वडा १३ को खहरेमा ग्याबिङ भत्काईए पछि वडा अध्यक्ष र उपभोक्ता अध्यक्षले के भने ? कानुनी कारबाहीमा जाने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 610

  • @TanindraPrasad
    @TanindraPrasad 4 หลายเดือนก่อน +132

    गल्ति लाई स्विकार जाँठा भ्रष्टचारि

    • @rai2032
      @rai2032 4 หลายเดือนก่อน

      🤣🤣🤣🤣🤣🤣

  • @yogenrai8881
    @yogenrai8881 4 หลายเดือนก่อน +159

    १३ का वडा अध्यक्षकाे नियत ठिक छैन, भ्रष्टचारि

  • @RaiIndra-ip8fn
    @RaiIndra-ip8fn 4 หลายเดือนก่อน +100

    यो खाते वडा अध्यक्ष लाई
    राम्रो संग टेक्ने हातले सम्झाउनु पर्ने देखिन्छ

  • @mgr.boy19
    @mgr.boy19 4 หลายเดือนก่อน +101

    वडा अध्यक्ष हेर्दा नै चोर जस्तो छ 😡😡

  • @singlesoundnepal4716
    @singlesoundnepal4716 4 หลายเดือนก่อน +43

    हर्क सम्पङ्ग को काम सहि छ भु म्कफिया वडाध्य्क्ष्रय लाई अख्तियार मा लगेर सशक्त्त कार्बाही होस

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj 4 หลายเดือนก่อน +118

    वडा अध्यक्ष तपाईले पनि अबैधानिक रुपमा काम गर्नु भएको रहेछ। वडा इन्जिनियर कोहिलाई नभनिकन लाएको रहेछ।

  • @MinGurung-i5z
    @MinGurung-i5z 4 หลายเดือนก่อน +59

    सारै प्यार प्यार गर्दो रहेछ काफ्ले जी जय हर्क सम्पंग

  • @bijaylimbu9342
    @bijaylimbu9342 4 หลายเดือนก่อน +79

    जे गरो ठिक गरो मेयरले के प्रदेश सरकारको बजेट भन्दैमा खोलाको बिच भागमा जाली अथवा गेभिङ्ग लगाउनु मिल्छ ....??? १० कक्षा पढेको अदक्ष्यलाई के थाहा जाली कता लगाउनुपर्छ भनेर ? जो चोर उसैको ठुलो स्वर ।

  • @PoYu-bs9cr
    @PoYu-bs9cr 4 หลายเดือนก่อน +20

    यो अध्यक्ष पहिले ठिक लाग्थ्यो तर झन चोर पो रहेछ चुप लागेर बस्दा हुन्छ भ्रष्टाचारी

  • @RT-ey3it
    @RT-ey3it 4 หลายเดือนก่อน +28

    यी काफ्ले अध्यक्षको कुराहरू सुरूदेखिनै देखावाटी थियो। पैला मेयरसाबलाई राम्रो भन्दै आफु राम्रो बन्न खोज्थ्यो अहिले असली अनुहार देखायो। बजेट खाना नपाएपछी झोले अध्यक्षहरू सारै बौलाईराछन्। ८४मा ऊपमेयर र सब अध्यक्षहरू हटाऊनुपर्छ।💪💪💪💪💪

  • @kailashkarki4424
    @kailashkarki4424 4 หลายเดือนก่อน +54

    एमाले समाम्त हुने पक्का-पक्की हो .. त्यही भएर अब गधाहरुलाई चाही दोहोराइदैन तेहराइदैन … चेतना भया है काफ्ले ज्यू

    • @KanxuRai-j2r
      @KanxuRai-j2r 4 หลายเดือนก่อน +1

      100% sahi bhannu vo...

