मेयर Ashford मा गोर्खा पिस फाउण्डेसन कार्यक्रममा अहिलेसम्मकै भव्य स्वागत । जिन्दावादको नारा लाग्यो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 124

  • @hponbharatchamling772
    @hponbharatchamling772 10 ชั่วโมงที่ผ่านมา +53

    हर्क साम्पाङ जात भन्दा माथी धर्म भन्दा माथी यो आजको राजनीति दलहरुभन्दा माथी कालो गोरो धनिगरिब भन्दा माथी उठेर सारा नेपाली नेपाली मानबहरुको अभिभावक ❤❤❤ हर्क साम्पाङ

  • @SrijanGurung-s1k
    @SrijanGurung-s1k 10 ชั่วโมงที่ผ่านมา +61

    मेयर साब यु के जानु भए देखि म जस्तै १ भाग नछुटाई हेर्नु हुने मित्रहरू सबै यता हाजिर गरौँ फटाफट 😘😘
    सबैको दिन शुभ रहोस् 🙏🙏

    • @RavinLimbu-y7o
      @RavinLimbu-y7o 4 ชั่วโมงที่ผ่านมา +2

      Ma xhu sarr

    • @RT-ey3it
      @RT-ey3it ชั่วโมงที่ผ่านมา +1

      म नि सबै सधै हेर्छु

  • @gitarai7528
    @gitarai7528 10 ชั่วโมงที่ผ่านมา +30

    पाएर नै जन्म लिनु पर्ने रहेछ,धुस्रै र फुस्रै,रात दिन,भोकभोकै जन्ताहरु को लागी दुख गरेको Mayor Sab लाई कती खुसी लागेको होला!सबैको माया आशीर्वाद ले झन राम्रो काम गर्ने जोश जागर र हौसला मिलोस,सुम्निमा पारूहाङ सदैब सिरमा रहुन🙏

  • @nandarai6315
    @nandarai6315 11 ชั่วโมงที่ผ่านมา +30

    रोहित जी मेयर साब को त्यो खादा सबै liyara आउनु bhannus है त्यो खादा ma एउटा इतिहास बसेको छ

    • @JitBalarai
      @JitBalarai 10 ชั่วโมงที่ผ่านมา +1

      Mailepani anurod garekochu

    • @bisnulimbu9312
      @bisnulimbu9312 9 ชั่วโมงที่ผ่านมา

      Sahi kura garnu vo.lyae hune thiyo.uk basiko maya ra samman xa tyo khada ma.

    • @LilaRai-h4z
      @LilaRai-h4z 7 ชั่วโมงที่ผ่านมา

      @@bisnulimbu9312Hjr maya samman ani kehi mitho sapana ra aasha rw harka sampang mathi khada malama beriyko jimmewari haru pani xan

  • @dkkulung7044
    @dkkulung7044 10 ชั่วโมงที่ผ่านมา +23

    बाफ रे बाफ भव्य स्वागत यो हो नी सत्य र सांचोको जित र प्रमाणित

  • @anupapekshek6585
    @anupapekshek6585 9 ชั่วโมงที่ผ่านมา +10

    लिखित रुपमा भन्न सक्छु, यही ठाउँमा नेपालको अन्य कुनै ठुलो सानो नेता गएको हुन्थ्यो भने यत्तिको मरिमेटीचै कुनै हालतमा हुने थिएन🤗❤️🙏❤️👌

  • @bishnudumi4814
    @bishnudumi4814 10 ชั่วโมงที่ผ่านมา +20

    अब किरात काल फेरि बिउतिने भयो नेपालमा यस्तै लोकप्रियता हो भने अनि पाउछ सबैले न्याय र समृद नेपाल शुखी नेपाली बन्नेछ। जय हर्क वाद जय हर्क साम्पाङ्ग जय मातृभुमी नेपाल❤❤❤❤

