
❤👍
👌🏻👌🏻👌🏻👌🏻✊️✊️✊️✊️💪💪💪💪🙏🙏🙏🙏
No cable car❌ save mukumlung✊✊
NO CABLE CAR. SAVE MUKKUMLUNG🖐
Yesto andolan Le hudaina khukuri liyera andolan pari ae Lage chacpkaunu parxa ho manney jiu
Banauna dinu hunxa hai Mero Pani samarthan xa jay rasta
Global IME bank ma desh bhari aago thokna paryo
सरकार छैन है।
Nocable car
मैले नबुझेकाे केबलकार भनेकाे विकास हाे किन बनाउन नदिएकाे बुढा बुढी पनि दर्शन गर्न पाउथे किन ढुङ्गे युग मैस्ने....🤔
🤓🤓🤓🤓🤓🤓
yo dalali satkar ho kable kar chahi daina
dharma ko nimti karuri caina paitala baliyoxa
😂😂😂😂
Mukumlung ho k ko p... Vane ko ta fhta pater kar kanko jali wudne gari deini prxa key ho
Mandirma ghumna aaunea nepali videashi Harulai lutiluti Khana paaunu parcha😮 eatika barsha lutiluti khayera sungur jasto jiu banayeaka hijdha haru😮thukka
Better.go.cebles
Car karnali
Good
No cable car
Good