    • @namsangrailimbu2351
      @namsangrailimbu2351 4 หลายเดือนก่อน

      Desh ma amale jasto chor fataha koi xaina

  • @luhunroy3203
    @luhunroy3203 4 หลายเดือนก่อน +30

    जो चोर उस्कै ठुलो स्वर।
    प्रदेशको बजेट पचाएर पनि तलको प्वॉलबाट घाँटि निस्कदै गरेको बेलामा, हर्कले मुखैबाट हात घुसारेर तान्नु खोज्दा यतिको उल्टी निस्कीनु स्वभावीकनै हो।

  • @ghanlimbu9063
    @ghanlimbu9063 4 หลายเดือนก่อน +25

    यो काम ठीक हो मानब पहीला अनी बातमा अरू।video प्रमाण सहीत देखीयो कटान हुने ठुलो संम्भीबना छ ।

  • @dipendratamang8104
    @dipendratamang8104 4 หลายเดือนก่อน +36

    ए वडा अदक्ष्य ज्यु तपाईले दवै तर्फ बराबर बाल लगाईदिन पर्दैन गलत तपाईकै छ त हेर्दा जग्गा जो सुकैको होस हिजोको बाडीले अर्को पट्टीको जनधनको क्षेति भयको भय को जिम्मेवार

  • @sbrai8048
    @sbrai8048 4 หลายเดือนก่อน +70

    नगर र वडाकाे इन्जिनियरले चेक जाँच नगरी प्रदेशकाे बजेट सुटुक्क लिएर व्यक्तिकाे जग्गा पाेर्टेक्सन गर्न कुन कानूनमा छ? १३ का वडा अध्यक्षकाे नियत ठिक छैन । व्यक्तिकाे जग्गा ठुलाे कि मानव वस्ती जाेगाउनु ठुलाे हाे ? श्रमदाताकाे अपमान गरेर ठुलाे भुल गरिरहेकाे छाै । बुद्दी पुरा

    • @dhanrai3264
      @dhanrai3264 4 หลายเดือนก่อน +2

      100% right sir

  • @BTRinfo8848
    @BTRinfo8848 4 หลายเดือนก่อน +52

    अब जत्तिकै केन्द्र प्रदेशको पैसा ल्याएर नौटङ्की गरेनी 84 मा तिम्रो पालो आउदैन क्या 😂😂

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf 4 หลายเดือนก่อน +26

    पहिला ग्याबिन लगाउदा नै दुई पक्षलाई मिलाएर लगाउनु पर्थो अहिले एक पक्षलाई खोलाले असर पर्ने गएको देखिन्छ र अर्को पक्षलाई सुरक्षित गर्ने जस्तो देखिएको छ।कसरी त्यो न्यानोचित हुन्छ।जनप्रतिनिधिहरुले सबै पक्ष लाई मिलाएर लानु पर्थो?

  • @kiratyakthung5856
    @kiratyakthung5856 4 หลายเดือนก่อน +30

    लगाउँदा दुईतिर लगाउनु पर्ने प्रदेस सरकारले नगरपालिकासँग समन्वय गर्नुपर्ने थियाे। अक्तियार त झन भ्रस्ट छ।

  • @sumansapkota9613
    @sumansapkota9613 4 หลายเดือนก่อน +32

    यो खुइले लाई किन देखाको येस्को मुख नदेखाउनु येस्तो गरिप मारा लाइ

  • @ghanlimbu9063
    @ghanlimbu9063 4 หลายเดือนก่อน +39

    अब वम्बरी जग्गा मिचेको आरोप लगाउन थल्नूभो क्रीपया समालीनू होस। जनता अन्धा छैन्न अब। राम्रो मानीसहो तपाईं सकीने बाटो नखन्नू होला please ।

  • @bikashrai1508
    @bikashrai1508 4 หลายเดือนก่อน +6

    Jaya harka sampang

  • @limbubir1249
    @limbubir1249 4 หลายเดือนก่อน +31

    स्थानिय हरु के हेरेर बसेका छन तेस्लाइ गोद न सबै भएर

  • @LawatiMingso-te6io
    @LawatiMingso-te6io 4 หลายเดือนก่อน +11

    जो ग्याबिङ्ग बनाएको हेर्दै गलत देखिन्छ । भनेपछि त्यसमा बिबादनै किना ????? यो वडा अधक्षयको सिधा गलत छ है ।।।

  • @Yakthunghari
    @Yakthunghari 4 หลายเดือนก่อน +24

    आदेश पर्खिन्दा जन्ताको ज्यान गएमा के वाडा अध्यक्ष जिम्मेवार हुन सक्छ त?