  • @rajkumarshrestha7459
    @rajkumarshrestha7459 9 ชั่วโมงที่ผ่านมา +13

    हाम्रा धरानका मेयर साब जिन्बाद🇳🇵🇳🇵🇳🇵

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna 9 ชั่วโมงที่ผ่านมา +9

    मेयर हर्कको सम्मान देख्दा भावबिहल भैइयो।यत्रो सम्मान नेपालका कुनै नेताहरुले पाउन सकेका थिएनन पाउन पनि कसरी भष्ट्रचार गर्दै ठिक छ।मेयर हर्क लाई युके बासिले दिएको माया सम्मान बाट सिक नेता गुईठेहरु झोलेहरु हो।धरान का कतिपय धरानबासिले नचिनेको मेयर हर्कलाई युकेबासी ले चिन्नुभयो वहाहरुलाई नमन।एउटा उखान छ नि हिरेकी कदर जौहरी जानता है त्यो कुरा आज युके बासिले पुष्टि गरेका छन।

  • @bhimbudha7549
    @bhimbudha7549 8 ชั่วโมงที่ผ่านมา +6

    एउटा यस्तो युग पुरुष को जन्म भएको छ त्यो मान्छेलाई न चिन्ने र नबुझने मान्छे सायदै नहोलान अहिले सँसार भरि जय हर्कबाद जय हर्क साम्पाङ ❤❤❤🎉🎉🎉

  • @thelimbufamily7895
    @thelimbufamily7895 3 ชั่วโมงที่ผ่านมา +2

    जय हर्क साम्पाङ 💪💯💪💯💪💯🫡🫡🫡👍👍👍🙏🙏🙏

  • @dhurba3499
    @dhurba3499 9 ชั่วโมงที่ผ่านมา +9

    हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीको भिड देख्दा एक दिन युके पनि हाम्रै पो हुन्छ की कसो रोहित भाई।

  • @kamalkatuwal2018
    @kamalkatuwal2018 9 ชั่วโมงที่ผ่านมา +8

    २०८४ ko election ma UK bta matrai aayara vote garnu vyo vane ne Mayor Sampang ko 100%vijay hune xa .

  • @phursangvlog9866
    @phursangvlog9866 6 ชั่วโมงที่ผ่านมา +2

    हर्क साम्पाङ सबै को मन मनको भगवान हुनुहुन्छ ❤🎉

  • @chiranjibiacharya9383
    @chiranjibiacharya9383 10 ชั่วโมงที่ผ่านมา +18

    उल्का र अचम्म छ वा कति साराे सम्मान गरेकाे ।मेहरलाई त सपना जस्ताे लागेकाे हाेला ?

    • @mingsherpa5726
      @mingsherpa5726 9 ชั่วโมงที่ผ่านมา

      ramro manxele ramro manxelai garirahakxa ni sir tapiharuley po bhrastacharilai maya garnu hunza

    • @tangsangthalang1795
      @tangsangthalang1795 7 ชั่วโมงที่ผ่านมา

      Hajur lai metho boli ki kada bolera des bikas gareko chaiyeko x? Yati jawaf dinuta

  • @buddhathulung5966
    @buddhathulung5966 9 ชั่วโมงที่ผ่านมา +7

    जै जै हर्क देश को प्रधान मन्त्रि भाको देख्न पाव 🙏🏼🌹🌹🌹👍🏼

  • @binusaaru5734
    @binusaaru5734 4 ชั่วโมงที่ผ่านมา +1

    ❤❤हर्क साम्पाङ ज्युको यति भब्य र सभ्य स्वागत सम्मान UK निवासी दाजुभाइ तथा दिदीबहिनी ज्युहरूले गर्नु भएको देखेर प्रत्येक भिडियो हेरेर म खुशीले रोएकी छु🇳🇵🙏❤️💖 मलाई यस्तो महशुस(feel) हुन्छ कि यो माया मैले पनि पाएकी छु❤

  • @anupapekshek6585
    @anupapekshek6585 9 ชั่วโมงที่ผ่านมา +5

    नेपालका एक मात्र जननेता मेयर हर्क, जो कुनै महत्त्वलाई लिएर बिदेश भ्रमण जादा सम्पुर्ण नेपाली तथा बिदेशी ब्याक्तित्व मार्फत यतिका आत्मियताका साथ ऐतिहासिक स्वागत सम्मान र सत्कार पाउनुहुने नेपाली नेता! हामी महसुस गर्न सक्छौ की पद भन्दा ठुलो सम्मान हुदोरहेछ🙏❤️🙏❤️

