Lyrics : मेरि सपनाकि मायालु मेरि सपना कि रानी प्रेम हाम्रो भिन्न खाल्को फरक छ कहानी म सधै उस्को पछि पछि उस्लाई मत्लब छैन सागर प्रेमको अथाह छ उन्लाई पत्त्तै भएन गल्ली चोक उनी सधै आउने बाटो कुर्छु मनका कुरा भन्न खोज्छु उस्लाई देख्दा भुल्छु नदेख्दा नियाली चारै तिर खोजे काल्पनिक दृश्य मन मनै के के सोचे फुरुङ्ग भयो मन चङ्गा जस्तो उड्यो डर थियो अलि अलि चटक्क चुड्यो जब तिम्रो मुस्कान देखे मन्मा लड्डु फुट्यो नसालु आँखा तिम्रो होसै मेरो उड्यो सारीको फनको कम्मर आँखा त्यहीँ भुल्यो ब्राह्मणनै बिर्सिएछु अस्तित्व नै गुम्यो अल्लारे ठिटो सपना मै उन्लाई चुम्यो मस्तिष्कमा मात्र उनी हास्दै गाउभर डुल्यो भनु कि नभनु जवाफ कस्तो आउला yes or no but दुबै जवाफले सताउला परै बाटै उस्लाई हेरि सधै नै हासौला एक तर्फी ठिक छ माया एक्लै नै रमाउला मेरि सपनाकि मायालु श्रीमती सपना मै कैले काहीँ हासी दिन्छौ लाग्छ सपनाझै डल्ली डल्ली फुच्ची फुच्ची कति cute तिमि त्यो कालो टीका निधारैमा देखिन्छौ last beauty हाइट ढाइ फुट तिम्रो रिस पनि कडा बिहे पछि सोच्दै कति हुने हो झगडा तर मलाई बाल तिम्रो रिस मै छु म फिदा बेहोस नै हुन्छु तिम्ले हेरि हासीदिदा कति राम्री देखिनेनि लागाइ सेतो कुर्ता डराउछु साथमा कैले अर्कै केटा हुदा भन्न नसकेको मैले उस्ले भन्दियो कि उस्लाई सबैथोक ठानी तिम्ले मन दिएउ कि यहि कुरा सोच्दा सोच्दै मन चिसो हुन्छ सपना जति बिखरिन्छ आँखा निकै रुन्छ तर खाली तिमी प्रेम देउन अरु चाहा छैन म मात्र तिम्रो तिमी कस्को थाहा छैन
Sabai le maya dekhaidinu hola hai sathi haru 🖤
Go ahead bhanja🎉🎉
ekdam ramro❤
Dami xa vai 🎉❤
Lyrics :
मेरि सपनाकि मायालु मेरि सपना कि रानी
प्रेम हाम्रो भिन्न खाल्को फरक छ कहानी
म सधै उस्को पछि पछि उस्लाई मत्लब छैन
सागर प्रेमको अथाह छ उन्लाई पत्त्तै भएन
गल्ली चोक उनी सधै आउने बाटो कुर्छु
मनका कुरा भन्न खोज्छु उस्लाई देख्दा भुल्छु
नदेख्दा नियाली चारै तिर खोजे
काल्पनिक दृश्य मन मनै के के सोचे
फुरुङ्ग भयो मन चङ्गा जस्तो उड्यो
डर थियो अलि अलि चटक्क चुड्यो
जब तिम्रो मुस्कान देखे मन्मा लड्डु फुट्यो
नसालु आँखा तिम्रो होसै मेरो उड्यो
सारीको फनको कम्मर आँखा त्यहीँ भुल्यो
ब्राह्मणनै बिर्सिएछु अस्तित्व नै गुम्यो
अल्लारे ठिटो सपना मै उन्लाई चुम्यो
मस्तिष्कमा मात्र उनी हास्दै गाउभर डुल्यो
भनु कि नभनु जवाफ कस्तो आउला
yes or no but दुबै जवाफले सताउला
परै बाटै उस्लाई हेरि सधै नै हासौला
एक तर्फी ठिक छ माया एक्लै नै रमाउला
मेरि सपनाकि मायालु श्रीमती सपना मै
कैले काहीँ हासी दिन्छौ लाग्छ सपनाझै
डल्ली डल्ली फुच्ची फुच्ची कति cute तिमि
त्यो कालो टीका निधारैमा देखिन्छौ last beauty
हाइट ढाइ फुट तिम्रो रिस पनि कडा
बिहे पछि सोच्दै कति हुने हो झगडा
तर मलाई बाल तिम्रो रिस मै छु म फिदा
बेहोस नै हुन्छु तिम्ले हेरि हासीदिदा
कति राम्री देखिनेनि लागाइ सेतो कुर्ता
डराउछु साथमा कैले अर्कै केटा हुदा
भन्न नसकेको मैले उस्ले भन्दियो कि
उस्लाई सबैथोक ठानी तिम्ले मन दिएउ कि
यहि कुरा सोच्दा सोच्दै मन चिसो हुन्छ
सपना जति बिखरिन्छ आँखा निकै रुन्छ
तर खाली तिमी प्रेम देउन अरु चाहा छैन
म मात्र तिम्रो तिमी कस्को थाहा छैन
Pragati hos vai haruko and miss you all
🎉🎉🎉
Supop ❤️
Bbl ❤
Aati babal ❤❤❤
Woahhhhh finally!!🎉
Babal sathi keep it up
Best wishes guys ❤
Aru chai haina last ma bike dekhyr chai pattela hae aba ❤😂
Dami dami 🎉
Very very very very good
Keep going bro ❤❤❤
Dami Dami ❤❤❤❤❤❤
Much love hai ta dadas production ♥️
Lo 🎉
Keep going 🎉💪❤
Best wishes ❤
Lots of love Mero daii💗🫶
Babal❤
Lovely hai ❤
Keep loving❤❤ keta ho
heroin mero ho hai😅
❤❤🎉
❤🎵
Nice music video ❤
DAMI BABAL ❤❤ KEEP GOING LOVE FROM TOKIYO
❤❤❤❤
Keep Loving 💞😍
Munal ko binamra aanurod ley mha yata aay pugay 😂
10 J Q le khayo hae 😂
❤
❤❤
❤
❤❤
❤
❤️❤️
❤❤❤
❤❤
❤❤❤
❤❤❤
💗💗
❤❤
❤❤
❤❤
❤❤❤❤