  • @mankumarlimbu5653
    @mankumarlimbu5653 4 หลายเดือนก่อน +16

    यो धरान को वाडा अध्यक्ष हरु सप को सप फटा बिकास बिरोदी

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 4 หลายเดือนก่อน +11

    जय हर्क जय धरान

  • @singdivillage6198
    @singdivillage6198 4 หลายเดือนก่อน +14

    यो जिउँदो यम राजको पनि फुर्ति ठुलो भयो । प्रदेश सरकारको बजेठ र ब्यक्तिको जग्गामा किन लगानी गरियो । मिस्टर यम राज ज्यु😂

  • @ajaylama5391
    @ajaylama5391 4 หลายเดือนก่อน +10

    १३वडा अध्यक्ष को नियत ठिक छैनँ।

  • @janakingnam9306
    @janakingnam9306 4 หลายเดือนก่อน +6

    हर्क साम्पाङले गर्दा भ्रस्टाचार गर्न नपायेर सुटुक्क प्रदेश बाट ल्यायेर भ्रस्टाचार गराै भनेकाे पार लागेन अब गाेईकाे जस्ताे अासु झार्दै बस अझै 84मा भाेट कस्ले दिन्छ हर्क साम्पाङलाइ भन्दै धमासपाे दिन्छत

  • @lamadinesh4563
    @lamadinesh4563 4 หลายเดือนก่อน +6

    तेरिमा फटाहा हाे ठीक गर्याे हर्क साम्पाङ्ले।।।

  • @melinachandra4788
    @melinachandra4788 4 หลายเดือนก่อน +29

    नगरमा सूचना दिनु पर्यो नि अध्यक्ष ज्यु धेरै जान्ने नहुनु नगर प्रमुख लाई जान्कारी गरेको भए यस्तो नहुने थियो

    • @mitralimbu6876
      @mitralimbu6876 4 หลายเดือนก่อน +1

      नगर प्रमुखलाइ सुनाउदा यसको भाग कहाँबाट परोस् फेरि???

    • @RamKumar-qj1wq
      @RamKumar-qj1wq 4 หลายเดือนก่อน +1

      नगर प्रमुख त परै भयो। वडा कै इन्जिनियर र अमिनीलाई पनि थाहै नदिइ बनायेको हो रे। बिना इन्जिनियर कसरी नक्सा बनाये, बिना अमिनी कसरी खोलाको बिचमा ग्यबलिङ्ग बनाये।

    • @amarmagar12345
      @amarmagar12345 3 หลายเดือนก่อน

      Yo wada adaxe ko manapta vaneko yeutai xain.

  • @minstha6564
    @minstha6564 4 หลายเดือนก่อน +8

    फटा अध्यक्ष खोला जताबाट बग्छ तेतैबाट बगाउनुपर्छ तेती था छैन कि दुबैतिर ग्याबिन लगाउन पर्छ भातमार अध्यक्ष त्यो

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph 4 หลายเดือนก่อน +16

    ए नेत्रे काफ्ले अब देखिस रुदै बस😂😂😂😂बाउ लाई जिस्काउने कोसिस नगर्नु बाउ रिसायो भने तिम्रो केही लाग्दैन

  • @Dipe1991
    @Dipe1991 4 หลายเดือนก่อน +19

    चोर्न नपाएपछि अनेक बाहाना😂

  • @khadkalimbu3078
    @khadkalimbu3078 4 หลายเดือนก่อน +5

    १३ का अध्यक्ष भुमाफिया हुन कि जस्तो लागेको छ मेयर साब ले जे गरे १००% सहि काम गरेको छ ।

  • @rajansinchuri830
    @rajansinchuri830 4 หลายเดือนก่อน +5

    नगर प्रमुखलाई जानकारी नगराई यसरी प्रदेशबाट बजेट कस्ले पारित गर्यो किन गरियो। यसको खोजतलास गर्नु पर्ने हुन्छ ।