  • @sonamsp22
    @sonamsp22 9 ชั่วโมงที่ผ่านมา +6

    यतिको सम्मान र माया अनि बरोसा आहिलेसम्मकै इतिहास फर्केर हेरे पनि राजालाई बाहेक अरु कुनै राजनेतालाई गरेको मैले देखेको छैन। UK मा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा ठूलो वडाहरूलाई हर्दिक सम्मान।
    दुनियाको सातो अजुबा नै रहेछ UK मा बस्ने नेपाली दाजुभाइ हरु ❤❤ साह्रै गर्व लाक्ने दृश्यदेखि आयो
    जय हर्क साम्पाङ्ग, जय श्रमदान, जय देश

  • @tenzinchokey8983
    @tenzinchokey8983 5 ชั่วโมงที่ผ่านมา +1

    Jai mayor harka sampang 🙏🏻💐❤️

  • @chandrabahadurlimbu2328
    @chandrabahadurlimbu2328 5 ชั่วโมงที่ผ่านมา +1

    जय हर्क साम्पाङ !

  • @Babitar-f6g
    @Babitar-f6g 9 ชั่วโมงที่ผ่านมา +5

    धरान्मा हर्क साम्पाङ भनेकाे सुनेकाे अाज uk मा सपनै जस्ताे सबैमा 🤔jay हर्क ✊wowowo याे माहाेल् खुसि😢😢धन्ने बाद् सबै🙏🙏खुसिले अाशु नथामिने😢😢😭😭 बिचरा दिदी बैनि दाजु भाइ हरु😢 भेटेर कैले अावाज् निकालु झै भकाे याे माहाेल् wowowo thank you🇬🇧❤️🙏🙏उखान् र भाषण हैन हर्क जिउ काम् गरेर देखाउनु पर्याे🙏😅

  • @narayansinghlimbu7011
    @narayansinghlimbu7011 5 ชั่วโมงที่ผ่านมา +1

    Ramroo lagyo Kam ko nam ho

  • @sangamraioffice2677
    @sangamraioffice2677 11 ชั่วโมงที่ผ่านมา +9

    Nepal ko hera ho harka sampang A Revolution 👑🏹✊🙏🇳🇵❤

  • @ReemaSubba-m9c
    @ReemaSubba-m9c 5 ชั่วโมงที่ผ่านมา +1

    Jay harka sampang jay dharan❤❤

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 7 ชั่วโมงที่ผ่านมา +2

    जय हर्कबाद🎉❤

  • @amrittamang5079
    @amrittamang5079 8 ชั่วโมงที่ผ่านมา +3

    Jai harka sampang 👑🤝🙏🙌

  • @RavinLimbu-y7o
    @RavinLimbu-y7o 5 ชั่วโมงที่ผ่านมา +1

    Jae jae jae

  • @birtamang7193
    @birtamang7193 5 ชั่วโมงที่ผ่านมา +1

  • @pratishaLimbu-gk5nb
    @pratishaLimbu-gk5nb 6 ชั่วโมงที่ผ่านมา +1

    मेयर हर्क साम्पाङ्ग

  • @Santosh.bantawa.rai.-k1z
    @Santosh.bantawa.rai.-k1z 8 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤❤.right.harka.sir.❤❤.

  • @tangsangthalang1795
    @tangsangthalang1795 7 ชั่วโมงที่ผ่านมา +1

    Aja samma yesto samman dekheko xuina😮 great leader mayor jeu Harka sampang

  • @Kunarsinggaha
    @Kunarsinggaha 10 ชั่วโมงที่ผ่านมา +5

    Mahan neta deshko lagi garne harka

  • @norbulamajumli1768
    @norbulamajumli1768 7 ชั่วโมงที่ผ่านมา +1

    जय हर्क सर सबैले मन पर्ने हर्क र बालेन

  • @Sangamraioffical
    @Sangamraioffical 7 ชั่วโมงที่ผ่านมา +1

    यो आवाज अनी यो उपस्थित ले म भाबुक भए।। धन्यवाद।।सबैजना आमाबुबा अनी दाजु दिदीहरु शुभचिन्तक सहयोगी मनहरू।. धन्यवाद।।सबै जनाई भब्य स्वागत र उपस्थिति जनाएर मेयहर्कसाम्पाङ्ग को बिचार सुन्दिनु भएकोमा।।