  • @raipradip2692
    @raipradip2692 4 หลายเดือนก่อน +6

    यस्ता कु तत्व एउटा मान्छेको जग्गा बचाउन सरकारी बजेट ल्याइ ल्याइ पुरै टोल लाइ जोखिम तुल्याउने लाइ जनकारबाही होस। यस्ताहरुलाइ धरानबाट लखेटौ।

  • @bishwarai6496
    @bishwarai6496 4 หลายเดือนก่อน +3

    जय हर्क साम्पाङ्ग

  • @mitralimbu6876
    @mitralimbu6876 4 หลายเดือนก่อน +11

    गोजिमा कति भाग परेछ कुन्नि?????नितान्त प्रदेश सरकारले चाहिन के उसको गोजि दिएछ कि????सरकारि बजेटको दुरुपयोग गरेर ठुला कुरा गर्छन्।

  • @ChandraRai-v9j
    @ChandraRai-v9j 4 หลายเดือนก่อน +4

    गल्तीलाई स्वीकार गर्नु नै नैतिक साहस हो

  • @deepakrai4857
    @deepakrai4857 4 หลายเดือนก่อน +2

    सहि गर्नु भयो मेयर हर्क साम्पाङले किन भने 13 को वडा अध्यक्षको नियत ठिक थिएन त्यहाँ विवाद शृजना गराउने 13 को वडा अध्यक्षले गराएको थिको एउटा जनप्रतिनिधि भए पछि आफ्नो वडाको सबै जनताको प्रतिनिधित्व गर्नु सक्नुपर्छ ।तर त्यस्तो गरेको देखिएन ।

  • @adhimukarung6263
    @adhimukarung6263 4 หลายเดือนก่อน +13

    खास तँ चाहिँ गधा हो । खोलाको बिचमा कस्ले जाली लगाउन लागायो ? त्यो पनि इन्जिनियरलाई पनि थाहै नभै कसरी पास गरियो त्यो ?

  • @wrangler1054
    @wrangler1054 4 หลายเดือนก่อน +12

    मुजि प्रदेशको बजेट भन्दै कसैलाइ थाहा नदिकन एकजनाको लागि प्रयोग गर्दै हल्ला नगर मुजि पार्टिको मुत। बरु कति झ्याम पारियो त्यो बजेटबाट यसो खुसुकै भन्दा हुन्थ्यो।

  • @rai.bantawa6047
    @rai.bantawa6047 4 หลายเดือนก่อน +4

    ब्याक्ति वा आफ्नो मान्छेको जग्गा जोगाउन लाई ग्याभिङ वाल लगाई दिने जनताहरुको कर वा पसिना दुरुपयोग गर्ने अनि ठुलो कुरा गर्ने। यो धरानका वडा अध्यक्षहरु सालेपा हुन् कि कसो हो जनप्रतिनिधिहरु र नेताहरु भनेको बौद्धिक हुनु पर्ने तर सबै अराजक शैली भएको पाइन्छ।

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 4 หลายเดือนก่อน +10

    यो खातेहरुले देशै ड्बायो जब सम्म यो जातले एकल जातिया शासन चलाऊँछ तब सम्म यो देश कहिल्यै बिकास हुँदैन ! लेखेर राख्नु

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf 4 หลายเดือนก่อน +16

    पछी बनेको खोला भए पनि त्यो खोलाइ बग्नको लागि बाटो त चाहियो?एक पक्षलाई मात्र गाह्रो पर्ने तरिकाले गर्नु भएन नि?

  • @harryrai8630
    @harryrai8630 4 หลายเดือนก่อน +3

    ब्यक्ति लाई कार्बाही हैन सबै जन्ता जाग्रुक्ता भैसक्यो जन्ताले भाटा हान्छ कि भनेर सतर्क हुनु है अध्यक्ष जि

  • @binodrai-tq6jl
    @binodrai-tq6jl 4 หลายเดือนก่อน +4

    यो वडा अध्यक्ष हेर्दै चोर जस्तो छ, अख्तियारलाई होइन जा माथि तेरो बाउलाई भन। जाठा केही गर्दा पनि खान नपाएपछि अब त बौलाउनु भन्दा अरु उपाय तेरो केही पनि छैन😡😡😡.

  • @RajuRai4048
    @RajuRai4048 4 หลายเดือนก่อน +4

    स्थानीय सरकार लाई थाहा छैन वाडा अध्यक्ष ले प्रदेश सरकार बाट कसरि बजेट छुट्टाउनु भयो बजेट आयो तर के वडा अध्यक्ष ले आफ्नो खुसी ले काम गर्नु त पाएन नि सल्लाह को को लागि मियेर हर्क साम्पाङ लाई बोलाउनु पर्थ्यो

  • @jagirmanrai6413
    @jagirmanrai6413 4 หลายเดือนก่อน +4

    यो कुहेको फर्सी जस्तो अनुहार परेको वाड अध्यक्ष ले आफ्नो जन्ता हरुलाई जिउदै पुर्ला है होशियार

  • @nabinrai761
    @nabinrai761 4 หลายเดือนก่อน +4

    अध्यक्ष बेलैमा सुध्रीनु पर्यो।नभए जनताले तिम्रो करङ्ग गन्न नपरोश।
    कुनै एक ब्याक्तिको फाईदाको निम्ति सारा गाउँ समाजलाई असरपर्ने खालको काम गर्न कुन राजनैतिक हिसाबले दियो तिमीलाई ?
    फटाहा अध्यक्ष

  • @YAKHADIPENDRA
    @YAKHADIPENDRA 4 หลายเดือนก่อน +11

    सुरु देखिको भिडियो हेर्दा यो नया गेबिङ गलत नै लाएको देखिन्छ है नत्र सुरुको जस्तै गरेको भए यो समस्य हुन्थिएन

  • @raibernalkumar2827
    @raibernalkumar2827 4 หลายเดือนก่อน +3

    धरानको वडा नम्बर 13 र 17 का जनताहरू अबको चुनावमा भोट दिदा राम्रो मान्छेलाई जिताउनु होला।अहिलेको जस्तो कलौटे र पाटिको झोले नालायक निकम्मा कामचोर नेत्र काफल जस्तोलाई वडा अध्यक्ष नबनाउनुहोला।

  • @madankumarrai435
    @madankumarrai435 4 หลายเดือนก่อน +7

    कटान एक्दिनमा हुँदैन बुजे हुन्छ गलत कार्य गरे पछी !!!सरकारले action लिन्छ नगरलाई नभनी प्रदेशको पैसा २० लाख कहाँ गयो भन्नुहोस् त

  • @preetygurung7328
    @preetygurung7328 4 หลายเดือนก่อน +4

    ग्याभिङ्ग वाल त हेरेर सहि ठाउँमा लगाउनु पर्थ्यो नि पहिले नै।

  • @navarajrimal3777
    @navarajrimal3777 4 หลายเดือนก่อน

    हर्क साङ्पाङ ले कहिले बनेको भनेर हेर्नु हुन्न बनेको चिज ठिक छ छैन हेर्ने हो जनता को पक्छे मा कार्यानयन गर्ने हो जे गर्नु भयो ठिक गर्नु भयो जय हर्क साङ्पाङ

  • @akchams
    @akchams 4 หลายเดือนก่อน +8

    काम त गर्नु तर Budjet पचाउनुको लागि नगर्नु के।बस्ती जोगाउनेनै हो भने भित्तामा होइन बस्तीको छेउ छेउ मा लाउनु पर्ने हो।।।।

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 4 หลายเดือนก่อน +4

    यदि सरकारि बजेट ल्याउने नै भए, दायाँ बायाँ ग्याबिङ्ग लागाउनु पर्ने हुनेछ! पैसाको लोभमा एक पट्टि मात्र लगाउनु हुन्न यति सानो कुरामा पनि जनप्रतिनिधि नेत्रे लाई थाहा हुन जरूरूि छ।