  • @KaranRai-p2k
    @KaranRai-p2k 7 ชั่วโมงที่ผ่านมา +1

    Jay harkasampang

  • @sameerpuma9605
    @sameerpuma9605 7 ชั่วโมงที่ผ่านมา +1

    हर्क एक देश।
    हर्क एक स्वच्छ भाव।
    ❤❤❤❤❤❤
    सबैमा सेवा ढोक।

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 7 ชั่วโมงที่ผ่านมา +1

    Shampurna shahayogi man hunu vayaka shampurna Nepali buwa aama daju vai didi bahini haru lai dheri dheri dhanybad gardaxu ❤❤❤❤❤❤❤❤❤

  • @rudrakshrai3405
    @rudrakshrai3405 6 ชั่วโมงที่ผ่านมา +1

    Jy harka jy balen jy gretar nepal 🇳🇵 ♥ ❤ 👌 ✨ 💖

  • @Kunarsinggaha
    @Kunarsinggaha 10 ชั่วโมงที่ผ่านมา +6

    Oli bejet garera auxa ,, mayar jai

  • @pradiprai1512
    @pradiprai1512 7 ชั่วโมงที่ผ่านมา +1

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🌹🌱❤️🌼🌻🌷🌺🏵️🏵️🌴💐

  • @anjuthapa5502
    @anjuthapa5502 5 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @mayarai3565
    @mayarai3565 7 ชั่วโมงที่ผ่านมา +1

    श्रमको पिता जय हर्कबाद्🙏🙏

  • @deewanalepcha4741
    @deewanalepcha4741 8 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤

  • @sunitasingh300
    @sunitasingh300 5 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️

  • @biddrohisaila2794
    @biddrohisaila2794 6 ชั่วโมงที่ผ่านมา

    हाउउ ! आधा युके त नेपालीहरुले नै भरीएको छ कसो ? लु हाउउ सबैलाई धन्यावाद ।

  • @priyadekhim5888
    @priyadekhim5888 7 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉

  • @Sangamraioffical
    @Sangamraioffical 7 ชั่วโมงที่ผ่านมา

    हात मिलाऊने नाना एकदम रमाइलो अनी एकदम साचिक्कै big fan. हचनु हुदोरहेछ।।

  • @TabendraRai
    @TabendraRai 9 ชั่วโมงที่ผ่านมา +2

    धरानमा को को ढल्नु थाल्यो ?

  • @narendrarai5624
    @narendrarai5624 8 ชั่วโมงที่ผ่านมา +1

    जय हर्क साम्पाङ्ग❤❤❤🎉

  • @SantoshYounghang-jk4hj
    @SantoshYounghang-jk4hj 4 ชั่วโมงที่ผ่านมา +1

    के भन्ने 🙏🙏🙏

  • @HtcHtc-j1x
    @HtcHtc-j1x 8 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤🙏🙏🙏

  • @BhimThami-ks7xo
    @BhimThami-ks7xo 8 ชั่วโมงที่ผ่านมา +1

    जय हर्क साम्पाङ सर❤❤❤❤❤❤❤

  • @phoolbarima6760
    @phoolbarima6760 7 ชั่วโมงที่ผ่านมา +1

    Harkabaad jindabaad ✊ JAY HARKA SAMPANG jay dharane jay UK basi

  • @jammantamang7994
    @jammantamang7994 9 ชั่วโมงที่ผ่านมา +1

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤

  • @PadamMagar-s7l
    @PadamMagar-s7l 6 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏🙏🙏🙏

  • @sangmirai
    @sangmirai 11 ชั่วโมงที่ผ่านมา +5

    Sapai ko chanel ma ayesi dai ko ma auxa feri pani hernai paryo😅

  • @mandiraphotocopy7933
    @mandiraphotocopy7933 7 ชั่วโมงที่ผ่านมา

    omg yesto samman maile bahira desh ma oiley samma dekheko xna .jay harka sir

  • @punrashmi5508
    @punrashmi5508 9 ชั่วโมงที่ผ่านมา +1

    Dherai dherai dhannebad UK basi Nepali sabai janalai

  • @ashishlimbu9571
    @ashishlimbu9571 7 ชั่วโมงที่ผ่านมา +1

    👍👍👍👍

  • @sameerpuma9605
    @sameerpuma9605 6 ชั่วโมงที่ผ่านมา +1

    सबैमा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sureshlimbu1825
    @sureshlimbu1825 7 ชั่วโมงที่ผ่านมา

    Harka Sampang is the kohinoor.💎 Great salute to Ashford niwasi.