  • @viralthuglife4398
    @viralthuglife4398 4 หลายเดือนก่อน +4

    13 को वडा अध्यक्षले ब्यक्तिगत स्वार्थको लागि एउटा ब्यक्तिको 5-10 हात जग्गा जमिन लाइ संरक्षण गरि वरिपरिको बस्तिलाइ जोखिममा पारी जनताहरुको जिउ ज्यान माथी खेलवाड गरेको र ब्यक्तिको 5-10 जमिनलाई जोगाउने बहानामा सरकारी बचेट छुट्टाइ खोलाको बिच भागमा बाध लगाइ सरकारी बजेट र पदको दुरुपयोग गरेको भनी वडा अध्यक्षलाई मुद्दा हाल्यो भने उल्टो वडा अध्यक्ष निलम्बित वा जेल 100% जान्छ?

  • @ombhujel6226
    @ombhujel6226 4 หลายเดือนก่อน +5

    जति पनि केन्द्रय र प्रदेशबाट आएको बजेटहरू उपनगरको मत्यामा हुन्छ हैन र?वडाप्रतिनिधीहरूले मनपरि बजेट ल्याएर चलाउन मिल्छ र?नगरपालिका के को लागिको हो?

  • @hemsubba482
    @hemsubba482 4 หลายเดือนก่อน +3

    भु माफिया हरु बाट सजक हौ है सबै धराने जन्ता हरु भस्टचारी हरु लाई धराने जन्ताले २०८४ मा राम्रो सङ्ग पत्ता साप गर्नु पर्छ ! मेयर साब को हर बैठक मा गुठ बन्दी गर्ने गराउने बेघा लगाईत वाड अध्यक्ष हरु लाई सदाको लागि बिदा गर्नु पर्छ

  • @princelimboo7079
    @princelimboo7079 4 หลายเดือนก่อน +3

    राम्रो नियतको अध्यक्षे भको थिस भने देखि नएता नउता दुबै पटि जालि लगाउ है साथि भन्नू सकिदैना खोइ बुध्दि कि छैना काम गर्दा अगागि पछाडि दायाँ बायाँ हेर्नू जान्नु पर्छ एक पटि माञ पेलेर हुन्छ

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 4 หลายเดือนก่อน +4

    अन्त बसोबास गर्ने मान्छेको जग्गा संरक्षणको लागि ग्यबिन लगाई हाल बसोबास गरिरहेका जनताहरुको घर तर्फ खोला फर्काउन तँ खाते भ्रष्ट्चारिलाई कसले अधिकार दियो?अक्तियार अनुसन्धानमा आउनु अगाडि त्यहाँ फर्काएको खोलाले जनधनको क्षती पुगेको भए तँ डाका जिम्मेवार हुनेथिइस?

  • @sailarai1931
    @sailarai1931 4 หลายเดือนก่อน +1

    यो त डन नै हुनुखोज्दो रहेछ यस्लाइ मालीस गर्दै गर्नु पर्यो १३ नं

  • @yadinraigaighat3212
    @yadinraigaighat3212 4 หลายเดือนก่อน +2

    जब सम्म यस्ता घुस्खोरी रहन्छ तब सम्म बिकास हुदैन ताक्लु को दिन सकियो अब

  • @dilkumar1886
    @dilkumar1886 4 หลายเดือนก่อน +7

    यो मान्छे गधानै रहेछनी

  • @thapadipendra8722
    @thapadipendra8722 4 หลายเดือนก่อน +3

    त डाँकाले कसैलाइ थाहा नदिएर किन बजेट लगेर प्रयोग गरेको होस त ?

  • @saritalimbu9694
    @saritalimbu9694 4 หลายเดือนก่อน +1

    वाडा न 13 को अध्यक्ष को नियत ठिक छैन जस्तो लाग्यो !

  • @yumenhangrai9699
    @yumenhangrai9699 4 หลายเดือนก่อน +10

    कुखुरीका 🐓🐓
    बासिभात खा ....
    खोई खोला सुको

  • @Dbmira
    @Dbmira 4 หลายเดือนก่อน +6

    प्रदेश सरकार बाट सुटुक्कै बजेट लिएर एकजना ब्यक्तिको बचाउमा खोलाको बिचमा ग्याभिड० लगाउनु यो के गर्न खोज्या हो यो गधाले?

  • @dilkumar1886
    @dilkumar1886 4 หลายเดือนก่อน +8

    खोला छैन भन्छ फेरि तार जाली कीना लाको

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 4 หลายเดือนก่อน +3

    30 लाख पैसा ककसले खायो खोज्नु पर्छ यो वाल लाउने बहानामा भ्रष्टचार भएको छ

  • @Meronepal.meronepal
    @Meronepal.meronepal 4 หลายเดือนก่อน +6

    Dher boldai chha yo

  • @SamitaRaikuntu
    @SamitaRaikuntu 4 หลายเดือนก่อน +2

    मान्छेलाई बगाउन लागेको छ तेरो कानुन जाठा अध्यक्ष

  • @kolongmonoj2730
    @kolongmonoj2730 4 หลายเดือนก่อน +2

    Good job harka

  • @nabinbastola1154
    @nabinbastola1154 4 หลายเดือนก่อน +1

    यो काम ठीक हो मानब पहीला अनी बातमा

  • @KamalaRai-s7q
    @KamalaRai-s7q 4 หลายเดือนก่อน +1

    भ्रष्टाचारिहरुलाई लाज पनि लाग्दैन प्रदेश सरकारको बजेट तिम्रो बाउको पैसा हो।त्यो सबै जनताको पैसा हो जनताको पैसाले कसैलाई असर नहुने गरि बाल लाउनु पर्छ कि पर्दैन?

  • @LawatiMingso-te6io
    @LawatiMingso-te6io 4 หลายเดือนก่อน +2

    प्रदेसको बजेट गलत प्रयोग गरेछन वडालाइ कानुनि कार्बाहि गरियोस 🤗

  • @krishnashrestha8897
    @krishnashrestha8897 4 หลายเดือนก่อน +6

    व्यक्ति को लागि सरकार को बजेट यो नियोजित भ्रष्टाचार हो अब एमाले यो देश बाट सकिनुलाई होला ktm मा पनि एमालेकै विरोध धरान मा पनि एमालेको नै विरोध अब सकिन्छ एमाले ८४ मा

  • @yehangkhambu69
    @yehangkhambu69 4 หลายเดือนก่อน +2

    ए तलाई ज्यु गर्नु पर्ने भो मेयर साव ले..!!

  • @AnupSagar-ru8oo
    @AnupSagar-ru8oo 4 หลายเดือนก่อน +7

    Jo chor uskay thulo sor😅

  • @SanjeetLama-k1w
    @SanjeetLama-k1w 4 หลายเดือนก่อน +1

    Dharan ko Hiro ho Harka sampang

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 4 หลายเดือนก่อน

    वडा नं १३ मा यति ठूलो क्षति भएछ। जे जति क्षति भयो हजुरहरुको अब आउने दिनहरुमा नहोस् भन्दै भगवान भगवानसित प्रार्थना गर्दछु हजुरहरूको जय होस🙏❤️🙏❤️🙏❤️❤️🙏

  • @WhiteDavil-namnuhang
    @WhiteDavil-namnuhang 4 หลายเดือนก่อน +2

    लाज सरम चाहिँ बेचि खाक‌ र‌ैछनि यो चोरले छिछिछििछिछ

  • @gopalshrestha9532
    @gopalshrestha9532 4 หลายเดือนก่อน +4

    याे १३ काे भेडा के भन्दै छ ।

  • @gyabant7143
    @gyabant7143 4 หลายเดือนก่อน +5

    हामी सानो हुदा खोला ठूलो थ्यो अहिले खोला खोइ खोला सुक्यो जस्तो भै सकेछ। खै कस्ले खायो?