  • @NabinRai-yb8xe
    @NabinRai-yb8xe 9 ชั่วโมงที่ผ่านมา +1

    Satya, Sahi byaktitwako jhalak 👍🙏🇳🇵

  • @Yangma4
    @Yangma4 8 ชั่วโมงที่ผ่านมา

    Mani Lohurung Rai, who raised the value questions! He is one of highest donor of SDB water fountain park 👏👏👏

  • @nischalpalikhey4131
    @nischalpalikhey4131 7 ชั่วโมงที่ผ่านมา

    nice to see you manoj bhai .....thank you for your support for our mayor sahab

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 9 ชั่วโมงที่ผ่านมา +1

    Saram pitaa har kha sang pang Meyer saa haa ba 🙏🙏

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 8 ชั่วโมงที่ผ่านมา +1

    Great

  • @rajkumarstha83
    @rajkumarstha83 7 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉🎉🎉❤❤❤❤

  • @pradeepsawaden99
    @pradeepsawaden99 8 ชั่วโมงที่ผ่านมา

    यो सम्मानको खदाहरु नेपाल आइपुक्छ कि पुग्दैन होला❤❤❤

  • @RenuKanwar-zv7ft
    @RenuKanwar-zv7ft 10 ชั่วโมงที่ผ่านมา +2

    👏👏👏

  • @sushmalimbu-mn2ji
    @sushmalimbu-mn2ji 9 ชั่วโมงที่ผ่านมา +2

    ब्यालेत्मा खदाको बजार मान्सम्मान्कोत कुरै नगरुम भन्नेले भन्छन्नी हर्क साम्पाङ एस्तो उस्तो भनेर कस्तो रैछ भान्नेत यहाँ हेरुम हाइ साथी हो

  • @premkumarrai7587
    @premkumarrai7587 7 ชั่วโมงที่ผ่านมา

    याे कराउने बहिनीको शैली बेलायतको परिवेशमा अत्यन्तै नराम्रो असभ्य आभास हुन्छ,मेयर हर्कलाई स्वागतमा नेपालकाे पार्टीहरुकाे झाेले जस्तो गर्नु राम्रो देखिएन,सभ्य प्रकारले स्वागत सम्मान गरेकाे भए राम्रो हुन्थ्यो निश्चयै ।

  • @Paraal_kovussaa
    @Paraal_kovussaa 8 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤mero anurodh xa ! Sampurna kiraanti haru plz comeback to nepal this is ur mother land 😢😢😢😢 plz come back

  • @sureshrai6089
    @sureshrai6089 9 ชั่วโมงที่ผ่านมา

    every word of yours touches the heart, ( मेयर साब ) and brings tears to my eyes😢😢 But nothing, we the people are with you, move forward with confidence❤🙏 jai harka sampang✊

  • @chakradhanrai6848
    @chakradhanrai6848 9 ชั่วโมงที่ผ่านมา +1

    नेपाल मा पाटी को कार्यकर्ता र झोले हरु मत्रा छ असल मान्छे जति सबै बिदेश मा छ त्यस्कारण राम्रो मान्छे चुनाव जित्न धेरै गारो हुन्छ

  • @Prawesh1977
    @Prawesh1977 7 ชั่วโมงที่ผ่านมา

    Watching while doing official work 👍

  • @Gurungpg47
    @Gurungpg47 5 ชั่วโมงที่ผ่านมา

    गुरुङको question राम्रो लाग्यो है मलाई चाहि👉️👉️🙏🙏🙏🙏

  • @anurai6576
    @anurai6576 9 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏🙏🙏

  • @14-Peaks
    @14-Peaks 8 ชั่วโมงที่ผ่านมา +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prajitrai2893
    @prajitrai2893 10 ชั่วโมงที่ผ่านมา +3

    Namasta uk 🇬🇧 new day new vlog please please please 🙏

  • @amardiplamsong2125
    @amardiplamsong2125 9 ชั่วโมงที่ผ่านมา +1

    Meharsapko imandari ho

  • @VhimRai-ub9jt
    @VhimRai-ub9jt 8 ชั่วโมงที่ผ่านมา

    हैट युकेमा नेपाली हरु कत्ती धेरै रहेछ हौ जहाँ गयो त्यहि भिड केन्द्रमा पठाउनु पर्छ अब हर्क साम्पाङ लाई युके बासी हो !