  • @devendradamrewa-8733
    @devendradamrewa-8733 4 หลายเดือนก่อน +1

    Well done everyone

  • @manbahadurrai82
    @manbahadurrai82 4 หลายเดือนก่อน +2

    यो मान्छे को कुरा सुन्दा कत्ती ओटा जत्ती हात्ती पसेको होला अनुमान गरौ त ? गधा त काफ्ले हो पहिला १७/१०/१५/को थियो अहिले १३पनि मिसियो।

  • @jeevanraijeevanrai310
    @jeevanraijeevanrai310 4 หลายเดือนก่อน

    वडा अध्यक्ष भ्रष्टाचारको नाईके हो

  • @चेन्जेन्न्लुंङकिरात
    @चेन्जेन्न्लुंङकिरात 4 หลายเดือนก่อน +1

    एस्को नियत ठिक छैन । होसियार गर्न धराने जनता

  • @GkRTk-h6u
    @GkRTk-h6u 4 หลายเดือนก่อน

    हार्दिक श्रद्धाञ्जली जाठालाई ,

  • @ramrai5316
    @ramrai5316 4 หลายเดือนก่อน +1

    यो १३ को अध्यक्ष को नियत ठिक छैन जस्तो छ है । बिकास है न बिनास को बाटो मात्र खोज गर्दो रहे छ ।जन्ताकोप्रथामिक्ता के भन्ने बुझ्दैन ।

    • @milanrai982
      @milanrai982 4 หลายเดือนก่อน

      Alu thik xoina hou hola ko kura hoina abujharu

  • @deeplimbu7377
    @deeplimbu7377 4 หลายเดือนก่อน

    सुन्निमा पारु हाङ ले दिएको नयाँ अनुहार हो
    गर्व गर्छौ हामीहरु खानु पाइन भनेर तगारो न बन्द हुन्छ तैले नि खाने भनेको पेट भरिन्जल हो नाम कमा न पैसा त आफू अनुसार जस्ले नि कमाउन छ

  • @narayansunuwar
    @narayansunuwar 4 หลายเดือนก่อน +2

    हाहाहा जो चोर उस्कै ठूलो सोर

  • @AshraRai
    @AshraRai 3 หลายเดือนก่อน

    हामी जनता नै ठिक नभएपछि जनप्रतिनिधिलाई के दोष दिने। यस्तैहरुलाई भोट दिन मरिमेट्ने हामी नै हो। अर्को चुनावमा पनि यिनीहरुलाई नै जिताउँ अनि यस्तै भिडियो बनाउँ, यसरी नै कमेन्ट गरौँ।

  • @tajpakhrin4407
    @tajpakhrin4407 4 หลายเดือนก่อน +8

    Netra Bhai please shut your mouth.

  • @kumarrai9169
    @kumarrai9169 4 หลายเดือนก่อน

    यो बिसयेमा चै ओडा अध्यक्ष को नियतमा खोट छ किनाकि सबै जन्ताको समान अधिकार र बाच्ने अधिकार छ तर ओडा अध्यक्ष ले किनै एक ब्याकिको मात्रै संरक्षण गर्नु सरासर गलत छ तेसैले यो कुरालाई ओडाध्यक्ष ले बुज्नु जरुरी छ

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 4 หลายเดือนก่อน +2

    lou hai Adache jiu tapai ko political carriers ulte gintti suru vayo Dharan ma.... Jai Nepal....

  • @premsundartamang4594
    @premsundartamang4594 4 หลายเดือนก่อน

    यस्ले मिलाएर सुटुक्क खान खोजेछ गयो गयो

  • @MingmaTsheringRumba
    @MingmaTsheringRumba 3 หลายเดือนก่อน

    हैन हौ यसरी मान्छेको ज्यानसग खेलवाड़ गर्ने महापशु १३ वड़ा अध्यक्ष मान्छेको ज्यान भन्दा ठुलो पैसा खाने पिशाच त कुकुर पिशाच लाई कानुनी कारवाई हुन अति आवश्यक छ,यस्तो भ्रष्टाचारी पिशाचलाई भोट दिएर वड़ा अध्यक्ष बनाउने जनता पो महामुर्ख हुनु पर्छ ।