  • @KamalB.K-r8q
    @KamalB.K-r8q 11 ชั่วโมงที่ผ่านมา +4

    dherai dhilo vo rohit sir kina ho

  • @chandrashahi9046
    @chandrashahi9046 5 ชั่วโมงที่ผ่านมา

    नेपालका अन्य नेता र दलाल झाेलेहरुलाइ मेयर हर्क साम्पाङ ज्यु काे यश भव्य स्वागत कार्यक्रम ले कस्ता शन्देश दिइरहेकाछन त ? जय देश ।

  • @nishamrai8227
    @nishamrai8227 7 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohanlungkhimbala8106
    @mohanlungkhimbala8106 8 ชั่วโมงที่ผ่านมา +1

    Salute 🫡

  • @sanjaylimbu9887
    @sanjaylimbu9887 5 ชั่วโมงที่ผ่านมา

    Maile j socheko thiye testai sabai le sochdo rahex net vaneko kam garna aako ho kam garnu paryo janta le aafai vote dinxa kinna nai pardain vote magnai pardain aafai janta le chinxa vaby swagat ko lagi sabai uk basi lai dhanyabad

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 9 ชั่วโมงที่ผ่านมา +1

    Namaste to all

  • @sunnygurung9048
    @sunnygurung9048 9 ชั่วโมงที่ผ่านมา

    Aghi batai vani sakeko kuro ho pahila town plan garinu parxa sathai drain ati awasak xa

  • @saraswatipun6876
    @saraswatipun6876 9 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏🙏👍👍👍❤❤❤👌👌👌🙏🙏🙏

  • @raisampang73
    @raisampang73 ชั่วโมงที่ผ่านมา

    👏🏻👏🏻👏🏻🙏🙏💕😍💕😍

  • @SagarRai-my8io
    @SagarRai-my8io 9 ชั่วโมงที่ผ่านมา

    Super 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟🇳🇵

  • @abhijeetrai6683
    @abhijeetrai6683 9 ชั่วโมงที่ผ่านมา

    Kopa Koma hru maja lagdo sabai Jana 🙏🙏🎈

  • @nimasherpa5178
    @nimasherpa5178 8 ชั่วโมงที่ผ่านมา

    Hamra mersap lai soagat khada mala raja birendra lai vanda Kam xaina jae harka sampang jae dharan

  • @ajaygurung1937
    @ajaygurung1937 9 ชั่วโมงที่ผ่านมา +1

    Chor neta ko jhole ho TH-cam ma her Jantako netalai kasari welcome garxa????

  • @gyalzensherpa3916
    @gyalzensherpa3916 8 ชั่วโมงที่ผ่านมา

    Bideshi ko samarthan bhanda pani Nepali janta ko samarthan paunu Tyo pani arkako bhumi sat samurai pari bhagyamani Mayor.

  • @rajkumarsunuwar902
    @rajkumarsunuwar902 10 ชั่วโมงที่ผ่านมา +1

    Khoi uk ko king bata samman kahile paune hamro meyor le ??

    • @amritpangenhang5876
      @amritpangenhang5876 10 ชั่วโมงที่ผ่านมา

      😂oi vai meyor le uk ko king sang vetnu aako hoina jungali chutia..

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 7 ชั่วโมงที่ผ่านมา

    abako Desh hakne neta Harka Balen jastochaiyo ani Sap Nepali UK bat pharkineho Aaphnodeshmai

  • @kasukirati7974
    @kasukirati7974 7 ชั่วโมงที่ผ่านมา

    Kp, Sere harule asto samman pae ta?

  • @bisnulimbu9312
    @bisnulimbu9312 9 ชั่วโมงที่ผ่านมา

    dhilo vo hau bhai.aru ko bata hijo nai aai sakyo heriyo pani feri pani hernai paryo.